Kamali Kanta Bhetwal 'Sarangi Sanga' | Hemanta Kanchha Rasaily | झम्के गुलेली Ep14 2078 Purbeli song

  Рет қаралды 78,297

Hemanta Kanchha Rasaily

Hemanta Kanchha Rasaily

Күн бұрын

Пікірлер: 153
@HemantaKanchhaRasaily
@HemantaKanchhaRasaily 3 жыл бұрын
सारङ्गी सङ्गको बसाइमा आदरणीय बरिस्ठ गायक सङ्कलक कमली कान्त भेट्वाल दाजु हुनु हुन्छ मन परे लाईक कमेन्ट सेयर गर्न नभुल्नु होला है ।।
@upendralimbu
@upendralimbu Жыл бұрын
झम्के गुलेली 🎵यो गित को original composer, song writer अरु नै हुन जो उहाँ प्रेम खड्का हुनुन्छ, तर जुन यो गित मा उहाँको नाम नै छैन जुन यो गित मा कमली कान्त को शब्द संगीत स्वर राखिएको छ यो गित मा स्वर त कमली कान्त कै हो तर शब्द संगीत कमली कन्त को नभएर #प्रेम खड्का को हो ।
@dilbahadur9092
@dilbahadur9092 Жыл бұрын
​@@upendralimbu😂wv
@jotijalanchhetri3612
@jotijalanchhetri3612 3 жыл бұрын
एकदम राम्रो कार्यक्रम छ सर खाेट लगाउने ठाँउ छैन ।🙏🙏🙏🙏
@kamalikantabhetuwal3460
@kamalikantabhetuwal3460 3 жыл бұрын
मेरा परम आदरणीय दर्शक महानुभावहरुमा सादर नमस्कार। यो प्लेटफर्म सहर्ष प्रदान गर्नुहुने कुशल कलाकार हेमन्त जी प्रति म हार्दिक आभार प्रकट गर्दछु। यति राम्रो सँयोजन गरिदिनुहुने साराङ्गि सँग टिम परिवारमा उच्च सम्मान गर्दछु। भगवानरुपि पृय दर्शक महानुभावहरुप्रति फेरिपनि सम्मान गर्दछु।जय लोकगीत, जय साराङ्गी सँग।
@user-SuryaKhimding
@user-SuryaKhimding 3 жыл бұрын
Sewaro Kamali kanta sir hajur ko ramro program ❤️❤️❤️🙏🙏🙏
@cdip1861
@cdip1861 3 жыл бұрын
Paschhim ko bhaya pani tapai ko jjhamke guleli bajut suniyo daji
@NihaoNamaste
@NihaoNamaste 3 жыл бұрын
सात सय पल्ट सबैलाइ देख्छु भन्ने काण्ड ट्वीटर स्पेसमा सुनेपछि अब निश्चित भइयो। धन्यवाद है सर। 😀
@krishnapandey494
@krishnapandey494 Жыл бұрын
झम्के गुलेली हजुरको आवाजमा नसुनेको कुनै दिन छैन ,🙏🙏 हजुरको आवाज ले किन मोहनी लायो सुत्नु अघि नसुने निद्रा नलाग्ने बनायो🙏
@fixdffdubingrai1957
@fixdffdubingrai1957 Жыл бұрын
नमस्कार अनि सम्मान 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@Sadhu.Ram.Khadka.6767.
@Sadhu.Ram.Khadka.6767. 3 жыл бұрын
Yo ( Sarangee Sanga ) Programme Nai Nepali Maato Bolne Programme Ho ! Kun Shabda Le Ma Bayaan Garaun Khoi ! Purba Ko Shankhuwasabha Ko Shaan Nepal Ko Shaan Kamali Kanta Bhetuwal Dai Prati ( SAMMAN ) Gardachhu ( GARBA ) Gardachhu ! Purba Ko Typical Lok Bhaka Geet Sangeet Bhaneko Yo Honi ! Kamali Kanta Bhetuwal Dai Hemanta Kanchha Rasaily Bhai Lagaayat Sabai Jana Musician Kalakaar Haru Lai EkMusta Rupma ( SAMMAN ) Chha Mann Dekhi Thank You So Much All The Best Of Luck ! Lok Dohori Sangeet Premi ( Darshak ) ( Shrota ) Kamali Kanta Bhetuwal Dai Ko Hemanta Kanchha Rasaily Bhai Ko ( FANS ) Shuva Chintak Sabai Kalakaar Haru Ko ( FANS ) Shuva Chintak Sadhu Ram Khadka ! Gongabu ( Mahadevtar Height ) Myagdi Ko Shaan Nepal Ko Shaan Myagdi Ko ( Hero ) ( Popular ) ( Great ) ( Abbal ) ( Sarangee ) ( Player ) ( Musician ) ( Sarjak ) ( Singer ) Hemanta Kanchha Rasaily Bhai Allways Evergreen Nepali Shining Star Artist ! Jaya Typical Purbeli Geet Jaya Sangeet Jaya Sarangee Jaya All Sarangee Players Jaya All Artists ! ( I LOVE SARANGEE ) 🙏👍👌🤝💐🌹⚘🌷🥀🌺💘🎎🌈🎈💯🇳🇵 ! Typical Nepali Lok Bhaka Geet Sangeet Ko Jaya Hos ! Sarangee Baja Ko Jaya Hos ! ( Sarangee Sanga ) Programme Ko Jaya Hos ! Sabai Ko Jaya Hos !
@mohanshrestha2703
@mohanshrestha2703 3 жыл бұрын
बादेवादक टिम अति नै राम्रो तेस माथि सारङगि असादै मिठाे,
@purnabikramtiwari2942
@purnabikramtiwari2942 3 жыл бұрын
आज सम्म कै उत्कृष्ट छ यो भाग सारङ्गी सङ्ग को भेट मा
@binodbhattarai4386
@binodbhattarai4386 Жыл бұрын
मलाई अत्यन्तै मनपर्ने पुर्बेलि गायक कमलिकान्त भेटवाल प्रति उच्च सम्मान तपाईंको लोक गित संगीत संरक्षक प्रतिको योगदानको सरकारले कदर गरोस , यो कायाक्रम आज सम्म 8 पटक हेरे जति हेर्दा पनि धित मरेन मेरो अत्यन्त मनपर्ने सारङि बादक हेमन्त कान्छा प्रति उच्च सम्मान र बाद्दबादक कलाकार ज्यु हरु प्रति उच्च सम्मान यतिको मिठो बाद्दबादन समायोजन अहिलेसम्म बिरलै सुनेको थिए सबैप्रति उच्च सम्मान्🙏
@resamc-ris2936
@resamc-ris2936 3 жыл бұрын
सबै मा ससम्मान छ
@aayushsunar8900
@aayushsunar8900 3 жыл бұрын
सरङ्गी सँग कार्यक्रम नियमित हेर्ने गर्छु एकदमै मन पर्ने कार्यक्रम मध्ये सरङ्गी सँग पनि एक हो । बिन्ती हेमन्ता कान्छ रसाइली सर अब आउने शृङ्खला मा क्रमाश: १) राजु परियर २) पुर्णकला बि सि ३) शान्ती श्री परियर धेरै आशा गरेको छु उहाँ हरुलाइ पकै पनि सरङ्गी सँग कार्यक्रममा देख्न अनि गीत सुन्न पाँउ धन्यवाद ।
@arjunsubedi7618
@arjunsubedi7618 3 жыл бұрын
पुस्कल शर्मा लाई ल्यायर राम्रो संयोजन हुनसक्यो भनें धेरै दर्शक रुने पक्का छन है सांरगी संगै❤️❤️🇳🇵🙏🏼🙏🏼 हेमन्त जी को यो टीमलाई मेरो उच्च सम्मान छ
@imbinod2564
@imbinod2564 Жыл бұрын
म धेरै pop rock अनि metal songs हरु सुन्ने गर्छु , तर पूर्वेली भाका सुन्दा जति मिठो र आनन्द अनुभव हुन्छ , त्यो अरु गीतमा पाउँदिन । एकदम धेरै सम्मान दिन चाहन्छु , instruments players देखि लिएर सबै team लाई ।
@chhabiprasadupadhayaya8419
@chhabiprasadupadhayaya8419 3 жыл бұрын
धन्यवाद छ हेमन्त जि ।।।
@madalsansar7597
@madalsansar7597 3 жыл бұрын
आहा सारै रमाइलो उत्कृष्ट प्रस्तुति
@sanjayabishwokarma6376
@sanjayabishwokarma6376 3 жыл бұрын
waw waw waw💘💘💘😍😍सारङिगि को कोति मिथो धुन
@Aama-Buwa
@Aama-Buwa 3 жыл бұрын
म मान्छे पश्चिममेलि हो पुर्बेली गीत सरै मन पर्छ यस्ता गायक तथा सर्जकको सम्मन गरम
@samirkc1592
@samirkc1592 3 жыл бұрын
पुर्वेलि भाका मन पर्ने थाेरै गित मध्य यहाका गित पर्छन।अावाज साह्रो मिठो छ।
@sandipdhungel2626
@sandipdhungel2626 2 жыл бұрын
Auta song vetina sir hajur paunu huntheyo ki
@sandipdhungel2626
@sandipdhungel2626 2 жыл бұрын
Kamali kanta sir kai ho jasto lagcha
@Volg177
@Volg177 3 жыл бұрын
सारङ्गी सग्ग को कार्यक्रम धेरै मन पर्छ र आजको त विशेष धेरै रमैलो लग्यो यो गित को गायक जि लाई पनि चिन्ना पयियो धेरै मीठो सोर च्ब सुनी रौ जस्तो ...अबस्से सबै जना लाई मन परे होला । बधाई छ 🇳🇵✍️💘💘
@surendrabahadurkarki3523
@surendrabahadurkarki3523 3 жыл бұрын
अत्यान्त राम्रो छ यो कार्यक्रम नहराओस
@birbalbk8700
@birbalbk8700 3 жыл бұрын
कति मिठो गाउनु भयो उँहालाइ उच्च सममान प्रकट गर्दछु।।
@okeshthapa4818
@okeshthapa4818 3 жыл бұрын
एक्दम मिठो जति सुन्यो तेति नै सुनौ सुनौ लाग्ने।। उहाँको गित हरु।।
@tikaramsubedi9180
@tikaramsubedi9180 3 жыл бұрын
अब देउडा गाएक लाई ल्याउदा उपयुक्त हुने थियो होला र खड्क गर्बुजा दाइलाइ पनि ।
@dutrajsarkarofficial2313
@dutrajsarkarofficial2313 3 жыл бұрын
मलाई त तपाईंको सारङ्गी बजाई नै मन पर्छ । गीत पनि कति मिठो गाउनु भएको आहा यस्ता सर्जक गायकको संरक्षक गरौं
@birbalbk8700
@birbalbk8700 3 жыл бұрын
रमेश निर्दोश जिलाइ हजुरको कार्यक्रममा देख्ने रहर छ है हेमन्त सर।।।
@yambc6434
@yambc6434 3 жыл бұрын
गित त सयौ पटक सुनेकाे हाे अत्यान्तै मन पर्ने सदाबार गित हाे याे। तर यसकाे अर्जिनल गायक सर्जक काे हाे भन्ने अाजा जान्ना पाइयाे धेरै धन्यवाद हेमन्त दाजु लगायत सारङ्गि सग सम्पूर्ण टिम लाई।कमल दाजुलाई सफलताको शुभकामना ।
@jalandharkarki3223
@jalandharkarki3223 Жыл бұрын
सार्है राम्रो लाग्यो मलाई उच्च सम्मान छ सबै जनालाई ❤❤❤❤❤
@haribahadurpunmagar6963
@haribahadurpunmagar6963 3 жыл бұрын
आहा मलाइ सारै मन पर्ने गित सुपररर भन्दा सुपरररर❤❤❤❤👍👍👍👍👍
@sujankhadka6150
@sujankhadka6150 3 жыл бұрын
दाइ येस्तो मिठो सारङ्गीको साथै मिठो स्वोरमा गाएको यो गितका टुक्रा (गितहरु) युटुबमा कार्यक्रम आएको केही दिन पछि राख्नु न
@kuberprasadbhetuwal3313
@kuberprasadbhetuwal3313 2 жыл бұрын
Wow पूर्वको प्रसिद्ध गायक। हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु
@jeevansiwakoti8780
@jeevansiwakoti8780 3 жыл бұрын
आहा यो हो नि त कति मीठो गाउनु भयो
@bizareeworld3895
@bizareeworld3895 3 жыл бұрын
हेमन्त दाजुकाे सारङ्गी काे त पहिला बाटै फ्यानै हाे,, कमलिकान्त दाजुकाे गाना पनि धेरै सुन्छु😘😘
@shovashova9472
@shovashova9472 3 жыл бұрын
मलाई पनि सारगी बजाउने नै मन पर्छ । गित पनि अति रामोृ 🙏🙏🙏🙏🙏🙏
@Aama-Buwa
@Aama-Buwa 3 жыл бұрын
जस्तो मीठो स्वर छ उस्तै राम्रो गाला रहेछन दाजुका सलाम छ दाजुको स्वर लाई अनि दाजुलाइ सम्मान छ
@RamLal-yt1wm
@RamLal-yt1wm Жыл бұрын
मैले म सानाे उमेरमा सुनेकाे गित हाे झण्डै 50/60 बर्ष पछि याे गित सुन्ने माैका पाए। तर अहिले धुन परिस्कृत भएर आएकाे छ। अझै अरू खाेज जारी रहाेस शुभ कामना। च‌ैनपुर, हाल काठमाण्डाै।
@nirmalshrestha4648
@nirmalshrestha4648 3 жыл бұрын
Wooow amezing voirc sarangi dhun
@bhupenmainali2894
@bhupenmainali2894 2 жыл бұрын
______Kamali kanta Bhetwal sir lai _____ dekhera dherai khusi lago ___Dherai _ Dherai. Dhanyabadh Hementa Rasaily bro lai _____ yesari purana sirjak _ sirta lai Samman soruv vedio ma dekhaunu bhayeko ma 👌👌 Keep it Up ❤️💕❤️
@nabin_official1493
@nabin_official1493 3 жыл бұрын
पुर्बेली सबै भन्दा मलाई मन पर्ने गित प्रस्तुत गर्नु भए छ अनि यस् गित्को गायकलाई पनि उपस्थित बनाउनु भए छ खुसी लाग्यो हेमन्त सर हजुर्को कामलाई देखेर हृदय देखि नै खुसी लाग्छ एकदमै अर्गानिक भिडियो हरु हुन्छ नेपाल बसे झै लाग्छ बिदेश बसे पनि हृदय देखि नै धन्यवाद हेमन्त सर्🇳🇵😘😘😘
