घरको श्रीमती कति समझ्दार र कुरा गर्न सिपालु रहिछन् तर दमिनी बहिनीको आफ्नै कुबुद्धीले गर्दा जीवनभर दुख पाउने भई बिदेशमा कमाउन गकि केटाले फकायो भन्दैमा दाया बाया सोचबिचार नगरि सेक्स गर्नु पर्ने? हैट्
@rabilamechhanekosathi5263 жыл бұрын
Keti le fasako raixa
@antarekancha92433 жыл бұрын
balatkar garyo hola ni ta naso baulayesi k garos qutar ki nepal
@s.n.s.sherpa95283 жыл бұрын
Sahi ho
@buddha17833 жыл бұрын
Aba balatkar kes ko mudda halnu parxa khate lai
@ramilachhetri60663 жыл бұрын
Akpalta janu hola
@khantikhanti32203 жыл бұрын
जेठि श्रीमती धेरै समझदार रहेछ
@Binita8553 жыл бұрын
हामी ता जात भात कुनै पनि बेत भात छैन तेई भएर बिसुवासी हुनुपर्छ जुनै जात पनि बस्नु मिल्छ
@bikramtamang6073 жыл бұрын
सिर्जना जि बोल्ने शैली एकदम राम्रो मिठास कति मीठो बोलेको ...
@nawinbhujel83833 жыл бұрын
She is good wife
@tukrekomutu1683 жыл бұрын
सारै समाज दार हुनु हुँदो रैछ कपूर को जेठी श्रीमती को।
@tikaramtkrm71773 жыл бұрын
कपुरको जेठि स्वानी साह्रै समजझदार रहेछ
@Nirumagar80903 жыл бұрын
पत्रकार साथीहरु तपाइहरुलाई म पटक पटक आग्रह गरेको छु त्यहाँ पुग्नुहोस् भनेर ।
@aryabista99473 жыл бұрын
कति महान नारी बम, बेमान सिर्मती बैनी तिमी कति ग्यानि बैनी को बोली कति मिठो चिन्ता नगर बुने हजुर को सधैं भलाई होस्
@gaganbudha79253 жыл бұрын
Dherai ramro boli shreejana bainiko
@ritakhatri83953 жыл бұрын
Yestei valajmi imandari samajdari lai ta yestei pida dinxan ta god le pani.
@harimagar65403 жыл бұрын
कपुरको जेथी बुधी धेरै सिदा हुनु हुदो रहेछ यति पिदामा पनि कति हसिलो सङ्ग बोल्नु हुन्छ सलाम छ कपुरको जेथी बुधी लाई
@harimayadhungana94343 жыл бұрын
सि्जना बहिनी सारै बुझ्ने बहिनी तपाई लाई भगवानले साथ दिनु हुन्छ
@asbinsewaofficial923 жыл бұрын
मुगु गोएर छिटो भन्दा छिटो सबै जनाको ईन्टरभिउ लिएको देख्ना पाउ पत्रकार सर
@sushmashrestha73433 жыл бұрын
Yo media kam 6ina raixa first interview kishor Shrestha le lako ho uha sangai Mugu Jane plan ma theyexa bt te bahini r kapur le hami afai Jane media koi janu Pardaina vane vdo hejo hereko bt yo media hru chai views ko lagi ho garnu sakne k hoina jsto lagyo malai t.
