Рет қаралды 15,036
Kantipur Samachar | कान्तिपुर समाचार, २७ माघ २०८१
आजका मुख्य समाचार,
मुलुककै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमै छैन विपद् पूर्व तयारी/ मन्त्रालय राखिएका आगो निभाउने उपकरणसमेत म्याद सकिएका / एकले अर्कालाई देखाएर उम्किदै ।
सरकारले ल्याएको जनता आवासले पनि छोएन मकवानपुरका वनकरियालाई/ १९ वर्षदेखिको थातथलो छाड्नुपर्ने चिन्ता ।
सुचना प्रविधि केन्द्रको उपकरण खरिदमा सुनिल पौडेलले विचौलियासँग खुलेआम घुस मागेको सार्वजनिक/ ४ लाख डलर घुस माग्दा पौने चार लाखमा कुरा मिलेको खुलासा ।
वैकल्पिक शक्ति पारदर्शी र जवाफदेही हुन नसक्दा भारतको नयाँ दिल्लीमा केजरीवालको ओरालो यात्रा/ भाजपाले छान्ने नयाँ मुख्यमन्त्रीमा सबैको चासो ।
आहा रारा गोल्डकपमा मछिन्द्रलाई ४-२ ले हराउँदै थ्री स्टार सेमिफाइनलमा/ भोलि साविक विजेता त्रिभुवन आर्मी क्लब र चर्च ब्याइज युनाईटेड भिड्ने ।
Timestamps
00:29 - मुख्य समाचार
34:27 - जनताको आवाज
21:46 - जनमत
30:47 - अर्थ र विकास
41:59 - खेलकुद
#KantipurSamachar #KantipurNews #News
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZbin मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZbin मा जोडिनुहोस् :
www.youtube.co...
Click here to Download our Apps: www.kantipurtv....
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook....
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd