चेक मात्र हैन नेपाल नै फेक बनाइसके भ्रष्टाचारी हरुले.....अनि फेक बनाउने लाई कार्वाही किन हुन्न।
@danbahadurrai993 күн бұрын
💯✅🙏
@DamberSharma-jz8ql2 күн бұрын
0 in TV mo VG mo🎉🎉😅@@danbahadurrai99
@DamberSharma-jz8ql2 күн бұрын
🎉 mo😢 mo mo we ki see Hu mo VG XD XD XD🎉 mo🎉😮 NJ
@Furiousbuddha3 күн бұрын
यो Yoho मिडिया सत्तासिन पार्टि हरु प्रति आजकल अलि नरम भएको जस्तो लाग्छ। किने कि क्या हो।
@acharyaprem-tk3gv3 күн бұрын
योहो टिभी र यो प्रस्तोता सुरुवात देखि नै रवि बिरोधी हो । अर्कि एउटि चस्मा लगाउने महिला प्रस्तोता पनि छिन जो रविको सार्है बिरोध गर्छिन ।
@jibanpaudel35473 күн бұрын
आजकाल प्रतिपक्षीले कमिसन घटाउनु भयो होला
@DevGurung-e8z3 күн бұрын
अरु धेरै कुरा गरेर के गर्ने देश सिध्याउने तत्व कांग्रेस एमाले 100% हो।देश को रिती थिति नीति के थियो।आफ्नो लाई नहुने काम पनि हुने बनाउने अरु लाई हुने काम पनि नहुने बनाउने जुन रिति थिती थियो त्योपन्चयत काल भन्दा कांग्रेस एमाले कालमा अध्यदिक भएको छर्लङ्ग छ ।
@laxamanacharya52153 күн бұрын
युवा साथिहरु नमस्कार 🙏🙏🙏🙏उठ्नुहोस्, अब आँखाहरू खोल्नुहोस्। हृदय, मस्तिष्क, र विवेकले सोच्ने समय आएको छ। यो परिवर्तनको समय हो, क्रान्तिको समय हो, भ्रष्ट नेताहरू, मन्त्रीहरू, पत्रकारहरू, र सरकारी कर्मचारीहरूका विरुद्धमा आवाज उठाउने समय हो। यी सबैले लामो समयदेखि हाम्रो देशलाई दुर्गति बनाइरहेका छन्, आफ्ना परिवार, साथीभाइ, पार्टीका सदस्यहरू र समर्थकहरूको लाभका लागि नियम कानुनलाई तोडमरोड गर्दै हाम्रो भविष्यमाथि खेलवाड गरिरहेका छन्। यी भ्रष्ट व्यक्तिहरूले हाम्रो देशलाई घोटालामा फसाउँदै, जनतालाई धोका दिँदै आएका छन्। भ्रष्ट मिडियाले सत्य कुरा कहिल्यै बाहिर ल्याउँदैन, सधैं झुटा समाचार दिन्छ र हामीलाई भ्रममा राख्छ। हाम्रो विश्वासको दुरुपयोग गर्दै हामीलाई मूर्ख बनाइरहेका छन्। अब चुप लागेर बस्ने बेला छैन। अब हामी सबै एकजुट भएर भ्रष्टाचारको बिरुद्ध आवाज उठाऔं। भ्रष्ट नेताहरू र तिनका सहयोगीहरूलाई बहिष्कार गरौं, जसले हाम्रो भविष्यलाई बर्बाद गरिरहेका छन्। १२ भाई मिडिया र केही भ्रस्ट पत्रकारहरूले पनि सधैं झुटो समाचार दिएर हामीलाई दिशाभ्रम गराएका छन्। हामी अब सचेत हुनु जरूरी छ, उनीहरूको मिडियाको असलियत बुझेका छौं। उनीहरू आफ्नो व्यक्तिगत स्वार्थमा खेलिरहेका छन् र जनताको आवाजलाई दबाउँदै आएका छन्। हामी सबैले इमानदार र देशप्रेमी नेतृत्वलाई समर्थन गर्नुपर्छ। रबी लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीजस्ता ईमानदार र देशप्रेमी नेताहरूलाई माया र समर्थन गरौं। उनीहरूले देशलाई सुधार्न र भ्रष्टाचारमुक्त बनाउन अटल संकल्प गरेका छन्। जय घण्टी, जय देश, जय न्याय! अब यो हाम्रो कर्तव्य हो कि हामी भ्रष्टाचारको बिरूद्ध एकजुट भएर, साँचो नेतृत्वलाई समर्थन गरेर देशलाई नयाँ युगमा लैजान योगदान दिउँ।🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