@megharajgautam11513 жыл бұрын
Yes 🙏 go to mugu 🙏 media 🙏
@Padma_sharma3 жыл бұрын
सृजना, सांची कै नारी देवी हो, कती मीठो बोली, कती सहनशील, कती समझदार, दिल देखि नै सैल्यूट छ सृजना लाई
@bhagawatiroka41073 жыл бұрын
नारी सहनशील हुन्छिन् । आफूमाथि सौता पर्दा पनि कति मिठो बोलेको यो नानी बिचरा ।
@nawinbhujel83833 жыл бұрын
Yo nai hoo jeudo laxmi mata
@Chunisarasunari003 жыл бұрын
जेठि श्रीमतीलाई केही भन्न पर्दैन,तेसै पनि उनी पिडामा छ्न।
@narayandawadi3 жыл бұрын
पिडित त सिर्जना बैनि हुन। कपुर लाइ कानुन अनुसार कारबाही गर्नु पर्छ।
@rasunarai36763 жыл бұрын
कति मिठो बोल्नु भएको यति धेरै पिडा मा भएर पनि Shrijana बहिनी
@gitagaudel89473 жыл бұрын
Sahi vannu vayo
@punbinod2983 жыл бұрын
kpopk
@fiverserviceskaran71823 жыл бұрын
jjiii@@@@@@@ईईईआआऐइ#विव्वुकी@उ#इवेउउउउउउउउउउ
@bikashmagar4653 жыл бұрын
Sahi ho
@sagarchhetri93923 жыл бұрын
Sahi vhanu va
@thapakrishna73253 жыл бұрын
कति मिठो बोलेको यो दिदिले यस्तो पीडामा पनि वाउ मैले माने यस्तो बुझकी श्रीमती हुदा पनि अरु किन खोज्नु रोज्नु परेको
@RamChandra-iw3fl3 жыл бұрын
युटुभर भाई दलित होस् या दलित नहोस् बहु विवाह त होनि किन पेलेर कुरा गरेको सृजना बैनि सग ?
@muhammedkadir71213 жыл бұрын
सारै सहनसिल बैनि लाइ हाम्रो पनि धेरै धन्यवाद कति मिल्ने कुरा गर्नु भएको नानी
@milan86913 жыл бұрын
श्रीजना बहिनिले कति मीठो मन मा लाग्ने कुरा गर्नु भएको धेरै बुझकारी रहेछ दुखमा परेर पनि मन को पीडा लुकाएर मीठो बोल्नु भएको छ सलाम छ
@kuberpahim32713 жыл бұрын
सिर्जना बहिनिकाे शब्दहरु सुन्दा बाेल्ने र सुन्ने शक्ति हेर्दा तपाईलाई धेरै धेरै धन्यबाद छ
@renuadhikari78873 жыл бұрын
Yahako samaj ko agadi Kura gareko re utako pani ta samaj hola ni moj garne Bela socheko vaye ramro
@pujanbasnet57873 жыл бұрын
Sirjana g yo bam lai mudda halnu plg
@sharadapant23363 жыл бұрын
सहनशिला शुशिला जस्तै नारि रहिछन जेठि सिर्मति महान नारि कति महान् नारि
@chandralingden28513 жыл бұрын
कपुर भाइको जेठी श्रीमती चाहि सस्कारी रहेछ भन्ने कुरा सुन्दा नै थाहा हुन्छ !
@Nsp9333 жыл бұрын
कपुर काे जेठि श्रीमती सार्है असल स्भाविक हुनु हुदाे रहेछ यस्तै नारि हाम्रो समाज मा हुनु जरुत छ ।तर मिडिया कर्मि to मुगु जानू पर्याे।केही भर छैन्।जात भात चाहिँ अन्त्य हाेस छिटै ।
@mysweetheartindra65283 жыл бұрын
Yestai nari hamro samaj ma vayo vane 8,10 ota bihe gardaa pani mile r basna sajilo hunxa machikne
@quezindia9713 жыл бұрын
Mug damai be garyo vanni paxiko kura ho soutalko kura utha poila
@devirai25403 жыл бұрын
जेठि बुढि सारै राम्रो रहिछिन।
@sandheyakhatri90863 жыл бұрын
Aasu lakxa jethi budi ko vaneko rahixa pahile
@OppoA-mh3uw3 жыл бұрын
कपुर को जेठि बुढी सारै समज्दारी हुनु हुदोरहेछ # बोलीचाली पनि सारै राम्रो रयेच#
@sandheyakhatri90863 жыл бұрын
Keti ko galti xa 100 ma xa
@OppoA-mh3uw3 жыл бұрын
@@sandheyakhatri9086 हजुर हजुर केटी को धेरै गल्ती छ् # 🙏🙏
@aaaayyyy87603 жыл бұрын
Good nice bail Kuwaiti sis sis sis 👍👍👍👍👌👌👌👍👍👌👌👍👌👌👍👌👌
