देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Kanchhi Official मा अपलोड भएको कान्छीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Kanchhi Official नामका नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला, धन्यवाद ।
@Rajanpaudel973 ай бұрын
युटुबर जति सबैले एक अर्कालाई सपोर्ट गरुम मिलेर अघि बढुम🙏💯✅ब्याक दिन्छु
@SujanTamang-eg3im3 ай бұрын
Back me❤❤🎉🎉😢@@Rajanpaudel97
@Rajanpaudel973 ай бұрын
Short's videos commentsगर्नुहोला ब्याक दिन सजिलो हुन्छ।
@RACHANADAHAL12343 ай бұрын
सपोर्ट चाहिएको छ भने यता हाजिर हुनुहोस्
@anitashrestha31883 ай бұрын
यो भिडीयो हेर्ने जति सबै मिलेर सपेट गरै❤❤❤
@sarmilatamang42733 ай бұрын
आमाको षड्यन्त्र सागर ले थाहा पाउनुपर्छ भन्ने कोको हुनुहुन्छ यता हाजिर हुनुहोस् है साथी हरु 🙏🙏🙏🙏🙏❤❤❤❤
@bishaldhami60323 ай бұрын
म
@bliktenrai3 ай бұрын
ma pni xu
@NirmalGiri-oz1ft3 ай бұрын
सागर काे मम्मी मरे हुन्छ भन्ने यता हाजिर हुम त
@Binodbabu-n4e3 ай бұрын
Me
@Manulama-t6c3 ай бұрын
Ma pani
@minagurung7723 ай бұрын
सागर को आमा लाई देखने बितिककै रिस उठ्ने को को 😊😊😊
@Neeshani-li3 ай бұрын
सागर को आमा लाई गाउँ पठाउनै पर्छ अति गरि संगै राख्नु हुन्न र यो कुरा सागर ले सबै थाहा हुनु पर्छ र कान्छी ले नि सबै कुरा सागर लाई भन्नै पर्छ भन्ने जति ले हात उठाउ🤚🤚🤚
@prajitawagle3943 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle3943 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@UtsavPakhrin-s3c3 ай бұрын
ㅇ
@sumitrak.c20793 ай бұрын
ho Right
@mission-loksewa4813 ай бұрын
लोकसेवा तयारी छोडेर कान्छी सिरियल हेर्ने को को छौ यता हाजिर होउ।😂
@Jyotikhanal123453 ай бұрын
Yo pani kam lagxa loksewa ma😂😂
@AlishaChettri-m3k3 ай бұрын
😂😂
@AshmitaAcharya-g2p3 ай бұрын
😂😂😂
@SmriteeRegmi3 ай бұрын
🖐️🖐️🖐️🖐️🖐️
@SabinaMagar123453 ай бұрын
Seriyl vnda ni Ali dhyan dinush haii padaima choii
@AnuTamang-ud4ss3 ай бұрын
कति राम्री हो कान्छी दिदिको छोरी 😊😊
@khempant81503 ай бұрын
सागर सर को आमा को को लाई मन परेन plz like ani comment 🙏
@Samirakhatri-li3wu3 ай бұрын
Ma laii man pardaena sagar ko aama❤
@BirajRasaili-j7g3 ай бұрын
मलाई मन प्रदैन
@Kanxi-md6or3 ай бұрын
Malai pni man parena sagar ko aama nikalnu parxa sagar sar aama lai ghar batw bala kanxi 😢😢 di la sukha paunu hunxa natra kay na kay kanxi di lai ghatna hunu sagxa ho sagar sar nikalnu parxa sagar sar ko aama lai
