पत्रकार त रन्जित जस्तो हुनुपर्छ ,,कस्तो राम्रोसँग प्रश्न सोधपुछ हुन्छ बधाई छ।
@eshworshahi2821Ай бұрын
बैनी कमला तिम्रो सोच महान छ तिम्ती अझै बलियो बन्ने छौ।कुरा काट्ने र ट्रोले गुण्डाहरु बिस्तारै मर्नेछ्न ❤❤❤
@user-qc9cz9uv3o29 күн бұрын
Cute jodi ❤❤❤kamala ❤❤❤❤❤❤❤❤❤kisan
@sharadabam-ij3mjАй бұрын
जसले जे भने पनि किसन र कमला को जोडी भगवान् ले जुराएको जोडी हो। ❤❤❤❤❤
@AngryBird1321229 күн бұрын
भविष्यमा पनि मन पर्ने जोडी❤❤❤❤ कमला र किसान
@user-hs4bo3lv6d18 күн бұрын
किइसन भाई रकॳमला बैनि मॳलाइ पनि धेरै नैमॳन प्रछ,दुवै लाई सॳफलताको शुबकामना छ,❤❤
@user-gb4tx4yn7e29 күн бұрын
दुवैलाई धेरै धेरै बधाई छ ।अझ सुपृम ,किसन,कमला ,पुजाकाे कथा पनि सुनिरहन मन छ।❤❤❤❤❤❤❤
@user-by7ub1ik7f29 күн бұрын
कस्तो मज्जाले हेरेको दोहोरी कमालाले दाजु भन्छ बहिनि नभनेनी बहिनि नै मान्छु 😂😂😂😂कस्तो हासो टार्न सकिएन miss u both bhai bahini🎉🎉राम्रो साथी बन्न सकिन्छ ❤❤
@hemantlamichane394816 күн бұрын
कमला घिमिरे घर बाट आजाद पन्छि भयो कि के हो बुवा ले एकछिन् पनि नछोड्ने थियो कमला नानि ले अब धेरै नै राम्रो बुझ्ने भई सके छ। फलोस्-फुलोस् शुभकामना छ हे भगवान् पशुपतिनाथ रक्षा गरुन् ॐॐॐ ❤🎉❤🎉❤🎉🎉🎉
@IndarThapa-du9ldАй бұрын
कमला र किसन दादा को जोडी राम्रो छ कमला दिदी गालि गर्ने लाई गनै दिनु आपनै बाटो लागनु है❤❤❤❤❤❤
@SitaThapaMagar-w6d19 күн бұрын
जुन रुखमा फल लाग्छ तेइ रुखमा झटरो हान्छ धैरे गर नानु धैरेताको फल अबस्या मिठो हुन्छ।
@mishreeshrestha636729 күн бұрын
किसन र कमला बाल कलाकार बाट यहा आईपुग्नुभयो प्रगति हुदै गाको छ अगाडि बढ्दै जानु शुभकामना🙏🙏🌹 तर हरेक शब्दमा ख्याल गरेर बोल्नु गीत गाउनु❤अवश्य राम्रो हुनेछ🌹
@KalpanaBhandari-xm1mgАй бұрын
किसन लाई देख्दा खुसी लाग्छ किसन मेरै गाउँघरको हुन नी कलाकार हरु राष्ट को गहना हुन भने किसन मेरो ठाटीकाध गाउँपालिकाको गहना हुन Missing kamala ra kisan आफ्नो ठाउँमा सधै सही बन्नु ❤❤❤
@Ashish-m4n9 күн бұрын
Dherai ramro chha kishan Bhai ani kamalako bahini ko jodi Ani interview....ajhai agami dinharuma yesari nai ramro Pragati garnu hola lok dhohari industrie ma ....Dubai janalai all the best 👍👍
@manishakhatri3579Ай бұрын
सधै अगाडि बढनु भाइ(किसन) र बहिनी(कमला) सफलताको शुभकामना ❤
@user-xy2ll9ks9mАй бұрын
मनै देखि सलाम छ पत्रकार भाईलाई कती राम्रो संग प्रस्न सोध्नु भको हो हजुर
@sabitra91729 күн бұрын
भाइ बहिनि लाइ सफलता को शुभकामना अझै धेरै प्रगति गर्दै जानु अन्तरबार्ता हेर्न पाउदा खुशी लाग्यो
@TLRonaldo01Ай бұрын
कति राम्रो तरिकाले सोध्नु भएको हजुरले सधैं हेर्छु धेरै राम्रो लाग्छ।
@user-qy4uh3id5sАй бұрын
अरुको भन्दा राम्रो तरिकाले साेधन्ने यहीँ भए हजुरको इन्टरभिउ धेरै हेर्छु कति सरल तरिकाले साेधनु हुन्छ😊😊
@rameshgirirolpa4978Ай бұрын
रन्जित सर बाट अरु मिडिया ले सिक्नुस ❤❤❤❤❤
