सचिन परियार वेवारिशे अवस्थामा माग्दै हिडेपछी बल्ल बोले कलौटे:मेरो बदनाम गर्नेलाई छोड्दिन भन्दै जंगिए

  Рет қаралды 88,607

Kantipur Pati

Kantipur Pati

Күн бұрын

#sachinpariyar_today_news
#sachinpariyar
#kalute
#tajendrapariyar
#kabirajDhakal
#kantipurpati
#exclusive
#treading_video
सचिन परियार वेवारिशे अवस्थामा माग्दै हिडेपछी बल्ल बोले कलौटे:मेरो बदनाम गर्नेलाई छोड्दिन भन्दै जंगिए
Guest : Tajendra Pariyar
Host : Kabiraj Dhakal
के तपाईले kantipur pati youtube च्यानललाई SUBSCRIBE गर्नु भयो ? यदि गर्नु भएको छैन भने यस्तै यस्तै राेचक र रमाईलो सन्देशमुलक ताजा ताजा अपडेट भिडियोहरु हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस। यदि तपाईलाई यो भिडियो मन परे लाईक,कमेन्ट सेयर र गर्नुहोस्।
हाम्रो अफिसियल website मा गएर न्युज पनि पढ्नसक्नु हुनेछ ।
website link : www.kantipurpa...
यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । धन्यवाद ।
यदि तपाईंसँग पनि केही प्रतिभा छ अथवा तपाईंको वरपर काेही त्यस्ता प्रतिभावान व्यक्ति हुनुहुन्छ र कुनै माध्यम पाउनु भएकाे छैन भने ढुक्क हुनुस् हामी उजागर गर्नेछाै तपाईंको प्रतिभा र क्षमतालाई । या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
Email :Business Enquiry - kantipurpati@gmail.com
फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kabiraj.dhak. .
Contact: 9842507819
सामाजिक संजाल मार्फत सम्पर्ककाे लागि हामीलाई⤵️
Facebook➡️ / kabiraj.dhak. .
Facebook Page➡️ / kantipurpati
Website➡️www.kantipurpa...
Gmail ➡️ saptarangimedia11@gmail.com

Пікірлер: 415
@kantipurpati6042
@kantipurpati6042 2 ай бұрын
सचिन परियार वेवारिशे अवस्थामा माग्दै हिडेपछी बल्ल बोले कलौटे:मेरो बदनाम गर्नेलाई छोड्दिन भन्दै जंगिए Video Link: kzbin.info/www/bejne/fpipfKyoqLxgpq8
@हिम्चन्द्रबिक्रमबिकofficial
@हिम्चन्द्रबिक्रमबिकofficial 2 ай бұрын
Rip rip
@lakshmithappa3135
@lakshmithappa3135 2 ай бұрын
🐕‍🦺🦮🐕‍🦺🦮🐕‍🦺🦮🐕‍🦺🦮🐕‍🦺🦮🐕‍🦺🦮🦮🐕‍🦺
@shirshakkandel
@shirshakkandel 2 ай бұрын
Moteowo mote🎉
@krishnabhujel6056
@krishnabhujel6056 2 ай бұрын
बच्चाको नाउँमा कमाउनको लागि अनेक भान बनाउँछ चोरसाले खाते काले कलौते😮😮😮😮😮
@SapanDevkota
@SapanDevkota 2 ай бұрын
Talai ris layo
@Norafathai356
@Norafathai356 23 күн бұрын
गलत कमेन्ट कसैले न गरौ र नेपाली कलाकारको ईज्जत् गरौ। ।कला काे सम्मान गराैँ..। त्यसैले सबैले सम्मान साथ माचिक्ने भनाैँ । धन्यवाद ...🙏
@dhanishathakuri
@dhanishathakuri 2 ай бұрын
यो कलौटे त कलौटे भयो भयो अब यस्को छोरा पनि महा कलौटे होला जस्तो छ।😂😂😂😂😂😂
@ARJUNSawaden
@ARJUNSawaden 2 ай бұрын
Same
@AffectionateAtv-ix4tw