@bhimtamang98203 ай бұрын
काम छैन आमाको
@khempant81503 ай бұрын
@@Kanxi-md6or same yata ni sir
@numamgr6563 ай бұрын
अन्तिममा कान्छी को आमा र भाइ आइपुग्दा को को खुसी हुनुभयो
@prajitawagle3943 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@priyarai54193 ай бұрын
म त पुरै खुसि भएँ 🙏🙏🙏🌹🌹
@SonamTamang-r7l3 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@BholaPrasad-n1t3 ай бұрын
🎉🎉🎉😅
@infotosuccesslimited66483 ай бұрын
सागर कि आमा गाउँ पठाउनै पर्छ भन्ने कोको हुनुहुन्छ
@arjunthapa2643 ай бұрын
सगरकी आमा भनौदी काे काे लाई मन् पर्दैन like comment haiii ❤❤
@MinaGhotane3 ай бұрын
Malai pani😡
@prajitawagle3943 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle3943 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@sumitrak.c20793 ай бұрын
Malayi pani
@asbin453 ай бұрын
Malai ni
@ambikagc-cg7vf3 ай бұрын
यो छुच्चि बुडिलाई कान्छि कि आमा ले ठिक पार्नु है🙏🏼
@dhanbdr66023 ай бұрын
आहा यस्तो पो सिरियल भाग 1 देखि भाग 105 सम्मा हेर्नी जति यता हाजिर हुम त ❤❤❤❤
@Tondegamer20.003 ай бұрын
कान्छी र भुन्टी सिरियल दुबै नछुटाई हेर्ने जत्ति यता हाजिर हुम है ❤😊
@nirasakaphle3 ай бұрын
अब सासू आमालाइ तह लगाउनु पर्छ भन्ने जति यता हाजिर हौ त❤❤❤❤
@AasamayaTamang-ki8px3 ай бұрын
❤❤❤❤❤❤❤
@prajitawagle3943 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@nirmalashrestha51183 ай бұрын
जोरो एकतम राम्रो छआबो वाइसासु आमा लाइ तह लाउनु परेयो
@Mdtvnepal6123 ай бұрын
कान्छिको छोरी देखेर खुसी को को हुनुहुन्छ ❤
@SantaNepal-px8kh3 ай бұрын
Im
@BMMD4473 ай бұрын
काठमाडौं बाट कानछि सिरियल हेरने कोको हुहुन्छ। एता हाजिर हुनु त🎉🎉🎉
@Footballgaming901223 ай бұрын
❤❤❤
@Oleeseeta3 ай бұрын
Ma❤
@dineshrijal-eu2mq3 ай бұрын
❣️❣️
@samprekshyaneupane70783 ай бұрын
❤
@user-binitajaishi12343 ай бұрын
Me ❤
@dipendrapokhrel80883 ай бұрын
म जस्तै इन्डिया ब्याङलोर देखि यो कान्छि सिरियल एक दिन नहैरी नबस्ने को को हुनुहुन्छ होला सनिबार को टाएम नमिले पनि आज सोमबार हैने कोहि हूनून्छ 😢😢
@MinBShahi3 ай бұрын
महिला हरुलाई महिला ले नै दमन गरेको महिला देखिनै महिला पिडित भयेको र पुरुश महिलाको चेपुवामा परेको घरायसी परमपरा अहिलेहैन पुर्खौदेखी चलिआयको दुषित परमपरा हो । पारिवारिक कमजोरिलाई औल्यायर जनचेतना मुलक कार्यकरम देखायेकोमा धन्यबाद छ नानु ❤❤❤❤
@monicamony96493 ай бұрын
