धन्यवाद सुमन दाइ।धन्यवाद कान्तिपुर र धन्यवाद सम्पुर्णमा 🙂🙏
@shrawanshreesmagar95615 жыл бұрын
यहाँ सम्म आउन पाएँ ।। आदरणीय गजलकार सुमन स्मारिका ज्यु । हार्दिक बधाई तथा शुभकामना ।।
@pawalraiflutist33964 жыл бұрын
घरि घरि लाग्ने गर्छ जिन्दगानि के गर्नु तिमि छैनौ भएर यो जवानि के गर्नु ? मन छुने
@prakashrijal32524 жыл бұрын
घरी घरी,,,
@laxmikambang42924 жыл бұрын
@@prakashrijal3252,,5°?
@lakhanchaudhary57624 жыл бұрын
स्मारिका जी को गजलमा यति धेरै मधुर्यपन, शक्ति छ । सलाम छ । तर उहाँले सुदूरपश्चिमलाई क्रुर, छोटो मानसिकता र साँगुरो दायरा भनि दिएको दृष्टिकोणमै क्रुरता प्रदर्शन हुन्छ । एउटा कुनामा बसेर समग्र भुगोलप्रतिको धारणा बनाउनु दुखद हो ।
@gorkhehitler43014 жыл бұрын
उनलाई त्यो समाज मा रहदा बस्दा को तितो अनुभव बोल्न सक्ने हिम्मत गरिन पेट मा जे थ्यो राखिनन सहि हुन् यी नारि !! बढी क्रूर घटना घटने गर्दा तेसै जानिन्छ पश्चिम् नेपाल के हो साघुरो र क्रूर मानसिकता भएको भन्दा सहि नियत को ब्याक्ती लाई आपत्ति हुन्न ।।।।
@phurbadong82372 жыл бұрын
Sahi vannu daju
@sagarshah20475 жыл бұрын
मेरो जिन्दगी suman smarika 😍😍😍 सधै यसरी प्रगति भएको हेर्ने ईच्छा।
@sumansmarikaofficial66503 жыл бұрын
Thank you mero babh😍😍😍
@sarojsangam83625 жыл бұрын
घरि घरि लाग्ने गर्छ जिन्दगानी के गर्नु तिमी छैनौ भएर यो जवानी के गर्नु।। वाह!!गुरूआमा🙏🙏
@uttarkumarkhadka78165 жыл бұрын
Umm
@sayathapa14524 жыл бұрын
last nice
@santoshokheda56754 жыл бұрын
Bbl xa hjr
@ramupunmongol24843 жыл бұрын
क्या है ये न बहर मीटर न कोई नियम ये ग़ज़ल नही होती ये बस आप काफ़िया रदीफ़ को ग़ज़ल कहते हो एक बहर य छन्द मीटर होता है कमाल है इसे ग़ज़ल कहते हो तो ग़ज़ल को क्या कहोगे कोई लेह नही है ग़ज़ल में रिदम होता है
@luridon22625 жыл бұрын
तपाईंका गजलहरू जति सुने पनि धित मर्दैन! सधैं सुनिरहन्छु, सधैं सुनिरहन पाऊँ।
@nirmantapaswee68534 жыл бұрын
मेरी आमा र बाबा को प्रेम को नतीजा म।
@ridamofficialpage4 жыл бұрын
स्मारिका जि , साहित्यिक मन हरु र गजल प्रेमि मन हरु बाट थोरै प्रतिकृया दिन चाहे , ! ! ह्जुर को वाचन र साहित्यिक रचना एक दम सुन्दर अनि अति उतम मन्त्र मोहित हुन्छ्न ! ह्जुर को वाचन र शब्द रचना एक दम सान्दर्भिक हुन्छ्न ! सायद , त्यसैले होला , साहित्यिक मन हरु ले अलि बढि रुचाउनु भयको ! आगामी दिन हरुमा ह्जुर को यस्तै सुन्दर , गजल वाचन र रचना सुन पाऊ !