@arjunsubediitahari8684
@arjunsubediitahari8684 2 жыл бұрын
Desh khayeko geet..Aaha kati mitho PurbeliLok Vaka Salute Kamalikanta Sir
@mukhiyaananta2917
@mukhiyaananta2917 3 жыл бұрын
हाम्रो पुर्बको सर्जक कमली कान्त भेटुवाल जिउ लाई नमस्ते र हेमन्त कान्छा जिउ लाई धेरै धन्यवाद यस्तो सर्जक लाई ल्याई दिनु भकोमा 🙏🙏🙏
@tejbahadurthapa4257
@tejbahadurthapa4257 2 жыл бұрын
आहा कति मीठो सारङी बजाउनु भाको हेमन्त दाइ ले त्यसमा नि यति मीठो गाएको धेरै मन पर्यो । यस्ता गाएक तथा सर्जकहरुको सम्मान र स्थान दिइयोस ।🙏🙏🙏🙏❤️❤️❤️❤️ आगामी दिनको सफलताको सुभकामना छ । प्रगतीका पाइला अझै धेरै अघि बढुन आफ्नो कला बुद्धि विवेकले देश को सांकृतिलाइ संसार चिनाउन सफल भैयोस यहि सुभकामना छ ।❤️❤️❤️❤️🙏🙏🙏
@rishiramlamichhane8248
@rishiramlamichhane8248 3 жыл бұрын
अति मिठो पुर्बेली भाका।
@सौरबक्षेत्री
@सौरबक्षेत्री 3 жыл бұрын
असाध्यै खुशी लाग्यो । पुर्बका अत्यन्तै सम्मान गर्न योग्य लोक कलाकार,लोक गित सङ्गकलक लाई बोलाएको सारंगी सङ्ग प्रती आभार व्यक्त गर्दछु । यस्ता सर्जक र कलाकारलाई त सरकारले सम्मान गर्नुपर्ने हो । झम्के गुलेलीले एकताका सन्सार भरीका सारा नेपाली लाई जुरुक्क उचालेको थियो र सधैं उचाली रहने छ ।
@Dhanyabad_
@Dhanyabad_ Жыл бұрын
झम्के गुलेली को मुख्य स्रष्टा त प्रेम खड्का हुनु हुन्छ।
@olilaxman6040
@olilaxman6040 3 жыл бұрын
Yutube मा भएका प्रोग्राम मध्यको संगीत क्षेत्रमा उत्कृष्ट प्रोग्राम।
@kumardangirawat2509
@kumardangirawat2509 2 жыл бұрын
कमलिकान्त भेटवाल का गित मलाई पनि यकदम मन पर्छ,
@kashirampravasi2384
@kashirampravasi2384 3 жыл бұрын
Manmutu ma xune vaka sarai ramro lagyo badhai tatha suvakamana🙏🇳🇵🌼🏵️💐💮🌺🌾📿🍊🌸🕯️🌐
@supadeurali_entertinment
@supadeurali_entertinment 3 жыл бұрын
lots of love सारंगी संग ❤️❤️❤️ धेरै राम्रो छ कार्यक्रम यसै गरि वरिष्ठ कलाकारहरु ल्याएर अझ धेरै चिनाउनु छ हेमन्त जि अनि मेरो एउटा बिन्ती कमलिकान्त जि को झम्के गुलेली को ओरिजिनल गित youtube मा भेट्नै सकिन कृपया सम्भव भए उपलब्ध गराइदिए धेरै खुसी लाग्थ्यो keep up the great work thanks for सरंगी hole unite ❤️❤️❤️❤️🙏🙏🙏🙏lots love
@mgmsongs9451
@mgmsongs9451 3 жыл бұрын
Wow Kati ramro sang
@gorkhalikhanal2644
@gorkhalikhanal2644 3 жыл бұрын
kati mitho aawaj Kamali kanta jyu ko.