@OppoA-mh3uw3 жыл бұрын
@@aaaayyyy8760 🙏🙏
@sabitrabhandari80613 жыл бұрын
कति दुखमा पनि मीठो बलि
@yamsingjai92253 жыл бұрын
Khasai dukhako kura hoina sabita jiu aakhir aafano sukha dukha aafai sanga xa sake samma jasto sukai awasthama ni milijuli hasikhusi basna saknu parxa
@sugamlimbu89403 жыл бұрын
हेल्लाे पत्रकार सर यस्ताे साेद पाेज त पहिले नै गर्नु पर्ने थियाे नि जब केटा केटी हिडी सके पछि किना
@yongyangyubraj62853 жыл бұрын
Yo varaute le dodar nai pardine raix duniya ko nambar mager k gareko
@singerrameshbirah26203 жыл бұрын
थुक्क रारि कमाउन गएकी भुडि बोलेर आउछे यति राम्रो महिलेको जीवन बिगारीस कमाउन गएकी होकी बुढो खोज्न गएको भालुनी
@topmagar86203 жыл бұрын
चिटठा lotri परेको हो जो कोहिलाई यो lotri पर्दैन bro
@uttamyamphu3143 жыл бұрын
यो छुवाछूत अरुले भन्दा पनि दलित समुदाय कै कारण ले नहट्ने रहेछ यो कुरा केटि पक्षाको को कुरा सुन्दा नै थाहा हुन्छ ! जति बेला पनि हामी दमाई हो स्वीकार गर्दैन होला यतै फर्काइ दिनु हामि त सानो जात भनेर बारम्बार भनेको पाइन्छ किनकी जब सरकार ले नै जातीय छुवाछूत भनेर हटाइ सक्यो अनि किन आफू दमाई सानो जात भनेर दर्साइ रहनु !
@punyaghimire79603 жыл бұрын
जेठी बुढी त्यति राम्रो हुँदा हुँदै कान्छी ल्याउने त्यो केटो नै खराव हो ।
@nilulimbu76803 жыл бұрын
यस्तो सोदपुछ त अगाडिनै गर्नुपर्ने हो
@yambahadurghartimagar98093 жыл бұрын
होनि त
@kumarbogati45163 жыл бұрын
यो बैनिलाई त्यत्रो पीडा पर्दापनि बोली चै सार्है मिठो रहेछ। मन पनि सार्है बुझकी जे छ। त्यही भनिन कुरा राम्रो लाग्यो।
@usinghsaudchalsa96803 жыл бұрын
यो बहिनी एति ज्ञानि रैछन सलाम छ कपुर को जेठी श्रीमती लाई कति मीठो बोली छ बैनि न्याएको लाग लड्नु
@kabitarai47683 жыл бұрын
Shrijana ji you are a great women in the world… be strong ❤️
@shayakirati15303 жыл бұрын
साच्चै सृजना बहिनी हजुर कति पिडा हुदानि यति मिठो बाेल्ने कसम साैताकाे पिडा 😭😭😭😭😭
कपुरको श्रीमती राम्रो हुन यी हेडलाईन मा गलत राख्ने पत्रुकार खराब हुन राम्रो लाई राम्रो भन सिक पत्रुकार
@sabinrdm57053 жыл бұрын
Yo juwaxut garne manxeho rahixa
@rahulkhanal18343 жыл бұрын
Malai ni patrakar ko patrakarita garne saili thik lagena....pidit jethi budi hoina ra vanya
@humagurung71763 жыл бұрын
कपुरको जेथि बुडि सारै कुरा बुस्ने रछिन 🤔🙏
@anshukawar73273 жыл бұрын
यस्तो कुरा कानी सोधपुछ त छोरी पठाउनु भन्दा पैलै गर्नु पर्थियो
@gitakhanal53183 жыл бұрын
Ho ni
@rkkkumarkhatri41553 жыл бұрын
कति लयाङ लायाङ गरेको हो यार कपूरले पाली हाल्छ नि
@madanrana46633 жыл бұрын
Kati ramro boli kapur ko jethi srimati ko
@kushalkasera69473 жыл бұрын
पश्चिमी हत्यारा भन्ने हरु पाठ सिक केही। बाकी भिडीयोमा
@birumongol45273 жыл бұрын
सारै समजदारी श्रजना तेति पीडा खपेर पनि बोल्ने शैली कति मार्मिक छ बधाई बुनु
@returnback39283 жыл бұрын
जेठी श्रीमती सङ्ग धेरै ल्याङ ल्याङ गर्नु ठिक हैन। बरु उसको आमा बुबा सङ्ग कुरा गरे राम्रो हुन्छ।
@basantigurung96863 жыл бұрын