@chetansunar42003 жыл бұрын
आदरणीय सुमन सरप्रति विशेष आभार सार्है मिठो वोल्नुहुन्छ । स्मारीका जीलाई विशेष शुभकामना ।
@keshab1705 жыл бұрын
धेरै राम्रो 👍️👍️👍️👍️😘😘😘आजको सुमनसंग कार्यक्रममा गजलकार ल्याउनु भएकोमा ।
@pramodpreet75664 жыл бұрын
इनारमै रहिरह्यो पानी इनार को !! सिङ्गारमै रहिरह्यो सामान सिङ्गार को !! पानीले जति बगाउन कोसिस गरेपनि !! किनारमै रहिरह्यो त्यो ढुङ्गा किनार को !! भाग्य चम्किय जस्तो कहिल्यै लागेन मलाई !! सायद निधारमै रहिरह्यो मेरो भाग्य निधार को !! जति बोलाउँदानी बोल्दैन तस्बिर तिम्रो !! दिवारमै रहिरह्यो त्यो तस्बिर दिवार को !! Written by myself.
@asokshrestha41555 жыл бұрын
सुमन दाईको मिठो बोलीको माझ स्मारिका " what a great combination ".
@Anticorr3183 жыл бұрын
स्मारिका जी ले सुदुर पक्षिमको वास्तविकता सहि दर्शाउनु भयो !नेपालमा सुदुर पक्षिम जतिको जातिया विभेद सहायत अन्त कतै छैन होला!६ बर्षको बसाइमा मैले पनि भोगेको छु !अति नै जातिया विभेदित क्षेत्र हो !दलितको कुरै छाडौं,कर्णाली पारी देखि मेची सम्मकालाई पुरा विभेद गरी पूर्वीय राँडाका चेला भन्ने गर्छन !यति सम्म संकुचित छन् कि त्यसको बयान गरी साध्य नै छैन !एक त प्राय सबैले गढवाल भाषा मिसाएर बोल्ने गर्छन कतिपय ति कुराहरु पुर्वकहरुले बुझ्दै बुझ्दैनन् !साथै प्राय धेर थोर जान्ने बुझ्नेहरू कुटनीति खेल्ने,षडयन्त्र गर्ने,नराम्रो सोंचा लिने गर्ने खालकाहरु पनि छन् ! मेरो एकदम मिल्ने साथि हो भनेर मनपेट दिएर आफ्नो बनाउन खतरा नै छ !कोखामा कैंची लुकाएर बोकी राखेको हुन्छ कहाँ नेर पुगेर काट्ने हो पत्तै पाउंदैन !मैयाँ साहेब,राजा साहेबहरुको क्षेत्र हो सुदुर पक्षिम,शिक्षित भए पनि मानसिक बिकास नहुनु,त्यसै कारण सुदुर पक्षिममा भने जस्तो बिकास हुन् नसक्नुको कारण मानसिक बिकास नभएर पनि हो !
@wochyu13 жыл бұрын
यदि हो नै भने दुखद!
@dipeshyakthungba66594 жыл бұрын
2020 ma herdai xu amazing beautiful gazal sabda kabi gazal sunnai parne voices beautiful Suman shamarika congratulations god bless you
@nepaliresham57555 жыл бұрын
मनै छोयो हजुरको हरेक शब्द हरुले।धन्यवाद हजुरलाइ यति मिठो गजल सुनाइदिनु भयो।
@halaksutirtha91044 жыл бұрын
हेहे, म पनि कहिले काहिँ केहि शब्दहरु कोर्ने गर्छु तर त्यो न गीत, न गजल, न कविता? छुट्याउनै सकिदिन सुमन सर जस्तै 😄😄😄/ खैर, स्मारिका जन्मेकी नै यस्तै गजल्कै निम्ति झैँ लाग्यो । किन भने गजल लेखेर मत्ताइ हुन्न । गजल लेखिसकेसी जुन गजल्लाई वाचन गर्ने स्वर पनि उस्तै हुनु पर्छ जबकी यो स्वर स्मारिकालाई जन्मिन्दै उपहार आएको हुन सक्छ । अरु गजलहरु पनि धेरै सुन्न पाउँ, भारी आशीर्वाद स्मारिका तिमिलाई!