@gurungjk75173 күн бұрын
अझ स्पष्ट पारीदिनु भयो बिडारी जि ...! धन्यबाद ।
@shantoshsiwakoti9532Күн бұрын
जब न्यायलय ले नै अन्याय गर्छ आन्खोलनन यन युद्धको बिकल्प रहँदैन् ।
@tankashrestha99443 күн бұрын
प्रतिस्वदको लाज निति बन्द गर भर्स्ट सरकार मुर्दावाद
@omparkashbhusal3 күн бұрын
यो देश कान्तिपुर र बुढा नेताहरु पुराना पाटिका झाेले हरु काे रहेछ हामी जस्तो गरिब हिरासत जेलमा बस्नु पछ
@purbivlogdhanlama2 күн бұрын
जापन जादा ऋण काटेर नै गएको होला। ऋण बोकेर जेलभित्र नेपाली युवाको जिन्दगी ।
@arjunchhetri43533 күн бұрын
नियुक्ति प्रक्रिया यस्तै रहिरहने हाेभने कुनैपनि निकायले स्वविवेकले काम गर्छन् भन्ने कल्पना नगरे हुन्छ
@dwaanbohara12173 күн бұрын
हजारौं अपराधि बचाउने पेकि अपराधिको माहा नायक हो
@ps67323 күн бұрын
जय घण्टी जय रवि, कान्तिपुर दैनिक लाई बन्द गर्नुपर्छ
@sandeepbasnet92062 күн бұрын
रामनारायण बिडारीको जहिले पनि सन्दर्भ रासोपाको रवि लामिछानेलाई नै केन्द्रित घोचपेच हुने गरेको पहिलादेखि नै हो।
@PuranSingh-m7d4z2 күн бұрын
❤Jay Desh Jay Rabi Dai Jay Ghanti R S P❤
@bindudhakal81613 күн бұрын
जथाभावी बोल्नु वकिलको अधिकार हो ।
@TulsiKarki-g9z2 күн бұрын
यिनिहरुले गरेका भष्टचारको आवाज उठाउदा मान हानी हुने ? रबिलाई जेल हाल्दा चाहिँ के हुने ?
@moonnnnmn2 күн бұрын
jay ravi sir 🎉🎉🎉🎉
@DijainThapa3 күн бұрын
Rishikesh Pokhrel को बारेमा छानबिन गर्ने कस्ले भनेछ?महोदय?
@BiratThapa-j3m3 күн бұрын
ओ झा जि । मैले बन्दुक किन्न पैसा जम्मा गरे भौचरमा चाहि चकलेट किनेको भनेर लेखे । भने पनि तपाईंको तर्क अनुसार म निर्दोष भए हैन त ।
@bodhrajadhikari96063 күн бұрын
यो फेक चेक बनाउने को हो त्यसलाई अहिले हुन नसके पनि पछि कार्वाई चाल्न पर्छ ।
@saisubbagurung42812 күн бұрын
Bhai रबि लामिछाने निर्दोष छन् /सरकार ले fasayone खोजेको छ है 😢😢😢
@ghanranamagar6643 күн бұрын
Tanka dhahal dai ko video bata hami nepali youth hru le bhujeka kura tes video bata singgo janta le bhujnu prne espasta dhangga le kuro k rahexa vvnne kura Mrs tanka dahal dai ko video bata prman k rahexa vnne kura prasta bhujna skinxa.
@SauravDangi-ro8rc2 күн бұрын
ए जनता हो होसियार हौ है ,स्थानिय तहमा उपनिर्वाचन आईरहेको छ कस्तो लाज पनि लजाउने भयो जो जिम्मेवारी पदमा भएको व्यक्ति पैसा बुझ्ने वालालाई छुट जो बेचियो त्यो फन्डामा
@sudipban60033 күн бұрын
सत्ता र शक्तिको दुरुपयोग ??
