Рет қаралды 7,963
Kantipur Samachar | कान्तिपुर समाचार, २८ माघ २०८१
आजका मुख्य समाचार,
विपक्षमा हुँदा आफूविरुद्धको भ्रष्टाचार प्रकरणमा अनुसन्धान गर्न चुनौती दिने नेताहरु सत्तामा गएपछि मौन/ ठूला काण्ड गुपचुप पार्ने प्रपन्च/ अख्तियारलाई बलियो बनाउन राष्ट्रपतिको सुझाव ।
प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा अवहेलनाको रिट / गिरीबन्धु टी-स्टेटको जग्गा सट्टा भर्ना बदरसम्बन्धी फैसला कार्यान्वयन रोक्न भूमी अध्यादेश ल्याएको जिकिर ।
राष्ट्र बैंकले साउनयता बैंकहरुबाट खिच्यो १ सय ४७ खर्ब / कर्जाको माग बढ्न नसक्नु मुख्य समस्या/ बैंकहरुसँग ७ खर्ब ऋण दिनसक्ने क्षमता ।
फ्रान्समा दुई दिने अन्तर्राष्ट्रिय एआई समिट सुरु / कृत्रिम बौद्धिकताको अवसर र चुनौतीबारे छलफल गर्न सय देशका सरकार प्रमुख भेला हुँदै ।
अर्जुन ट्रफी टी-ट्वेन्टी च्याम्पियन बन्यो सिवाइसी अत्तरिया/ फ्रेन्डस युथ क्लब डडेल्धुरा ३४ रनले पराजित/ विवेक बने प्लेयर अफ दि सिरिज ।
Timestamps
00:29 - मुख्य समाचार
15:38 - जनताको आवाज
40:07 - जनमत
36:17 - अर्थ र विकास
43:43 - खेलकुद
#KantipurSamachar #KantipurNews #News
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZbin मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZbin मा जोडिनुहोस् :
www.youtube.co...
Click here to Download our Apps: www.kantipurtv....
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook....
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd