कमला घिमिरेको पहिलो गीतमा किन राखेनन् प्रकाश सपुतलाइ?एकै दिनमा गीत भाइरलपछि शंकरले मुख खोले

  Рет қаралды 152,779

Laligurash Daily

Laligurash Daily

4 жыл бұрын

कमला घिमिरेको पहिलो गीतमा किन राखेनन् प्रकाश सपुतलाइ?एकै दिनमा गीत भाइरलपछि शंकरले मुख खोले
कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamalsargam2
----------------------------------------------
Host
Kamal Sargam(Chaulagain)
Guest
Shankar bc
Camera
Netra chaulagain
Edit
Kamal Sargam(chaulagain)
Presented By:Netra chaulagain
#kamala_ghimire #Kamal_sargam #Laligurash_daily
तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
Email :laligurashonline@gmail.com
फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamalsargam2
Contact:9843184555,9851224970
कृपया हाम्रो च्यानल Subcribe गर्नु भएको छैन भने अनिबार्य हाम्रो च्यानल Subcribe गर्न नभुल्नुहोला जसको लागि : / @laligurashdaily
हाम्रो यस अफिसियल Webside:www.Laligurash.com मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
!!!!...Unauthorized downloading and uploading on KZbin channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com

Пікірлер: 199
@laligurashdaily
@laligurashdaily 4 жыл бұрын
नमस्कार म कमल सरगम मैले पछिल्लो समय लिएको यो कुराकानी कस्तो लाग्यो ?सबै भन्दा पहिले हाम्रो च्यानल एक पटक अनिबार्य Suscribe गर्नुहोला साथै हामी समाजमा दबिएका र पछाडी परेको प्रतिभाको खोजि मिडियाबाट गरिरहेको छौ तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि : Email : - laligurashonline@gmail.com फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :facebook.com/kamalsargam2 Contact: 9851224970/9851013209,984318455
@umadevitamang3733
@umadevitamang3733 4 жыл бұрын
Bhai ko harek video herxu ramro lagxa
@shantilamichhane1407
@shantilamichhane1407 4 жыл бұрын
Das bedas pataunu hola ailai ho khamla la geet gauna tuka farkauna sakna vagban la denu vako gift ho khamalalai ra shakar bc la kati ramro khuro garnu vako thanks aba khamla lai dance pani sekaunu la
@ashokashok.poudel8991
@ashokashok.poudel8991 4 жыл бұрын
पशुपती खोई
@manikajohn2791
@manikajohn2791 4 жыл бұрын
यस्तै हो दादा नेपाली हरु आफ्नो दुख मा भन्दा अरु को खुसी मा जल्ने भएको ले नै यस्तो भएको हो सबैलाई शुभकामना ❤️❤️❤️
@jagatdhami5993
@jagatdhami5993 4 жыл бұрын
Sankar b c dai Ko fan jati yata hajir houta🖐🏼🖐🏼🖐🏼🖐🏼
@Vnita27354
@Vnita27354 4 жыл бұрын
Mee too😊😊
@anitaregmi6460
@anitaregmi6460 4 жыл бұрын
राजु परियारक भएको भय अझै सुनमा सुगन्ध थपियझै हुने थियो
@akashkarki4838
@akashkarki4838 4 жыл бұрын
गीत राम्रो छ तर यश गित को भिडियो मा राजुु परियार पनि भिडियो मा भैदिएकोभ ए कति हुने थियोे
@virbahadur3393
@virbahadur3393 4 жыл бұрын
Akash Karki Sahi vannu vayo sir
@krishnarashali9125
@krishnarashali9125 4 жыл бұрын
Akash karki sai vannu vayo
@sunambhuwan7147
@sunambhuwan7147 4 жыл бұрын
Sahi vannu vo
@thamansunar8370
@thamansunar8370 4 жыл бұрын
