Рет қаралды 25,355
कपनमा दिन दहाडै भएको घटनामा प्रहरी अझै सुराकविहीन | Galaxy News Report
सघन सहरी बसोबास । उसै त सहरी भीडभाड, त्यसमाथि पर्वको दिन । मानिसहरूको आउजाउ भइरहने पसलमा दिनदहाडै हत्या होला भनेर कसैले अनुमान गर्न सक्छ ? त्यस्तो ठाउँमा हत्या गरेर अपराधी फरार रहन सक्छ भने कसैले चिताउन सक्ला ? तर, काठमाडौँको सरस्वती नगरमा ६ दिनअघि चक्कु प्रहार गरी हत्या गरिएकी नीरा पाण्डेको हत्यारासामु अझै प्रहरी पुग्न सकेको छैन । प्रहरीले अनुसन्धान गरिरहेको छ कि छैन भनेरसम्म थाहा पाउन नसकेपछि स्थानीयबासी आन्दोलित भएका छन् ।
#Galaxy4K #GalaxyNewsReport
Subscribe Us: / @galaxy4k
Facebook: / g4ktvnepal
Twitter: / galaxy4knepal
Instagram: / galaxy4knepal
©2023 Galaxy 4K. All right reserved.
Unauthorized downloading and duplicating on KZbin, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)