❤❤❤❤❤❤❤
@mamatarai78343 ай бұрын
टेन्सन भाको बेला पनि यो सिरियल भुन्टी सिरियल हेर्यो भने एक छिन भएनी आनन्दी महसुस हुन्छ।आशा दिदिलाई धेरै भदा धेरै सुभकामना छ यसरी नै प्रगती गर्नुस🌹💞
@deuruparana4273 ай бұрын
Semm
@RambaBista-c5d3 ай бұрын
😂😂😂😂😂😂😂
@Ashanagharti3 ай бұрын
😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
@Ashanagharti3 ай бұрын
😊😊😊
@SontashDhami-ih4or3 ай бұрын
अब त्यो आमालाई फर्किनुपर्छ किनकी कान्छीलाई मान खोजेको छ🎉
@KanchiNani8073 ай бұрын
कान्छी र सागरको जोडी कस कसलाई मनपर्छ कृपया like गरिदिनुहोला❤❤
@parshunbhattarai17593 ай бұрын
Malai
@nirmalagyawali97573 ай бұрын
म लाई
@SujanMajhi-kh2mp3 ай бұрын
malai❤
@AshokLama-e2r3 ай бұрын
❤😢😮😅😊
@punamkc95173 ай бұрын
Kahchhi❤❤😂😂🎉🎉😢😢😮😮😅😅😊😊
@sugambudha27223 ай бұрын
सागर ले आफ्नो आमा लाई घर बात निकाले को को को हुनुहुन्छ यता हाजिर हुनम त 😅😅
@DeviStha-fb3zy3 ай бұрын
मोह हगिर छु
@SaraswotiSapkota-in1tk3 ай бұрын
Ma Lai herna man xa
@Aaradhanatimalsina3 ай бұрын
Ho
@BhimaPun-v7r3 ай бұрын
ma xu
@mayathapamagar25553 ай бұрын
Nikalni hoina sudhrinu paryo
@MMTA_PURI3 ай бұрын
सागर कि आमा को थुतुनो मा प्यारालाइस होस भन्ने कोको हुनुहुन्छ 😅
@Aayushma8053 ай бұрын
कान्छी कि छोरी मन परौने जति ले like गरम त साथी हरु❤
@JivanMajakoti-np5tm3 ай бұрын
सागरको आमा सार्है नकचरि अाईमाई रैछे ।यसलाई ठिक पार्नु पार्छ सागरले अबको दिन भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है।
@koslaoo21953 ай бұрын
Sahi ho
@prajitawagle3943 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle3943 ай бұрын
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@rameshgurung7193 ай бұрын
सासू आमालाई वृद्ध आश्रम पठाउनु पर्याे।😎😎
@BichitraSansar20813 ай бұрын
सबै जना आपसमा मिलेर अगाडि बढम है मित्रहरु🙏❤️
@sarjanbatala593 ай бұрын
ल सबै मिलेर अघि बढ्म है 💓🙏
@sarjanbatala593 ай бұрын
कोही सपोर्ट गर्दैन भन्ने मात्र हुन् यिनी हरु 😢
@SujanTamang-eg3im3 ай бұрын
@sarjanbatala5back m9 back me ❤🎉🎉😢
@Rajanpaudel973 ай бұрын
Short's videos commentsगर्नुहोला ब्याक दिन सजिलो हुन्छ।
@kamalavalak3 ай бұрын
Me sapot mein
@aashishalemgr82993 ай бұрын
सागरको आमा लाई देख्दा कस कसलाइ रिस उठछ मलाइ जस्तैः एता हाजिर गरुम त?🙏
@fulpatimidia91043 ай бұрын
सागर्को आमाँ को खतरा छ तर मेरि कान्छिमा पनि यहि भुमिका निभाउनु भयको मा मजा आयन कलाकार्को पृथक अभिनय हुन जरुरी छ i love you कान्छी सिरियल माई बेस्ट सिरियल
