कमलबजार नगरपालिका वडा नं १ स्थित बडरुख बस्नेगडा खानेपानी योजनाको अनुगमनमा जे देखियो KBM TV ONLINE HD

  Рет қаралды 83

KAMAL BAZAR MEDIA (KBM TV ONLINE)

KAMAL BAZAR MEDIA (KBM TV ONLINE)

Күн бұрын

बडरुख बस्नेगडा खानेपानी योजनाको अनुगमन
हिक्मत बहादुर नेपाली
अछाम, असार २२ ।
९७ लाखको लागतमा निर्माण भएको बडरुख बस्नेगडा खानेपानी योजनाको आज अनुगमन गरिएको छ । कमलबजार नगरपालिका वडा नं १ मुली स्थित निर्माण भएको उक्त आयोजनाको कमलबजार नगरपालिकाका उपप्रमुख तथा अनुगमन समितिका संयोजक शारदा बिष्ट कुँवरको नेतृत्वमा गएको टोलीले अनुगमन गरेको हो । अनगुमनमा कमलबजार नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकाल , कमलबजार नगरपालिका वडा नं १ का वडा अध्यक्ष भक्त बहादुर बोहरा , वडा नं ७ का अध्यक्ष तथा अनुगमन समितिका सदस्य नृप बहादुर बोहरा, वडा नं १ का वडा सदस्य पदम ढकाल , ईन्जिनियर मदन भण्डारी योजना शाखा प्रमुख विरेन्द्र तिमिल्सैना, सहयोगी संस्था हेल्भेटास र रुडेकका प्रतिनिधि लगायतको सहभागीता रहेको थियो । एक घर एक धारा अवधारणा अनुसार बनेको सो योजनाना १२० धारा निर्माण गरिएको छ। खानेपानीका क्षेत्रमा काम गर्ने हेल्भेटास, रुडेक तथा कमलबजार नगरपालिकाका संयुुक्त लागत साझेदारीमा योजना निर्माण कार्य सम्पन्न भएको हो । #NEWS

Пікірлер
Spongebob ate Michael Jackson 😱 #meme #spongebob #gmod
00:14
Mr. LoLo
Рет қаралды 11 МЛН
规则,在门里生存,出来~死亡
00:33
落魄的王子
Рет қаралды 28 МЛН
Worst flight ever
00:55
Adam W
Рет қаралды 40 МЛН
Spongebob ate Michael Jackson 😱 #meme #spongebob #gmod
00:14
Mr. LoLo
Рет қаралды 11 МЛН