Kanya Rashi - Badri Pangeni | Samikshya Adhikari | Prabhat Pal Thakuri | Bihani Pangeni | New Song

  Рет қаралды 1,457,473

Badri Pangeni

Badri Pangeni

Күн бұрын

Пікірлер: 2 300
@BadriPangeni
@BadriPangeni 13 күн бұрын
लामो समयको मेहनतपछि हामीले (कन्या राशि) लिएर आएका छौँ, कृपया एकपटक राम्रोसँग हेरेर सुझाव सल्लाह दिनुहोला🙏
@PrayashThapaliya-s4g
@PrayashThapaliya-s4g 13 күн бұрын
Ma spasta rup ma vanda ramro lagena !! Bollywood ko kunai flim hereko jasto lagyo !!!
@mayadrishti8248
@mayadrishti8248 13 күн бұрын
Dharii ramro vyaxa congressional
@BalenShah-bc1of
@BalenShah-bc1of 13 күн бұрын
Lovely song .big dream to be a singer but on economical condition😢 from dodhara chandani
@TDDFBAGLUNG_Arsal
@TDDFBAGLUNG_Arsal 13 күн бұрын
आहा प्यारी छोरी Bihani Pangeni को जोडदार अभिनय अब Badri Pangeni सरको के कुरा गर्नु कन्या राशीमा जोडिनुहुने सबै सबैलाइ बधाई छ ❤️❤️🙏🙏❤️❤️ नोट-: गीत २ चोटी सुनेर मात्र सेयर गरेको हु राम्रो सृजनाको दिलैदेखि सम्मान गर्नुपर्छ यो गीतले दुई समुदायको युवा युवतीलाई प्रेमकसीमा जोडेर सफल बनाएको सन्देश दिएको छ सबै सबैलाई उच्च सम्मान सहित अपार सफलताको कामना गर्दछु...!!!!❤️❤️🙏🙏❤️🎶🎵🎵🎶 जय गीत जय सङ्गीत 🎶🎵🎶🎵
@subarnapangeni2050
@subarnapangeni2050 13 күн бұрын
राम्रो छ ✌️ सफलताको शुभकामना 🎉🎈
@chandrakantalamsalchandrak
@chandrakantalamsalchandrak 12 күн бұрын
यस्तो सौभाग्य भाग्यमानीको मात्र हुन्छ। जहाँ बाबाले गीत गाएर छोरी नाच्ने दिन आहा आहा बधाई तथा शुभकामना बद्रि दाई।
@bihanipangeni1529
@bihanipangeni1529 6 күн бұрын
Thank you so much 🙏
@purangrg3186
@purangrg3186 5 күн бұрын
अति राम्रो म्युजिक भिडियो बद्री दाइ।
@amritatimalsina169
@amritatimalsina169 5 күн бұрын
Tei vaner balama ramri xori banu parxa
@pratapsp4345
@pratapsp4345 3 күн бұрын
​@@bihanipangeni1529साह्रै राम्रो छ अभिनय नाच पहिलो भिडियोमा यति राम्रो गर्नु भएको छ।अझै राम्रो गर्दै जानुहोला सफलताको शुभकामना🙏🙏
@villagecity6
@villagecity6 Күн бұрын
❤❤❤❤❤❤🎉😮😮
@laxmibhatta3655
@laxmibhatta3655 12 күн бұрын
कस्तो राम्रो....समिक्षाको प्रगती देखेर सबै नेपाली छोरीहरूले धेरै कुरा सिक्नुपर्छ.. जिन्दगीमा हार्ने होईन डटेर लड्ने हो....
@gaurikoirala1607
@gaurikoirala1607 7 күн бұрын
👍✌️💪
@rajpandey3933
@rajpandey3933 4 күн бұрын
❤❤❤❤❤❤🎉🎉
@SitaThapa-r2y
@SitaThapa-r2y 11 сағат бұрын
❤❤❤❤
@sujanneupane7938
@sujanneupane7938 4 сағат бұрын
It's must super music 🎼 video, this music video throw sociolaigication message distrarg must funny and knowledgeable music video so that it's go ahead continue... best of luck intired tim..
@Som-ep1lw
@Som-ep1lw Күн бұрын
आहा ! कति मिठो स्वर जति सुने पनि सुनिरहुँ जस्तो जादू मय स्वरकी धनी बद्री पँङ्गेनी र समिक्षा अधिकारी लाई हृदय देखि हार्दिक नमन... आगामी दिनहरुमा अझ पूर्ण सफलताको शुभकामना !
@jesicakhatiwada9901
@jesicakhatiwada9901 6 күн бұрын
म चाहि बद्री पङेनि र समिक्षा अधिकारीको लागि यहा सम्म आए ❤️❤️❤️ अझ धेरै प्रगति होस समिक्षा अधिकारी
@KamalBCMaldai
@KamalBCMaldai 14 сағат бұрын
निकै उत्कृष्ट सृजना ! छिट्टै करोड क्लबमा पुगोस ! शुभकामना बद्री दाजु लाई 🙏🙏
@LilaGhataniLilaGhatani
@LilaGhataniLilaGhatani 13 күн бұрын
म चाहिँ समिक्षा अधिकारीको लाइभ हेरेर गीत खोज्दै हेर्न आएकी गीत सारै मिठो लाग्यो समिक्षा दिदिको आवाजमा साच्चै जादु छ अनि बद्री पङ्गेनी ज्यु को के बयान गर्नु पुरानो र लोकप्रिय गाएक अभिनय पनि बेजोड लाग्यो ,गीत उचाई पुगोस सुभकामा गीतका सम्पूर्ण टिमलाइ ।❤🎉🎉
@LaxmiPrasad-n9u
@LaxmiPrasad-n9u 11 күн бұрын
यो समिक्षा को स्वर क्या मीठो पुरानो बद्री लाई पनि बनायो ठिटो😍😍😍
@madhuacharya9814
@madhuacharya9814 6 күн бұрын
😂😂😂😂😂😂😂 sahi ho saho
@BistaHarichandra
@BistaHarichandra 5 күн бұрын
Malai pani tehi laggyo samiksha sanga badri daju ko voice suhayan!!! ❤🎉❤❤❤❤
@aayush-kanxa
@aayush-kanxa 4 күн бұрын
टिकटक बाट गित सुनेर कोको आउनु भएको छ एेता हाजिर हुम त ❤❤❤
@Aaushmagar-nt2iw
@Aaushmagar-nt2iw 3 күн бұрын
Ma
@Chamling20246
@Chamling20246 2 күн бұрын
Here
@santaKhanal-ms1nt
@santaKhanal-ms1nt 2 күн бұрын
Ma
@Manimanotmg7036
@Manimanotmg7036 Күн бұрын
Ma
@amirbhattrai8284
@amirbhattrai8284 Күн бұрын
Ma😂😂
@gopalshrestha5573
@gopalshrestha5573 13 күн бұрын
समिक्षा अधिकारीको हमीङ्ग निकै मिठो सुनियको छ ! सम्पुर्ण कलकारलाई सफलताको शुभकामना !! ❤❤❤
@SamikshyaAdhikari
@SamikshyaAdhikari 13 күн бұрын
Sabaile maya garidinu hola❤️🩷
@PradeepAdhikari-yu6qc
@PradeepAdhikari-yu6qc 11 күн бұрын
@prashamsaneupane-e1h
@prashamsaneupane-e1h 11 күн бұрын
Kati ramro sor samikshya ko
@gitabestsongyes7353
@gitabestsongyes7353 11 күн бұрын
sarai ramro xa
@Mahesh25989
@Mahesh25989 10 күн бұрын
Huss bune❤❤
@gcshree
@gcshree 6 күн бұрын
स्वरी कि खानी समिक्षा लाई सफलताको कामना❤
@mukundaneupane3342
@mukundaneupane3342 13 күн бұрын
समीक्षा अधिकारी मन पराउने जती एता हाजिर हुमत ❤❤❤❤❤❤
@SrijanaGairhe
@SrijanaGairhe 10 күн бұрын
मन पर्छ तर समिक्षा अधिकारी रामपुर मटेरी फनपार्क सस्कृतिक कार्यक्रममा आउदा सबै दर्सकले उनलाइ बेवास्ता गरेका थिए अहिले यो गीत गाएसी समिक्षा अधिकारी मन पराउने जति हाजिर हुम भन्दै आकाछ्न पातकिहरु
@user-cc5qx8stc
@user-cc5qx8stc 8 күн бұрын
OK xa t hjur 😊❤
@PabitraKhatiwada-h2g
@PabitraKhatiwada-h2g 6 күн бұрын
Ma xu
@DeneshSunam
@DeneshSunam 6 күн бұрын
Mh pani chu hai❤
@rudrasunita1643
@rudrasunita1643 3 күн бұрын
Man ta parx k garnu dam xena
@arjunpanta9985
@arjunpanta9985 4 күн бұрын
बद्री दाई ले समाज परिबर्तनको लागी गीत मार्फ़त दियको योगदान अतुलनीय छ! लाऊ चेली सिन्दूर लाऊ देखी समाज मा रहिको छुवाछुत बिरुद्ध ! येसरी नै आबाज बुलन्द हुदै जावोस शुभकामना दाई
@Yamjeetmalla
@Yamjeetmalla 2 күн бұрын
सुन्दर सृजना ! बद्री पंगेनी र समिक्षा अधिकारीकाे आहा! आवाजमा कस्ताे केमिस्ट्री मिलेको । गीतमा जादुमय आवाज छ । बिहानी पंगेनी र प्रभात पल ठकुरीकाे अभिनय पनि दमदार छ । सफलताकाे धेरै धेरै शुभकामना !