@dipikamagar683Ай бұрын
Real को भएनी reel को भएनी जे होस कमला र किसन को जोडी राम्रो देखिन्छ ❤❤
@IshworiSilwalАй бұрын
सही हो हैं कमला र किसान राम्रो छ ❤❤❤❤❤❤❤
@Karanpariyar279Ай бұрын
जो सानै उमेरमा संघर्ष गर्छ उ अबस्य सफल बन्छ कमला बैनी all the very beast 🎉❤
@LaxmiThapa-wu2qvАй бұрын
किसान र कमला को जोडि एकदमै राम्रो छ ❤❤❤❤
@SagarSagar-qk5cyАй бұрын
किसन र कमला को जोडि एकदमै रामो छ❤❤❤❤
@madanpoudel4253Ай бұрын
सफलताको सुभाकामना दुबै जनालाइ
@mithubhandari7392Ай бұрын
सुन्दर जोडी किसान कमला❤
@sanukarki1575Ай бұрын
दुबै जना मनपर्ने कलाकार ❤❤
@dipikamagar683Ай бұрын
कमला बहिनी कति चाँडै ठूली भइन् 😊
@user-oo1rd5nr1cАй бұрын
किस्सान बाबू क्म्ला लाई धेरै धेरै शुभकामना
@shibabhattarai74029 күн бұрын
कमला नानी निराश नबन्न बुझकी छौँ निरन्तर आफ्नु कला गाला मै ध्यान दिनु गाली ताली तेस्तै हो। पत्रकार ज्यु धन्यवाद हजुर प्रश्न गर्ने शैली अति मन परो ❤❤ कमला किसन दुबै जना लाई सफलताको सुभकामना❤️❤️
@himalpakhreen82924 күн бұрын
कमला बुनु पहिले अफ्नो कैरियर बनाउनु पर्छ पढाई पूरा गर्नुस अनि बल्ल मायापृतिको कुरा त्यो भनेको पछिको कुरा हो त्यो छदैछ।👍️👍️👍️
@basantatimilsina469229 күн бұрын
किसन र कमलाकाे सांचाे प्यार भयकाे राम्रो
@kishansijapatiofficial7273Ай бұрын
Sabai janalai dherai maya ani mitho samjhana 🙏💗
@binodchettry130925 күн бұрын
सानी सानी नानी सानो सानो भाइ अरुले लेखेका कुरामा ध्यान नदिनु आफ्नो आउने दिनहरुलाई अनि आफ्नो गन्तब्यमा लागीपर्नु यो हाम्रो नेपाली समाजमा कुरा काट्ने हरुको कमि हुन्न हरेश नमान्नु निरन्तर आफ्नो गन्तब्यमा लागी रहनु उत्तरोत्तर प्रगतिको शुभकामना छ❤❤❤❤❤
@govindalohani206128 күн бұрын
कमलाको बोलीमा परिपक्वता देखेर खुसी लाग्यो!
@bibaslimbu688027 күн бұрын
कमला बहिनि र किसन भाई, राम्रो प्रतिभा भएको असल बालकलाकार हुन, / दुवैलाई कला यात्रामा सफलताको शुभकामना छ /
@dipasharma999Ай бұрын
सम्पूर्ण मा नमस्कार 🙏म अहिले कुबेत हेर्दै छु र टाइम भए सम्म नछुटाइ हेरेकि छु धेरै धेरै धन्यवाद दादा Ranjit paudel मनै देखि नमन छ 🙏🙏🙏 एउटा सुख दुख पोख्ने मन्दिर बनाउनु भाको छ धेरै खुसि लाको छ र अझै साथ र सपोट मिलोस् शुभकामना धन्यवाद 🙏🙏🙏🙏🙏
@Khadolama-iq3dyАй бұрын
सफलताको सुभकामना दुबै जना लाई ❤❤
@eshworshahi2821Ай бұрын
माया प्रेमका कुरा गर्नु त्यति उचित लाग्दैन । समाजमा गलत संदेश दिने मिडिया नै हो है यसरी मिडियाकर्मी हरुले बुझ्नु पर्छ है। यहाँ क्षणिक भ्युजको लागि मात्रै कार्यक्रम चलाउनेहरु सजक रहौ
Ranjit dai yeakdam ramro lagx Kamala r Kishan ko interview layeko ma thanku so much lots of love ❤
@bishnukhakurel262727 күн бұрын
Be strong kamala . You are the pioneer of folk song for childhood .you are the leader of child generation . Be careful by yourself .
