Рет қаралды 85,646
Kantipur Samachar | कान्तिपुर समाचार, ०५ पौष २०७७
आजको मुख्य समाचार -
* प्रतिनिधिसभा विघटन / वैशाख १७ र २७ गरी दुई चरणमा आमनिर्वाचन घोषणा / प्रधानमन्त्री ओलीको सिफारिस विना कसैको परामर्श राष्ट्रपतिद्वारा सदर ।
* प्रधानमन्त्री ओलीलाई पार्टीबाट हटाउने नेकपाको तयारी / अनुशासनको कारवाहीका लागि केन्द्रीय समितिमा प्रस्ताव लैजाने स्थायी समितिको निर्णय / ओली पक्ष बैठकमै गएन ।
* संसद विघटनको विरोध गर्दै दाहाल-नेपाल पक्षका ७ मन्त्रीको सामूहिक राजीनामा / गृहमन्त्री थापा र उद्योग मन्त्री भट्टको ओलीलाई साथ ।
* ओली कदमको चौतर्फी विरोध / ठाउँठाउँमा प्रदर्शन / नेकपाको विरोधी खेमा र प्रतिपक्षी दलहरु मोर्चाबन्दीको तयारीमा / कांग्रेस भन्छ- जनमतकै अपमान ।
* प्रतिनिधिसभा विघटनअघि नै संवैधानिक निकायहरूमा नियुक्ति सिफारिस गरेको खुलासा / अख्तियार प्रमुखमा राई र मानव अधिकार आयोग अध्यक्षमा मगर / वैधानिकतामा भने प्रश्न ।
Click here to Download our Apps: www.kantipurtv....
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook....
Twitter: / ourktv
Instagram: / kantipurtelevision