@BishnuOli-f5h
@BishnuOli-f5h 6 күн бұрын
नयाँ पुस्ता लाई मध्येनजर गरेर एउटा राम्रो सिर्जना पस्किनु भयो मा बद्री पंगनीलाई हार्दिक आभार प्रकट गर्दछु
@ritaadhikari2340
@ritaadhikari2340 12 күн бұрын
सुनिरहु लाग्ने समिक्षाकाे स्वरमा क्या जादु छ आहा❤ अनि बिहानी कस्तो राम्राे नाचेकि राम्राे लाग्याे ❤
@lamsaljagannath5374
@lamsaljagannath5374 11 күн бұрын
आहा!अत्यन्तै उत्कृष्ट गीत बद्री पङ्गेनी दाजु अनि समिक्षा अधिकारीको स्वर साह्रै मिठो लाग्यो।सम्पुर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना।❤❤
@SaritaPandey-r1m
@SaritaPandey-r1m 4 күн бұрын
सुमधुर स्वरकि धनी समिक्षा अझै प्रगति गर्दै जानु धेरै धेरै धन्यवाद छोरी ❤️❤️
@indrahitang
@indrahitang 3 күн бұрын
एकदम राम्रो गीत दाजु हजुर को हरेक गीत ले यो नेपाली समाजमा केही न केही सन्देश दिन्छ दाइ । गीत को लय शव्द र सङ्गीत अनि छोरी बिहानी को अभिनय नि राम्रो छ 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹 जय गीत जय सङ्गीत 🙏🙏🙏🇳🇵
@RemGurung
@RemGurung 11 күн бұрын
आदरणीय दाई बद्री पंगेनी, छोरी बिहानी पंगेनी लगायत सबै टिमलाई बधाई अनि शुभकामना । 🙏❤️🙏
@KastupPanta
@KastupPanta 12 күн бұрын
आदरणीय गुरु बद्री पंगेनी ❤🙏 सफलता को धेरै धेरै शुभकामना 🎉🎉
@madanpokharelsuman1572
@madanpokharelsuman1572 12 күн бұрын
आहा कति मिठो गीत हो के, बद्री दाई र समीक्षाको स्वरको त कुरै नगरौं। बिहानी बहिनीको डेब्यु झन राम्रो 💝💝💝,🎉
@susmitamagar6104
@susmitamagar6104 9 күн бұрын
आहा कस्तो राम्रो गित समिक्षा अधिकारि को स्वर मा जादु छ Badri pangeni ko ta jhan बयान गर्ने शब्द नै छैन बाबाको गितमा छोरि को अभिनय सार्है राम्रो good luck all team lai❤❤❤
@gomabista9819
@gomabista9819 2 күн бұрын
बद्री पंगेनीको गित मन नपर्ने त को होला र यो दुनियाँमा❤आहा❤बाबाको भाकामा छोरीको अभिनय❤कति भाग्यमानी❤❤बाबा❤❤❤❤
@saritabogati1591
@saritabogati1591 13 күн бұрын
Aaha samikshya ko voice jati suneni dhit namarne, samikshya ko geetharu khoji khoji herxu ❤ congratulations 🎉all team
@Mahesh25989
@Mahesh25989 10 күн бұрын
Same ho hjr पहिले देखि नै big fan ho Hami ta ❤❤❤
@RojitaPangeni
@RojitaPangeni 12 күн бұрын
गीत एकदमै राम्रो छ है समिक्षा बनिको लाइभबाट आए है❤❤❤
@BadriPangeni
@BadriPangeni 12 күн бұрын
धन्यवाद ।
@jhankhan802
@jhankhan802 11 күн бұрын
गित सारै राम्रो लाग्यो, गितको भाका शब्द उत्कृष्ट छ एकदमै मन छोयो, भिदियो हेर्दै गर्दा आँखा नै रसायो, म शिक्षित सस्कारी छु भन्ने भावना हुदाहुदै पनि भिदियोले मात लगायो, भिदियोको मुख्य कलाकार भन्न रुचाउछु हिरो हिरोईन कति सुन्दर सभ्य ज्ञानि देखिनु भा हो, उहाहरु मेरोलागी पहिलेदेखिनै परिचित हुनुहुन्छ अहिले प्राण सास साहास बन्नु भएको छ, बाबाको गितलाई समर्पित गर्दै भिदियोमा उत्रनु भएको नानू बिहानी पंगेनिको सपना साकार होस् उज्वल होस् साथै सम्पुर्ण टिमलाई धेरै धेरै सुभकामना ।।
@bihanipangeni1529
@bihanipangeni1529 5 күн бұрын
Thank you so much 🙏
@TulashiacharyaKandel
@TulashiacharyaKandel 4 күн бұрын
जात धर्म बर्ग बराररी देखाउन खोज्नु भय्को कति राम्रो अझ समिक्षा बहिनिको स्वर वाव्😘❤best of luck all time