Right kura brow
@dharmabahadurkunwar1794
@dharmabahadurkunwar1794 4 жыл бұрын
हुन त सबै लाई समेट्न सकेको भए राम्रो हुन्थयो ।सबै लाई एकै पल्ट समेट्न नि सम्भव हुदैनन साथिहरु काम गर्नहरुलाई काम गर्न देऊ यसो उसो भनेर बिबाद नगरिदिनु होला ।
@its_sabbu
@its_sabbu 4 жыл бұрын
शंकर बिसि दादा को कुरा सहिलाग्नी कोको हुनुहुन्छ मलाइ चही सै लयो है❤️❤️❤️
@rameshsunar6575
@rameshsunar6575 4 жыл бұрын
Malai pani sahi lagyo shankhar Dai ko
@Vnita27354
@Vnita27354 4 жыл бұрын
Saii hoo
@user-nr5ig7ft9x
@user-nr5ig7ft9x 4 жыл бұрын
राजु परियार लाई पनि सामिल गरेको भए अझ राम्रो हुने थियो हामी हेर्ने दर्सक हरुको नजर ।
@khusilovely6097
@khusilovely6097 4 жыл бұрын
नानीको प्रगतीको शुभकामना ।
@BhubanCrestaOfficial
@BhubanCrestaOfficial 4 жыл бұрын
चिया छानेको भिडियो अरु च्यानल मा पनि कपिराइट नभएको भए अजै बढी भिउज आउने थ्यो !Miss you sankar daee
@binduadhikari6752
@binduadhikari6752 4 жыл бұрын
शँकर बिसी सरको भनाईहरु सबै सही यथार्थ छन्
@premvai6165
@premvai6165 4 жыл бұрын
बधाई छ सबै टिम ओर्कलाई साथै बेसेशगरी कमला घिमेरे नानू लाई।।।
@premvai6165
@premvai6165 4 жыл бұрын
संकर जि गुड छ हजुर को कुरा त्र हजुर हरु को पार्टिम यो प्रदेशी प्रेमलाई पनि निम्तो दिएर सम्झिनु ल।।।
@pant7277
@pant7277 4 жыл бұрын
राजु दाइ भको भए एक दम राम्रो हुने थियो
@user-nr5ig7ft9x
@user-nr5ig7ft9x 4 жыл бұрын
लोक सम्राट राजु परियार दाजु लाई अलि हेपेको जस्तो गर्छन् अहिलेका कलाकार हरुले। नाम पनि लिदैनन।
@mahendraghayal9715
@mahendraghayal9715 4 жыл бұрын
भिम सर १ किलोको ढ्क सधै १ किलो नै हुन्छ,त्यो ढ्क कहिलै पनि पानी माथी तैरिने पात जस्तो हुदैन।त्यासैले राजु भनेको लोक दोहोरिको राजा हुन।।।राज्यले कुनै सम्मन नगरेपनी सम्मान गर्नी दर्सक सोर्ता हामी हौ।।हामिलेनै नाम घोषणा गरेका हौ राजु दाइलाइ राजा भने शब्द।
@sunambhuwan7147
@sunambhuwan7147 4 жыл бұрын
Sahi kuraa garnu vo
@reactionvideo9490
@reactionvideo9490 4 жыл бұрын
यहाँ ले सहि कुरा गर्नु भयो मेरोपनी सहमती सर राजु भनेको राजु हुन याउरे च्याउरे झाम्टे झेयाप्ले चाहे जस्तो सुकै आउस राजुको अगाडि फिका हो राजु को जस्तो स्वर भएको कलाकार पनि भेटिनु गाह्रो छ सर जति बुढोभयो उति निखार छ स्वरमा तर राजु दोहोरिको राजा नै हुन हजुरको सिचाईलाई धन्यवाद
@premvai6165
@premvai6165 4 жыл бұрын
म हाल्छु भोट संकर सर लाई
@tilakkhatri3202
@tilakkhatri3202 4 жыл бұрын
गित राम्रो छ संकर दाजुकाे भनाई धेरै राम्रो छ सबैलाई समेटेकाेम झन खुसि लाग्याे
@sasankharsyam93
@sasankharsyam93 4 жыл бұрын
कमला घिमिरे र राजु परियार को दोहोरो पनि नयाँ गित सुन्न र हेर्न रुचाउने हामी धेरै छौ।।
@harichandra6814
@harichandra6814 4 жыл бұрын
कुरा सही हो गाउन दिनु पर्छ जति खेर जहीले पनि पढेन भनेर नभानु होला ।
@madhavkc3007
@madhavkc3007 4 жыл бұрын
राम्रो काम दाजु र सम्पुर्ण कलाकारहरुलाई पनि धेरै धेरै धन्यवाद कमला बैनीलाइ साथ र सहयोग गरिदिनु भाकोमा र राजु परिवार दाजुलाइ पनि राखेको भए अलि राम्रो हुन्थ्यो ।ठिकै छ काम गर्दा सबैलाई समेट्न सकिदैन छोटो समय राम्रो गर्नु भाको छ दाजु।।
@user-fo1lq7td4u
@user-fo1lq7td4u 4 жыл бұрын
निलम दिज्यु लाई ल्याउनु भको मा दादा धन्यवाद मेरो बेस्त दान्सर निलम दिज्यु अनि सबै दाइ दिदी हरु।
@-jungstrong_6353
@-jungstrong_6353 4 жыл бұрын
शंकर जी को विचार एक दम मन पर्यो यसरी नै सधैं दुःख सम्झेर नयाँ प्रतिभा लाई साथ सहयोग अनि अवसर दिनुहोला।I liked your idea very much
@yamthapa514
@yamthapa514 4 жыл бұрын
शंकर भाई ले कमला को वारे मा ठिक भन्यो कमला लाई अपसर हो पढाई आफनो ठाउ मा छ
@ilikesongmilan2346
@ilikesongmilan2346 4 жыл бұрын
हजुरले डाईरेसन तथा माेडल गरेकाे येकदम राम्राे छ संकर Bc दादा माेडल हरुनि भेरि नाईस कमाला बहिनी र अमृत दादा लाई धन्यवाद चिया छान्ने अल टिम लाई🇳🇵🇳🇵
@sampanarai6128
@sampanarai6128 4 жыл бұрын
शंकर जि ले भन्नु भएको कुरा मलाई सारै मन पर्यो कमला नानु को पढाई को बारेमा सधैं पढेर मात्र पढ्न आउने होइन सबै सिक्नु प्रतिबा देखाउन जरुरी छ कमला नानु पढाई सगै लोक दोहोरी गीत पनि गाउनु होला धेरै धेरै प्रगति को कामना बहिनी कमला
@mohannpl3040
@mohannpl3040 4 жыл бұрын
यो गित जस्तो होस् हुन्ता धेरै गित छान तर कति गित राम्रो छ त्रर मोडला हारु को डेयोसप ले गित हेरानहि सकिन काया यो सबै दिदीबहिनी आमाबुबा सागै बसि हेरान सकियो र नि राम्रो भयो आब देखि योसतै होस् बदाई छ राजु दाजु लाई देखेयो न दु: ख लायो सबै जुतोन गहोरो हुनछ आब देखि योसतै गित होस
@rampradhan6800
@rampradhan6800 4 жыл бұрын
नेपाली दिमाग भनेको गिदि हैन लिदि भएको झै लाग्छ किन भनी एउटा प्रभाबसाली नानिले गरि खाएको देखेर दुनियाको आँखा जलेको मात्र हो कमला घिमिरे नानिले राम्रै पढ्छिन शंकर जिले भन्नू भएको ठिक हो
@DEURALI.2024
@DEURALI.2024 4 жыл бұрын
तर जिन्दगी गर्ने खाने मर्ने जाने भन्ने गीत त आएन त किन हो??
@joshjanadangi
@joshjanadangi 4 жыл бұрын
यो शंखर बी सी पहले आफुलाई जन्म दिने बा आमालाई रामरो ठाउँमा राख्नु होस बिचरा बा आमाकोस्थिति कस्तो छ ध्यान दिनु स्टार होला एक ठाउँमा तर पहले आफ्नो बा आमा लाई सुख दिनु
@harsharajlimbu5093
@harsharajlimbu5093 4 жыл бұрын
सङ्खर दाइ कमेन्ट को पछि लागेर किन निरास लिनु हुन्छ तपाईं आफैमा सक्क्षम हुनुहुन्छ
@narendratimilsena9554
@narendratimilsena9554 4 жыл бұрын
Thanku Kamal dai
@sabitrathapa4120
@sabitrathapa4120 4 жыл бұрын
Raju dai lai kina narakhanu vako ali dukha lageyo geet dherai ramro sabda baneko xa tesko lagi ta ma sabvanda pahila ramesh bc sir lai heartily salute garxu kina ki Kamala bunulai suhauni geet banaunu vako ma tar Kamala bunu ko team le raju dai lai bolaunu parne thiyo kina ki khas gari Kamala bunu lai ykdam viral banayko nai raju sanga ko geet suner nai ho hami bidesh tir hune harule Kamala baini lai chinook tesaile Kamala nanulai jimma liyra hidnuhune team le yo kura ykdam bujnu hola agraj lai samman garna sikau
@dipaknegi9048
@dipaknegi9048 4 жыл бұрын
यो भिडियो राजु परियार दाइले गायको भय अझै राम्रो हुन्थ्यो र भिउ पनि अझै पाउथ्यो।
@ambikashrestha7309
@ambikashrestha7309 4 жыл бұрын
राम्रो छ कति राम्रो
@ganeshbk2825
