Kantipur Samachar | कान्तिपुर समाचार, १५ साउन २०८१

  Рет қаралды 19,006

Kantipur TV HD

Kantipur TV HD

Күн бұрын

Пікірлер: 31
@kamalarai1834
@kamalarai1834 2 ай бұрын
व्यक्तिगत कानुन होइन तपाईंको कानुन बराबर लागु हुनुपर्छ सबै पार्टीको
@kamalarai1834
@kamalarai1834 2 ай бұрын
लुटेराहरूलाई सबै गाउँपालिका सबै एकजुट भएर कानुनको दायरामा उभ्याउन सबै जनता एकजुट त्यस्ता लुटेराहरु टिक्न सक्दैन।❤❤
@kamalarai1834
@kamalarai1834 2 ай бұрын
गाउँ टोल वडापालिकाको दोहोरो हुनुपर्छ काममा कुनैले उल्लागन गर्न मिल्दैन सही काम गर्नुपर्छ
@sabitakarki6891
@sabitakarki6891 2 ай бұрын
Happy koli nice🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🌹🌹🌹🌹🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🌷🌷🌷🌷🌷🌷🌷🌷
@kamalarai1834
@kamalarai1834 2 ай бұрын
राति डुबान भएर पुरेका डुबेका ती मधेसीहरूलाई बाहिर तराईमा तराई मधेश लागि उद्धार गर्नुपर्ने हुन्छ र तिनीहरूको लागि सेवा सुविधा
@kamalarai1834
@kamalarai1834 2 ай бұрын
गरिबका आँसुले गर्दा कहिले पनि बाटो पाउँदैन। आफ्नो भविष्यको लागि नेताको लागि नेता गरिबीहरूको लागि सेवा सेवा सुविधा दिनको लागि नेता
@kamalarai1834
@kamalarai1834 2 ай бұрын
दुध किसानको लागि जरुरी छिटो दिनुपर्ने हुन्छ। पशुपालनहरू कृषकहरूलाई
@kamalarai1834
@kamalarai1834 2 ай бұрын
घटनाहरू घटनाहरू अझै वर्ष जोखिम घटनाहरू जोगियत जोगेर हिँड्नुपर्ने र गर्नुपर्नेछ।
@kamalarai1834
@kamalarai1834 2 ай бұрын
पुषमा कमल दाहालले भन्नुभएको ठीक छ। सबै मिलेर गर्नुपर्ने हुन्छ कानुन बराबर र अधिकार बराबर 14:02
@kamalarai1834
@kamalarai1834 2 ай бұрын
गरिपाले सेवा सुविधा पाउनुपर्छ। सरकारले दिएको सेवा सुविधा पनि ठाउँमै लुटिने गरिबहरूले पाउने सुविधा पाउनुपर्छ गरिब जनता रुएर बस्ने बसेको हेर्न नपरोस् खुसी भएर बसेको देख्न चाहन्छु।
@kamalarai1834
@kamalarai1834 2 ай бұрын
कानुन गरिब र धनीको बराब भन्नुहुन्छ कानुनले पतिलाई चाहिँ एकछिनमा कानमा छुट मलाई जति जिन्दगी बित्ने कानुन होइन सबैलाई बराबर हुनुपर्छ।
@deepakbhattarai6265
@deepakbhattarai6265 2 ай бұрын
Nice news
@kamalarai1834
@kamalarai1834 2 ай бұрын
मिचेर काम गर्न मिल्दैन सबैले लागू बराबर हुनुपर्छ कानुन टेक्ने होइन
@kamalarai1834
@kamalarai1834 2 ай бұрын
त्यस्ता भ्रष्टहरू कुर्सीमा बस्न मिल्दैन गरिब जनताको सेवा गर्ने मात्रै बस्न मिल्छ गरिबलाई आश्वासन देखाउनेहरू काम छैन जनतालाई निराश पार्नेहरु काम कुर्सीमा बस्नुको केही मतलब छैन
@kishanban4037
@kishanban4037 2 ай бұрын