@MOHANVOLOGER3 ай бұрын
सासुलाई गाउँ पठाउनु पर्ने भयो भन्ने जति को को हुनुहुन्छ❤❤❤❤❤❤
@AnuskaRokka-q2t3 ай бұрын
ma ani xu hai❤
@sangamrijal76643 ай бұрын
❤
@LaxmiTamang-c9d3 ай бұрын
Mo ni xu hai
@meghabudhathoki89783 ай бұрын
Mane. Xu
@amarlama3353 ай бұрын
जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ भगवानले उहाँको परिवारलाई सधैंभरि रक्षा गरुन्……💛❤️🧡💗💕❣️💅👉️🙏🙏🙏
@Dilmaya123573 ай бұрын
कान्छी भाग 1 देखि नछुटाई अहिले काे भाग सम्मा हेर्ने कोको हुनुहुन्छ यता हाजिर गरुम❤❤❤❤❤
@lalitrawal77843 ай бұрын
म छु❤❤❤❤❤❤❤❤
@MankumariRimal-i7s3 ай бұрын
सागर सर ले आमालाई घर बाट निकालेको हेरन मन छ❤❤❤❤❤❤❤❤❤
@SamjhaMagar-lh7cj3 ай бұрын
सागर को आमा लाई काठमाडौं राख नुहुन भनी जति यता हाजिर गरौं
@phapendarbhandari3 ай бұрын
जस्ले yo comment लाई लाइक गर्छ उस्को आमाको आयु धेरै लामो होस भगवान संग प्रथाना गर्छु
@technology-group3 ай бұрын
कान्छी serial आउदा खुसी कोको हुनुहुन्छ त साथिहरु एता हाजिर हुम त ❤❤
@nirmalarijal80733 ай бұрын
यो बत्तिले गर्नु गर्यो बेलैमा हेर्न पाइयन हाइ कान्छी tim ❤❤❤❤❤
@LaxmiBhatt-qf2dn3 ай бұрын
कान्छी सिरियल मन पराउने जति हाजिर गरुम
@ParbataChimoriya-hl7qo3 ай бұрын
सानु मान्छे देखेर।कत्ति खुसी लागछ ❤❤❤❤
@Kajalofficial73 ай бұрын
कान्छी सिरियल भाग एक देखि आजसम्म क कस्ले हेर्नु भयो लाईक कमेन्ट गर्न नबिर्सनु होला ❤❤❤❤❤❤
@kalpanasapkota93 ай бұрын
यो सासुको सिताराम भन्ने बोलिले कोको लाई हासो लाग्छ गाइज😂😂😂😂😂😂
@jasminluitel60003 ай бұрын
😅😅😅😅
@rbnakoirala67203 ай бұрын
😂😂😂
@DipaSinchiury3 ай бұрын
😂😂😂
@shantichhetri47683 ай бұрын
😂😂😂😂😂
@manuthapamagar37613 ай бұрын
wooowww कान्छि को आमा आएको देख्न पाइयो👍️👍️👍️👍️👍️
@SitaMagar-m1i3 ай бұрын
काठमाडौं बाट कान्छी सिरियल हेरने काेकाे हुनुहुन्छ । एता हाजिर हुनु है ❤️❤️❤️❤️
@prajitawagle3943 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle3943 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@MalatiSubba-p5e3 ай бұрын
Sorry moh chai USA bata hai hjr Kanchi serials harna
@BMMD4473 ай бұрын
पसुपति नाथ ले सबैको रछा गरुन भने कोको हुहुन्छ। एता हाजिर हुनु त😢😢😢
@SunuShrestha-sk8kj3 ай бұрын
ागरसर को ामालाई मनै पदैन ❤😂😅
@DipendraprasadRegmi3 ай бұрын
कान्छि र सागरको जोडी मलाई असाध्यै मन पर्छ भन्नीले like 👍️👍️👍️👌👌👌👍️
