भ्रष्टाचार गरेर नि अरुत काहा बाट आउनुनि । कुरै झारो टार्ने कुरामात्र गरेको छ बुढोले।
@veesalgurung2473 Жыл бұрын
हजुर लाइ थाहा छैन र , नेपाल मा सबै भन्दा धेरै कमाउने मान्छे नापि र मालपोत कमेचारिहरु हुन 😂😂
@sharmilasitaula8864 Жыл бұрын
Ghus ho yo muji chor ho randi ko baan lai jail halnu parcha
@kedarnaathgu-ru-ng1296 Жыл бұрын
नापिस😂😂😂 गाँऊ समाजको ढल बेवसथापन मा खरबौ रुपयाँको बजेट, चोर ठडलाई मात्र लाग्छ। बालेन शाहालाई, सुन्तली-धुर्मुस संमझने कार्य नगरौं। बलेन शाहा भाईको सदैव जय हो।
@ishwarionta10547 ай бұрын
Uhi
@hareknewsofficalshorts Жыл бұрын
पहिलाको २१ सालको नापी नक्सामा खोला थियो,, तर खोला छोपिसकेपछि ४२ सालको नापीको नक्साबाट खोला हटाएको भन्ने कुरो छ,, पछिल्लो समयमा जग्गा, घर किन्नेहरु डुबेका हुन्!! नक्साबाट खोला गाएब गराउने चोरहरूले सबै क्षतिपूर्ति तिर्नु पर्छ।। महानगरले त आफ्नो काम गरिहाल्छ नि!! जय बालेन ज्यू!!🇳🇵🇳🇵💪💪🙏🙏
@pradiprai619 Жыл бұрын
Balen sir jindabad jindabad jindabad jindabad jindabad jindabad 🇳🇵🙏🇳🇵
@tikadevi8690 Жыл бұрын
यो नीलो सट लगाउने ले गरेर देखावस यसता हरु ले गरदा। हो देश बीकास नहुने
@RajanSingh-f7w Жыл бұрын
सह्रै राम्राे सल्लाह दिनुभाे.र दाृहाेराे कुरा सुन्ने याे यू टुबका पत्रकार लाइ पनि धन्यबाद।
@darshandarshan8715 Жыл бұрын
मिडिया भनेको येस्तै तठस्थ हुनुपर्छ
@buddhakhati673 Жыл бұрын
दुधको पैसा गोजिमा र पानीको पैसा पानीमा भयछ नापिको सर
@rohangaming11627 ай бұрын
Ho. 100% right 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉😂😂😂😂😂😂😂😂😂😂😂
@khumlalraj6309 Жыл бұрын
Jai greater nepal. Balen jindabad🇳🇵🇳🇵🇳🇵
@madangurung3094 Жыл бұрын
बुढानिलकण्ठ नगरपालिकामा फेरि मालपोतकै मान्छेले सरकारी जग्गा कमाएर खाई रहेका छन । वहाको चाहिँ खोला खन्दैन भनेर किनेको बुझे । नगरपालिका ले क्षतिपुर्ती चाहिँ बेहोर्नै पर्छ । पास किन भयो । सरकारी जग्गा चाहिँ अतिक्रमन रोक्नै पर्छ ।जय बालेन । जय नेपाल ।
@ganeshrajadhikari9417 Жыл бұрын
कुरा गहिरो छ नापी विभाग काम गरेको कर्मचारी ले कसरी ३ करोड घर किन्न सक्छ 🤔👏
@veesalgurung2473 Жыл бұрын
भष्ट्रचार हजुर भष्ट्रचार , मेरो बाबा 20बषे खाडि काम गरेर आउदा पनि जिन्दगीभर जम्मा 1 करोड पनि कमाउन सकेन😢😢
@oldmonk-xg4qi Жыл бұрын
कसरी कमाउछ 5 करोडको घर किन्ने सम्पती यो सरकारी कर्मचारीले। अब यो पनि भ्रस्टाचारि मुद्दामा जाने भो। 😂
@dipeshsharma11921 Жыл бұрын
exactly thats my question to this napi guy😂😂😂😂
@balaramadhikari3963 Жыл бұрын
नापीको कर्मचारी भनेपछि कसरी कमायो होला भनिरहनु पर्छ र !?😂
@buddhagurung8249 Жыл бұрын
पाप धुरी बाट कराउँछ भन्थे हो रहेछ
@mkk6301 Жыл бұрын
Yo manchhe ta naapi ko kharnaak ho...kamta dukha dinthyo,
@Superstudios99 Жыл бұрын
😂😂😂
@Tejbahadur-h3n Жыл бұрын
36 वर्षको नतिजा....नापी कार्यालय को कर्मचारी ....?? अनि त जस्तो झोले लाई देश निकाला गर्नुपर्छ....अनि त्यो घर भत्काउदै लाने हो...!!!