@AffectionateAtv-ix4tw 2 ай бұрын
😅😅😅
@VijayaBudda-n3l
@VijayaBudda-n3l 2 ай бұрын
Dherai Kada vaynara hjr 😅😅😅😅😂
@NisaSubha
@NisaSubha 2 ай бұрын
😂😂😂😂
@NirkumarNirkumar-ej9bn
@NirkumarNirkumar-ej9bn 2 ай бұрын
यो मुला लाई कार्वाही गर्नुपर्छ
@nababista4977
@nababista4977 2 ай бұрын
याे बाट सचिन लाई राम्रो हुदैन अामा काे जिबा लगाईदियाे भने राम्रो हुन्छ।
@delkum
@delkum 2 ай бұрын
कस्तो मिडिया हो यस्तो गुहु लाइ पनि सोधि रहेको sala खाते बोल्नु पनि लाज लाग्दैन yaslae सहयोग गर्नु पनि बेकार अब भोजराज सर को नाम आयो बेकार मा यस्तो गुहु को के intervew लिनु hou
@sasirambohara2797
@sasirambohara2797 2 ай бұрын
हार्दिक भावपुर्ण श्रद्धाञ्जली कलौटे गुलाको भारी गरेको खाते
@raipusta2606
@raipusta2606 2 ай бұрын
तेजेन्द्रले बोलेको सहि हो सहयोग गर्ने जनता नै भेडा हो।
@preintongaming5129
@preintongaming5129 2 ай бұрын
sala dherai bolxas😡
@saritaChhetri-h3h
@saritaChhetri-h3h 2 ай бұрын
यो कलौटेले कति ठूलो कुरा गर्यो सबैले सचिन लाई सयोग गरेको पैसा खान पल्केको छ फेरि मिडिया लाई दोस दिन्छ
@GauriMizar-c2q
@GauriMizar-c2q 2 ай бұрын
यो काले चोरला इ कडा कारबाही गर्नु पर्छ यस्ले कहीले पनी म चोर हो भन्दैन मीडीया हरू कीन यस्तो सॅग इन्भि यु लीन्छन सक्छौ भने यस्को कान्छी स्वास्नी सॅग सोध्नू न हो
@KanchansanuMagar
@KanchansanuMagar 2 ай бұрын
सचिन काे कपडा चप्पल उस्काे हरेक लावाई खावाई बाट परस्ट देखियकाे छ कि सचिन फेरि पनि माग्न हिडेकाे हाे भनेर
@arjunchanda6509
@arjunchanda6509 2 ай бұрын
भिडियो बदनाम गर्नलाइ गरायो रे अनि खै त स्कुल भर्ना गरिदिएको बाउको कर्तव्य पुरा गरेको खै
@Timro-Raja
@Timro-Raja 2 ай бұрын
धेरै ठुला कुरा नगर तैंले सचिनको ख्याल गरेको भए कसरी बेवारिस अवस्थामा सडकमा निस्किए त सचिन?तंलाई कारबाही हुनु पर्छ।तंलाई जुन जनताले पैसा दिएर सहयोग गरे त्यही जनतालाई भेडा नभन।यो कहिले सुध्रिंदैन।
@indramalla8844
@indramalla8844 2 ай бұрын
यस्ले बहाना बनाको छ कार्वाही होस्
@biratthapa6415
@biratthapa6415 2 ай бұрын
यसलाई रनकीने गरि हान्नु पर्यो लाज सरम् नभको नकटे
@krishanathapa7428
@krishanathapa7428 2 ай бұрын
बादबिबाद नगराै बच्चा हरु यस्तै हाे सक्नेले सहयोग गराै
@dobrajthapa5067
@dobrajthapa5067 2 ай бұрын
मिडिया कस्ताे हाेला यस्ता बेइज्जत काे नाम रिवचने छाेरालाइ माग्ने बनाउने काे
@achuytpoudel377
@achuytpoudel377 2 ай бұрын
म आचि गर्दै यस्तैVIDEOहेर्दै छु
@dipeshgurung648
@dipeshgurung648 2 ай бұрын
सचिन कलौटे कति यसै काे पछि लाग्नु हुन्छ हों यार अब त बन्द गर्नु होस् यार इन अफ
@bhanubhakta7132
@bhanubhakta7132 2 ай бұрын
यसलाई हान्ने मान्छे कोही पाइएन जो चोर उसैको ठूलो स्वर 😡
@OPPOA-jq7cc