@aaspurpun8852
@aaspurpun8852 3 жыл бұрын
Nice sarangi dhun Hemant kanxa sr
@khanalkamala65
@khanalkamala65 3 жыл бұрын
Kya khatra kamalikanta Sir lai indreni ma dekhna pam
@zitenmagar
@zitenmagar 3 жыл бұрын
मन छुने कार्य क्रम
@janakbhatchhetri
@janakbhatchhetri 3 жыл бұрын
उहाँ जस्ताे सर्जकका गित सुन्दा मनै देखि गैरवान्दित सहसुस हुन्छ🙏🙏🙏👏👏👏💐💐🇳🇵🇳🇵🇳🇵
@durgarasaily1839
@durgarasaily1839 3 жыл бұрын
dharai ramro xa song
@gangapun4037
@gangapun4037 3 жыл бұрын
हेमन्त कान्छा नमस्कार कोहलपुर न.पा २ हाल अबुधबी बाट हेर्दै छु सारै मन पर्छ हजुर को कार्यक्रम हजुर लाई भेट्न कहाँ कसरी होला कृपया बताईदिनु होला धन्यवाद
@साहित्यप्रेमीबहकिनेमनको
@साहित्यप्रेमीबहकिनेमनको 3 жыл бұрын
Gaune tarika sahrai ramro kamali Kant sir
@surajbista2447
@surajbista2447 3 жыл бұрын
Wow Nice Ramri xa
@साहित्यप्रेमीबहकिनेमनको
@साहित्यप्रेमीबहकिनेमनको 3 жыл бұрын
Yo geet yeta jhanai ramro lagyo
@prakashdahal4876
@prakashdahal4876 3 жыл бұрын
wow कति मिठो सोर
@narayanbaman2799
@narayanbaman2799 2 ай бұрын
मन खूस भये 🙏🙏🙏👍
@साहित्यप्रेमीबहकिनेमनको
@साहित्यप्रेमीबहकिनेमनको 2 жыл бұрын
Kasto Maja Le gaunu bhayo mata fan bhaye kamali Kant sir
@prakashrasaili8784
@prakashrasaili8784 3 жыл бұрын
आहा मिठो रमाइलो गीत
@shalikshahi7136
@shalikshahi7136 3 жыл бұрын
Sarai mitho geet haru garnu bho
@साहित्यप्रेमीबहकिनेमनको
@साहित्यप्रेमीबहकिनेमनको 2 жыл бұрын
Hemantako sarangi sanga avinaya sarai ramro lagyo suruma
@KrishnaSingh-cu9mi
@KrishnaSingh-cu9mi 3 жыл бұрын
Superb duper bhanda pani upper 👍⭐️⭐️⭐️⭐️⭐️❤️💜🧡💛💚💙
@SargamKarki-tg9ku
@SargamKarki-tg9ku Жыл бұрын
कस्तो मन छुने सबै लाई नमस्ते शुभकामना हजुर
@yougbahadurmgr3362
@yougbahadurmgr3362 3 жыл бұрын
Sarai mitho swor ani vaka pani
@kbthapa2045
@kbthapa2045 3 жыл бұрын
अाहा सार्है मजा अायाे सर यसरी नै अन्य कलाकार हरु बाट पनि यस्ता यस्तै गितहरु सुन्ने अपेक्षा गर्दछु।
@reviewkhabartv4298
@reviewkhabartv4298 3 жыл бұрын
आहा सबैले शेयर गर्दिनुस है
@dhurbarijal6940
@dhurbarijal6940 3 жыл бұрын
Excellent. Hemanta Rocks
@birendarrana1290
@birendarrana1290 3 жыл бұрын
Aati ramro
@harishshahu8372
@harishshahu8372 3 жыл бұрын
Sarai man paryo
@prakashrai7217
@prakashrai7217 2 жыл бұрын
Yehako sarangi ko dhun ani gayek daiko sor kasto mithas xa ani sabai bajako dhun kasto mithas
@ghimireBuda
@ghimireBuda 5 ай бұрын
Sarai ramro x🙏🙏🙏🙏🙏🙏
@pralhadprasai8313
@pralhadprasai8313 3 жыл бұрын
कमलिकान्त सरको आवाज लाई सलुट 🙏
@एस्तरकुँवर
@एस्तरकुँवर 3 жыл бұрын
राम्रो काम गर्नुभको छ हजूर पूर्ब पश्चिम उत्तर दक्षिणका सबै कलाकार लाई ल्याउनुस् नारायण रायमाझि, बिष्नु खत्री, बिष्नु माझी लाई पनि छिट्टई देख्न पाउँ।
@sabitrachaulagain4065
@sabitrachaulagain4065 2 жыл бұрын