@bamshrestha7268 Жыл бұрын
Good balen sir
@lasangtamang8817 Жыл бұрын
Gokarnesor dakchin dhoka ma pani aayera khola ko salyab Nikalnu paryo mahanahar balen sir jindabad
@santoshpuri3364 Жыл бұрын
यो नापिको कर्मचारी अरे कहाबाट ल्यायो तेत्रो ५ करोड यसलाइ समातेर अनुसन्धान गर्नुपर्छ
@MangalStationery Жыл бұрын
Kaarindaaaa 🤣🤣🤣🤣
@kedarnaathgu-ru-ng1296 Жыл бұрын
बलेन शाहालाई कनुन कसैले बुझाउनु पर्दैन्!
@purnakhatri9991 Жыл бұрын
जग्गा नापि गर्दा कतिको मन दुखाएको होला, ४ करोड गयो खोला,
@kavrelithito5968 Жыл бұрын
सिधै भनुन मेरा घर परेकाे छ म नापिकाे माफिया हाे भनन भाइ बिचर काभ्रेको दाइ लाई चाई पिडित हाे है
@ubgamer9738 Жыл бұрын
Bikram Shrestha is Speaking truth
@maxmaxie1328 Жыл бұрын
कुनै दिन यीनी हरु ले बागमति पनि ढल नै भन्छ यिन ले।
@ZAPNEP Жыл бұрын
Good Job Shrestha
@ghaledai7603 Жыл бұрын
Shrestha dajule ramro kura garnu vayo
@SudarNepal-f5m3 ай бұрын
खाय काे पैश जाने भाेअब नापिमा😅😅 jay balen
@junelilama4585 Жыл бұрын
देश जाेगाउनु छ भने नेपालबाट थाेरैमा पनि 10 वर्षसम्म सबै सामाजिक सञ्जाललाई व्याण्ड गरिनुपर्छ ।।।
@parikshitadhikari1140 Жыл бұрын
I agree with the speaker sayings...
@kiranmaharjan06 Жыл бұрын
Napi ko sir ghus Khai Khai jamako paisa ta hola ni. Sarkari jagir 5 cror ko investment hmmm kuroooo🤔
@madangurung3094 Жыл бұрын
नापी कै अरे अझ ।
@KriskhaChettri Жыл бұрын
Ho ni ... sarkari karmachariharu le tetro 5 cores..haha..jasari aayo tesari gayo .. thikai Cha ni
@KriskhaChettri Жыл бұрын
Ho ni ... sarkari karmachariharu le tetro 5 cores..haha..jasari aayo tesari gayo .. thikai Cha ni
@bankimsaud5517 Жыл бұрын
खोलानाला,खेतबारि भनेर बेचने।। नेपाली होनी चान्स पायोकि गर्यो।😂😂😂😂😂😂😂
@Krishna_12-q7z Жыл бұрын
Good बालेन शहा जि 👍👍👍👍👍👍
@deepsagar5194 Жыл бұрын
कुरा सहि हो।।
@RenukaShrestha-qf3vy Жыл бұрын
दलालीहरुको कुरा सुनेर लिन नै गलती हो, पैसा हुनेहरु ठुलो हुदौ रहेछ।
@rameshbista6016 Жыл бұрын
तेत्रो धन हालेर घर किन्नेले नक्सा हेर्नुभएन।नक्सामात पक्कापनि खोलाथियो होला।होला।२होला।होला।२१सालको नक्सामा पक्का खोलो थियो होला
@dawaz265 Жыл бұрын
नापीको कर्मचारी ५ करोडको घर केएल टावरको तल पनि घर ।ईनलसइ लगेर कोमे कानुन आबस्यक छ ।
@Sksndhashxjx Жыл бұрын
salute to balen sir
@JK-co8er Жыл бұрын
नापिकेा कर्मचारिले कसरि कमायेा तेति पैसा अरूलाई ठगे जस्तेा छ
@rohangaming11627 ай бұрын
Char ho.😂😂😂😂😂😂😂😂😂😂😂
@rohangaming11627 ай бұрын
Char ho.😂😂😂😂😂😂😂😂😂😂😂
@umakantakoirala4 Жыл бұрын
अब 3 बर्श कपन खहरेको आस्पास ला मानिस अरु गाउँ जिल्ला गए हुन्छ
@umeshkarki33682 ай бұрын
जसले बेचेको हो उसबाट रकम लिएर आजीवन काराबास ठोक्ने मर्द सरकार हुनुपर्छ ।खोलाको दायाँबाया 20मिटर छोड्नुपर्ने अदालतको निर्णय सही छ।
@NepseLover Жыл бұрын
नापीको भूपू कारिन्दाको आवाज नै कर्कश खाले छ हैट :)
@subashthapa8554 Жыл бұрын
Yesko napi ma kam garney lai chanbin garnu paryo
@khuraharidahal9501 Жыл бұрын
यिनलाइ चाहि थाहा नभएरै किनेका हुन भने क्षतिपूर्ति दिलाउन सक्दा न्याय मिल्ने रहेछ ।
@mohonmohon1057 Жыл бұрын
laataa ले केरा हेरेको जस्तो के हेरेको त।।।।❤❤❤❤❤❤
@khadakjrokaya1061 Жыл бұрын
मालपोतमा कमायको फुकटको पैसातेसरीनैजनछ
@harishthagunna8046 Жыл бұрын
एपत्रकारसर कुनपाटिकोहोतपाइ घरभत्किकोडालेछ
@itsmebadboyofficial5192 Жыл бұрын
Thik paryo Gau ghar xodera sahar vazar ma Billding kinera maile ho dhani ho vane haru aba sokha ma Dubeko dekhera khusi lagxa jay balen sir👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@KriskhaChettri Жыл бұрын
Desh banauna kaile Kahi gaaro decision Lina parnae huncha saccha deshbhakta honest sahi netrito garnae sahi neta le.. Dherai ramro kaam gari rako chan ktm mahanagarpalika team le 🙏 Jai Nepal 🙏
