Рет қаралды 277
कर्ण थापा गणतन्त्रबादी र राजतन्त्रबादी बिच देउडा चर्काचर्कि "जिउदै मर्याको हो,दाइ मारेको छलफल छैन"……
नर बहादुर रावत र र्ण थापा बिच देउडा घम्साघम्सी
#multisector #deudaghamsighamsi #deudas #deudamusicnepal #superdeude #part2
✍️.यहाँहरु सम्पूर्णलाई यश Multi Sector KZbin Channel मा हार्दिक स्वागत छ।
हरेक समुदाय,सम्प्रदाय एवं भौगोलिक क्षेत्रका ऐतिहासिक मौलिक पहिचानात्मक लोपोन्मुख कला,लोक संस्कृतिको खोज, अध्ययन,पहिचान, संकलन,संरक्षण, सम्बर्द्धन,विस्तार र विकास गर्नुका साथै विभिन्न नयाँ-नयाँ समसामयिक विषयमा जानकारि गराई चेतना,क्षमता एवं ज्ञान अभिबृद्धी एवं मनोरञ्नन र रोचकता प्रदान गर्नु Multi Sector youtube channel को मूल उद्देश्य रहेको छ।
यहाँहरु सम्पूर्णको सहयोग एवं अपार मायाको अपेक्षा गर्दछौँ।
सम्पूर्णले यस Channel का Videos लाई Like,Comment, Share र Channel लाई Suscribe गरिदिनु होला।❤️🙏