@user-yk7xk3xk3h26 күн бұрын
राम्रो जोडी मिलेको छ छुट्टिनु हुदैन ।
@Kajalofficial7Ай бұрын
यहाँ अगाडी बढ्ने मान्छेको खुट्टा तान्ने चलान छ हाम्रो नेपालमा🙏🏻🙏🏻 कुनैको कुरा नसुनी अगाडी बढ्नु ल भाइ बहिनी ❤️😘😘😘, good luck ❤❤
@laxmi8692Ай бұрын
Malai man parne jodi kamala kisan ramro kaam gardai janu ❤❤
@user-fm4pz8bt1jАй бұрын
❤❤❤❤❤❤❤ कति रम्राे साेचै दादा काे
@nyimabhuti462221 күн бұрын
Keep it up, both of you Kamala and Kishan always support each other 💐 believe yourself be strong 🙏
@sanjayashrestha739Ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤ dherai Maya Kamala kishan
@user-wn3kp8bh6zАй бұрын
रियल मा जोडी हुन या न हुन वाई र बुनु को जोडी चाई मिल मिलेको छ उदहरु को बीच मा के छ उदहरू नै जानुन् तर हामी ला हेर्दा जोडी मेलाको देखिन्छ वन मात्रै काम हाम्रो सोचाइ ले हुन होइन हामीले वनको ले हुँदैन मलाइ जा समा लाग्छ कमल ले किसान लाई भौ नै दिँदैनन् जस्तो लाग्छ ❤❤
@technicalsagarbabu777Ай бұрын
Kishan kamala ko Jodi beautiful xa hai ❤❤❤🌺❣️🌺❣️
@krishnakarki77026 күн бұрын
किसन को जोडी चाहिँ पुजा सङ्गै मिल्छ फेस पनि मिल्छ
@user-yl6gv9zb5fАй бұрын
Kisan sijapati ra kamala ko jodi dherai man parxa jiban ko jodi pani herna pau😘😘😘😘😘😘😘😘😘😘😘❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@SajinaRijal-lk9rjАй бұрын
Yo interview line daila dhanyaba ra aajako interview bata kisan le kamala lai derai maya garxa vnni thaa vyo dubai jana sangai yatrw garnnu bunu milerw kam garnnu jhuta jani le tannu
@user-qp9nz4rb5wАй бұрын
Next interview motte dede ko aaunu parayo ranjit dai plz plz
@user-do2kz7kf3tАй бұрын
Kishan Kamala ko Jodi yahdami beautiful xa Hoi yo jodi realma dakhan pauos 💗💐
@ghanshyampun219827 күн бұрын
कमला हास्नकारण किसन सङ्ग बिहेगरेर गय पछि तेस्तै काम गर्नपर्छ भनेर
@NareshThapa-fk8yrАй бұрын
धेरै राम्रो कुराकानी सुन्न पाईयाे
@ghanshyampun2198Ай бұрын
उमेर सानो छैन अब तिमीहरु ठूलो भैसकियो तर बिहा गर्नै पर्छ भन्ने छैन
@AshokGhartiiАй бұрын
वहाँहरुको कथा बाट म पनि नयाँ जीवन को कथा खोजेर जिउँदै छु....❤
@user-ud7rp5tn2gАй бұрын
Beautiful couple mylai man parni jodi vai boini ko❤❤
@ishabhandari681720 күн бұрын
Kasto mitho garera linu hunx yo bhai le interview. Manxe ra boli pani sarai ramro
@eshworshahi2821Ай бұрын
अचम्म भाइरल शब्द किन आज आयर नराम्रो हुदैछ किन? भाइरल जरो हो र ! समाजिक संजालको जमात छोटो समयमा धेरै हेर्ने सुन्ने नै भाइरल हो भने किन अपाच्य ?
@user-qc9cz9uv3o29 күн бұрын
Kamala dd le sachi ko kura garnu vo sathi ko
@manishakhadkamanishakhadka27 күн бұрын
❤❤❤❤❤❤
@starpun276627 күн бұрын
कमेन्ट हेर्दै नहेर नानु आफ्नो काम गर्नु धेरै माया नानु
@aanu753529 күн бұрын
Kisan❤ kamala 🎉🎉🎉🎉🎉
@rajkumartamang44716 күн бұрын
Kishan ra kamala ko jodi ramro xa ❤❤
@minaghimire9975Ай бұрын
Beautiful couple ❤
@deukigardening1350Ай бұрын
Kamala kishan ❤❤
@user-wu7tm7dh4zАй бұрын
Wow vai kasto ramro aadunik nice voice song Runa man layo k garnu dekhe ko kura sabai ko vagma kha hunxa rw Aaja derai nirash dekhinu vaxa be strong best singar kisan vai😢😢😢😢
@kamleshthapa1122Ай бұрын
❤❤❤❤vai kishan
@prakashrawal1912 күн бұрын
किसनलाई कमला जीवन साथीको रूपमा मिल्नै पर्छ जस्तो लाग्छ यार नत्र यो सुन्दर जोडीलाई अन्याय हुन्छ भगवान
@nabinmagar923329 күн бұрын
पत्रकार लाई पनि कति खेर माया प्रेमका कुरा गर्ने होला भन्ने भको रैछकि क्याहो सुरु मै एक अर्कामा कत्तीको मन पराउनु हुन्छ रे😜 यस्ता उम्री दै ३- ५ गरेका ला त्येसरि एक्कासि माया प्रेमका कुरा नराख्दा ठिक होला कि😜
@laligodaАй бұрын
उमेर पुगेपछी सोचने हुनेकुरो अहीले देखी किन योकुरामा कुराउठाईरन पर्योर