ल ठिक छ मानि लिउँ , जनता अराजक नै भए , तिम्रा नेता सबै दुधले धुलाइका भए , तर देश त झन झन अधोगति मै गइराछ त किन ?? आम जनता बुझ्ने भइसक्यो धेरै , भ्रष्टाचारी नेता, कर्मचारी अनि पत्रकारको सेटिङको ब्यवस्थाका कसैलाइ माफ गर्ने छैन याद राखे हुन्छ
@KushalPun-pg9br4 күн бұрын
झोले तालु खुइले को नक्कली ओकिल को बिश्लेसन मिलेन केपि को झोले नै रहेछ
@deokajgurung32263 күн бұрын
खै दुख लाग्छ आफुले गर्न केही सकिऐन नेपाल आमालाई, मान्छे कसैलाई पत्याउनु मकिन्न ।।
@rameshkuikel93984 күн бұрын
एउटा ओली को झोले रहेछ प्रस्तोता रामेश्वर थापा को भइहाल्यो
@shergurung83533 күн бұрын
Dr shaheb is right
@DANFENEPAL93 күн бұрын
सांसद भवनमा गगनले हल्लाको प्रमाण के हो नी…..? गगनले पनी मैनाली ज्यूले भने जस्तै गर्नु पर्ने होइन र….? दुर्गाले मात्र किन गर्नु पर्ने…?
@KrishnapsdPandit-d9k3 күн бұрын
भुपु उपराष्ट्रपति राष्टकाे अनगिन्ति राज्यबाट सुबिधा खाने छाेरा त्यहि लाेगाेमा भ्रष्टाचार ,तस्करि गर्ने ,प्रधानमन्त्री हरू नै खरवाै भ्रष्टाचार गर्ने,मन्त्री र सभासद अझ एमाले त दिउशै भ्रष्टाचार गर्ने यस्ताे ब्यबस्था नै जरैबाट फालेर नयाँ ब्यबस्था ल्याउनु पर्छ।
@tejendraacharya67364 күн бұрын
यो शिर्षक के राखेको? कम्बोडियामा नेपालीको ३२ अर्ब रे के भन्या यो? सिधा नाम भन्न डरले आम नेपालीलाई मुछ्न मिल्छ?
@harisharma73294 күн бұрын
तेसो भये धन राज लाई किन नपकृयेको त??
@krishnabahaduradhikari92353 күн бұрын
बाबुरामले बूढ़ीगण्डकीको ३ जानाले ३/३ अरब घुसखायेका छन भनदा किन नसमातैकोनि। की दुर्गालाई मात्र समाउनु परने???
@DilliPhejong4 күн бұрын
एउटा एमाले नेता ऐन महरको जाहेरी / उजुरी दर्ता नहुने देशमा प्रधानमन्त्रीको जाहेरी दर्ता हुन्छ र ?! होइन कस्ता अधिवक्ता रहेछन् ?अझ सुशासन रे ! अहिले कहाँ , छ सुशासन ??
@krishnanepal77773 күн бұрын
वकिल मैनालि सर हजुरले दर्ता गर्न सहयो गर्नु भएको भए हुने थिएन र ? के हजुर पनि झापालि हो र ?
@LokendraRai-x6p4 күн бұрын
वकिलले के गर्छ भन्ने राम्रो संग थाहा छ धेरै नभुके हुन्छ
@krishnanepal77773 күн бұрын
गगन थापाले रबिको परमाण यहि हो म देखाईदिऊ ? भन्नु र दुर्गाले भन्नु एकै होईन र ? अझै देसको सान्सद हो नि /खर्च १ पैसापनि होईन कसैले पैसा खाएर सहयोग गर्दैन , उहाले मैले खर्च गरेर ल्याएको हो भनेर सुनाएको मात्रै हो /केहि चोर त होनि सानो वा ठूलो टेलिकमको हाकिम संग जानु र नाम हुनु के हो ?