कपुर को बुढी सारै बुझ्ने समज्दारी महिला रहेछिन यकदिन मरेर जाने जिन्दगीको हो बुनु नहुने कुरा भैसको मिलेर बस ल
@myoppo2933 жыл бұрын
यो बैनि को लाईभ हेल्नु मन लागो
@hemadahal93153 жыл бұрын
आफ्नु छोरी ले गल्ती गरेको छ बिचरा ति निर्दोषी चेलि लाई कति टचर देको
@roluxkc64823 жыл бұрын
Teyhi bhanya aaphno chori lai teasari pathaune aahile chahi natak garne. Sarai na bujne hunchan k bhanne ho bhane … bhaneo bhane teasai thuli huncha…
@krishnachhetri94373 жыл бұрын
नारी भनेको यस्तो हुनुपर्छ!सलुट बहिनीलाइ
@basantabasnet19053 жыл бұрын
जेठिबुढि अतिमिलन सार यस्तो पिढामा साैतालाइ पनिकतिमिठाे बाेलिले बाेलिराखेकि।
@haripunmagar46143 жыл бұрын
एस्तो कुरा पहिले नैइ सोधपुछ गर्नु पर्ने सिर्जना बुनु ✌️🇳🇵
@youtubevibe32883 жыл бұрын
kati mitho boli sirjana boini ko
@ShrijanaShrijanaSh3 жыл бұрын
Sarai samjari rahaxin
@UmeshKumar-db3yn3 жыл бұрын
बिचरा कपुर को बुडि कति सोझी साझी रहि छिन त्यो कपुर सालो के गर्नु जोस मा होस न भयसि
@manjusunar63923 жыл бұрын
छ्या मिठो बोलीमा छुवाछुत 😤 दलितको छोरीसग सुत्दा चाई भगवान् खुसी हुन्छन् पुरानो कुसस्कारलाई छोड्दै जाने हो कुन चाई भगवानले भनेछ र हो म दलित ले छुदा रिसाउछु भनेर कस्तो सोच हो के छ्या हाम्रो समाज 😥
@arjunbiswakarma64403 жыл бұрын
Kasto khal ko Debi deuta rahexan yauta manab le xoyako nachalne xi timro soch
@ganeshkunwar57063 жыл бұрын
देउता रिसायर आफ्नो जियान लाइ पिर्छ नि
@ganeshkunwar57063 жыл бұрын
म धर्म मान्छु भन पाइन्छ होला नि
@indiraadhilari24233 жыл бұрын
Aafnu aafnu kul hunx ni taw yeutai jat ma pani puja kotha vitra pasna mildaina. Bihe garera gako xori taw maiti ko puja kotha ma.pasna hudaina thikai ho yo baini ko kura
@khuserai48213 жыл бұрын
@@indiraadhilari2423 Ho ni hajur hamro pani estsi chalan cha pasna hudaina deuta bigrincha kul deuta risaucha\
@JohnJohn-oj7iw3 жыл бұрын
Dherai samajdari raixa Kapoor Kapoor ko pailo budi mearo bata dherai samaan xa 💝💝💝
@lilamanipaudyal84563 жыл бұрын
कति बुझ्ने कति समझदार रैछन बैनी एस्तो दुख को बेला पनि कति समझदार रैछन बैनी त माहान रैछन भगवान को सधै आशिर्वाद रहिरहोस
@radhaghimire16763 жыл бұрын
कति बाठी ,राम्रो बोली पीडा लुकाएर बोल्न सक्ने !आमै छक्क परे कति असल नारी ,मुद्दा हाल्ने ठाउँमा ,सम्मान गरेर बोलेकी ओहो बुहारी लिएर आए जस्तो !आफै फर्काउनु नि !पत्रकार ज्यु कानुन खै ?कसरी जिम्मा लगाएर जेठी माथी पठाएको ?छि
@samir-mamba13893 жыл бұрын
जेठि श्रीमतीले पहिला नै सम्झाको रहेछ अब थाहा पाउछ तातो घाममा बैसमा चुर्लुमा डुब्नेहरु लाइ
@anjupun16053 жыл бұрын
म पनि पोखराको चेलि हु मेरो नि लब म्यारिज हो सुदूरपश्चिम को अछाम जिल्लामा भएको हो म पुन मगर हु मेरो बुडा ठकुरी हुनुहुन्छ घरमा त जातको कुरा भएन तर धेरै गाह्रो छ तेताको परम्परा रितिरिवाज मिनिस हुँदा नि ९दिन बार्नु पर्छ छुवाछुत को प्रचलन छ जिन्दगी कटाउन धेरै नै गाह्रो हुन्छ भन्न मात्र सजिलो हुन्छ बेलामा बुदि न पुराउदा झन तल्लो जातलाई त भित्र छिर्न पनि दिदैनन।
@Rajukanxa13 жыл бұрын
Pida...