@OPPOA-jq7cc 2 ай бұрын
नाटक कलउटे सधै बिरामी हुन्छत नाटक कलौटे पढ्न पठाउ नाटक पैसाको लागि जेपनि गर्छ कलौटे
@SimaMogar-m6u
@SimaMogar-m6u 2 ай бұрын
गेरा जसतो यारा सचिनको बाउ छि बुरि मात्रै थुपार्न्ने हाईवान
@RudharaBadhur
@RudharaBadhur 2 ай бұрын
यो ठगलाइ कारवाही गर्नु पर्छ।
@gorkhaliraju9920
@gorkhaliraju9920 2 ай бұрын
कलाउटे ले छोराको विजोग बनायो।
@parishrestha9762
@parishrestha9762 2 ай бұрын
बाऊ छोरा नै ऊसतै लाग्छ मलाई त बाबा माहा फटाहा छोरा पनि तेहि डेङको मुला हो अरु जे भयनि राम्रो सँग हेर चाहा गर्नु होला अर त तिमि दुबै ऊसतै हो 😅
@DineshMukhiya-xl9xu
@DineshMukhiya-xl9xu 2 ай бұрын
करोडौं भन्छ राणीका बानले सबैतिर सचिनलाई आएको पैसा सबै खाइदियो नत्र कहाँ कमाई छ तेरो करोडौको
@munakhatri9091
@munakhatri9091 2 ай бұрын
त कलौटे त कसरी हिडेको के पृथ्बीमाथी पृथ्बी लाई भारी कलौटे खाते सचिन को उठेको पैसा सकेयो अनी माग्ना पठाको कलौटेको थु थु थु छी छी छी
@rajutamang2558
@rajutamang2558 2 ай бұрын
तह साला बडि बाेल्छ कलाैउटे। म तेराे जनिक भाकाे भय तेराे मुख फुट्नि गरि दिन्थ्याे साला तह तरुनी सग माेज गरेर हिडेकाे छस।।❤❤❤😂😂😂
@lakhamanirai3639
@lakhamanirai3639 2 ай бұрын
जो चोर त्यसको ठूलो कुरा खाते
@anishkhadka3590
@anishkhadka3590 2 ай бұрын
एसलाई फुट्ने गरि हान्ने मान्छे न भएर यो धेरै भाउ खाको हो कलौटे खाते
@Radhakhadk
@Radhakhadk 2 ай бұрын
झुट बोल्छ कलौटे एस्तो को नि के इन्टरभिउ लिने कस्तो खालको😅😅😅
@monarai4382
@monarai4382 2 ай бұрын
मोबाइल बाट हात छिराउन मिल्ने भए ।यस्लाई दुई झापड हानेर दात राखेर गिजा झारिदिन्थे
@BinitaBk-rk2ml
@BinitaBk-rk2ml 2 ай бұрын
झ्याप भएर दोहोरी हिड्न ठिक छ बाउ भनाउदो लाई
@KrishnaPunmagar-ev4bn
@KrishnaPunmagar-ev4bn 2 ай бұрын
सहयोग कसैले नगर्दिनु होला pls
@himalnepal1691
@himalnepal1691 Ай бұрын
१०-२० लाख खेलाइ राख्ने मान्छे ! दोहरि कम्पनिको‌ Manager .....😂😂😂
@laxmeebasnet726
@laxmeebasnet726 2 ай бұрын
Jati afulai defend garna khoje पनि ta manche gatilo hoina
@Rajankc-bu1kt
@Rajankc-bu1kt 2 ай бұрын
खाते हो यो कारबाही गर्नु पर्छ है यस लाई
@BishnuBhattarai-g7g
@BishnuBhattarai-g7g 2 ай бұрын
हैन यो मान्छे नेपाल को सबै भन्दा ठुलो र डरलाग्दो मान्छे भयर होकी के हो सारै पछी पर्छन त मिडिया वास्ता नगरे हुन्न र छोरो पनी काम छैन
@minlax6265
@minlax6265 2 ай бұрын
कलौटे डाका झुट बोल्छ। छोरालाइ आमाको जीम्मा लाइदे डाम्नो
@sunitalimbu7088
@sunitalimbu7088 2 ай бұрын
यस्को चै गाला पढ्काईदिनु पर्ने यस्ताको नि के ईनन्टरभिउ लिनु हौ।
@Rajasasan6478
@Rajasasan6478 Ай бұрын
Dholi badhi haru afnu jattt chinai halxan
@radhikarai9916
