कांग्रेस र एमालेको गठबन्धन ८४ सम्म जान्छ : योगश भट्टराई | NEWS TALK | Yogesh Bhattarai

  Рет қаралды 18,418

Kantipur TV HD

Kantipur TV HD

Күн бұрын

Пікірлер: 67
@Kasa690
@Kasa690 3 ай бұрын
My friend : प्रचण्ड सरकार त गरल्याम गुर्लुम ढलेछ त ?? Me : यो ढलेको होइन साथि यो त जोगिएको हो । यो ढलेको भन्न मिल्दैन । my friend : के भन्छ यार यो त ढलेको नै हो । अब काङ्ग्रेस ऐमाले मिलेर नयाँ सरकार बनाउने रे त 😎 Me : यो सरकार ढले संगै के के जोगियो थाहा छ ततिमिलाई भुटानी सरणार्थी बनाउने जोगिए, गिरिबन्धु टि स्टेट जोगियो, 2300,2400 किलो सुन जोगियो , ओम्नि जोगियो , टेरामोक्स जोगियो, भाउजुहरु जोगिए, देवरहरु जोगिए, बालुवाटार २५ वटा ठुला काण्ड जोगियो भने यसलाई ढलेको भन्न मिल्छ त यो त पुरै जोगिएको हो । खुसियाली मना साथि तेरा हजुरबुवा नि जोगिए । 🤣😊😊
@GaneshLama-l5l
@GaneshLama-l5l 3 ай бұрын
जनतालाई कंग्रेस एमाले पार्टीनै एकता गरे गएपनी खासै चासो छैन किनकी यी दुबै पार्टी पन्चायत ढाल्ने देखी नै देश मस्ती गर्दै अएको पार्टीहरु हुन।
@GaneshLama-l5l
@GaneshLama-l5l 3 ай бұрын
कंग्रेस एमालेको गठबंधन ४७ सालको संविधान फर्कने गठबंधन हो मुलुकलाई स्थिर हैन राजनीति द्वन्द तिर लैजान निश्चित देखिन्छ ।
@NbNb1987
@NbNb1987 3 ай бұрын
४७ Ko sambidhan aajako vnda ramro xa
@pjchling8088
@pjchling8088 3 ай бұрын
यो केटो को बोलि छिन छिन मा फेरिन्छ। नकचरो को कुरा के सुन्नु? बोलि मा थिर भएको लाइ अन्तरबार्ता लिनुहोला।
@Jiyagannu
@Jiyagannu 3 ай бұрын
लाज सरम भनेको पटक्कै छैन रहेछ हाम्रो नेपाली नेताकार्यकर्तामा थुक्क
@GaneshLama-l5l
@GaneshLama-l5l 3 ай бұрын
तिम्रो बा प्रधानमन्त्री हुने कुनै ग्यारेन्टी छैन तिमी एक थान मन्त्री हुन पाउछ्की भनेर कुरा नगर्नु।
@Mr.chamling_Rai63
@Mr.chamling_Rai63 3 ай бұрын
5 वर्षे स्थायी सरकार नहुनु नै देशको दुर्गति हाम्रो नेताहरू जनताको लागि समृद्धिको भ्न्दा पनि कुर्सी र पार्टीको लागि मात्र राजनीति गरेको हुन भ्न्ने प्रस्ट छ।
@hemsubba5428
@hemsubba5428 3 ай бұрын
निर्वाचन प्रणालीमा भएको टिके प्रथाको प्रतिनिधि सभा ,राष्ट्रिय र प्रदेस सभामा समावेसी समानुपातिक निर्वाचन प्रणालि हटाउन संबिधान सच्याउन सक्नु पर्यो ।
@GaneshLama-l5l
@GaneshLama-l5l 3 ай бұрын
240 बर्ष शासन गरेको राजतन्त्र ढलेको इतिहास कंग्रेस एमाले शासन ढाल्न कुनै आइतबार कुर्नु पर्दैन ।
@DilliramBhandari1992
@DilliramBhandari1992 3 ай бұрын
त्यो ढाल्ने कांग्रेस एमाले नै हुन
@gurungsuresh7182
@gurungsuresh7182 3 ай бұрын
बेचान झा पक्राउ काङ्ग्रेसमा पहिरो गर्यो एमाले नेता पुर्व गृहमन्त्री बादलको छोरा पक्राउ बादाल र बादलको श्रीमती माथी छान छानबिन हुँदै गर्दा गर्दै एमालेमा पहिरो एसो भए के पी ओलीको गिरिबन्दु कान्ड र काङग्रेस सभापति सेर बहादुर पत्नी अर्जु राणको भुटानि शरणार्थी काण्डले प्रचण्ड र रबि सरकारलाई बगाउल त आउदो ३० दिन भित्र नतिजा देख्ने भो हेरौ प्रभु हरुको दया माया अनुराग कस्लाइ छ ।
@LoveNepal-u4z
@LoveNepal-u4z 3 ай бұрын
Good luck
@ashishsaud3984
@ashishsaud3984 3 ай бұрын
Great leader
@Dhondub
@Dhondub 3 ай бұрын