@dhankumartamang3 жыл бұрын
बहिनी तल्लो जातको भन्ने सब्द प्रयोग नगम न बिचरीको चित्त दुख्ल
@anjupun16053 жыл бұрын
@@dhankumartamang दाजु मैले तेस्तो नराम्रो भन्न खोजेको होइन जे सत्य छ त्यो कुरा मात्र भन्न खोजेको जात भनेको त नर र नारि हो तर सबै ठाउँमा एउटै चलन हुदैन रहेछ किनकि म आफैंले भोगेको कुरा भएर माफ पाउँ ल यो कुराले मन दुखेको छ भने तर भेदभाव धेरै हुन्छ भन्न खोजेको कुरा हो।
@taramagar83793 жыл бұрын
Anju bainee fb ko id paauna hai...
@taramagar83793 жыл бұрын
@@anjupun1605 kasari dine ho ta imo no. Mero email pathau hajurlai
@malatibk71693 жыл бұрын
कस्तो संस्कार हो दलीत को छोरी बिहे गर्दैमा बुवा आमा को काजकिरिया गर्न नपाउने के दलीत मान्छे होइन
@indrakunwar13553 жыл бұрын
कपुरको श्रीमती राम्रो हुन यी हेडलाईन मा गलत राख्ने पत्रकार खराब हुन राम्रो लाई राम्रो भन सिक पत्रकार
@Sujan_Mewahang_Rai3 жыл бұрын
याे जातभातको कुरा किन अझै पनि गरिरहन्छ मानिसहरू।।😢😢
@महुंप्रकृति3 жыл бұрын
भन्नू सजिलो छ... जातभातको क्रान्ती ल्याउनु किताबमा र फिलिममा सजिलो छ... तर स्विकार्नु गारो छ? मेरो गाँउमा थियो एक्जना राई बुद्धिजिवी छ जसले जातिय भेदभाव को बारे खुब क्रान्ति ल्याउने कुरा गर्थ्यो तर बुढाको छोराले सार्किको छोरी लाई बिगारेछ अनि दलित संगठन को दबाब मा शुभ बिवाहा गर्दियो तर बुद्धिजीवी ले स्विकारेन... अब के भन्ने?
@prakashghale88683 жыл бұрын
Ma Pani yahi Kura sunndai xu kasto samaj ho yo mugu vanney thau yrr damine bhiy gardaima Baba mom ko kerya garna paudaina vanxata ho k Kura garyko ho teyo baine ly
@chhabioli26943 жыл бұрын
जेठि स्वास्नी कति बुज्ने सकेसम्म मिलेर बस्नु जात भात भनेकाे हामिले मान्ने हाे याे जाति त्याे जाति त्यसैले याे संस्कार हटाउनुपर्छ
@rasailiarun4273 жыл бұрын
बिचरी धेरै सस्कारी रैछिन कपुरको जेठी श्रीमती
@महुंप्रकृति3 жыл бұрын
भाइ एउटै content कति पल्ट upload गर्छौ यार? थेट वाक्कै लाग्ने
@harikandelkandel14613 жыл бұрын
Dollor ko lagi gareraxa jatho utuba case salteyar ussla leyar gaiesko baki usala melayar rakxa yo utuba ko ken tauko dukhako hola
@sumitkuwar55733 жыл бұрын
दोस्रो बिहे गर्ने मान्छेलाई बस्ने ठाँउ कानुनले जेल देको छ त बस्नको लागि कब को पिर
@shristithapa49203 жыл бұрын
अस्ति पठाउनु मिलेर दुख गरेर खानुपर्छ भान्ने ले आज जात मा आयो कुरा किनकी पहिले केटी को जात थाहा रैनछ बिचरी जेठि सिरिमती को मन म कति पिडा होला कसरी मन बुजयर बोलिरनु भाछ बैनी मेरो सास रोकिन लग्यो अरु तेस्तै हो जेठि पिर पीडा कति होला सम्जियर
@munarai29383 жыл бұрын
यो जेठि पनि पहिले चै पठाइदिनु भनेर भनि अहिले चै घरमा राख्न मिल्दैन भन्छे भननछे हिडि सकेपछि चै यसरी पनि कसरि मिलेर बस्छन् त अनि बोल्न पनि सिपालु रहेछे यो जेठि तेसको बुडाले काम बिगारि पछि देबिदेउता भनेर भो त तेसका बाजे
@navinsagar94013 жыл бұрын
बिचारी त्यो बहिनी यति धेरै पिडा मा पनि यति मीठो बोलिको साथमा ज्वाफ दिदै छ।