@prajitawagle3943 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle3943 ай бұрын
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@DipendraprasadRegmi3 ай бұрын
म अहिले दैलेख बाट हेर्दै छु
@amrita_om1323 ай бұрын
यो सिरियल आउदा म जस्तै खुसी हुने कोको हुनुहुन्छ ❤
@sonamphutibhutia42553 ай бұрын
म छु
@keshlalbudha62973 ай бұрын
असाध्यै राम्राे छ याे शिरियल शुभकामना सबै पात्र हरु।aaउदा दिनहरुमा अझै राम्राे कथा बस्तु हेर्न पाईयाेस।म मुगुरारा बाट🌹♥️♥️
@MADHUKunwar-hq4oe3 ай бұрын
P
@anushagc8303 ай бұрын
कान्छी सिरियल आउँदा खुशी हुनिजतिले like गरौं ❤😊🙏
@kamalpaudel34003 ай бұрын
यो सिरियल आउँदा को को खुशी हुनुहुन्छ यता हाजिर हुनुहोला❤
@lalitrawal77843 ай бұрын
म छु
@khusigharti99053 ай бұрын
कान्छुले भात खुवाउने तरिका चाइ मलाई सारै मन पर्यो 😋😆😆🤣🤣🥰🥰🥰😘😘😘 Miss you all tim यति राम्रो सिरियल बनाउनु भको छ धेरै धेरै धन्यवाद छ हजुरहरु अल तिमलाई 🙏🙏🙏🙏🙏
@aashisabhigoatnalege28703 ай бұрын
🙏🙏🙏सबैजनामा कान्छि भाग 205 को पर्खाईमा को को हनुहुन्छ ❤❤❤❤यता हाजिर हुम त
@RanjuKandel-c3p3 ай бұрын
लु आयो होइ कान्छि सिर्यल कुनै पनि भाग नछुटाइ हेर्ने साथिहरु येता जोडिनु ल 🙏🙏🙏
@copycat10613 ай бұрын
अब कान्छी र सागरको कान्छी आमा सासुनी लेउनु पर्यो कान्छिलाइ जेठी सासुले हेपेको तर कान्छी सासुलाइ माया गरेको देख्न पाम
@rekhathapa92733 ай бұрын
यो सागर सर को आमा को अनुहार पनि भुत जस्तो बानी पनि त्यस्तै अनि राम्रो आमा राख्नु न जेथी आमा फेन्रु पय्रो❤❤❤❤❤❤❤😢😢😢😢
@sanulimbu95393 ай бұрын
Jzhzhhhegggzgzgzt❤ui
@diparai14143 ай бұрын
कान्छी को सासु लाई गाउँ नै पठाउनुपर्ने भयो 👍👍
@pamphaoli24053 ай бұрын
रोल्पाबाट कान्छी र भुन्टी सिरियल हेर्ने को को हुनुहुन्छ , हेर्ने जतिले लाइक गर्नुहोस् है त।
@janakbkbk74723 ай бұрын
मलाइ सबैभन्दा मन्पर्ने शिरेल नै कान्छि हो किनभने कान्छि शीरेल हेर्दा केहीकूरा बुझ्नपाईन्छ तेसैले सम्मान गर्छु
@rajinraitv55993 ай бұрын
सम्दिनी सम्दिनी भेट् भो अबो के हुन्छ होला भनी जिज्ञासा् हुने मलाई लाईक गर्नु है❤
@HikmatBudha-qm9qe3 ай бұрын
कान्छि र सागर को जोडी नोछुटोश भन्ने जतिले यता हाजिर हुनुहोला हैत
@irai50473 ай бұрын
अब कान्छा छोराले बिवाह छिटै गरनु परछ अनि यो बुडिलाइ कान्छि बुहारिले उस्को पेन्टि मुखमा हालिदिनु परछ
@LaxmiPandey-xu1ch3 ай бұрын
हजुरलाई धेरै नै देखनि मन लाछ दिदि मैले हजुरको भिडियो न बिराइ कन हेरछु दिदि 😮😮
@MANGOMANGO71643 ай бұрын
