Karaoke of Chalechha Batas Sustari by Shambhu Rai #karaoke #musicnepal
Пікірлер: 24
@DadayLepchaАй бұрын
❤ i like old songs so old is gold 😊😊😊
@nabinrai316 Жыл бұрын
Best of Shambhu rai
@rudrarai556910 ай бұрын
Vary nice song
@indramagar5312 жыл бұрын
Dhanyabad sambhu dai
@MrNigdug2 жыл бұрын
चलेछ बतास सुस्तरी मनै सरर, हो भरोसा छैन जीवनको बिताउ हाँसेर चलेछ बतास सुस्तरी मनै सरर, हो भरोसा छैन जीवनको बिताउ हाँसेर कहिलेमा काहिँ रमाइलो हुन्छ भेटघाट हुदाँमा कहिलेमा काहिँ रमाइलो हुन्छ भेटघाट हुदाँमा छातीको ज्वाला नमेटदो रहेछ बसेर रुदाँमा, हो-हो, बसेर रुदँमा चलेछ बतास सुस्तरी मनै सरर, हो भरोसा छैन जीवनको बिताउ हाँसेर बिहानी हुन्छ, उदाउछ घाम, साँझमा डुब्छ रे बिहानी हुन्छ, उदाउछ घाम, साँझमा डुब्छ रे हिजोको बाला, आजको योबन भोली त लुक्छ रे, भोली त लुक्छ रे चलेछ बतास सुस्तरी मनै सरर, हो भरोसा छैन जीवनको बिताउ हाँसेर चलेछ बतास सुस्तरी मनै सरर, हो भरोसा छैन जीवनको बिताउ हाँसेर
@puranchaudhary4551 Жыл бұрын
😅😢🎉😂
@bkcreation45592 жыл бұрын
Evergreen song’s music track. Thank you for uploading such a beautiful song 🎶. Becoming fan of your channel hai❤