@Asmik-h2f3 күн бұрын
0😊
@rameshpokharel-ub2np3 күн бұрын
Don हाे के पि Don हाे कस्ले छुन थुन्न सक्छ ? हैन त एमालेका झाेले हरु ?
@rampoudel95493 күн бұрын
Oli mafia KO sarkar
@jeetpun16213 күн бұрын
भ्रस्टाचार को epicenter ओली लाई नेपाली जनताले सुगर daddy जस्तो sadist (अरू लाई दुख दिएर आनन्द लिनेे ) हो की क्या हो ? ओली ले झन्डै Stalin, Polpot र Hitler को रुप देखायो भने नेपाली को बिजोग हुने छ | बिचरा नेपाली को भाग्य !
@Asmik-h2f3 күн бұрын
😊😊😊0😊
@dhrubasiwakoti8913 күн бұрын
नेपाल धनी बनेको तेसइ हइन एसता नेता पाटि भएछि जनता ले के अनस गरने
@SbnMechidagi21 сағат бұрын
नेपाली जनता नै दोषि ,
@BhabisaraGurung-l5i3 күн бұрын
Pahile nai Dosing ho bhanera sabit bhayeko ahile kata bata signature hau.
@tekrajghale73113 күн бұрын
Yo raajnitik partisod ho, chhanbin ko karmachari nai raajnitik jholey bharna gare pachhi yestai hunchha
@khembarghare4522Күн бұрын
84 ma yemale patta saff garne abhiyan Chalaau.
@sheilagurung19852 күн бұрын
Rip Bidari joker
@LaxmiPandey-zs3vk3 күн бұрын
Kambodiyaa Japan bhutana jaau
@humlalthapa67763 күн бұрын
12 Bhai le chhapeko paper ra TV ma boleko Kura ho. Sachet Nepali Janta Lai clear Xa. Hekka rahos Janta jagruk xan.
@babugurung22373 күн бұрын
testo vaneko xina rsp le😮
@gcpashupati3 күн бұрын
अमेरिका मा तस्करी गर्ने रास्वपा कि उप सभामूख लाई च्जोडेकै त छ
@cheese3513 күн бұрын
Yo Chor haru ko narga ma baas hoss
@humlalthapa67763 күн бұрын
Kanuni rajye ma yesto pani Hunxa ? Bharstachari sarkar ra 12 Bhai jhole media haroo Ko kheleko Khel ho.
@nepalitube87503 күн бұрын
य बुडा जीबी राई खोइ ,कम्पनी त जीबी राईको होइन र ,कर्मचारी समात्ने साहुलाई माफी दिने ,कानुन विधाको कुरा त यस्तो छ
@IshworPrasad-dg4rh2 күн бұрын
Sarakari okilnai varasta bane
@bimanrai79422 күн бұрын
Bidari g , raatriyaa party ko adkxa lai thune ra sodh puch garnu parxa ? Mero Prasna, yadhi voli gaya ra ra sa pa ko sarkhar vayo vane eee 3 party ko netha prachanda , kp oli , sherbahadur lai pani thune ra sodh puch garda k gardaa raixa herum? Prithivi golo cha palo auxa, let's watch!!
@IshworPrasad-dg4rh2 күн бұрын
BP koirala paxi ravi nai ho neta aba
@gautamrajbanshi36143 күн бұрын
Amaale ra congress ka gaddari bhrastachari chor neta haru ra yeska jhole harule garda nai aaja samma desh ra janta le dukha payeko ho..
@IshworPrasad-dg4rh2 күн бұрын
Kaha moro suya thapa
@Devlama19883 күн бұрын
😂😂😂 vot chae kp balae nai dinu parxxx desh ko muhar ferinalaeee😂😂
@diwasbajracharya37453 күн бұрын
hirasat baira rakhera muda agadi bada bhaneko sundainas media, jati suneni nasunne patrukar haru
@durpatitamang50583 күн бұрын
Yo yamalay ra congress bata kahi ahasa garna sakina.