@LalBdrThami Жыл бұрын
मिठारामको मिठा कुराको पछी लागेपछिको नतिजा
@dipaktamang1247 Жыл бұрын
अगाडि भत्काउदै,पछाडि बनाउदै जादा उपयुक्त हुन्छ,यकै चोटि भत्काउदा जनता मा नराम्रो म्यासेज जान्छ।
@sblama219 Жыл бұрын
Jai Balen Shaha ju 🇳🇵👌🇳🇵👌🇳🇵👌🙏🇳🇵🙏🇳🇵👍❤️
@rampdpoudel11978 ай бұрын
दुनियालाइ ठग्नुभयो के नापि को कर्मचारिलाइ जग्गा कस्तोछ खोला नाला बाटो नापिका कर्मचारिलाइ सबै थाहाहुन्छ नापिले जति ठगने अरुकोहोला
@chakragurung9244 Жыл бұрын
३६ बर्स नापिमा गरेको मान्छे गफ दिने फसे भन्न लाज हराको बेकुफ अलि कति गोजि भर्दियो भने बिच सदक पनि पास गर्छ नापि बिभाग्ले
@raysentertainment4912 ай бұрын
नापी कार्यालयको कर्मचारीहरूसँग यत्रो पैसा सायद अनियमित तरीकाले कमाएको होला ठिकै भयो होला। सङ्का मात्रै।
@ajaygurung5144 Жыл бұрын
जाऊ है नापीमा जागिर खान 🤣🤣🤣
@santoshruchal3207 Жыл бұрын
जाबो नापिको सामान्य कर्मचारीले 4-5 करोडको घर किन्न सक्ने होइ
@Drinyel Жыл бұрын
,,,अब त घर जग्गा किन्दा जमीन मुनि के छ भनेर डोजरले खोतलेर मात्र किन्नु पर्नि भयो😂😂😂😂😅😅😅😅
@shambhubhatta9029 Жыл бұрын
नापिको रे यसले बहित घुस खाको रछ यसको छानबिन हुनु परो । नत्र कर्मचारिको तलबले यत्रो करोड कहाँ बाट आयो पैसा ।
@rishiadhikari7081 Жыл бұрын
राम्राे काम बालेनकाे । याे नापिकाे मान्छे फटाहा हाे ।
@SurendraKhatri-ds3qj Жыл бұрын
यो मान्छेलाइ सबै थाहा छ यदि छैन भने नापिको हैन कसैले थाहा नभएको कुरा नाप नक्सा मा प्रष्ट देखाएको हुन्छ।
@bishnudhital8000 Жыл бұрын
पाच करोड नापि बाट कमाए को
@bindugurung5496 Жыл бұрын
यो नापी कर्मचारीलाई सव थाहा थियो जस्तो छ । यस्तै हुन्छ लोभले लाभ, लाभले विलाप ।
@bikashmagar8477 Жыл бұрын
राम राम नापिमा काम गरेर पनि यत्रो पैसा कमाउने रहेछ
@OscarKafle Жыл бұрын
काम नगर्नेले हाे भुक्ने काम गर्ने बालेनकाे खाेई्राे खन्ने काम नगराै सक्छ साथ दिनु नत्र बिराेध नगराै बिन्ति कमाउने हाेईन देश बनाउ जय बालेन
@UpendraChaudari Жыл бұрын
❤🎉
@sbrai8048 Жыл бұрын
यिनिहरू पिडित हाेइन जानी जानी नेपालकाे कानूनलाइ पैसाले किन्दाकाे परिणा भाेगेकाे हुन । नापी विभागका कर्मचारीले ५, ६ कराेडकाे सम्पती कसरी कमाए? लुटेकाे धन खाेलामा गायाे ।
@husbandfilms7123 Жыл бұрын
Balen shah jindabad
@aayushrijal4640 Жыл бұрын
Yo channel chai thikai ra patrakar pani 👏👏
@khadgakatuwal7094 Жыл бұрын
जो जस्ले भ्रष्ट बाट कमाएका छौ त्यो पैसा सहयोग गर बेबस्थापन हुन्छ।
@BadriKhatri-e9z Жыл бұрын
हेरनुस आम जनता ले नेपालका ऐवटा करमचारी ले कडाेर काे घर हाे नकसा मिलन गरनि सुनी दीनुस झाँक्री ल बउसी लाई बकन लगाइ राखनु भकाे इ कररमचारी नापी साखा लाई मिडीया लाई धनये वाद ।