@radhikarai9916 2 ай бұрын
त जतिको पापी मानद्दे लाइ नुनचुक दलेर चिरा -चिरा पारे पनि रिस नमरने पापी रै-द्दस।
@bishnugurung3190
@bishnugurung3190 2 ай бұрын
मुर्दार छि
@Sakshyam-Dangi
@Sakshyam-Dangi 2 ай бұрын
गफ गर्न कति जानेको कलौटे
@BarshaGharti-fi8sc
@BarshaGharti-fi8sc 2 ай бұрын
मासाले कलौते बदि बोलछस्🤬🤬
@SarinaSunar-s4i
@SarinaSunar-s4i 2 ай бұрын
कलौटे आफ्नो छाेरा काे दीमाख र भबिस्य बीगारेयाे आहिले राम्रो सगँ पढ्न देकाे भए ashok darji jastai ramro manxe banthiyo
@KumarKhadka-mf2yl
@KumarKhadka-mf2yl 2 ай бұрын
सर्मिला ले फेरि बाघेझाप्पु हान्छिन पख कलौटे😊😊
@devigrg1828
@devigrg1828 2 ай бұрын
😅😅😅
@mahadevjaishi7269
@mahadevjaishi7269 2 ай бұрын
कलौटे त डाका रै छ !
@sapanakunwar3503
@sapanakunwar3503 2 ай бұрын
हे भगवान नसकिन्ने भयो यो कलौटेलाई हामी जनताहरु दिमाग नभाकोरे यो कलौटेको दिमाग भाको मान्छे कति बढिबढि बोलेको होला छ्या 😠
@dibashmagar6631
@dibashmagar6631 2 ай бұрын
यस्तालाई सहयोग गर्ने साथिहरु अझै सहयोग गर्ने होकि क छ बिचार?
@lxosama819
@lxosama819 2 ай бұрын
जन्ता लाई भेडा भन्ने याे कलाैटे लाई भेटायाे भने कालाे मसाे दलेर चार पाटे मुनडन गराएर गाउँ भरि घुमाएर घरमा लगेर गाेठमा बाधेर घाँस हाल्नु पर्छ । मूला आफू गल्ती गर्ने हामी लाई भेडा भन्ने अनि बच्चाले कहिले झुट बाेल्दैन बुझिस कलाैटे 😡
@SovitapaudelDahal
@SovitapaudelDahal 2 ай бұрын
फटाहा हामीले पनि सुनेको छ।बच्चाले ढाट्दैनन।
@aww2952
@aww2952 2 ай бұрын
भोजराज सर हजुको हजूरको नम्बर दिनुन धेरै आबसेक छ
@AnandRamGurung
@AnandRamGurung 2 ай бұрын
छोरा लाई चालखेल गरेर पैसा कमाउने र भइरल बन्ने चाल कलौटे को जस्तो छ।
@HemaSai-i2r
@HemaSai-i2r 2 ай бұрын
याे बढि अरुलाई आराेपलगाउने पैसा किनमागेर हिड्छन्।जनता भडारे किन किनभनेकाे छाेराकाे दिमाग कम छ बाउले खालि जिद्दी गर्ने अरुलाई दाेष लगाउने।
@LaxmiLaxmiRana-t9k
@LaxmiLaxmiRana-t9k 2 ай бұрын
कलोैटे मर्मछ अब 😢😢😢😢
@yamkalabhusal5247
@yamkalabhusal5247 2 ай бұрын
खाते कलौटे यस्ता ले पनि बच्चालाई जन्म दिने छी थुक तेरो जुनी पृथ्वी लाई बोझ
@TanuPhagami
@TanuPhagami 2 ай бұрын
यो कलौते लाई कोईले मार्देउन हो साथि हो
@urmilashahi1753
@urmilashahi1753 2 ай бұрын
बिचरा यो दाइ लाइ नि सुखले बाच्न दिएनन यी युटुबे हरुले कत्ति सम्म गिरेर डलरको लागि बिक्छन भन्ने नबुजेर यो कमेन्ट गर्ने सम्पुर्ण महानुभाब हरु जे पायो तेहि बोलेर मर्न बाध्य बनाउछ्न
@navarajgmagar3851
@navarajgmagar3851 2 ай бұрын
जन्ता लाई किन भेडा भन्छ यो पागल त होईन 😡
@rimajoshi9565
@rimajoshi9565 2 ай бұрын
छोरा दे‌खायर खान पलके कलोते
@ramaneupane9251
@ramaneupane9251 2 ай бұрын
हराएको मोबाइलमा कसरी फोन लाग्छ ?
@nisumagurung6576
@nisumagurung6576 2 ай бұрын
तलाई मलाैटे बत्चाले ढाट्चरे कुन बच्चाले झुट बाेल्छ कलाैटे एउटा कुरा याे बुझिराख कि कुनै पनि बच्चाले छुट बाेल्लदैन र अर्काे कुरा बिहानकाे खाना खाएर हराकाे बाच्चा 2/3 बजे मिडियाले भेटेकाे छ बसरि 10 मिनेट भाे के बाेल्दै छ बिचार गरेर बाेल कलाैटे
@pramilabhujel8611
@pramilabhujel8611 2 ай бұрын
एस्लाइ कुटन होउ कसै ले
@radhikarai9916
@radhikarai9916 2 ай бұрын
तैले चै गु-खाको रहेद्दस कलौटे।
@sumanraj9859
@sumanraj9859 2 ай бұрын
खोज्न हिडे रे अनि सुतेकै थिए रे यो त मिलेन कलौटे।
@dbkhadka7566
@dbkhadka7566 2 ай бұрын
आज बा ले मासु भात लुराए दोहोरी साझ मा 20 हजार उडाए भन्दै गित हाइराको छ त कलौटे दाइ तिम्रो छोरो कुरो के हो ?
@Aakasbhai-jv4ol
@Aakasbhai-jv4ol 2 ай бұрын
जे सुकै गर मुजि, तेयो बचा बाउ भन्दा सिपालु रहेछ अब youtube मा यही हेर्न बाकी थियो अरु केहि काम भयन youtuber हरु को हग्ने पाद्ने सब लाई बोलायर interview लिने भयो
@dipakrajgiri3607
@dipakrajgiri3607 2 ай бұрын
जो चोर उस को thulo स्वर
@indramalla8844
@indramalla8844 2 ай бұрын
देख्दै फटाहा जस्तो छ लाज नभाको ।
@chandrakarki-ss5fc
@chandrakarki-ss5fc 2 ай бұрын
Stop giving them money
@Diptara-op6nx
@Diptara-op6nx 2 ай бұрын
कुरा त ठिकै हाे
@dilipbasnet8437
@dilipbasnet8437 2 ай бұрын
मगन्ते कलौटे सधै भिक माग्न लगायर यो बच्चा लाई मागी खाने भाडो नबनाउ
@rabeenvai9618
@rabeenvai9618 2 ай бұрын
Sahi bolyo kalautele media le plan garer nai sachinko video banako ho natr sabai media akaichoti 😂😂😂😂
@HarkaBahadurTamang-gs5do
@HarkaBahadurTamang-gs5do 2 ай бұрын
Toh muji ko aama sutcha ki kya ho kalaute sanga
@rabeenvai9618
@rabeenvai9618 2 ай бұрын
@@HarkaBahadurTamang-gs5do ta khate kukur k bolis
@narayanbabushrestha145
@narayanbabushrestha145 2 ай бұрын
खाते कलौटे रेप
@BinaRana-g2g
@BinaRana-g2g 2 ай бұрын
Keep him in jail.childlabour is not allowed.its a crime.
@homanathupadhya8171
@homanathupadhya8171 2 ай бұрын
कलउटे रिप
@LaxmiSedhai-i8p
@LaxmiSedhai-i8p 2 ай бұрын
Sahe kura kalutey bro ko kura . youtubey haru li k chaso ho usko aafno private life
@TilakShreesh-r8w
@TilakShreesh-r8w 2 ай бұрын
साला खाते हरायको नम्बर मा कसरी फोन लाग्छ यदि फोन लाग्दा खोजी नीति गर्नु पर्दैन आफ्नो सिमकार्ड कुकुर दाम्ना सबै झुत को खेती हो रादा बान कतै सहयोग आउँछ कि भनेर छोरा लाई रोद मा पथायको
@AdmiringBreadLoaf-bv6xj
@AdmiringBreadLoaf-bv6xj 2 ай бұрын
Asko xora pani thikxina mahele pahile vanethe
@manoj_khadka6520
@manoj_khadka6520 2 ай бұрын
Yo vikari ko anuhar dekhna man pardaina yahi xakka ko anuhar dekhinxa vikari yasko thopda bigarnu parxa
@Rijangrx
@Rijangrx 2 ай бұрын
Yeslai karbahi hunu paryo bass 🖐🙏 yo boleko sunyo ki barmanda funfuni ghumxa please yeslai karbahi
@sushilasakhya7134
@sushilasakhya7134 2 ай бұрын
सचिन लाइ लगिदिनु म मि सग
@PrakashGaurav-w4b
@PrakashGaurav-w4b 2 ай бұрын
Good night
@gorkhaliraju9920
@gorkhaliraju9920 2 ай бұрын
क कसले सहयोग गर्नु छ फटाफट गरी हालुम है ढिला नगरुम😂😂
@phurpachannel
@phurpachannel 2 ай бұрын
👍👍👍👍👍👍👍
@Ramailokhabar
@Ramailokhabar 2 ай бұрын
यो कलौटेको नम्बर चलाउने मान्छे कस्तो रछ,
@l.d.b.3362
@l.d.b.3362 2 ай бұрын
Tara sachinko baule thik reply dincha ra satya manche lagcha
@MissionPro-b7q
@MissionPro-b7q 2 ай бұрын
Aama lai diya hunxa ni palna garo xa vane yesto rogi bacca jo sanga basna chahanxa usai sanga basna paunu parxa
@l.d.b.3362
@l.d.b.3362 2 ай бұрын
Yo sachinlai nai magera khaney addat baseko jasto lagyo. Bachaharuko byawahaar kasto huncha ama baulai matra thaha huncha kati dikka dincha vanera.
@bimalvlogs-ll9gl
@bimalvlogs-ll9gl 2 ай бұрын
Ka vanna 😢 kalauta
@laxmithapamagar4780
@laxmithapamagar4780 2 ай бұрын
यी बबु छोरा लाई छोडी दिय हुन्छ
@राजिपजीजणसिहथापायुटुबच्यानल
@राजिपजीजणसिहथापायुटुबच्यानल 2 ай бұрын
चाेर
@dhanbahadurgurung2516
@dhanbahadurgurung2516 2 ай бұрын
Khateya ko kam xaina mula ❤❤❤❤❤
@BimaGrg-r7x
@BimaGrg-r7x 2 ай бұрын
Rip 😊
@amritrai513
@amritrai513 2 ай бұрын
Yasko tw anuhar herda pni ris uthx yar
@l.d.b.3362
@l.d.b.3362 2 ай бұрын
Naniharule ke ke vancha vancha,kasto arkako gharko jhamelama pasnu vyai rako afno media chalaunu.
@ranjitchamlagai9168
@ranjitchamlagai9168 2 ай бұрын
Khate thulo kura garxash uthako paisale bachiraxash ahile neta ko kura jhai gardai hodxas
@aanandrokaye964
@aanandrokaye964 2 ай бұрын
👊👊👊
Good teacher wows kids with practical examples #shorts
00:32
I migliori trucchetti di Fabiosa
Рет қаралды 12 МЛН
VAMPIRE DESTROYED GIRL???? 😱
00:56
INO
Рет қаралды 7 МЛН
小天使和小丑太会演了!#小丑#天使#家庭#搞笑
00:25
家庭搞笑日记
Рет қаралды 57 МЛН
إخفاء الطعام سرًا تحت الطاولة للتناول لاحقًا 😏🍽️
00:28
حرف إبداعية للمنزل في 5 دقائق
Рет қаралды 78 МЛН
mamata kafle and naresh bhatta latest news | mamata kafle today update
15:41
pal pal khabar Nepal
Рет қаралды 19 М.
Good teacher wows kids with practical examples #shorts
00:32
I migliori trucchetti di Fabiosa
Рет қаралды 12 МЛН