@MabinBahadurRokaya3 күн бұрын
वा गजब छ एमाले कांग्रेस लाई भ्रष्ट दलाल हरु लाइ जोगाउने उपाय लगाउ एमाले कांग्रेस लिला अपरम्पार छ
@jeewanpandey46323 күн бұрын
Yo sap veda janta le garda bhako chunab aauda veda haru vot halne bhanekai sere ra ukhane ko party lai nai ho
@dilipchapagain61273 күн бұрын
12 vaiko ruwabasi
@rahmbaniya25793 күн бұрын
Yo varasta fattaha sarkar ko k kura garne thuika
@AbhishekGurung-bh2qd2 күн бұрын
Gau dakhi nai chor xan yamala kangress mawobadi ta hoit nepali bdesh gayara party ka baseya ka santan paldenu parna😡😡😡
@surajsthapit5299Күн бұрын
.
@madansuryavanshi9023 күн бұрын
bidari vannae jantule parasna na bujheko hoki bujhera pani abujjh vako jatha
@DilTamang-dk3lzКүн бұрын
Haami Nepali goru ho ? Kahile haami sudrine patrakarju ?
@whoispradeep3 күн бұрын
चेक फेक भए हस्ताक्षर कसरी सही भयो? रबिले भनिराखेको छ हस्ताक्षर मेरै हो।
@astrokrp92353 күн бұрын
तिम्रै घरमा आएर भनेको होला!!
@tekrajbudha-gf4ug3 күн бұрын
रास्वपाको काम नै जालजेल गर्ने बाहेक केही काम देखिना अरु बाहिर निकाले पछि हाम्रो रबिलाइ निकाल भनेर जनता ले पहिलेका पार्टी जस्तै जालजेल गर्ने भए किन चाहियो नया।पहेलाका ले जे पायो त्यही गरे भनेर पो जनता याक्त भएर रास्वपालाई भोट देखाहुन।।
@voicelessvoice.3 күн бұрын
Ta machikne kun desh ma xas khate
@tekrajbudha-gf4ug3 күн бұрын
@voicelessvoice. तेरो बाउले यहि शिक्षा देका हुन। म नेपाल मा छु के गर्छ खाते त लाई अरुको कमेन्टमा आएर रिप्लाई दिन लाइ त को होस। तिमी हरुको प्रश्न को सामाना गर्ने हैसियत छ?? त खाते लाई फेक आइडी बनाएर अरु जे पायो त्यही बोल्छ्स।।
@lucasmagar84153 күн бұрын
पुरानो उखाने रयाले लाइ नै हाल आउदो चुनाव मा पनि भोट
@tekrajbudha-gf4ug3 күн бұрын
@@lucasmagar8415 तिमीहरु भनेका नया नामको खोल मात्र नया हो र उहीँ पुरानो प्रवृत्ति भए पछि।पुराना पार्टीले 34 बर्ष देखि खादै आएका थिए।त्यही अनुसार पूराना जस्तै खान पाउनु पर्छ भन्ने आष्य बाहेक केही देख्दिन र तिमी जस्ता झुन्डले गर्दा नयाले त्यही सिक्ने अबस्य छ।। नया भनौदाहरुको प्रश्न गर्न पाउने कि नपाउने।प्रश्न गर्न बितिकै पुराना पार्टीका देख्ने तिमीहरु नियत नै ठिक छैन।।
@buddhaart38223 күн бұрын
yo kaaite bidari
@Bayambu.K3 күн бұрын
लिलाबल्लब लाई ढुक्क थियो कैफियत छैन भनेर तेसैले त हासेर गए तर रबि लाई थाहा थियो कि उस्ले गल्ती गरेको छ भनेर तेसैले त दुनियाँ नौटङ्की गरेका थिए रबिले । अब चेक नै फेक भनेर अर्को भ्रम सिर्जना गर्न खोज्दै छन्, जनताले पत्याई हाल्छ्न भन्ने लाग्दो हो रास्वपाका नेताहरू लाई ।
@Furiousbuddha3 күн бұрын
तँलाई, मासु च्युरे।
@Bayambu.K3 күн бұрын
@Furiousbuddha तैले मासु चिउरा खायो भन्दैमा अरुले खाको हुन्छ ? धेरै सुनियो मासुभात , मासुचिउरा भनेको मैले त अहिले सम्म खाएको छैन तर तिमीहरुले चाहिँ खाएका रहेछौ ।
@prasadpaudel45333 күн бұрын
सरकार आफ्नै छ डाडु पन्यु पार्टीको हातमा छ , मलद्वार लाइ पनि हरिद्वार देख्ने तपाइँ जस्ता कार्यकर्ता भए पछि जे गरे पनि भयो नि
@Bayambu.K3 күн бұрын
@@prasadpaudel4533 तपाईंको शंका हो त्यो सबै तर वास्तविकता खोजी गर्नुस् । सरकार भयो भन्दैमा गल्ती नभएको मान्छेलाई पनि जसरी पनि सजाय गर्नै पर्ने हो त ?