@ganeshbk2825 4 жыл бұрын
दामी छ 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌
@gyanendrakhatri6222
@gyanendrakhatri6222 4 жыл бұрын
Video मा राजु परिवार पनि भयको भय झन राम्रो हुन्थो
@bipanayogi994
@bipanayogi994 4 жыл бұрын
Wau wonderful interview, chiyaa xaneko 😍😍😍
@dangalimunamagar5190
@dangalimunamagar5190 4 жыл бұрын
धेरै राम्रो छ यो गित
@basantamagar4643
@basantamagar4643 4 жыл бұрын
कला भनेको जुन जता जो ब्यातनको ले नि गर्न पाउछ त्यो यो ब्यातन भन्ने हुदैन आफुमा अभिनय गर्ने क्षमता भय जहा नि गर्न सकिन्छ निखिल उप्रेति जस्तो यक्क्सन king आतिसले त दोहोरिमा खेल्नु भयो झन हामि गौरप गर्नु पर्छ कलाकार भनेसि सबै पर्छ यो त्यो ब्यातन भन्ने हुदैन
@devendrakhadka7524
@devendrakhadka7524 4 жыл бұрын
शंकर दाई म तपाई को फेन हो,
@kanchanthatal4761
@kanchanthatal4761 4 жыл бұрын
राजु परियार लाई पनि ल्याउनु पर्ने
@debrajabiral1587
@debrajabiral1587 4 жыл бұрын
malai shakar dai ko jam man parxa I miss yo dai
@Bishuraj698
@Bishuraj698 4 жыл бұрын
Get dharai ramro xa ra ajhai ramro hoss👌👌
@krishnalimbu2626
@krishnalimbu2626 4 жыл бұрын
Tapai ko kamala nani lai sujhau bahut ramro lagyo sankhar sir thanks
@minrajkhati6407
@minrajkhati6407 4 жыл бұрын
यस्तो कुरामा न अत्कनु अगाडी बढनु होस
@surendoha3463
@surendoha3463 4 жыл бұрын
Good
@karandahal7322
@karandahal7322 4 жыл бұрын
Shankar dada ko bichhar dharana man soch bichhar akdamai ramro xa hjr lae salam garna chahanchu hjr harulay garnu vako kam dharai ramro xa chunab ma pani asrinai agadi janu hola chunab hjr lay nai jitnuhola bset of luck dada
@janakshrestha2739
@janakshrestha2739 4 жыл бұрын
जे हाेस नया कलाकार लाइ प्राेत्साहान गरेकाे मा संकर बिसि ब्राे लाइ धन्यवाद
@mgr5776
@mgr5776 4 жыл бұрын
भिडियो निकै राम्रो भनेको थियो गीत पनि निकै राम्रो बनेको थियो।।
@amritpantha2365
@amritpantha2365 4 жыл бұрын
Shanker daju 😍😋😚
@premb.m.sindhuli4625
@premb.m.sindhuli4625 4 жыл бұрын
dance of king sankar bc sir great job solution.....
@minakafle8383
@minakafle8383 4 жыл бұрын
Sahi kura ho shankhara dai
@saradaadhikari8124
@saradaadhikari8124 4 жыл бұрын
Video dherai ramro xa song pani dherai ramro xa...
@pawanfrnclub4117
@pawanfrnclub4117 4 жыл бұрын
लोकगायका कलाकारको गफै ठूला तिमिहरु को बोलिले पापि छौ भन्ने बुझिन्छ अरुको धेरै बिरोध गर्छौ आधुनिक गित र फिल्म इन्डस्ट्री मा कसैले बिरोध गर्दैनन
@rajeshbhandari292
@rajeshbhandari292 4 жыл бұрын
राजु परियार लाई किन नबोलाउनु भाकोनि
@lovelykingjajarkoti3357
@lovelykingjajarkoti3357 4 жыл бұрын
मिठो बोलि धेरै बिस्वासिलो धेरै जान्ने बुझ्ने दाजु संङकर दाजु दामि बनाउनु भएको छ बबाल डान्स दाजु
@user-qr9ls3rj6d
@user-qr9ls3rj6d 4 жыл бұрын
अरु युट्युबबाट नि आएको हुनाले अझै पनि कम भिउज गको अनुभव गरे।।। सोचाइ
@pokemonsandesh5311
@pokemonsandesh5311 4 жыл бұрын
भवन उत्घातन को लागि किन अतिथि बोलाउने?के त्यो भवन मेयर उप मेयर ले बनाएको होर?