धेरै सुन्ने गितहरु मध्य यो गित एक हो।बधाई छ सर्❤️🙏
@vikramrai3279
@vikramrai3279 2 жыл бұрын
हाम्रो गाउँका dai hunuhudo rhix atimitho
@ghalegurungkokila2559
@ghalegurungkokila2559 3 жыл бұрын
हेमन्त जी काे सरंगीले मनमा घोच्छ
@bhaskarthakuri83
@bhaskarthakuri83 3 жыл бұрын
हरे हर
@lohorungchannel31
@lohorungchannel31 3 жыл бұрын
jhamke guleli... ❤️❤️
@gitadhojkarki8564
@gitadhojkarki8564 Жыл бұрын
❤❤❤Wonderful song.thank you for saranga❤❤❤
@khumoli9618
@khumoli9618 3 жыл бұрын
Woo hement hajur yo programe ko time ali lamo banu ma 1 hours jati ko plz ❤️❤️❤️ sari ramro xa ra ma soddi herxau ❤️❤️❤️ indraine poxe ko yakdami mann parni programe
@anjanbabu2167
@anjanbabu2167 3 жыл бұрын
म जस्तै दुखी र मै जस्ता महान गायक मेरे दोस्त कमलु जि ।😁😁
@krishnabhattarai3148
@krishnabhattarai3148 3 жыл бұрын
क्या बात
@safalonlinetv8529
@safalonlinetv8529 3 жыл бұрын
आहा
@uddhavkhatri5125
@uddhavkhatri5125 3 жыл бұрын
मेरो गाउले दाजु
@TikaRai-xs3xb
@TikaRai-xs3xb 4 ай бұрын
Aaha.katti.ramro
@user-SuryaKhimding
@user-SuryaKhimding 3 жыл бұрын
Namaskar Kamali kant sir Ani Hemant sir lai ❤️❤️❤️🙏🙏🙏🙏❤️❤️❤️❤️
@ganeshkhanal7738
@ganeshkhanal7738 3 жыл бұрын
Laxmi Neupane लाई सारङ्गी संग मा ल्याउनु होला सर
@kbsbardiya9188
@kbsbardiya9188 2 жыл бұрын
हैन स्वर कति मीठो हो दाजुको❤️💓🌷🇳🇵
@raazsharma9193
@raazsharma9193 3 жыл бұрын
Great 👍
@officialsushma3386
@officialsushma3386 3 жыл бұрын
Keep it up sarangi sansar whole unit
@dilliramsubedi3250
@dilliramsubedi3250 2 ай бұрын
Kamal dai shworma jadu x
@bharatthapa4815
@bharatthapa4815 3 жыл бұрын
राजु परियार दाजुलाई ल्याउनु होल अब आउने भागमा हजुर
@bharatdhamala8852
@bharatdhamala8852 3 жыл бұрын
Aaha aaha sahrai mitho
@dhankumari2306
@dhankumari2306 3 жыл бұрын
sarangi sanga kareykaram ati man parxa
@nandalem-gurung9568
@nandalem-gurung9568 2 жыл бұрын
Kamali Kanta’s fantastic voice and Hemanta Kanchha’s Sarangi match beautifully. You’re both are ‘Lok geet and Sarangi legends!’
@tulbk2267
@tulbk2267 2 жыл бұрын
धेरै रामालो छ 😁😁😁😁
@paNthi385
@paNthi385 3 жыл бұрын
malai man parne kamali kanta💙💙💙
@bhupenmainali2894
@bhupenmainali2894 2 жыл бұрын
______ Jhamke Guleli jastai. Pathar koila and maga ma maga Geet lai pani Seperate Garnu Nee Hementa brother ___ my request please ❤️💕❤️
How to whistle ?? 😱😱
00:31
Tibo InShape
Рет қаралды 14 МЛН
😜 #aminkavitaminka #aminokka #аминкавитаминка
00:14
Аминка Витаминка
Рет қаралды 1,3 МЛН
Smart Sigma Kid #funny #sigma
00:14
CRAZY GREAPA
Рет қаралды 11 МЛН
Jhamke Guleli Jukebox | Kamali Kanta Bhetuwal
1:06:37
Music Nepal
Рет қаралды 980 М.
How to whistle ?? 😱😱
00:31
Tibo InShape
Рет қаралды 14 МЛН