सासू झै भएना है के कान्छी जहिले दुख मान्ना हेर्नू पर्ने । कहिले कहि त सुखमा पनि हेर्न पाउ र सासू पनि कान्छीलाई मायां गरेको देख्न पाउ है ।
@Rajanpaudel973 ай бұрын
युटुबर जति सबैले एक अर्कालाई सपोर्ट गरुम मिलेर अघि बढुम🙏💯✅ब्याक दिन्छु
@sarjanbatala593 ай бұрын
भन्ने मात्र हुन् 😢
@Chetan-kumar1883 ай бұрын
Me
@DHURBAGAMIG3 ай бұрын
Garam hai maile ne gariko xi
@DHURBAGAMIG3 ай бұрын
@@sarjanbatala59gara sathi
@LaxmiGhorasainee3 ай бұрын
Plz malai support garnu na❤🎉😊❤❤
@BATABARNA3 ай бұрын
Sashu ko badi aatychr vo भन्ने जति यता 🎉🎉😢
@ambikakhadka69503 ай бұрын
कान्छी सिरियल आउदा खुसी हुने जतिले एता हाजिर गरमत साथिहरु😘😘
@PrakashBohara-jp8ts3 ай бұрын
कान्छी र सागरको जोडी मलाई असाध्यै मन पर्छ भन्नीले Like👍️👍️👍️
@nanukamala83923 ай бұрын
कानछि काे सासू लाई निकालेर धेरै दुख पाकाे हेर्नु मन छ मलाई
@BMMD4473 ай бұрын
कानछि सिरियल आउदा खुशी हुने कोको हुहुन्छ। एता हाजिर हुनु त🎉🎉🎉
@gangagautam-qe5db3 ай бұрын
म त हेरेकै छैन अब हेर्न छु ❤❤❤❤❤❤❤❤❤
@sitabaraili35313 ай бұрын
कान्छी सिरियल नियमित हेर्ने दर्शकहरुलाई मेरो तर्फबाट नमस्कार 🙏 May Lord Shiva bless everyone 🕉️🪔☘️🌼🙏🙏
@BheemBahadurbhandari3 ай бұрын
सागर सर किआमा मन नपराउने कोको हुनूंछ अर्कोभाग मा काछी दीदीले सुख पाको हेर्ने कोको हुनुन्छ
@ParmitaBhandari-u8y3 ай бұрын
सबै खुसिछउ सागर सहर ले आमा लाई घर बाट निकाले😁😁😁😁😁🙏🙏🙏🙏👍️👍️👍️👍️👌👌
@RohanraiOfficial4763 ай бұрын
यो सागरको आमा लाई संसार बाटै बिदा गर्नु पर्छ भन्ने जति एता हाजिर गरुम 😡 😡😡😡
@kamalojha73063 ай бұрын
😁😂😂😂
@sarjanbatala593 ай бұрын
कोही सपोर्ट गर्दैन सबैले सपोर्ट गरम मात्रै भन्छन् 😢😢❤❤
@Rhythm673 ай бұрын
Ho hai
@RenuSharma-gr3wm3 ай бұрын
I will
@AnjuansuMagar3 ай бұрын
Sahi ho hjr😢😢😢😢
@christianbinay9993 ай бұрын
कान्छी सिरेल हेर्नु हुने जातिले एक अर्कालाई सपोर्ट गरुम त ❤❤❤
@sarmilatamang42733 ай бұрын
कान्छी र सागरको जोडीलाइ मन पराउने जति यता हाजिर हुनुहोस् है साथी हरु ❤❤❤❤
@lalitrawal77843 ай бұрын
म नि छु
@lalitrawal77843 ай бұрын
❤❤❤❤
@BishnuEkata3 ай бұрын
जती आतुरमा पनि हेर्न मन लाग्ने सीरियल कांछि
@laxmimijar-w3m3 ай бұрын
सागर सरले अामालाईगाउँमा नै पठाउनु पर्छ नत्र भने कान्छी ले दुःख पाउ छिन सागर सरले अामाको कुरा सुनु हुदैन ❤❤❤❤
@Kajalofficial73 ай бұрын
कान्छी सिरियलको प्रतिक्षामा को को हुनुहुन्छ लाईक कमेन्ट गर्नु होला धन्यवाद 🙏🏻🙏🏻🙏🏻
@LalitKarki-q2g3 ай бұрын