@malkatamang4277
@malkatamang4277 4 жыл бұрын
Akdam sahi kura garnu vayo
@aafnoriwaj1898
@aafnoriwaj1898 4 жыл бұрын
Dherai ramro kura da
@thamansunar8370
@thamansunar8370 4 жыл бұрын
Nice job dazu hjr le gariko kam haru all best congratulations to all of you
@kamalasunuwar9026
@kamalasunuwar9026 4 жыл бұрын
Good hajur ko kura Sahi ho ?
@NEPALOVEYOU
@NEPALOVEYOU 4 жыл бұрын
🌹🌹🌹🌹🌹🌹🌹
@chhetrakhatri1484
@chhetrakhatri1484 4 жыл бұрын
Hajur. Ko. Soch. Ra. Bichar. Dherai. Ramro. Maneko. Chhu. Sampurna. Nepali. Ko. Soch. Bichar. Hajur. Ko. Jastai. Hunuparchha. Jai. Hanuman
@sitagauli456
@sitagauli456 4 жыл бұрын
धेरै राम्रो छ गित जय गित
@nemsaru6437
@nemsaru6437 4 жыл бұрын
सबैलाई समेत्न नसके होला सायद सबै लोक दोहोरी बरिस्ठ हुनुहुन्छ हो सबैलाई भिडियोमा देख्न मान लाग्छ तर त्यति सह्रो दुख नमन्ने हामी सबै बहिनीलाई congratulations दिनु पर्छ र फेरि अर्को गीत पनि सुन्न पम सम्पुर्ण तिमीहरूलाई धन्यवाद !
@sunitamagar3753
@sunitamagar3753 4 жыл бұрын
Sahi ho
@gynaubharati9514
@gynaubharati9514 4 жыл бұрын
Ramro xa nanu ko geet
@chetragurung1149
@chetragurung1149 4 жыл бұрын
धेरै राम्रो छ
@sra7324
@sra7324 4 жыл бұрын
Sahi kura ho
@krishnalimbu4869
@krishnalimbu4869 4 жыл бұрын
Song akdam ramro x
@pradeepkhadkafansclub4576
@pradeepkhadkafansclub4576 4 жыл бұрын
Sankar b c 🎆🎆🎆🎆🎆❣
@magrnianishamagrni3256
@magrnianishamagrni3256 4 жыл бұрын
राम्रो छ
@shovashrestha628
@shovashrestha628 4 жыл бұрын
Nice
@nepalimaya5328
@nepalimaya5328 4 жыл бұрын
खास मा अग्रज कलाकार हरु हुन पर्नी हैन र बिमा कुमारी दुरा लक्ष्मी नेउपाने सर्मिला गुरुङ पुरुसोतम नेउपाने लोक गित को राजा राजुपरियार खै त
@bhuwanrajrasaili3637
@bhuwanrajrasaili3637 4 жыл бұрын
Eakdam sahi kura sankar dai ko eakchoti sahakrye garna man xa dai sanga
@ratnamaninath
@ratnamaninath 4 жыл бұрын
शंकर जी ले भनेको एक दम सही हो।हतोसाहित गर्नु हुँदैन ।
@Sarahz20157
@Sarahz20157 4 жыл бұрын
exactly !!!
@himalgrggrghimal7819
@himalgrggrghimal7819 4 жыл бұрын
शनि बिश्वकर्म र कमला बहिनीले गाउनु पर्ने हो
@pahalmangurung9418
@pahalmangurung9418 4 жыл бұрын
Congratulation to all
@Vnita27354
@Vnita27354 4 жыл бұрын
Lov your work daaju keep it up r the real heroo of our industry😍😍😍
@mohanthapa9077
@mohanthapa9077 4 жыл бұрын
सहि हो कुरा प्रतिभा देखाउन दिनु ।
@buddhabuddha6806
@buddhabuddha6806 4 жыл бұрын
Shankar Dai Lok dohori ko dance ko king ho
@laxmishrama1742
@laxmishrama1742 4 жыл бұрын
सहि भाईको भनाई
@sandesbc4426
@sandesbc4426 4 жыл бұрын
Congartulations..
@roshanboy7848
@roshanboy7848 4 жыл бұрын
Best of luck you kamla nanu 🌺🌹🌷💐❤️💖
@padambahadur9120
@padambahadur9120 4 жыл бұрын
सहि कुरा हाे शकर सर
@chijshrestha7927
@chijshrestha7927 4 жыл бұрын
राम्रो छ गित
@sharmilabasnet3271
@sharmilabasnet3271 4 жыл бұрын
Good
@premkunwar4679
@premkunwar4679 4 жыл бұрын
Dai miss you
@kktamumaila1849
@kktamumaila1849 4 жыл бұрын
To good project wish best of luck
@jagatdhami5993
@jagatdhami5993 4 жыл бұрын
Suvakamana
@sunitamagar3753
@sunitamagar3753 4 жыл бұрын
Ramro xa git
@anjwanbin1540
@anjwanbin1540 4 жыл бұрын
जे गरेपनि इन्डिया कै नाम आउँछ है हारा नेपाली हरुको
@deepakpunmagar5709
@deepakpunmagar5709 4 жыл бұрын
Damiii xa dada
@jagatdhami5993
@jagatdhami5993 4 жыл бұрын
Sahayog garnu vayako ma Sankar dai lai thanks
@ShakarSunar-cd4ik
@ShakarSunar-cd4ik 4 жыл бұрын
नेपाली को सोच चाहिँ कहिले बद्लेला मत हैराइन छु कैसैले किहि गरि खाय भने जलेर मरि हाल्छन खाते हरु यो पत्रकार हरुले पनि अलिकती कोइसन कसरी सोधने भनी टेर्निग लिनु पर्छ कि
@subashthapa5132
@subashthapa5132 4 жыл бұрын
My opinion yadi amrit sirko thauma raju pariyar dajulai rakhna pako bhaya sunma suganda hunthiyo.tara k hi chhaina geet ramro chha amrit sir ramro gayak bhayar pani ojhelma parnu bhako thiyo ali help ta bhayo...from Dhading galchhi gaupalika bata
@ganeshpradhan7022
@ganeshpradhan7022 4 жыл бұрын
Nice song ramro vayo tara raju da lii poni rakhako va Ajy ramro hunthyo amrit sar josla nanu ko lagy Jun kam garnuvako 6 Thanku so much
@kewalthapa1447
@kewalthapa1447 4 жыл бұрын
टीका सानुको इन्टरभिउ लिनु पर्यो कमल दाइ
@buddhabuddha6806
@buddhabuddha6806 4 жыл бұрын
Shankar Dai Hiro ho dohori ko
@girisuraj1981
@girisuraj1981 4 жыл бұрын
Look dohori ko super star director shankar brother
@user-ms8bj3yy5k
@user-ms8bj3yy5k 4 жыл бұрын
आफै हरु गित बनाएर प्रकाश सपूत किन राखिएन भन्न अलिक सुवाउदैन अर्कालाइ तिर हानेर आफू लाई गोलि लाग्नी काम नगर्नु पुत्रकार मेडेम को मास्टर मोडेल देखिन्छ सब मैयाँ को आँखा लाउनी अग्रज
@minbahadurbc427
@minbahadurbc427 4 жыл бұрын
Sahi kura ho dai
@mahendraghayal9715
@mahendraghayal9715 4 жыл бұрын
के प्रकाश सपूत नभए गित बन्दैन र????उस्लाइ राख्नै पर्छ भन्नी के छर??
@mineshsinger1870
@mineshsinger1870 4 жыл бұрын
Right sir 💯%
@bibashlove1816
@bibashlove1816 4 жыл бұрын
jati aatay thikoi xa tw raju ko ni comi xa deroi na aatayr holani so Song dami xa soo
@shankarthapaofficealchanne3783
@shankarthapaofficealchanne3783 4 жыл бұрын
Yo git ma parkash sr ra raju paryar pani vaya ramro huntoh
@buddhabuddha6806
@buddhabuddha6806 4 жыл бұрын
Shankar Dai ko kura ak dam man pryo
Каха и суп
00:39
К-Media
Рет қаралды 6 МЛН
39kgのガリガリが踊る絵文字ダンス/39kg boney emoji dance#dance #ダンス #にんげんっていいな
00:16
💀Skeleton Ninja🥷【にんげんっていいなチャンネル】
Рет қаралды 7 МЛН
kati ramro kura garnu vako chha sabai yek choti hernus hai
17:50
purnima bakhara farm
Рет қаралды 10 М.
Sita Episode - 44 | सीता भाग - ४४ | Bal krishna oli | Sunisha bajgain | Sabita | Tara K.c | sahin
17:18
𝐀𝐚𝐧𝐬𝐡𝐮 𝐃𝐢𝐠𝐢𝐭𝐚𝐥
Рет қаралды 209 М.