@karkigangu
@karkigangu Күн бұрын
सुमधुर स्वरका धनी बद्रि पङ्गेनि लाई सफलताको शुभकामना 🙏❤
@IshworSinghMusic
@IshworSinghMusic 13 күн бұрын
मिठ गीत मेरो रासि सङ्ग मेल खायो सुभकामना बद्री दाइ❤🎉
@BadriPangeni
@BadriPangeni 12 күн бұрын
Thank you
@durgabahadur7769
@durgabahadur7769 12 күн бұрын
आहा कति राम्रो गित स्वकी धनी शमिक्ष्या बैहिनी अनि होल टिम लगाएत स्वरका धनी सरजकं बरिष्ट बद्वी पङ्गीनि भाइ जय गित जय सङ्गीत❤️❤️
@BadriPangeni
@BadriPangeni 12 күн бұрын
धन्यवाद ।
@laxmithakuri2525
@laxmithakuri2525 5 күн бұрын
Woww dherai ramro my best song so lucky baba xori🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@Deepson-qu3qq
@Deepson-qu3qq Күн бұрын
नारायण ग्यावलि ज्युको ले येति मिठो गित नेपाली समाजमा पस्किनु भयो । अग्रज बद्री ज्युको मिठो सङित स्वर अनि समिक्षा बैनिको समधुर वाज अभिनय पनि उतिकै राम्रो । आहा कसरी धन्यवाद दिउ यो टिमलाइ ।❤❤❤
@susanmalla1269
@susanmalla1269 3 күн бұрын
बबाल लाग्यो अझ पाल्पा रामपुरको झलक देख्न पाउदा❤ छोरी कति राम्री हो हजुरको बर्द्री दाइ
@ankitaregmi1828
@ankitaregmi1828 7 күн бұрын
कति सुहाउँदो जोडी हो 😍😍😍🤗 न त कन्या न त तुला नै पर्यो आफ्नो राशी 😃त्यही पनि जति सुने पनि सुनिरहुँ लाग्ने के यो गित मलाई मात्रै हो कि अरुलाई पनि यस्तै भाछ❤❤❤❤
@BadriPangeni
@BadriPangeni 6 күн бұрын
Thank you
@ankitaregmi1828
@ankitaregmi1828 6 күн бұрын
welcome daju🙏🤗 जतिपटक हेर्यो त्यति पटक लाइक गर्न नमिल्ने मात्रै भएर हो धेरै पटक हेरिसकेँ😍😍😍
@sudipdhungel3101
@sudipdhungel3101 4 күн бұрын
Babal xa
@ganesharyal9789
@ganesharyal9789 12 күн бұрын
यो गित मात्रै नभएर एउटा अभियान नै बन्ने छ दाइ ! धेरै धेरै बधाई अनि अग्रिम शुभकामना , ढुक्क हुनुस् छिट्टै करोड क्लब मा देखिने छ ! बिहानी नानुको पनि अबको बाटो निर्धक्क खुल्ने पक्का छ ! गित, स्वर त राम्रो छ नै त्योभन्दा पनि राम्रो यस भित्रको कथा रैछ ! congratulations दाजु !🙏🙏
@BadriPangeni
@BadriPangeni 12 күн бұрын
धन्यवाद भाइ।
@bihanipangeni1529
@bihanipangeni1529 5 күн бұрын
Thank you so much 🙏
@ganesharyal9789
@ganesharyal9789 5 күн бұрын
@bihanipangeni1529 New youtube ?? Good नानू अब छिट्टै एउटा नयाँ कृति upload गरेर तहल्का मच्चाउने ल !!👍️
@amarmgr2427
@amarmgr2427 13 күн бұрын
गित भन्दा नि छोरिको अभिनय राम्रो छ,आगामी दिनको शुभकामना ❤❤🎉
@BadriPangeni
@BadriPangeni 12 күн бұрын
धन्यवाद ।
@badalmagar2593
@badalmagar2593 Күн бұрын
आहा कति राम्रो तिग संगसंगै,नानिको अभिनय त झन बबाल शुभकामना सबैलाई🙏🇳🇵🇸🇦😎
@SurajMagar-r8f
@SurajMagar-r8f Күн бұрын
सबै धर्मलाइ सम्मान गरौं ! संसारै मायामय बनाऔं ! गजब छ ! सम्पुर्ण टिमलाइ बधाई शुभकामना 🎉❤
@ashokmandalaurahi2253
@ashokmandalaurahi2253 13 күн бұрын
आहा बिहानि लाइ कन्या राशीको धेरै धेरै शुभकामना दाइ र बिहानी लगायतका सम्पूर्ण टीम लाई ❤️🙏🙏 #हेर्न_पर्न_विशेष_गीत❤️🙏
@pradippandey250
@pradippandey250 13 күн бұрын
