No video

करिब१३ करोडमा खोलिएको हाम्रो दमक फनपार्क एण्ड एग्रोटुरिजम प्रालि|DAMAK FUNPARK& AGRO TOURISM PVT.LTD

  Рет қаралды 888

Purbeli Serofero

Purbeli Serofero

Күн бұрын

करिब १३ करोड रुपैयाँको लागतमा खोलिएको हाम्रो दमक फनपार्क एण्ड एग्रो टुरिजम प्रालि|HAMRO DAMAK FUNPARK & AGRO TOURISM PVT.LTD
झापाको दमक चोकबाट करिब २ किलोमिटर उत्तर भाङबारीमा दशैंको सन्मुख पारेर दमक फनपार्क सञ्चालनमा आएको छ ।
दमक फनपार्क एण्ड एग्रो टुरिजम प्रालिको करिब १३ करोड रुपैयाँको लागतमा साढे ६ बिगाहा क्षेत्रफलमा निर्माण गरिएको फनपार्क हो ।
दमकबासी र दमक आउने पाहुनालाई मनोरञ्जनपूर्ण नयाँ गन्तव्य अब दमकमै रहेको छ। आफनै पार्कको ६ कठठा बढी क्षेत्रफलमा सवारी पार्किङको व्यवस्थासहित शुरु भएको पार्कमा प्रमुख आकर्षकका रुपमा गोल्डेन टापु रहेको छ ।
जहाँ इन्द्रणी रंगको मनोरम दृश्यसहित बोटिङ गरेर मात्रै पुग्न सकिन्छ । यो टापुमा आकर्षक कलाकृतिहरुको सजावट छ । त्यहाँ पुगेर सेल्फी खिच्ने, टिक टक बनाउने कृयाकलाप गर्न सकिनेछ भने पार्क भित्र बालबालिकाहरुलाई सुरक्षित किसिमको मनोरञ्जनस्थल छुट्टै निर्माण गरिएको छ ।फनपार्क प्रवेश शूल्क जनही एक सय तथा बिद्यार्थीहरुको सामुहिक भ्रमणमा पचास प्रतिशत छुटको व्यवस्था गरिएको जनाइएको छ ।
Plz like share & subscribe👍👍
Thanks for watching......

Пікірлер: 33
1ОШБ Да Вінчі навчання
00:14
AIRSOFT BALAN
Рет қаралды 4,8 МЛН
The CUTEST flower girl on YouTube (2019-2024)
00:10
Hungry FAM
Рет қаралды 39 МЛН
Люблю детей 💕💕💕🥰 #aminkavitaminka #aminokka #miminka #дети
00:24
Аминка Витаминка
Рет қаралды 1,2 МЛН
Damak Fun Park Night Life 😎
13:59
TheMj Vlogs
Рет қаралды 2,9 М.
HAPPY DREAMS FUN PARK CHEPTI ILAM|PURBELI SEROFERO
14:37
Purbeli Serofero
Рет қаралды 16 М.
1ОШБ Да Вінчі навчання
00:14
AIRSOFT BALAN
Рет қаралды 4,8 МЛН