Рет қаралды 17,929
Kantipur Samachar | कान्तिपुर समाचार, २१ असार २०८१
आजका मुख्य समाचार
* संसदीय छानबिन विशेष समितिले सहकारीको रकम अपचलनबारे गृहसचिव र प्रहरी महानिरीक्षकबाट लियो जानकारी / एक वर्षमै ११ अर्ब ठगीको उजुरी लिएर ५५ हजार पीडित आएको प्रहरीको तथ्यांक ।
* बहुमत गुमाएको स्पष्ट भइसक्दा पनि प्रधानमन्त्री दाहालको राजीनामा आएन / सरकार गठन प्रक्रियालाई अलमल्याउने छिद्रको खोजी / असार २८ गते विश्वासको मत लिने ।
* राष्ट्रपति चुरे संरक्षण विकास समितिमा योग्यता नपुगेका व्यक्तिलाई राजनीतिक दबाबमा नियुक्त गरिएको खुलासा / विवादका कारण समितिका सदस्यबीच नै हात हालाहालको स्थिति ।
* संसदीय चुनावमा भारी बहुमतसहित बेलायतको लेबर पार्टी १४ वर्षपछि सत्तामा / प्रधानमन्त्री बनेका केइर स्टार्मरलाई अर्थतन्त्र सुधारदेखि मानव तस्करी नियन्त्रणसम्म चुनौती ।
* युरो कपको क्वार्टरफाइनलमा जर्मनीले आज उपाधिको अर्को दाबेदार स्पेनको सामना गर्ने / दोस्रो खेलमा फ्रान्स र पोर्चुगल भिड्ने ।
Timestamps
0:00 - मुख्य समाचार
20:21- जनताको आवाज
30:33 - जनमत
32:53 - अर्थ र विकास
39:12 - खेलकुद
#KantipurSamachar #KantipurNews #News
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZbin मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZbin मा जोडिनुहोस् :
kzbin.info
Click here to Download our Apps: www.kantipurtv.com/apps
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: kantipurtvhd
Instagram: kantipurtvhd