नेपालको अझ पाल्पाको रामपुरमा रहेको हिन्दु मुस्लिम विचको सहिष्णुताको झलक दिने शब्द सङ्गै पाल्पा रामपुरका ठाउँको पनि चिनारी दिएर यति राम्रो गीत पस्कनु भएकोमा आदरणीय बद्रीदाजुलाइ धन्यवाद
@BadriPangeni
@BadriPangeni 12 күн бұрын
धन्यवाद 😘😘😍
@Debushrestha-ii6qz
@Debushrestha-ii6qz 9 күн бұрын
𝐁𝐚𝐛𝐚𝐥 𝐝𝐚𝐦𝐢 𝐱𝐚 𝐬𝐨𝐧𝐠 𝐝𝐚𝐢👌👌👌❤️❤️❤️
@sunarivlog2692
@sunarivlog2692 11 күн бұрын
हाम्रो ठाउँमा अनि Badri दाईकाे याे मिठो स्वर अनि गीत आहा 🙏❤️🤗।
@PurnaGahamagar-u7m
@PurnaGahamagar-u7m 10 күн бұрын
❤❤😊
@YoutyusbbTikti
@YoutyusbbTikti 10 күн бұрын
❤❤
@RajkumarVlog-qj2vb
@RajkumarVlog-qj2vb 4 күн бұрын
❤❤
@GangaLohaniOfficial
@GangaLohaniOfficial 4 күн бұрын
आहा !कति मिठो “कन्या राशी”❤❤❤🎉🎉आदरणिय बद्री दाजु ,प्यारी बैनि समिक्षा लगायत सम्पूर्ण टिमलाई शुभकामना ❤❤🎉🎉
@mhendochannel9219
@mhendochannel9219 6 күн бұрын
बद्री पंगेनी लोक संगीतमा एक धरोहर हो । हरेक गीत सन्देश मुलक र परिवर्तनको संवहक बनेको छ । म नियमित स्रोता हुन । पिएन क्याम्पस, फोटो फिर्ता ल्याऊ, ससुरालीमा, ब्युटी नम्बर वन, जनताको शासन, लौ चेली सिंदुर हुँदै दर्शनौं गीतको फ्यान हुँ । कन्या राशी झन् मार्मिक छन् । शुभकामना
@nishakc4777
@nishakc4777 13 күн бұрын
Samikshya ko voice sadai yestai hosh jati suneni suni rakhum jastai 😘❤️‍🩹
@pradipgautam4150
@pradipgautam4150 13 күн бұрын
कन्या राशी हुनेहरू यता😂😂🤚✋
@sthabibash9340
@sthabibash9340 7 күн бұрын
me
@PremShahi-i7m
@PremShahi-i7m 7 күн бұрын
Lu ma ni aaye ❤❤
@PremThapa98765
@PremThapa98765 4 күн бұрын
Lu ma pani kanya raashi
@PramilaRai-h8i
@PramilaRai-h8i 2 күн бұрын
Same ❤️‍🩹🤭
@PurnimaRai-e8t
@PurnimaRai-e8t 2 күн бұрын
Lu ma ni Aaye kata aaunu parne ho😅
@razzasaheb8535
@razzasaheb8535 12 күн бұрын
मेरो राशी पनि कन्या हो मेरै हो जस्तो लाग्यो गित निकै राम्रो छ सफलता को सुभकामना❤❤❤
@BadriPangeni
@BadriPangeni 12 күн бұрын
धन्यवाद ।
@SujanBabuGurung
@SujanBabuGurung 3 күн бұрын
kati mitho geet❤❤
@madhabpaudel3079
@madhabpaudel3079 22 сағат бұрын
Samikshya is always best singer of nepal.......best of luck sami❤❤❤❤❤
@mhendochannel9219
@mhendochannel9219 7 күн бұрын
बधाई छ । बाउको गीत, छोरीको अभिनय गजबको छ, मजा लाग्यो । अन्तर जातीय विवाहको विषय उठान गरेको छ । धार्मिक सहिष्णुता र जातीय एकता/सदभावको सन्देश दिएको छ । अन्तमा समिक्षा अधिकारी र बिहानी पंगेनीलाई शुभकामना
@BadriPangeni
@BadriPangeni 6 күн бұрын
Thank you
@RachanaRimal
@RachanaRimal 13 күн бұрын
Best wishes ❤️
@Thakurivlogs85
@Thakurivlogs85 13 күн бұрын
विहानी को अभिनय राम्रो लाग्यो सम्पूर्ण टीम लाई सम्झना छ मिस यू कन्या राशि टीम
@bihanipangeni1529
@bihanipangeni1529 5 күн бұрын
Thank you so much 😁
@tankagiri3492
@tankagiri3492 Күн бұрын
लेडिज स्वर तेति खुलेको छैन। अरु सबै राम्रो। धेरै पछि मीठो गित सुन्न पाइयो @badri जि! धन्यबाद। मेरि उनको राषी पनि तुला नै हो। 😂😂😂😂
@PunamPaudel-je5ee
@PunamPaudel-je5ee 7 күн бұрын
Ekdam ramro cha ❤❤ . Sadai naya naulo khatha bastu lyaunu huncha @Badripangeni dai. Aja derai Proud to be Nepali feel huncha hajur ko geet sunda,herda.