@bipendrabohora46214 күн бұрын
dari wale oli ko jhole rahixa sunna mon laaena saacho boldaina yesle
@baljitbibash3614 күн бұрын
हैन यो एमालेको अधिबक्ताले कहिले देखि कानुन पेसा गर्दै र पढ्दै आएको हो कस्तो खालको प्रतिक्रिया दिदै छ कसैले सत्य तथ्य खबर कसै प्रती आरोप लगाए आरोपित लाई छानबिन को दायरा मा ल्याउछ्न कि प्रमाण देखाउने लाई कारबाही गर्छन अझै लाज छैन भन्दै छ रबिलाई छानबिन मा ल्यायो रे अनि दुर्गा प्रसाईं छानबिन मा आउँछ भन्ने त्यही ठाउँ को त्यही बिषय बस्तु उठाएको काङ्ग्रेस का चोर हरु गगने राम हरि विश्व प्रकाश लाई समाउनु पर्दैन किन रबि लाई समात्यो यदि केपि लाई छानबिन को दायरा मा ल्याउदैन भन्ने रबि कसरी आयो छानबिनमा फेरि मैले यो भनेको हैन कि रबिलाई छानबिन गर्न मिल्दैन । छानबिन गर्न मिल्छ बास मैले यी अधिबक्ताका कुराको प्रतिउत्तर दिएको मात्रै जुन छानबिन गर्ने मान्छेलाई छानबिन नगरेर अर्को ब्यक्ती लाई गर्छ अब केपि ले प्रमाण नस्ट गर्दैन भनेर भन्न सकिन्छ दुर्गा प्रसाइको ठाउमा केपि हुनु पर्छ अनि मात्रै छानबिन हुने हो
@harisharma73294 күн бұрын
के के पि ओलि ए मा ले मात्रै प्रधान मन्त्री हो। कि यो सरकार को प्रदर्शन हो?
@kajigajmer41544 күн бұрын
Yo case adalat gayo vane kasle darta garxa Ani sunuwai hudaina sabai nikayama yiniharukai manxe xan xito sunuwai hune only Rabi Ra Durga prasai ko ho jasle sarkarko birodh garxa
@maheshworbhandari24594 күн бұрын
याे केशत अदालतले दर्तानै गर्दैन हाेला
@prasadpaudel45334 күн бұрын
माफियाको टिभी, एमालेको झोले पत्रुकार, अनि केपि ओलिको झोला बोक्ने वकिल !! निष्कर्ष के आउला ? लाटोले नि बुझ्ने कुरा छ , सत्य के हो भन्ने तिनीहरु ले जतिसुकै शब्दहरुको लेप लगाए सबैलाइ थाहा छ सत्य के हो भन्ने, आम जनताको आवाजलाई अराजक भन्ने तिमीहरु को हौ ??
@babusinghgc16394 күн бұрын
Aslai pani thoka samajik sanjalma anek writing garni haru lai jell thoknu prxa
@BidurShibakoti-wr6ez4 күн бұрын
real
@purankhatiwada5993 күн бұрын
याे झाेले हाे भनेर यस्काे बालिले बताउछ कसैले दियकाे पपेर यस्ले चिर्केटाे भन्छभने याे झाेले हाे
@shergurung83533 күн бұрын
Kp ko okil totally wrong
@mahendrashrestha95423 күн бұрын
Akhtiyarle chahyo bhane social media ma niskeko suchanako adharma pani k.p. mathi anusandhan garna sakne kanuni adhar chha jasto lagchha.
@omkoirala65192 күн бұрын
दारिवाला ओलिको झोले रहेछ।
@kamalgurung79174 күн бұрын
KP KO jhole Teso vaye GAGAN thapale prove xa vanera halayeko kagaj halanu vo Teso vaye rabi lamixane mathi man hanie vo.teso vaye GAGAN thapa laie ni karbaie hunu pareyo ni ta
@SmSm-ki8vq3 күн бұрын
एउटा झोले नै रहेछ
@WataniyaCompani4 күн бұрын
Yo khuile Ali over smart hudai x
@BiswasTamang-ce7ut4 күн бұрын
Yautai sambidhan padheka due lawer ko kura sunda xakka pare
@kumarshrestha15963 күн бұрын
Oli ko pyauro raix ra po oli ko support gardo ra x rabi lamixane lai jb ko email aayo vanne lai chai kin pakrau garern aadesh nadiyeko t nyadhish le
@ToprajBashyal-p1n4 күн бұрын
Yo kep ko chhole ho kep ko parchha chhole 34bars dekh ke garis
@ToprajBashyal-p1n4 күн бұрын
Permanent die ades samater Kashi hi hero mukh Bader bol bhane taile bolchhas