@KhumBahadur-qh3yi5 жыл бұрын
गजल देवि। साच्चै हजुर को आवज मा जादु छ। सुनेर सारै मन प्रफुल्ल भयो। झनै उत्तिकै गहन र मर्मस्पर्शी शब्द हरु ले मन छोयो, अझ धेरै सफलता को शुभकामना।
@chakrasunuwar8415 жыл бұрын
कतिमिठो आवाज अनि उतिनै राम्रो गजल वा वा वा।
@kdtechnical47165 жыл бұрын
दिदि म तपाइको धेरै ठुलो फ्यन वहा तपाइका गज़ल अनि अवाज़ पनि असाध्यै मन पर्छ , बेला बेला हेरिरहन्छु ,, तपाई संग भेट्ने ठुलो रहर छ॥
@rajanrai76864 жыл бұрын
कति सरल । कुराकानी भनेको यस्तो पो हुनुहुन्छ सुनौ सुनौ लाग्ने । सुमन दाजु को सोध्ने तरिका स्मारिका ज्यु को सरलता । क्या वाद
@ritukuwar91994 жыл бұрын
हजुरको हरेक गजलहरु मन पर्छ बाचनसैली झन उतकृस्ट आत्मा देखी आत्मालाई छोएर जान्छ हजुरको गजलले अझ धेरै गजलहरु सुन्न पाइयोस सफल्ताको शुभकामना
@MDchannel2034 жыл бұрын
स्वर नै दामी छ तिम्रो शब्द धेरै भारी जब तिम्रो आगमन हुन्छ महफिलमा बस्नै सक्दैनौं चुपचाप वहाँ वाह नगरी
@rameshdangi61784 жыл бұрын
घरी घरी लाग्ने गर्छ जिन्दगानी के गर्नु तिमी छैनौ भयर यो जवानी के गर्नु वाउ मलाई लास्टै मन पर्ने गजल सुमुन स्मारिका ज्यु
Wow आगामी दिन मा प्रगतिको कामना जति सुन्दा नि सुनु सुनु 1000 पटक सुन्दानी न अघाउने
@satishbakhariya774 жыл бұрын
प्रस्तुति र प्रस्तिता दुबै अतिनै उत्कृष्ट।👌❣️
@bibasnepal10774 жыл бұрын
मलाइ हजुर का गजल दामी लाग्छ
@beautyfullnepalcom5 жыл бұрын
वा वा वा गजल होस त यस्तो । सुमन सँग । धेरै सुन्दर छन हजुर का लेख हरु । मेरो सल्युटछ हजुर लाइ
@bishwobudhathoki56245 жыл бұрын
सहि कुरो गुरुआमा !!!आफ्नो यथार्थ बाट जसरी जिन्दगी गुज्रिएको हुन्छ त्यही कुरा कलम बाट साधा कागजका पाना मा प्रस्पोटन हुन्छन् !!मेरो पनि यस्तै हो कथा!!
@santoshbhandari87534 жыл бұрын
कुमाउनि गित दिल फ्वाँ बाघ रे, र याे गजल सुन्दा मजा बेग्लै , फेरि सुदुरपश्चिमकाे कुराे बेग्लै
@SemantaWalakpaOfficialChannel4 жыл бұрын
Kati mitho ra ramro Gajalkar suman smarika
@khabinjangrai86298 ай бұрын
कति दमदार स्वर अनि शब्द हो बाफ्रे सुमन स्मारिका शुभकामना ❤
@shishirlama99774 жыл бұрын
Kati ramro Gazal. diju hajur ko sabdda ma. Man choyo.😘😘😘😪
@buddhasunar18484 жыл бұрын
हजुरको हर शब्द ले मन छोयो दिदि
@laxmichaulagain92475 жыл бұрын
मन पर्छ बनुकाे गजल सबै सुमन दाजु नमन
@kajimanlohani86205 жыл бұрын
सारै मन पर्ने गजल शब्द छ्न बधाइ छ तपाइलाइ
@puranthapa88012 жыл бұрын
मनै छुने गजल
@CURRENT111ff5 жыл бұрын
सुमन दाजु प्रति विशेष आभार व्यक्त गर्दै सुमन स्मारिका दिजुलाई हार्दिक सफलताको शुभकामना...