@ManishaRai-b2n
@ManishaRai-b2n 13 күн бұрын
Aha samikshyako sor mithox jati sunepani sunam sunam lagne❤❤❤❤
@Mansuvlog1234
@Mansuvlog1234 6 күн бұрын
गित पनि उत्तिकै राम्रो अनि छोरीकाे अभिनय झन् राम्राे उत्कृष्ट छ छाेरी लाई आगमि दिनकाे लागि सफलताको शुभकामना अझै प्रगति गर्दै जानु❤
@BadriPangeni
@BadriPangeni 6 күн бұрын
Thank you
@bihanipangeni1529
@bihanipangeni1529 5 күн бұрын
Thank you so much 🙏
@mumibanu8521
@mumibanu8521 12 күн бұрын
सुरुमै मुस्लिम समुदायकाे सम्बाद परापुर्वदेखि धार्मिक सहिसुष्णता रहदै अायकाे थियाे। कराेड क्लब छिट्टै प्रबेश गराेस शुभकामना दाजु
@BadriPangeni
@BadriPangeni 12 күн бұрын
धन्यवाद ।
@sanutimalsina1677
@sanutimalsina1677 2 сағат бұрын
आहा पन्छे बाजा पुरानो सस्कृती मा आधारित आफ्नु मौलिकता ।सामाजिक परम्परा लाई मध्य नजर गर्दै येथार्थ परक घटनाक्रम लाई जस्ता को तेसतै उतार्न सफल🎉🎉🎉🎉❤❤❤यो टिम लाई सफलताको को कामना 🎉🎉🎉🙏🙏🙏सरल र सभ्यता को चित्रण 🎉🎉🎉🎉दामी छ।मन छोयो एक दम मेरो त😢
@PramishaNepali-o8u
@PramishaNepali-o8u 5 күн бұрын
आहा!!कति मीठो गित अनि मायाको परिभाषालाई सुन्दर तरिकाले प्रस्ट्याउन खोजियको छ मन मिले जात र धर्मले केही हुदैन नि!!! अनि आफ्नै छोरी कति सुशील सुन्दर बाबा जस्तै सार्है मन पर्ने उत्कृष्ट गित सङित तेसैमाथी समिक्षाको सुमधुर आवाज आहा!! हाम्रा पुराना कलाकार भनेका हाम्रो देश र हामी नेपालिको लागि सदैब सर्बपृय र होनाहार अनि अनमोल रत्न नै हुन आहा!!उउच सम्मान सम्पुर्ण टिमलाइ सफलताको शुभकामना 🎉❤❤❤
@tanbahadurbk3046
@tanbahadurbk3046 12 күн бұрын
समीक्षा अधिकारी बहिनिको आबाज आहा कति मीठो।
@Bhirkhoire
@Bhirkhoire 13 күн бұрын
आहा कति राम्रो गित, समाज परिवर्तन को लागि अर्को इट्टा थप्न मद्दत पुग्नेछ । अनि बिहानी छोरी ओहो कति राम्रो अभिनय गरेको हो ।
@pukarpangali1917
@pukarpangali1917 13 күн бұрын
expect gareko Vanda jhanai khatra ramro aayo😮😮😮❤❤❤❤❤❤❤
@BinduKc-wl2rk
@BinduKc-wl2rk 4 күн бұрын
Nanu ko paratuti dhari ramero ,,, Hujurko song nice daju 🙏👏👏👏
@nabarajsimkhada3969
@nabarajsimkhada3969 10 күн бұрын
उत्कृष्ट शब्द र लयसहित मीठो गित ल्याउनुभएकोमा अग्रज कलाकार बद्री पङ्गेनिप्रती हार्दिक नमन।
@kiranrimal4087
@kiranrimal4087 4 күн бұрын
ल है बद्री दाइ को कन्या राशि डाउन लोड गरेर हेर्न लागियो है आफू त कन्या राशी नै परियो ल है सबै ल सपोर्ट गरौ है बद्री दाइ को कन्या राशी लाइ
@BadriPangeni
@BadriPangeni 4 күн бұрын
🙏🙏🙏
@AfrazQureshiQureshiafraz
@AfrazQureshiQureshiafraz 4 күн бұрын
❤❤❤
@BimalaMagar-k9d
@BimalaMagar-k9d 4 күн бұрын
तुला राशि हुनेहरु यता✋🏻✋🏻✋🏻
@ParbatiGurung-ii6ei
@ParbatiGurung-ii6ei 11 күн бұрын
Samichya adhikari ko voice Dami xa
@ManishKafle-v9m
@ManishKafle-v9m 7 сағат бұрын
Samichya adhikari ko voice Dami xa
@siddharajojha3269
@siddharajojha3269 3 күн бұрын
Uff... Voice tone.. Salute samikshya bunu❤️Stay blessed
@harkbogati5206
@harkbogati5206 2 күн бұрын
३,४ पटक भन्दा बढी हेरियो दाइ तपाईंको म ठुलो फ्यान दाइ जति सुनियो उति सुनिरहु लाग्ने सफलताको शुभकामना दाइ बद्री ❤️❣️❣️
@goldenmedianepal4952
@goldenmedianepal4952 9 күн бұрын
कति मीठो होनि समिक्षा बैनी को स्वोर 😍😍
@BBThakuri-e5f
@BBThakuri-e5f 6 күн бұрын
आहा बिहानी ज्यु राम्रो नित्य साथै ठकुरी राजा दामी नित्री हार्दिक सम्मान समिक्षा ज्यु आदरणीय सर बद्री ज्यु सबैलाई करोड कलबमा स्वागत ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
@bihanipangeni1529
@bihanipangeni1529 6 күн бұрын
Thank you so much 🙏
@Dolinkc786
@Dolinkc786 12 күн бұрын
विहानी पंगेनी बैनीको पहिलो प्रस्तुति निकै राम्रो लाग्यो,आगामी दिन अझै सुनौला बनुन,गीत एकदमै मौलिक लोक पारखी हरुको लागि मन् पर्नेछ भन्ने विश्वास गरेको छु❤❤ सबै टीम लाई बधाइ तथा शुभकामना ❤❤❤
@BadriPangeni
@BadriPangeni 12 күн бұрын
Thank you
@Hsvgshsjsjwhwj
@Hsvgshsjsjwhwj 12 күн бұрын
❤❤❤❤❤
@bihanipangeni1529
@bihanipangeni1529 6 күн бұрын
Thank you so much 🙏
@binabina7708
@binabina7708 11 сағат бұрын
स्वरका धनी बद्रि पंगेनी ,, अनि रुपकी खाँनी छाेरी ।
@samjhanathadamagar3918
@samjhanathadamagar3918 Күн бұрын
Oh Kati thuli bhaychan bihani pani ❤❤
@AjayaPuri-f9x
@AjayaPuri-f9x 9 күн бұрын
समीक्षा नानिकाे स्वर त जति सुने पनि कहिले नअघाईने
@SantoshDhami-e1u
@SantoshDhami-e1u 6 күн бұрын
tiktok बाट आउने यता हाजिर हौ।❤
@nanimayatamang6626
@nanimayatamang6626 5 күн бұрын
😊
@premaupadhyaya3578
@premaupadhyaya3578 7 күн бұрын
कन्या राशी जति यता हाजिर लाउ❤❤❤❤
@kechha007
@kechha007 9 күн бұрын
Wonderful lyric music and brillient vocals. Congratulations!! Samiksha and Badri ji. Congratilations!! Bihani and Prabhat as well. Awesome coreography and play.