यति राम्री नानीलाई सिरियल मा खेलायर चाेखा लाग्छन
@prisu.mukheya70533 ай бұрын
1000 भन्दा कम हुने युटुबर साथिहरू यता हाजिर हुम है एक अर्कालाई मिलेर सपोट गरम सँगै अघि बडम💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯
@sarjanbatala593 ай бұрын
म छु है 💓😊
@prisu.mukheya70533 ай бұрын
Tpi lai maila paila nai subscribe gareko xu💯✅
@Junlimbu80863 ай бұрын
❤❤❤ ma Pani xu
@gaganbhattarai67813 ай бұрын
कान्छि नछुटाई हेर्ने यता हाजिर हौ त❤
@rajkumaritamang84573 ай бұрын
कान्छी जिरेल राम्रो छ तर सासुलाई गाउँ पठाउनु हो❤❤❤
@sangitasunar74433 ай бұрын
याे सासु काे जात लाई जति राम्रो गरे पनि नहुनि यस्तै हाे छाेरि काे भाग्य 😢😢😢😢
@rubinarubina16023 ай бұрын
सासु भन्ने जात पाखुरामा बल छन्जेल यस्तै हुन्छन् मैले भोगेको छु❤❤❤
@kalpanasapkota93 ай бұрын
जापान बाट कान्छि सिरीयल हेर्ने कोको हुनुन्छ ❤❤
@Purnimabhatta0213 ай бұрын
11 baje Sam basnu parxa na suti nasuti yo serial hernw
@JAMUDAHAL3 ай бұрын
Me
@DhakalDebaka3 ай бұрын
Me
@hirahira55893 ай бұрын
मलाई त कान्छि दिदी हजुरको 😢😢सासु देखेर मलाई धेरै रिस् उठो 😢😢
@Ramprasad-x3b3 ай бұрын
कस्तो वास्तविक सिरियल छ यो कान्छी मलाई धेरै मन्पर्छ हज्जुर हरुलाइनि🙏🙏🙏🙏🙏❤️❤️❤️❤️🇲🇾🇲🇾🇲🇾🇲🇾
@SurajNeupane-jo5oc3 ай бұрын
❤❤❤❤
@harikrishna95903 ай бұрын
संपन्नता भित्रको नारी र विपन्नता भित्रको नारीको जिबनमा कति फरक होला ?
@robinrobin43753 ай бұрын
आमा भनाउदी लाई गाउँ म पठायोको राम्रो मान्ने को को हुनुहुन्छ
@Thapagaming9643 ай бұрын
🎉😂
@manjubishwokarma-co8hn3 ай бұрын
कांछी भाग आउदा खुसी हुने जाति येता हाजिर hout🎉🎉
@anishathapa32103 ай бұрын
कसैको नजर न लागोस सागर कान्छी को जोडि लाई थु थु थु😊
@salyansalyan32913 ай бұрын
मलाई मन पर्ने सिरेल कान्छी 🎉🎉🎉🎉🎉❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️
@sameetghimire24433 ай бұрын
रमा थपलिया कोसारै राम्रो लाग्छ
@RekhaBishwokarma-je5bz3 ай бұрын
सागर सर भौछोरो को मिलन हुनुपर्छ जसरि पनि पलज
@ChitraJoshi-jw3wl3 ай бұрын
जति माया भएपनी अर्काले मिचेको भात खान धेरै धिन लाग्छ मलाई त 🤣🤣
@sangitabk2273 ай бұрын
😂😂
@nanukamala83923 ай бұрын
अब कानछा छाेरा ले छुचि बुहारि लेओस अनि कानछि बुहारि ले सासू लाई तह लाकाे हेर्नु मन छ मलाई त
@karnathamiofficial3 ай бұрын
म जस्तै साउदी अरेबिया मा बसेर कान्छी सिरियल हेर्ने को को हुनुहुन्छ?यता हाजुर हाउ त साउदी वाला दाजु भाइ दिदी बहिनिहरु।💛💛💛