जय कान्तिपुर समाचार साउदि देखि हेरिरहेको छु जय नेपाल जय भगवान् ❤😂🎉ok good night x❤😂🎉🎉
@ManbhadurRasaili
@ManbhadurRasaili 2 ай бұрын
Nice 👍👍
@kamalarai1834
@kamalarai1834 2 ай бұрын
ती निम्न वर्गको परिवारहरू पढाइ शिक्षालाई अघि बढाउन
@kamalarai1834
@kamalarai1834 2 ай бұрын
जनताका लागि नालायक सरकार हुनुभएन जनता ओहो भन्ने हाँस्ने खुसी होस् न। कुनै काममा कोही लज्जास् भएर बस्न मिल्दैन। लाई कानुनलाई टेकेर काम गर्ने मान्छे त्यो कुर्सीमा बस्न मिल्दैन
@kamalarai1834
@kamalarai1834 2 ай бұрын
धन्यवाद बधाई छ। दाजुभाइ दिदीबहिनीलाई नमस्ते सधैंभरिको शुभ दिन भइरहोस्
@DevipeasadAdhikari
@DevipeasadAdhikari 2 ай бұрын
नमस्कार🌹🌷🇳🇵
@kamalarai1834
@kamalarai1834 2 ай бұрын
बोटको कहाँ खाली तुन्ने खाली गर्न मिल्दैन सञ्चालन गर्नुपर्छ त्यसमा कुनमा कमी कमजोरीलाई स्वीकारेर लानुपर्छ
@kamalarai1834
@kamalarai1834 2 ай бұрын
नमस्कार भ्रष्टाचारीहरूलाई गरिबका लुटेराहरुलाई
@RamchandraDhital-fo8hm
@RamchandraDhital-fo8hm 2 ай бұрын
सरक।रको।कुर।१०००%
@nepalithito6059
@nepalithito6059 2 ай бұрын
Nice
@kamalarai1834
@kamalarai1834 2 ай бұрын
ती खेल खेलाडीहरूको खेलकुद कामहरू
@gopal932
@gopal932 2 ай бұрын
👁️👁️👁️👁️👁️👁️
@kamalarai1834
@kamalarai1834 2 ай бұрын
40:35 40:35
@yambahadur8334
@yambahadur8334 2 ай бұрын
Kunai pani bikash nirman ko kam hos wa garibdukhi nibash hos jatisukai ghotala vayani kam roknu hudaina kam gardai jane xanbin gardai janu parxa hoina vane kam pani lathalinga bajet pani lathalinga garibdukhi ni lathalinga hunxa
@GhanShyamparajuli-fz5wf
@GhanShyamparajuli-fz5wf 2 ай бұрын
Kati sakxau lut lut tuka matrai pam ko
@yambahadur8334
@yambahadur8334 2 ай бұрын
Nepal ko tw k kura bikasit desh harumani vanne bitikai jane bittikai kam hudaina line ma asfno time palo samma kurnu parxa farak teti ho nepall ma basne thau hudaina uviyar thelamthal garer basnu parxa vane bidesh ma majjale kurchi ma baser palo kurnu parxa
Я сделала самое маленькое в мире мороженое!
00:43
Кушать Хочу
Рет қаралды 4,7 МЛН
Friends make memories together part 2  | Trà Đặng #short #bestfriend #bff #tiktok
00:18
This mother's baby is too unreliable.
00:13
FUNNY XIAOTING 666
Рет қаралды 40 МЛН
Don't look down on anyone#devil  #lilith  #funny  #shorts
00:12
Devil Lilith
Рет қаралды 47 МЛН
March 11, 2023
1:03:34
Manoj Kumar
Рет қаралды 3,8 МЛН
Я сделала самое маленькое в мире мороженое!
00:43
Кушать Хочу
Рет қаралды 4,7 МЛН