@rnpokharell3 күн бұрын
एमाले र कांग्रेस ले देश बर्बाद बनाए भ्रष्ट हरु ले
@Lovelypremvlogs3 күн бұрын
Oe amale ko jhole adhibokata Ghada kuro ni kasto chapayara gare ko
@brandedmutublog3 күн бұрын
युवा साथिहरु नमस्कार 🙏🙏🙏🙏उठ्नुहोस्, अब आँखाहरू खोल्नुहोस्। हृदय, मस्तिष्क, र विवेकले सोच्ने समय आएको छ। यो परिवर्तनको समय हो, क्रान्तिको समय हो, भ्रष्ट नेताहरू, मन्त्रीहरू, पत्रकारहरू, र सरकारी कर्मचारीहरूका विरुद्धमा आवाज उठाउने समय हो। यी सबैले लामो समयदेखि हाम्रो देशलाई दुर्गति बनाइरहेका छन्, आफ्ना परिवार, साथीभाइ, पार्टीका सदस्यहरू र समर्थकहरूको लाभका लागि नियम कानुनलाई तोडमरोड गर्दै हाम्रो भविष्यमाथि खेलवाड गरिरहेका छन्। यी भ्रष्ट व्यक्तिहरूले हाम्रो देशलाई घोटालामा फसाउँदै, जनतालाई धोका दिँदै आएका छन्। भ्रष्ट मिडियाले सत्य कुरा कहिल्यै बाहिर ल्याउँदैन, सधैं झुटा समाचार दिन्छ र हामीलाई भ्रममा राख्छ। हाम्रो विश्वासको दुरुपयोग गर्दै हामीलाई मूर्ख बनाइरहेका छन्। अब चुप लागेर बस्ने बेला छैन। अब हामी सबै एकजुट भएर भ्रष्टाचारको बिरुद्ध आवाज उठाऔं। भ्रष्ट नेताहरू र तिनका सहयोगीहरूलाई बहिष्कार गरौं, जसले हाम्रो भविष्यलाई बर्बाद गरिरहेका छन्। १२ भाई मिडिया र केही भ्रस्ट पत्रकारहरूले पनि सधैं झुटो समाचार दिएर हामीलाई दिशाभ्रम गराएका छन्। हामी अब सचेत हुनु जरूरी छ, उनीहरूको मिडियाको असलियत बुझेका छौं। उनीहरू आफ्नो व्यक्तिगत स्वार्थमा खेलिरहेका छन् र जनताको आवाजलाई दबाउँदै आएका छन्। हामी सबैले इमानदार र देशप्रेमी नेतृत्वलाई समर्थन गर्नुपर्छ। रबी लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीजस्ता ईमानदार र देशप्रेमी नेताहरूलाई माया र समर्थन गरौं। उनीहरूले देशलाई सुधार्न र भ्रष्टाचारमुक्त बनाउन अटल संकल्प गरेका छन्। जय घण्टी, जय देश, जय न्याय! अब यो हाम्रो कर्तव्य हो कि हामी भ्रष्टाचारको बिरूद्ध एकजुट भएर, साँचो नेतृत्वलाई समर्थन गरेर देशलाई नयाँ युगमा लैजान योगदान दिउँ।🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