@netrabasnet9640 Жыл бұрын
कीन खोलाको छेउ मा घर कीनबनाको माफीया
@thamanchettri5360 Жыл бұрын
नापी रे थाहा छैन भन्छ बेवकुफ
@ramkrishnashrestha6547 Жыл бұрын
नापि को कर्मचारिको को दिमाग मा किरा परेछ जग्गा नापनै न आउने मुला ले कसरि जागिर खाएछ
@RameshPun-mi4ox Жыл бұрын
जय वालेन
@siddhiraut4575 Жыл бұрын
लुटेर किनेकाे घर हाे भगवाले हेरिराखेका रहेछन माथिबाट
@anitagiri5551 Жыл бұрын
बिचमा खोला राखौंरे कस्तो सजिलो । अचम्म छ बा ।
@D-Silent-Warrior Жыл бұрын
यो नापी विभागको कर्मचारीलाई परेको अन्याय देखेर मेरो आँखाबाट तुरुक्क आँशु खस्यो । खैर कति गरीब निमुखाहरुको जग्गा कुन कुन सामन्तिहरुको नाममा सुटुक्क नापी दिएर दु:खले कमाको पैसाले जोडेको ५ करोडको सम्पत्ति पनि बालेन सरकारले देखी सकेन ।
@dhurbadhital1256 Жыл бұрын
खासामा कर्मचारीहरूले लुटी रहेकाले भत्काउन पर्छ
@saraswatimanadhar8051 Жыл бұрын
भ्रष्टाचार गरेर कमाएको पैसा त हो नि यसरी नै स्वाहा हुनुपर्छ। तलब त कति कमाएउ छोरा छोरीलाई पढाउने खर्च, बुढीलाई मेकप खर्च, बिरामी खर्च,खाने खर्च सबै घटाएर कति हजार बचत हुन्छ??? सबै भ्रष्टाचारीको यस्तै हुनुपर्छ।
@dhrubapaneru6475 Жыл бұрын
❤Good news for civilian
@bhimchhalise1326 Жыл бұрын
खोला मिच्ने अनि गफ गर्ने
@harigurung3571 Жыл бұрын
Jay balen
@rambalami2059 Жыл бұрын
Mayor saabko jay hos. ...😀😀 clean mart city. ...❤❤
@dwarikaaryal9505 Жыл бұрын
एउटा नापिको कर्मचारीले तेत्रो पैसा कहाँ वात आयो सोधौन
@latatamang3530 Жыл бұрын
Victims's voice is right. All need justice.
@madangurung3094 Жыл бұрын
हुन त हो तर कुरा गर्न सबैलाई आउँछ ।
@ganeshthapa7128 Жыл бұрын
बालेन हाई हाई
@dhurba3499 Жыл бұрын
नापीमा काम गरेका रहेछन 36 बषॅ पैसो बेसरी कमाएका रहेछन पुवॅ मेची देखी पश्चिम महाकालीसम्म का जन्ता बाट नै उठाएका त होलान एउटा कमॅचारीले 5/5 करोड का घर त त्यसै ठडिएका त होइन होला।
@Jhagupokhrel10 ай бұрын
हिरोत हुनुभयो तर घरभत्किँदा जिरोहुनुहुन्छकिकसोहोअब 1 जानालाइहेरेरत भयेन सबईकोसाथमाजानइपर्निहोला त्येत्रोघर आफइनापिसाखाकोमान्छे के भन्नि। कलम्घुँमाकोपइसा जानुभयो
@Kpbagale2858 Жыл бұрын
Yo gharbeti ko kura 100% correct xha. Uchit khshiti purti dinu parxa.
@bishnubuduja8402 Жыл бұрын
good balen sir team
@masterg460 Жыл бұрын
भविष्यमा लोकसेवा आयोगको परीक्षामा आउन सक्ने प्रश्न खोलो कोट्याउने चलन कस्ले ल्याएको हो ?? १ प्रचण्ड २ के पि ओलि ३ शेर बहादुर ४ बालेन
@subhashkatuwal6536 Жыл бұрын
Khola sarkari jagga kalpat all Nepal ma harayo ani duban ko samasya badi pahiro aucha hai jaya Balen