@ghanshyamthapa95653 жыл бұрын
कति मिठो कुराकनि
@indrakumarsdiary2 жыл бұрын
अाहा अाहा क्या मीठाे वाचन साहेबा
@Villagenepal1135 жыл бұрын
Waau एकदमै रोल्पा गजल प्रोग्राम बात पछ्याउँदै यहां सम्म आए
@gopalpokhrel56604 жыл бұрын
अति मीठो कार्यक्रम आजको ।
@yubabhujel3205 жыл бұрын
वा वा .....वा वा ....वा वा भन्ने जति सबै खुस्कट जस्तो लाग्छ
@shishirlama99774 жыл бұрын
Kati mitho aawaj sangai gajal sunirahu lagne❤️❤️💞💞🤗🤗🤗
@MrMohanP5 жыл бұрын
दिल वहलाउने शब्द अनि स्वर दिदिको ।
@गजलकोसहयात्री5 жыл бұрын
हजुर लाई सफलता भब्य शुभकामना अझै सफलता कदम अघि बढुन्👏
@binaypradhan57262 жыл бұрын
स्मारिका जी तपाई लाई हामी धेरै धेरै माया गरेका छन्
@nabinrai21553 жыл бұрын
अग्रिम शुभकामना सुमन स्मारिका बैनी l
@kamalshishir57054 жыл бұрын
आहा! सुमन सङ्ग सुमन।
@suprabhaghartimagar4535 жыл бұрын
बधाई दि.. बहुत मजा आयो😍😍😍
@परदेशकोञधुरोसपना6 ай бұрын
सलाम छ लेखक लाइ
@krishnabojalnepal2955 жыл бұрын
गजल लेखाइ र वाचन कला लोभ लाग्दो छ सफलता को शुभकामना
@rohittkhatri4 жыл бұрын
Great dii Congratulation Keep it up We are waiting your next poem
@pabitrathapamagarsaya94813 жыл бұрын
सुमन स्मारिका दिजु बधाई छ
@prakashbohara46004 жыл бұрын
You are the most versatile gajalkar. I like your gajal... ❤😘❤😘❤😘❤😘❤😘❤😘❤😘❤😘❤😘
@budhamagardinesh92724 жыл бұрын
Wowo you are really great Suman Smarika mam for you all the best wish
@NepalnewsPost5 жыл бұрын
वाऊ ! मन पर्ने सुमन खरेल अनि सुमन स्मारिका!
@rambahadurbudha54355 жыл бұрын
जति सुने पनि अपुग भइरहने स्वर हो दिदी तपाइँको स्वर
@kamalchhetri58135 жыл бұрын
खुशी लाग्यो सुमन स्मारिका .......
@thevoiceofsuresh5 жыл бұрын
बधाई तथा सुभकामना बैनी !! ।साह्रै खुसी लाग्यो
@rajdeepmukhia47864 жыл бұрын
Praiseworthy conversation...
@lalitrai1045 жыл бұрын
I'm big fan of suman😍
@शिव-स2झ4 жыл бұрын
super...स्मारिका🙏🙏
@bause_kabita3 жыл бұрын
बेजोड !! सुमन स्मारिकालाई हार्दिक शुभकामना !
@sunkhatri26014 жыл бұрын
I am fallen love with this de❤️😍😍😍
@rabinpalungwa5 жыл бұрын
बधाई छ सुमन सरकार।सुनेर गजल मन शितल भो!