@bipanaxetree69213 жыл бұрын
बिचरा म भन्दा नि सोझी रहिछन सहनशिल
@sabitaChhetri4323 жыл бұрын
कपुरको पहिलो श्रीमती ले राम्रो कुरा गरेको छ सहि अहिलेका केटा केटी लाई सुत्न कति हतार पहिलानै सोच्नु पर्ने हो त्यो केटीले पनि
@dipdangi93053 жыл бұрын
य मुजि युटुबे दम छ भने मुगु गयर समचार बना है फाेनकाे अाधारमा समाचार बनायर समाजमा भरम नपार
@smritiallthings26373 жыл бұрын
बहुविवाह मा जेल हाल्नु पर्छ
@harishbhattvlog10013 жыл бұрын
सही भन्नु भो हजुर
@sandeshdiyali95923 жыл бұрын
बोली चाइ राम्रो तर जातभात छुट्याउने कस्तो देवी देउता मन्दोरैछे जाठी।
@khimbahadurofficail3 жыл бұрын
यो चाहिँ कुरो सहि हो कपुर भोमका श्रीमतिका कुरा पछिम्मा एस्तै रितिरिवाज छ ।
@simranthapa16353 жыл бұрын
देवि देउताले जेसुकै गर्छ सिर्जना बहिनी तिमिले चाहिँ सिधै बहु बिबहाको मुद्दा ठोक्दिनु कसरी हुदो रैछ बिबह अनि बिबहादर्ता
@kamalsambahamphe92573 жыл бұрын
अति राम्रो बाेल्ने रैछ जतिसुकै भए पनि नपठाएको भए राम्रो हुन्दाे जस्तो लाग्छ बम काे बुरि जेठिले भनेकाे ठिकै हो पशिमा यस्तो घटना हरू धेरै घटछ
@himpunmgr40753 жыл бұрын
जे कुरा गर्ने त्यो फटाहा वोम सँग कुरा गर्नु नि किन जेठि बुडिलाई टेन्सन दिइराखेको छ यो पत्रुकार भनउदाले
@seetathapaliya64173 жыл бұрын
सहि भन्नू भयो बिचारा जेठिलाइ कति गाह्रो भको होला नानाथरी किन सोधपुछ गर्नुपर्यो ।उसैले गल्ती गरेजस्तो कति पिडा दियको बिचारालाइ
@manjuupun69473 жыл бұрын
मुटुमा ढुङ्गा राखी हाँस्नु पर्या छ। कति सहनसिल भयर खुलेर कुरा गर्न सकेकी शिर्जना बहिनीले। बिचार बिचल्ली पर्ने भय।
@bishnusanngson19993 жыл бұрын
Jethi srimati pani dui jiu ki raixa ra ni katti soji dharai pida huda hudai pani katti man ruyoo🥺🥺🥺😭😭
@asmitabhandari15373 жыл бұрын
aakhir dukha ra chot paune vanekai yastai sojha sajha lay raxan ni sis kati man royo😭
@jagatrai26323 жыл бұрын
Bichara nai rahex Baini
@nickjonasyojitleatitkoyady57593 жыл бұрын
Malai khusi lagyo yo bani boli chali sahi bolnu bhayo naje bujhune hunu rahexa baini sadai yasari garnu la baini
@chumalungchumalungma39663 жыл бұрын
कतार कतारेनीको कथा रमाईलो छ पैसा कमाउनु पठाएको छोरी मुगुको ठकुरि बोका लगाएर भुडि बोकेर बिजोक घरना घाटको दमैको छोरी बिजोक
@raisanjib17323 жыл бұрын
दोस्रो कुरा याहा दुबै पक्श्रबाट छ । सम्पुर्ण कुरा नबुझि नपठाउनु पर्ने हो ।याहा देख्दैछु मिडियाहरूले अझ्झ चाहिने भन्दा बढिनै खोजतलास गर्दैछ ।त्यासकारण यो समस्याको समाधान चाहिँ होईना , यो समस्या अझ्झै बिग्ग्रने देख्दैछु ।यदि समस्याको समाधान गर्ने हो भने बमलाई सिधै फोन गरे हुन्थ्यो । गलत बाटोमा गई रहेको छ ,विशेष यो मिडियाहरू ।
@milanbantawa1363 жыл бұрын
र सिर्जनालाई मेरो पनि सलाम नरम बोलि गरेर मिठो आवाजले एक मल्हम बन्ने आशा देखाउनु भयो बोल्दिनु भयो तर भित्र धेरै कुरा लुकेको छर्लङ्गै देख्न सक्छौ!