अहिलेको पार्टीहरुको चलखेल खस आर्य बीचको अरु हरु पुच्छर भएर रमिता हेर्ने मात्र हो। यिनीहरूको शासन भएसम्म शान्ति गरीब मुक्त नहुनेभो।
@bhimbista6629
@bhimbista6629 3 ай бұрын
गठबन्धन हुनु परोनो ८४ सम्म जानलाइ
@sagarpandey5207
@sagarpandey5207 3 ай бұрын
कहाँ सम्म पुग्छ जङ्गलमा साधनारत जोगी भेटिए सहि उत्तर आउला योगेशजी , राजनीतिक नेता र बजारका पन्डित जोगीबाट सहि आकलन वा भबिस्यबाणी हुनसक्दैन , यस्ता कुरा चल्दै चलाइदै आएको हो , संविधान सम्सोधन गरेर स्थिर सरकार बनाउने र निर्वाचन प्रणालीमा प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री वा रास्ट्रपति बनाइनुपर्छ , सम्सद सङ्ख्या कटौती गर्नुपर्छ , मेयर उपमेयर र वडा अध्यक्षको लागि पनि अबिस्वासको मत राख्न पाइनु पर्छ।
@USAjaynepal
@USAjaynepal 3 ай бұрын
दुर्भाग्यवश सहमति भनेको "काले काले मिली खाउ भाले", भ्रष्टाचार तस्करी ढाकछोप र "लाटा देशमा गाँडा तन्नेरी" जस्तै र "मिलोमतो लेनदेन" राष्ट्र दोहन हो, र राष्ट्रर जनताले चै दुःखकष्ट महगी कुशासन कानुन मिचाई भोग्नु हो। गठबन्धन वा समिकरण पनि त्यस्तै हो।😮
@user-mg1px3mz8h
@user-mg1px3mz8h 3 ай бұрын
Great bichar cmread
@parbeshmagar7754
@parbeshmagar7754 3 ай бұрын
एमाले पार्टी हैन यो सबै INGO को भर्ती केन्द्र हो!
@gokarnagiri1347
@gokarnagiri1347 3 ай бұрын
केपिको झड्केलो
@rajagurung5506
@rajagurung5506 3 ай бұрын
फेरी देश लुटने को लगी आयो नया चोर हरु।
@dhurbapaudel-es7fv
@dhurbapaudel-es7fv 3 ай бұрын
एहि छ के कुरा !गठबन्दन कहिले भयो र ८४ हो!!??😂😂😂
@ashishsaud3984
@ashishsaud3984 3 ай бұрын
महान नेता
@GaneshLama-l5l
@GaneshLama-l5l 3 ай бұрын
जमेर शेरबहादुर देउवा र भाउजूको घरमै सुत्न गए पनि जनतालाई फरक हुने केही होइन स्याल ।
@alexsubba2812
@alexsubba2812 3 ай бұрын
कांग्रेस ले 2.3महिना भ्रस्टाचार गर्नु नपाउदा कस्तो खुल्दुली हुदोरहेछ अनि एमाले को भ्रस्टाचार लाई समातिनु हुन्नु थाल्दा एमाले नि गारो हुदोरैछ
@Rajidhasherpali
@Rajidhasherpali 3 ай бұрын
युबाहरुले त अलिक बुज त्यही आफ्नो नेताको पुच्छर लागेर त भएन नि
@dayaramlamichhane446
@dayaramlamichhane446 3 ай бұрын
प्रचन्डको पनि पाच बर्ष भनेको सुनेकै हो केरे बैगुनी नारायणहीटी चीया पानी
@dhrubakumarghimire4376
@dhrubakumarghimire4376 3 ай бұрын
एमाले मा लाग्ने नेताहरु कम्युनिस्ट हैन यी शबै शामन्ति डाका हुन यदि हुन भने के पि को लमाैटि शमाउन छोड्नु पर्छ
@alexsubba2812
@alexsubba2812 3 ай бұрын
एमाले कांग्रेस भने को सबै भन्दा भ्रस्टाचार हो के हुन्ने वाला छैना
@maheshpanta1718
@maheshpanta1718 3 ай бұрын
प्रचण्ड ५ वर्षै प्र म भनेकाे ५ दिनै भएकाे छैन
@HetaudaBazar1985
@HetaudaBazar1985 3 ай бұрын
बैगुनी केटो
@shesharajbhandari6385
@shesharajbhandari6385 3 ай бұрын
बिदेशिकाे चलखेल त हैन???
@krishnamanLimbu
@krishnamanLimbu 3 ай бұрын
❤❤❤
@durgagc9997
@durgagc9997 3 ай бұрын
मुख र चाक एउटै भएका पाटी को मिलन भको छ ८४ होइन पाटी एकता गरेपनि नौलो हुने छइन।
@RajanMagar-jn7wz
@RajanMagar-jn7wz 3 ай бұрын
Anuhar ujyalo cha abo chorne din aayo bhanera hola.
@completenepal238
@completenepal238 3 ай бұрын