@ridamofficialpage4 жыл бұрын
मन भतकाउन लाई बेला -बेला तिमी आउनु , घर भतकाउन लाई त भुइँचालो छ नि ! ! अदभुत ह्जुर 🙏🙏🙏💐💐💐
@dipchandraadhikari55664 жыл бұрын
दामि
@jitmdenator4 жыл бұрын
गजलको बारेमा सुमन दाइ सारै कम्जोर पो लाग्यो त... माफ गर्नु होला मैले भनेकोमा .
@amarjangshah32514 жыл бұрын
rising star in nepali literature
@julankaliz25664 жыл бұрын
Everything fabulous
@काजीप्रवासी5 жыл бұрын
दिदी गज्जब साह्रै खुशी लाग्यो लव यु दिदी हरेक पाईलामा सफलता मिलोस्।।😍😍😍😍
@bmpicture20232 жыл бұрын
I am big fans of smarika hjr
@rajendrakhadka22785 жыл бұрын
Suman jee..well interview 😍
@basantapandey23023 жыл бұрын
Kati shushil ra sundra dee and gal💗💗💗💗👏👏👏
@sumansahayatri114 жыл бұрын
कति राम्री हुनु भएकी सुमन स्मारिका ? शुभकामना छ !
@narayanbudha6515 жыл бұрын
Good to see you god bless you
@pramodpreet75664 жыл бұрын
You are the best Gajal kar Didi.♥️♥️
@chisapaninepaltv5 жыл бұрын
वा वा को होहल्ला लाई सहि झापड हान्नुभो तपाईको विचारमा सतप्रतिशत सहमत
@sureshsahithakuri5 жыл бұрын
dherai khusi lagyo... mitho gajal sunna pauda ma
@moktan.vivash19904 жыл бұрын
wowww really heart touching
@diliprai68975 жыл бұрын
बधाई छ बैनी ! अरु प्रगतिको कामना !
@kamalarai92625 жыл бұрын
I realy impressed, I watch 2 times thanks you keep it up
@gorkhaonline59095 жыл бұрын
Ho mahile pani
@khotangbluse21215 жыл бұрын
सुमन स्मारिका राम्रो गजल हुन
@sumanpoudel99794 жыл бұрын
I lov suman smarika sayer .......lovey yar.ghari ghari lagne garx jindagani k garnu
@amishlimbu37784 жыл бұрын
malai man parne gajal-kar"" suman smarika....sis....you are perfect....sister
@kanchankishor5385 жыл бұрын
आहा क्या गज्जव लाग्यो द्वय सुमन ##
@मैलेनचिनेकाेमान्छेतिमी5 жыл бұрын
तपाईको बोली शब्द सुन्दर्तानै एउटा गजल लाग्छ माईलाई
@narayanyonjanlamatamang60335 жыл бұрын
यहि कार्यक्रम बाट स्मारिका भनेर नाम थाहा पाए।👌👌
@shahientertainment66665 жыл бұрын
suman smarika👏🏻👏🏻👏🏻👏🏻
@bishwassunar11844 жыл бұрын
Me to
@Bhimadh5 жыл бұрын
Amazing words. Hajur ko gajal ko harek sabda ma bharpur wajan pauchu. Man lai harek sabdale tyak tyak choyeko feel garchu. Anautho anubhuti ti sabda haru lai yo kan ma parda. Harek gajal ka bisayabastu ra tesle choyeko samasamayik bisayabastu dherai prabhabkari chan.
@kiddoo7145 жыл бұрын
Ati saral ani honest manxe Smarika😍
@lungwatareba14524 жыл бұрын
वा वा ! सुमन ।
@ashimrk36614 жыл бұрын
हैट हिम्मत छ सुमन जी
@subashlimbuvlogs72204 жыл бұрын
Wooo wonderful Gazal
@krishnadhamiofficial4 жыл бұрын
Dherai maja aayo malai hajurko kam yekdam ramro xa keep it up.