@karnaliaawaj42843 жыл бұрын
कति राम्रो बोल्नु भा हो स्रीजना बहिनि
@taraaryal83133 жыл бұрын
किन जेठिलाइ तनाब दिन्छौ ए पत्रकार कमाउन गयको बुडोले सौता लेउदा कस्तो हुन्छ हामी भोगेको लाई सोझ लफन्नायेर निकाले हुन्छ सिर्जना तिम्रो अधिकार लाग्छ दुइजना लाई नै निकाली देउ एस्ति सोझी र समझदारी श्रीमती भयेर दुनियाँ बटुलेर हिन्ने कपुर कति खतम रहिछ, एउटिको न्याय को लागि अर्किलाइ अन्याय भएको छ तर एसरी गर्दा अब कानुन लाग्छ होला कि नाइ?बिदेश बसेर एस्तै गर्छन अनि सोझो दाजुभाइ दिदिबहिनी हरुले पनि लाजमर्दो वचन खेपन पर्ने!अर्को कुरा देबिदेउता सबैको एउटै हुन्छ तर कुल देवता एकै हुदैनन!दुख परेर कमाउन हिन्ने प्रदेश पसेर दुनियाँ दारी गरेर बस्ने कान्छिलाइ कठै अरे जेठिको सर्बस्व लुटिएको छ कसैले देखेका छैनन् !
@eendrarokamagar23413 жыл бұрын
True💯💯💯☑️☑️☑️🙏
@shankarbohara97673 жыл бұрын
shrijana baini timi kati saskari rahexau ....bastamma chettri ko xori parayu💕
@sukumayanepali58073 жыл бұрын
ठजेठी सोजी रही छन
@sukumayanepali58073 жыл бұрын
बीच र जेठी लाई टचर नदीनु
@rameshthapa65163 жыл бұрын
कति मिठो बोली दु:खमा पनि यो बहिनी को।
@kristinaaarai32163 жыл бұрын
Jethi chahi sarai ramro mitho bolne rahexa.ketai kaam nalagne khalko xa hai.yo ketako bisuwas xaina .
@beinghuman10573 жыл бұрын
Testoi lafanga hru sanga chai patinda raixa keti hru Pani 😀😀
@hemkalarai36173 жыл бұрын
होइन सौता लगाउदैछ बिचरालाई कति खेरेको।लानेर जानेलाई खेर्नु नि।जातको कुरा थपेर यो चाहि पटक्कै भएन है पत्रकार G..अस्ति मिलाएर पठाउनु भन्दा अगाडि चाहि यो सब सोधबुझ गर्नुपर्छ नि।
@rebikamagar6613 жыл бұрын
Ho ni aile aayara bichera sirjana baini lai pida maathi pida diraxa yo salaa patrukar vanuda le
@misstbm80293 жыл бұрын
Bichara jethi srimati poni 🥲
@tukrai65593 жыл бұрын
जेठी श्रीमतीको बानी बोली धेरै मन छोयो साँच्ची सामना छ shrijana बहिनीलाई यी kanchee श्रीमती liyaune र kanchilai कानुनी कारबाही होस्
@thirendrabudhachhetry7293 жыл бұрын
यो सिर्जना बहिनी एकदमै समज्दार रहेछिन ।कत्ती राम्रो स्पष्ट कुरा गरेकी यथार्थ कुरा पनि यहि हो।यो मिडिया ले पनि यो सिर्जना बहिनी लाई पहिलेनै कुरा गरेर राम्रोसँग कुरा गर्नु पर्ने नि
@user-lk3lz1yg9r3 жыл бұрын
जेठि श्रीमती कति बुझकी बिचारा ! कति मिठो बोली नि तर अब मिलाएर राख्नु पर्यो त्यो गर्भवती कान्छी लाई पनि ! दलित हुनु पनि त अभिसाप होईन नि त ! मान्छे नै हो मार्नु भएन त्यो दमाइको छोरी लाई !
