कमला बैनीको स्वर कति मिठास छ सांगीतिक क्षेत्र अनि कलाकारिता क्षेत्रमा सफलताको कामना प्यारी बैनी good bless you🙏
@GovindA-y8vАй бұрын
अाँमाँ , शब्द नै स्वर्ग , धेरै मन पर्याे बैनी ।
@BhawanaBhandari-bl9ihАй бұрын
बालकलाकारहरूमध्ये सबैभन्दा मनपर्ने कलाकार मलाई कमला घिमिर अझै राम्रो गर्दै जानु आशीर्वाद छ ❤🎉
@SushilaNiharikaАй бұрын
सबैलाई सबै कुरा मन पर्छ भन्ने हुन्न अहिलेको तिम्रो उमेर भनेको चुल्बुले अवस्था हो यो अवस्था सबैमा आउँछ।तर सबैले यस्तो कुरा बुझ्दैनन नानी गलत बाटो नहिड समालिएर अगाडि बड। तिमी सहि बाटोमा हिडेर अगाडी बड्यौ भने नराम्रो भन्नेहरु आफै चुप हुन्छ। तिम्रो उज्ज्वल भबिस्यको लागि शुभकामना !!❤️❤️❤️
@laxmanthapa5648Ай бұрын
कति बिबेकसिल नानी धन्यबात सफल्ताले सिखर चुमाेस् सुभकामना
@KalpanaKhanal-l5dАй бұрын
कमला सधै कमला नै हो बालकलाकार को एक जलन्त उदाहरण अनि प्रेरणा को खानी हुन कलाकार लाई सम्मान गर्न सिकौ गाली बेइज्जत होइन देस को गहना हुन कलाकार 🙏🙏❤️❤️❤️
@amarshrestha1968Ай бұрын
कमलाले बाल्पन मा गित गाउन आट नगरेको भय आज यति धेरै नया बाल लोक गीत गायक उदाउने थियन तेसै ले जति बाल लोक गित गायक उदाउनु कमला लाइ बिर्सनु हुदैन ।। कमला लाइ सधै बधाइ अझै राम्रो गर्नु नानु
@Ratna-f4bАй бұрын
दोहोरि मै सुवाऊछ कमला लाई सुन्ने भैसक्यो दोहोरि कमलाई को सिरेर भन्दा पनि बढि दोहोरि नै राम्रो छ कमलाको
@SimaMogar-m6uАй бұрын
दामि छ बुनु चिनता नगर ल❤️❤️❤️
@Purna-v8nАй бұрын
❤कमला ❤🎉 राम्रो स्वार कि धनी ।
@ritikavlog6Ай бұрын
❤❤❤ Dherii Mya ♥️ Kamala bunu ❤️😚 Biggest fan 💝♥️♥️♥️4 years Dekhi Aako haii❤ Love you 😘 so much Agrim subakamana ❤️💐
@KashiMarahattaАй бұрын
कमला बाल कलाकारहरु मध्य सबै भन्दा उत्कृष्ट लाग्छ तर आज उनी हराएकि हुन्कि जस्तो लाग्न थालेको छ, आवाजमा निखार ल्याउने प्रयास गर्नु र ,छिट्टै दोहिमा देख्न पाउँ।
@lokendrabista3460Ай бұрын
Nice and best wishes nanu God bless you
@asmivlog1Ай бұрын
यो Coments पढ्ने जति सबैलाइ काठमाडौं मा रहेको पसुपति नाथले रक्षा गरुन्♥️🙏
@Ratna-f4bАй бұрын
मत कमलाको सिरेल हेर्दैन कमलाले गाऊन छोडेबाट दोहोरिनै हेर्दैन सोर जस्तो भयत पनि कमलाले टुक्का गजब गाऊछिन तर दोहोरिमा पनि रमाईलो हुन्छ😢😢😢😢😢
@baburamaryal8714Ай бұрын
सबैभन्दा मनपर्ने कलाकार हुन बहिनी कमला आवाजकाे पछाडी नलगि करियरमा फाेकस गर्दै जाउ नानि ।
@DiluSunuwarOfficalАй бұрын
कमला बैनीको दोहोरी साह्रै राम्रो लाग्छ स्वर मिठास छ सांगीतिक क्षेत्र र कलाकारिता क्षेत्र दुबैमा उत्तर उत्तर प्रगतिको कामना गर्दछु so सफलताको कामना good bless you🙏प्यारी बैनी मेरो सदैब आशिर्बाद छ तपाईलाई👍luck
@nanumagar878313 күн бұрын
Nani kahile har khanu hudain sadhai agadi badnu parx❤❤❤❤
@DiluSunuwarOfficalАй бұрын
कमला बैनीको स्वर सानो हुँदा पछि उमेर अनुसार स्वर फेरिने बेला हो बीच तिर र अहिलेको स्वरमा रिकबर आईसक्यो मिठो छ स्वर दर्शकको गरेको कमेन्टले आफ्नो काम नत्याग्नुस त्यसो होइन कमला बैनी स्वर नराम्रो भयो यो कुरालाई मध्य नजर राख्दै कलाकारिता क्षेत्र संगै सांगीतिक क्षेत्रलाई निरन्तरता दिनुस गायकी राम्रो छ सांगीतिक क्षेत्रमा फर्किनु अवस्यक छ संगीत लाई त्याग्नु राम्रो होइन फेरी सांगीतिक क्षेत्रमा आउनु पर्छ good bless you nani👍luck✍️
@Akindra-w8mАй бұрын
Kamala❤❤❤❤❤
@GyaniThapa-t7fАй бұрын
मैले यसो भन खोजेको होइनन् दिदि किन कुरा नबुजेको के अनि गित इ यसतोछ❤❤❤❤❤❤❤😮😮😮😮😮😮😮😮😮
@raitilmaya9413Ай бұрын
kamala good luck best wishes congratulations ❤
@pabitrabaral6066Ай бұрын
wow kamala❤
@kamalaghimire3398Ай бұрын
हाेइन नानू हामीलाई त सध राम्राे लाग्छ
@premkc60Ай бұрын
Very GOOD Kamala
@kedarsapkota8122Ай бұрын
सकियो यो केटीको गितको चाम
@SunanKhapungАй бұрын
Molare ta Kamala ko dohori sarai man parxa.
@LaxmiThapa-wu2qvАй бұрын
कमला को गित आउनु प-यो
@AmarVishwakarma-k7wАй бұрын
कमला कोजुनटुक्काछदोहोरिसारैमनपर्छकिनछोडेको
@rahulthapamagar8121Ай бұрын
wow
@Ronaldo__lover7Ай бұрын
Nic
@MayaThapa-mw7thАй бұрын
आवाज त उमेर अन्सार चेन्ज भै हाल्छ त है❤
@ParwatiDhami-h8zАй бұрын
Dohori gauda kamalale matraii hoen arule pani tyastaii tukkaka haru vannaxan kamalako sor ni thikaii xa ti galat kament garnerahu kamalako pargati dekher hun Kamala bahini naxodnu tapae aafno kam gari rakhnu ramro hunununx sor ni sab thik xa kamalako❤❤❤❤❤❤
@UtoTv-bk4ybАй бұрын
Wow kamala❤❤
@Bisheshna-fu5lv3fc2pАй бұрын
❤❤
@samundrawagle8941Ай бұрын
#samundrawagle
@SabirthapaMagarАй бұрын
हैन नानि तिम्रो गित हामिलाइत राम्रो लागिराछ भन्नेलाई भन्न देउनानि तिमि चिन्ता नगर बिस्तारै राम्रो भयर जान्छ ल
Bichara Kamala eklai ladnu parxa yo atha ko sansarma kahan aglo wa hocho thes khandai jane ho?? !! Himmat gara Kamala ! Kati yubati haruko ta domestic ma jyaladari garera padhna parxa !! Timi ta Kala ra galale ashisit xau….!!❤❤❤God bless you 🥰🥰🥰💐💐💐