बिहान ७ बजेको कान्तिपुर समाचार, ०१ कार्तिक २०८१ | Kantipur Samachar

  Рет қаралды 1,206

Kantipur TV HD

Kantipur TV HD

Күн бұрын

बिहान ७ बजेको कान्तिपुर समाचार, ०१ कार्तिक २०८१ | Kantipur Samachar
आजका मुख्य समाचार
प्रधानमन्त्री ओलीका तीन महिना उपलब्धिविहीन / जनचासोको उपेक्षा र सुशासन विपरितको कार्यशैलीले सत्तारुढ दल समेत असन्तुष्ट ।
एसईईमा कम्तीमा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन विद्यालय शिक्षामा देखिएका कमजोरी सुधार अनिवार्य / विषयगत शिक्षकको व्यवस्थादेखि पाठ्यक्रम र पाठ्यपुस्तक परिमार्जनसम्म आवश्यक ।
पशुपति गौशाला धर्मशाला सञ्चालनका विषयमा झनै चर्कियो विवाद / धर्मशालामा कार्यालय स्थापना गर्न पुगेको कोष र महानगरको टोलीलाई प्रहरीको अवरोध ।
अर्थतन्त्र चलायमान हुन नसक्दा बैंकहरुमा रकम थुप्रिएको थुप्रियै / ब्याजदर घट्दा पनि कर्जा विस्तार भएन / विदेशी मुद्रा सञ्चितिको लाभ उठाउनसमेत सरकार असफल ।
साफ महिला च्याम्पियनसिपको सातौं संस्करण आजदेखि काठमाडौंमा सुरु हुँदै / उद्घाटन खेलमा भारत र पाकिस्तान भिड्ने ।
#KantipurSamachar #KantipurNews #News
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZbin मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZbin मा जोडिनुहोस् :
www.youtube.co...
Click here to Download our Apps: www.kantipurtv....
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook....
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd

Пікірлер: 2
Я сделала самое маленькое в мире мороженое!
00:43
Кушать Хочу
Рет қаралды 4,4 МЛН
VAMPIRE DESTROYED GIRL???? 😱
00:56
INO
Рет қаралды 7 МЛН
А что бы ты сделал? @LimbLossBoss
00:17
История одного вокалиста
Рет қаралды 9 МЛН
How China Invaded Tibet | Escape of Dalai Lama | Dhruv Rathee
25:05
Dhruv Rathee
Рет қаралды 7 МЛН
Я сделала самое маленькое в мире мороженое!
00:43
Кушать Хочу
Рет қаралды 4,4 МЛН