@shantaghimire52463 жыл бұрын
ललिताकी आमाले जेठी लाई नराम्रो भन्न मिल्दैन। जेठीको के दोस ? दोस त ललिता र कपुरेको हो ? जेठीले त राम्रो कुरा गरिरहेकी छ बिचरा। बिरुकै घरमा कसैले दमिनी ल्याए स्विकार्दैनौ । त्यति सजिलो छैन त्यो बिकट ठाउँमा । कुसंस्कार पत्रकार ले एक शब्द भनेको भरमा हट्दैन। समय लाग्छ। काका नै होइन बनावटी बनाएर भनेको कपुरेले।
@jungbikash5013 жыл бұрын
सहि भन्नू भयो।
@eendrarokamagar23413 жыл бұрын
true💯💯☑️☑️☑️
@dearex9383 жыл бұрын
जेठी श्रीमति साचिकै माहान हुनुहुदोरहेछ
@rameshpun21393 жыл бұрын
मैले पहिले भनेको थिएँ पश्चिममा दलितलाई घरमाको अगनम पनि छिर्न पाउँदैनन्
@saveenrawal87003 жыл бұрын
👍️👍️👍️
@nirmalakunwar483 жыл бұрын
हैन हाै बहुबिवाह गर्नेलाई त कानुन बमाेजिम कार्बाहि हुन्छ। कपुर र कान्छि बुढि दुबैलाई सजाय हुन्छ। बिचरा याे सृजनालाई किन पीडा दिईरहेकाे पत्रकार ज्यु? गर्भवति रहिछिन् सृजना पनि,,यस्ताे बेला साैता ब्यहाेर्नुपर्दा कति पीडा हाेला?
@rebikamagar6613 жыл бұрын
Right kura hajur ko
@anilraeofficial5993 жыл бұрын
kati honest raixa ...srijana baini...lalita dukh paunu nai khojeko ho natra media le lanxu bhaneko thiyo ta namanne lai ......tar kati majale saino lagayer bolnu vako ama vaner bolnu vayo yo srijana le...
@sagarpariyar2912 жыл бұрын
sabai manxe authai ho ko thllo ko sano कुल गयो वाडमा साल
@radhasharma38253 жыл бұрын
Manvari pida huda pani kati mitho boleko kapurko jethi shreemati 👍️👍️👍️👍️👍️
@shantibasnet81623 жыл бұрын
याे कुरा त जब मीडिया ले कपूर बम ललिता काे घर पुगे पछि एक पटक केटाको घर परिवार र जेठी श्रीमती लाई पनि यस्टो हुँदैछ भनेर सोध्नु पर्थ्यो नि अब कान्छी र जुवाई पठाइदिनु भनेर जेठी लाई भन्नु अब जेठीको के हाल हुन्छ जेठीको के दोष यो कुरा पहिले नै मीडियाले सोच्नु पर्ने थियो
@Anticorr3183 жыл бұрын
चाहे एमाले होस्,चाहे कांग्रेस होस्,चाहे माओबादी होस्,सुदुर पक्षिम अञ्चलमा छुवाछुत सम्बन्धि ठुलो समस्या छ !बिहेको कुरा छाडौं जहाँ दलित र क्षेत्रीको पानी पिउने पँधेरो समेत अलग हुन्छ साथै कुनैपनि चिज लिने दिने गरिंदा एक अर्कामा हातमा लिंदैन भुँइमा फालेर लिने दिने गरिन्छ !