उता भुराजनितीको चेपुवामा परेको वा फसेको अमेरिकामा $ र अर्थतन्त्रको गिर्दो अबस्था अनि जो बाईडेन र डोनाल्ड ट्रम्पको अर्ध पागल दादा गिरी शैली यता नेपाल उनिहरुका झड्केला बिर्य छोरा mcc बादी लाज पचेका निरङ्कुस बाख्रे काजी मटन थापा, घडी चोरहरुको नेपालको सम्सदमा अर्ध पागल दादागिरी प्रदर्शन के यो सन्योग हो कि सुनुयोजित घटना !???
@arjunyogi1685
@arjunyogi1685 3 ай бұрын
heheheheheh chorle pni yatiko jhut boldaina yr
@ChuriGaming
@ChuriGaming 3 ай бұрын
अरे झुट नबाेल जनतालाइ ढाटेर माेज गरने नेपाली नेताहाे अब सकिने बेलामा मरने बेलामा मानिस ननङगाे जानछ याे तेसतहिहाे
@nepalhimalayaworld8592
@nepalhimalayaworld8592 2 ай бұрын
बैगुनी केटोले दलाली गर्दैछ ।
@pramodchalaune3579
@pramodchalaune3579 3 ай бұрын
Narayanhiti Rajdharbar bechuwa
@npgamer7327
@npgamer7327 3 ай бұрын
Kp hing Bina ko sing 1:59
@BikashLama-h8r
@BikashLama-h8r 3 ай бұрын
Sakiyo sab uml bhrasta haru jogaauney party
@SushilKC-dx9mo
@SushilKC-dx9mo 3 ай бұрын
Sapana ma ho ni
@ayoogorkhali9262
@ayoogorkhali9262 3 ай бұрын
eh yo radikabaan haru le hamlie ta murkha bheda nai samjhinchan ke kya ho yaar
@CooldeepKhaptari
@CooldeepKhaptari 3 ай бұрын
Lathebrooo ....baiguni keto...
@SumanShrestha-c1p
@SumanShrestha-c1p 3 ай бұрын
Yo chor
@Mangrg6684
@Mangrg6684 3 ай бұрын
Great leader 🙏
@rtha7665
@rtha7665 3 ай бұрын
Yo pani chor ho Bataase
@chandrachattri1071
@chandrachattri1071 3 ай бұрын
आतंककारीलाई आजिबन सत्तामा आउन दिनहुन्न यस्ले हरेक पल्ट अस्थिरता निम्त्याएको छ यस्ले गर्दा बेस बर्बाद भो
@damodarsharma-ez6hi
@damodarsharma-ez6hi 3 ай бұрын
Neta ko kuro sahi huni rahinxa
@dhrubaaryal-d9h
@dhrubaaryal-d9h 3 ай бұрын
?
@prithvirana1958
@prithvirana1958 3 ай бұрын
Rubina ji you need to have better knowledge of Nepal’s constitution before you dive into naive questions.
@Bashu-q6o
@Bashu-q6o 3 ай бұрын
Fucking media get loss
@purnnathulung3584
@purnnathulung3584 3 ай бұрын
Dalal 😂😂😂😂
@rajniraula7603
@rajniraula7603 3 ай бұрын
जनतामार्नेसम्मिदान۔कागेसयेमाले
@Abishek..87
@Abishek..87 3 ай бұрын
Kale kale haruko atma kati khusixa katidin ho
@apvlogs289
@apvlogs289 3 ай бұрын
Haha
@martingurung3430
@martingurung3430 3 ай бұрын
Let me see
@NbNb1987
@NbNb1987 3 ай бұрын
Astismma yemale rw maubadi 84 smma jnxa vnthyo😂😂😂😂gadbad hey bhai gadbad
@tirthabasnet7457
@tirthabasnet7457 3 ай бұрын
सहि कुरो ।
An Unknown Ending💪
00:49
ISSEI / いっせい
Рет қаралды 58 МЛН
Миллионер | 1 - серия
34:31
Million Show
Рет қаралды 2,3 МЛН
Which One Is The Best - From Small To Giant #katebrush #shorts
00:17
Engineer Muhammad Ali Mirza STUDENTS ki Adalat mein ! A Special Session Recorded on 27-March-2022 !
3:39:32
Engineer Muhammad Ali Mirza - Official Channel
Рет қаралды 1,4 МЛН
On Air With Sanjay #414 - The Nepali Comment and In-depth Story
3:50:16
Sanjay Silwal Gupta
Рет қаралды 1,8 МЛН
An Unknown Ending💪
00:49
ISSEI / いっせい
Рет қаралды 58 МЛН