@khimkhimbahadurpun1140
@khimkhimbahadurpun1140 6 күн бұрын
Bihani pangeni nanuko dance kati ramro
@sagarjungranabhat2064
@sagarjungranabhat2064 3 күн бұрын
धेरै राम्रो छ अझ समीक्षा बैनिको स्वर ले मन्त्रमुग्ध बनायो
@chandrakantnathyogi128
@chandrakantnathyogi128 13 күн бұрын
आगो लगाउछ दाजी, समीक्षा बहिनिको कन्याराशी ले
@harish554
@harish554 8 күн бұрын
❤❤❤
@deepakpokhrel5292
@deepakpokhrel5292 5 күн бұрын
छोरि ट्प मोडल हुने लाएक छिन , रुप , नाच , लगलशिलता उस्तै , नाच को स्टेप हरु पुरै तरिका ले लोक गीत मा मिल्ने , आहा बर्दी सर , धेरै धेरै सुभ कामना छ ! 😊
@bihanipangeni1529
@bihanipangeni1529 Күн бұрын
Thank you so much🙏
@SujataGhimire-z2e
@SujataGhimire-z2e 10 күн бұрын
प्रस्तुत एकदम राम्रो छ प्यारी दिज्जु बिहानी लागायत सम्पूर्ण कलाकार एवम गायकारहरुको ❤🎉🎉
@prashantrana3118
@prashantrana3118 12 күн бұрын
My favourite singer's song So sweet voice 😊
@BadriPangeni
@BadriPangeni 12 күн бұрын
धन्यवाद ।
@namasterampur20.60k
@namasterampur20.60k 13 күн бұрын
आहा कति राम्रो गित ❤🎉
@BadriPangeni
@BadriPangeni 12 күн бұрын
धन्यवाद ।
@nabarajphuyal4051
@nabarajphuyal4051 12 күн бұрын
समिक्षा बहिनी को स्वर को तारिफ गर्न योग्य छ ।।
@BadriPangeni
@BadriPangeni 12 күн бұрын
धन्यवाद ।
@upasanaoli3369
@upasanaoli3369 8 күн бұрын
Kanya rashi mero ni ho so .Dheri ekdamoi mitho geet xa congratulations team ❤
@hamidmiya1974
@hamidmiya1974 9 күн бұрын
बद्रि पगेनी सधै सदाबहार लामो समय पछि धेरै राम्रो गित आयो सुभकामना 🎉🎉🎉
@yakendraagri6603
@yakendraagri6603 12 күн бұрын
अशोक पङ्गेनी कि छोरी होईन बद्री पङ्गेनी कि छोरी हो।
@BadriPangeni
@BadriPangeni 12 күн бұрын
🤣🤣🤣
@DeepanJulliyat
@DeepanJulliyat 2 күн бұрын
याे भिडियो अाएपछि बिहानीकाे बच्चादेखिकाे सबै अन्तरवार्ताहरू हेरेँ, बिहानी अाफैंमा अदभूत क्षमता भएकी व्यक्ति हुन्, बचपनमा नै असल नेतृ बन्ने साेच राख्न सक्नु अाफैंमा उत्कृष्ट विचार हाे र त्याे पुरा गर्ने अदभूत क्षमता पनि छ उनीसँग अझ कलाकारितामा पनि अब्बल रहेछिन् ...भविष्य उज्वल छ बिहानी💗उडि छुनु चन्द्र एक💕💕💕💕बिहानी जस्ती छाेरी पाउनु र बद्री पंगेनी जस्ताे बाबा पाउँनु अाहा ! कति भाग्यमानी💗💗💗भगवान् सधै दाहिने परून्....हिजाे अाज याे गित नसुनी निन्द्रा नै लाग्दैन...याे गित नसुनी मेराे दैनिकी नै सुरू हुन्न🙏🙏🙏🙏🙏🙏🙏
@BadriPangeni
@BadriPangeni 2 күн бұрын
तपाईंको आशीर्वाद सधै पाँउ🙏🙏🙏
@bihanipangeni1529
@bihanipangeni1529 Күн бұрын
Thank you so much 🙏
@bimalshrestha174
@bimalshrestha174 Күн бұрын
मैले प्रत्येक शब्द को ख्याल गरेर 10 पटक सुनेको छु तर अझै मनले मानेन ।
@gautamchhetri19
@gautamchhetri19 Күн бұрын
​@@BadriPangeniMuslim religion ma rashifal hudaina kasari match vayo geet ko bol rw acting
@Prince.parmod
@Prince.parmod 2 күн бұрын
❤❤❤❤ Lau mero ni कन्या राशि ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@durgaadhikari6003
@durgaadhikari6003 4 күн бұрын
Extraordinarily talented Samiksha Baini!! Keep it up Much love from Gorkha
@RBgamingAkRijan
@RBgamingAkRijan 11 күн бұрын
तुला राशी जती यता👍
@subashdevkota4358
@subashdevkota4358 7 күн бұрын
जानेर हो या नजानेर हो लभ जीहाद लाई खुब प्रश्रय दिइएको रहेछ भिडियोकाे बीचतिर। भन्ने बेला प्रेम र सहिष्णुता भन्ने, सधैं मुस्लिम केटाले हिन्दु केटी बिहे गरेर मुस्लिम बनाएको देखाउनु subconscious level मा पुग्ने अत्यन्त विषाक्त मन्द विष हो। हिन्दू केटी सित बिहे गर्न हिन्दु हुन नसक्ने मान्छेले किन प्रेम गर्नु? कस्तो प्रेम हो त्यो religion काे छेउमा उभिन पनि नसक्ने? हिन्दु केटाले मुस्लिम केटी बिहे गरेर दुवै हिन्दु चाहिँ किन कहिल्यै हुन सक्दैनन्? कस्तो प्रेम हो त्यो हिन्दु केटी र मुस्लिम केटा बीच मात्रै गर्न मिल्ने?
@BadriPangeni
@BadriPangeni 6 күн бұрын
Thank you arko git tapaile bhanejasto auchha
@lilaballauaryal1767
@lilaballauaryal1767 4 күн бұрын
आफुलाई खुब क्रान्तिकारी देखाउन खोजेको होला नि भाइले । रामपुरेको माया बटुल्न होला तर यस्ता गितले धार्मिक सहिष्णुता होइन हामीलाई कहाँ पुर्याछ हेक्का गर बद्री ।
@RameshMagar-nn4bf
@RameshMagar-nn4bf 6 күн бұрын
यती मिठो गित बद्री पङ्गेनी र समिक्षा अधिकारी को स्वरमा सजियको गित, करोड़ क्लब मा पुगोस ❤❤
@BadriPangeni
@BadriPangeni 6 күн бұрын
Thank you
@churnabasnet9852
@churnabasnet9852 Күн бұрын
धेरै राम्रो सन्देश मुलक गित छ।बिहनी नानू लाई अनि मोडल भाइ लाई धेरै बधाइ।
@sangyelodromgr4033
@sangyelodromgr4033 22 сағат бұрын
वाह ! #बिहानी पंगेनी बुनुले 🇳🇵राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका पुर्व #अध्यक्ष समेत रहेका स्रष्टा, सर्जक तथा गायक आदरणीय #बद्री_पंगेनी ज्यूको गीतलाई छोरीले अभिनयले असाध्यै न्याय दिएर बाबाको मान, प्रतिष्ठा मात्रै होइनन् सिङ्गै हाम्रो #पाल्पाको ईज्जत् र नेपाली लोक, गीत, संगीतको पहिलो अभिनयमै तहल्का मच्चाईन बधाई तथा शुभकामना ।
@RatanSinghThakuri
@RatanSinghThakuri 15 сағат бұрын
आह साह्रै मीठो गित अनि अभिनय धेरै खुसी भए यो गित सुनेर अनि नित्य हेरे❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏
@dipakrajpandeya1251
@dipakrajpandeya1251 6 күн бұрын
भाग्यमानी आदरणीय गायक दाजु बद्री अनि छोरी बिहानिलाइ शुभकामना 🎉🎉
@madhureshmi.m
@madhureshmi.m Күн бұрын
❤🎉 धेरै राम्रो बनेको छ यो गित सफलताको शुभकामना सर🎉🎉🎉
coco在求救? #小丑 #天使 #shorts
00:29
好人小丑
Рет қаралды 96 МЛН
Как Я Брата ОБМАНУЛ (смешное видео, прикол, юмор, поржать)
00:59
VIP ACCESS
00:47
Natan por Aí
Рет қаралды 11 МЛН
Kanya Rashi
12:29
Badri Pangeni
Рет қаралды 103 М.
coco在求救? #小丑 #天使 #shorts
00:29
好人小丑
Рет қаралды 96 МЛН