Рет қаралды 16,256
Kantipur Samachar | कान्तिपुर समाचार, १४ असार २०८१
आजका मुख्य समाचार
* राष्ट्रिय परिचय पत्र अनिवार्य गरेको सरकारले सहज सेवा दिन नसक्दा नागरिकलाई सास्ती / गर्मी र झरी खेपेर दिनहुँ लाईन बसेका सेवाग्राहीमाथि कर्मचारीको हप्की र दप्की । Byte
* सुन तस्करीमा संलग्न चिनियाँसँग नेपाली नागरिकता र राहदानी छ्यापछ्याप्ती / पक्राउ परेका ११ मध्ये ८ जनासँग नेपालको नागरिकता ।
* वाम एकताको गोलचक्करमा एमाले र माओवादी / पार्टी अस्तित्व र सत्ता टिकाउन प्रधानमन्त्री दाहालका लागि एकता प्रयास बाध्यता / एमाले वरिष्ठ उपाध्यक्ष भन्नुहुन्छ- सम्भव छैन ।
* अमेरिकी राष्ट्रपतीय बहस पछिको सर्वेक्षणमा डोनाल्ड ट्रम्पले पाए ६७ प्रतिशत नागरिकको मत / बाइडनको पक्षमा ३३ प्रतिशत ।
* अन्डर नाइन्टिन भलिबलको महिलातर्फ लुम्बिनी र बागमती प्रदेश फाइनलमा / पुरुषतर्फ उपाधिका लागि गण्डकी र लुम्बिनी भिड्ने ।
Timestamps
0:00 - मुख्य समाचार
11:27- जनताको आवाज
37:31 - जनमत
37:57 - अर्थ र विकास
45:25- खेलकुद
#KantipurSamachar #KantipurNews #News
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZbin मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZbin मा जोडिनुहोस् :
kzbin.info?...
Click here to Download our Apps: www.kantipurtv.com/apps
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook.com/kantipurtel...
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd