त्यस्तो सरीरमा लगायको लुगा सुद्ध हुँदैन किन पिउरी सरीरको लुगामा बटारेको सुद्ध हुँदैन 😮😮
@hamrochula50132 ай бұрын
@@gyanuraut6479 धन्यबाद, हो सरिरमा लगाएको लुगामा पिउरी बटारेको शुद्ध हुदैन । अलि राम्ररि हेर्नु हवस त शुद्ध कपडा राखेर त्यस माथि पिउरी बनाएको छ । फेरी पनि तपाइले सम्झाउनु भएकोमा धेरै धेरै धन्यबाद छ
@sandhyathapa996810 ай бұрын
1 kg bata bata kati banxa
@rampyaribhadra74404 ай бұрын
याे बति देउटा लाई चल्दैन ।सुरूवाल माथि बतारेकाे।
@hamrochula50132 ай бұрын
धन्यबाद, अलि राम्ररि हेर्नुहोस न सुरुवाल माथि चोखो कपडा राखेर पिउरि बनायेको हो । सुरुवाल माथि बटारेको चल्दैन नै ।
@ChinuThapa-in8yq4 ай бұрын
👌👌👌👌
@mayakc94912 ай бұрын
Suruwal ma Pani batarxa ta
@hamrochula50132 ай бұрын
अलि राम्ररी हेर्नु हवस न कुर्था सुरुवाल पिन्क रङ्गको छ अनि बैगुनि रङ्गको सफा कपडा राखेर त्यस माथि पिउरी बटारेको हो,
@BishnuBasnet-k6h2 ай бұрын
कपासको बत्ती कुन कुन बार कात्नु हुदैन बताई दिनुन
@hamrochula50132 ай бұрын
@@BishnuBasnet-k6h सोमबार बत्ती कात्नु हुदैन ।
@SarmilaThapa-vn5mx10 ай бұрын
Batti katyera batarda chai aafu tira batarni ki bahira tira last ma teyo ni vandinu na.
@hamrochula501310 ай бұрын
बाहिर तिर बटार्नु पर्छ
@Bina-c4q2 ай бұрын
Kun bar batti katnu hunna vandinusn
@hamrochula50132 ай бұрын
@@Bina-c4q सोमबार बत्ति कात्नु हुदैन, अरु सबै बार कात्दा हुन्छ
@basnetasha556911 ай бұрын
Mero ta kapas cutteko chuttai garcha ta
@hamrochula501311 ай бұрын
कपास हल्का हातले राम्ररी बटारनु पर्छ, तानेर निकालेको धागो राम्ररी बटारेन भने चुडी हाल्छ नि
@sheelathapa26233 ай бұрын
देब्रे हात ले कातेको बत्ती बाल्न हुन्छ कि हुँदैन क्न कि मेरो देब्रे हात चल्छ
@savitrisharma33343 ай бұрын
हातै देब्रे चल्दछ भने जोती पनि देब्रे हात ले कातेको चल्दछ होला नी
@therealking66903 ай бұрын
एकहातले बत्ति कहाँ काच्त मिल्छ र जसरि पनि दुबै हात चल्छ त्यसै दाईने देब्रे भनेर टेनसन नलिनुस मज्जाले चल्छ
@sandhyaghimire28063 ай бұрын
Ma pani debre hat le katxu nachale pani k garnu chalaunai paro ni chalauxu mat
@hamrochula50133 ай бұрын
बत्ति कात्दा दुइटै हात प्रयोग हुन्छ त्यसैले देब्रे र दाहिने हातले कात्ने भन्ने नै हुदैन, किन कि दाहिने हातले मात्रै कात्न त मिल्दै मिल्दैन । अनि मैले गुरुलाइ पनि सोधि सकेको छु , केहि फरक पर्दैन ।
@KamalaRawat-c5c9 ай бұрын
Kati x ni yesko pp 1 lakh ko?
@hamrochula50139 ай бұрын
Thanks for question, बजारमा 12000 जति भन्छ
@rojeelimbu44536 ай бұрын
Afule bechda chai?@@hamrochula5013
@RameshKumar-dn5xm3 ай бұрын
औछहोैऔउछ
@anjana74010 ай бұрын
Saja katna huncha bati
@hamrochula501310 ай бұрын
अति राम्रो प्रश्न गर्नु भयो । जति बेला पनि कात्दा हुन्छ तर सोमबार चै कात्न हुदैन