Рет қаралды 60,890
करेला र चिप्ले भेण्डीको स्वादिष्ट अचार | Karela Ra Bhendiko Achar | KanchhiKitchen
welcome to @KanchhiKitchen
करेला र चिप्ले भेण्डीको स्वादिष्ट अचार बनाउने तरिका हामिहरुले आजको भिडियोमा तपाईहरुलाई देखाएका छौ । आजको यस भिडियोमा पुरानो रेसीपी तपाईहरुलाई शेयर गरेको छु । हाम्रो गाउँघरतिर यसप्रकारको परिकार बनाएर खाईने भएपनि अहिले भने विभिन्न आयुर्वेद तथा मानिसहरुले यस प्रकारको खाना खान नहुने बताइरहेको बेला हामिहरुले भने यस भिडियोलाई फेरी हाम्रो च्यालमा राखेको छौं । यस प्रकारको परिकार बनाएर खाँदा खासै गाउँघरतिर यसको बेफाईदा भएको भन्ने नसुनिएकोले पनि हामिहरुले यस भिडियो बनाएर तपाईहरुलाई देखाएका हौ । तपाईहरुले पनि गाउँघरमा यसरी पकाएर खानुभएको भए कमेन्ट गर्नुहोला ।
#food #villagelife #cooking #recipe