कर्मा गोम्छेनको आ, क्रोस, बुद्धले कहाँ लेखे संस्कार मान्नु हुदैन भनेर, Karma Gomchen

  Рет қаралды 60,965

Triratna TV

Triratna TV

2 жыл бұрын

Don't forget to subscribe to our channel #Nauloawaj
HOST: PRABIN DAHAL
CAMERA: UMESH ACHARYA
EDITOR: PRABIN DAHAL
like our facebook page Naulo-Awaj-1...
For any inquiry mail us Umeshacharya156@gmail.com
connect us on our website www.nauloawaj.com
Unauthorized downloading and uploading on youtube channel is strictly prohibited and if then it is punishable!!
हामीले अपलोड गरेका सामाग्रीहरु डाउनलोड गरि अन्य च्यानलमा प्रसारण गरेमा कानुन बमोजिम कडा सजाय हुनेछ !!

Пікірлер: 146
@Naresh658
@Naresh658 Жыл бұрын
गुरू कर्मा गोम्छेनज्यूको बिज्ञतालाई सल्यूट गर्न चाहन्छु । एकदमै सहि बिश्लेषण🙏🙏🙏🙏🙏🌷🌷🌷🌷
@ishatamang247
@ishatamang247 Жыл бұрын
शान्तिको प्रतीक बुद्ध जन्मेको देश नेपाल तपोभुमी राष्ट्र एकदम मै राम्रो अनि सुन्दर देश नेपाल ❤️❤️❤️❤️🙏🙏🙏🙏
@bisnuroyal8138
@bisnuroyal8138 Жыл бұрын
बुद्धलाई बुझेका तदनुसार आफुलाई साधनामा तपायका सिद्ध महापुरुष ...!धन्य धन्य भए उहाँको दर्शनले!!!!
@netragurung9965
@netragurung9965 Жыл бұрын
कर्मा गोम्छेनको अन्तरवार्ताले मनैशान्तभयो।धेरै धन्नेबादछ पत्रकार मित्रलाइ।नबुझेकोकुरा धेरैनैथीयो ,बुझ्नेमौकापाएँ धेरै खुशिलाग्यो।जै मंगोल
@bishnudevigurung1475
@bishnudevigurung1475 5 ай бұрын
बिद्धान गुरू को कुरा राम्रो लाग्यो हरेक मानव को जन्म संग धर्म संस्कार भाषा जोडिएको हुन्छ तीनै बिषयलाई जीवनमा अँगालेर अगाडी बढनु पर्छ जय बुद्ध
@arunjoshi6690
@arunjoshi6690 Жыл бұрын
Mijin Kurum le thik bhannu bho! Dhanyabad! 🙏🏻
@aryankarki7900
@aryankarki7900 Жыл бұрын
तपोभूमीलाई छोडेर जान सबै नेपालीहरु बिदेशी राजदूताबास र डि भि भर्न लाईन लागेका छन।
@jangbusherpa9004
@jangbusherpa9004 Жыл бұрын
Thank you so much Karma Gomchen I’m very impressive about Buddhism also I’m very much believe Buddhism
@santayonjan914
@santayonjan914 Жыл бұрын
कुरा गुरु को ठिकै हो तर कपाल्को बारेमा कुनै पनि किताब मा लेखेको छैन हो काट पनि भन्दैन र नकाट पनि भन्दैन तरके चाई हो भने हिन्दुर बौद्ध अलग हो हिन्दु हरुले कपाल खौरिन्छ । भने धर्म अनुसार एकै खाल्को देखिन्छ र अलग होस भनेर पनि होकि ।
@dumpanleepcha4608
@dumpanleepcha4608 2 ай бұрын
O Bhai 😮😮
@kunsangdorje8462
@kunsangdorje8462 Жыл бұрын
कर्मा गुरुसङ्ग मेरो धार्ण मिल्यो तिब्बत ले नेपालबाट बुद्ध धर्म पाएको हो नेपालले तिब्बत बाट होइन ।
@PasangTamang-iu2wh
@PasangTamang-iu2wh Жыл бұрын
Yes
@bhaktapradhan9002
@bhaktapradhan9002 Жыл бұрын
🙏🙏🙏 Namo Buddhaya Thank you🌹 Lama Gurujii for your intresting conversations about Buddhism.
@omgurung3528
@omgurung3528 Жыл бұрын
आफ्नो आमा वा बाबा बित्दा लामाहरुले भन्न खोजेको कपाल काट्नु हुन्दैन भनेको होइन । कपाल काट्नु पर्दैन चाहि भन्या हो । काटे पनि केही फरक पर्दैन । तर ग्रन्थमा कपाल काट्नु पर्छ भन्ने चाहि छैन भनेको हो । यहाँ त कुनै लामाले कपाल काट्नु हुन्दैन भन्यो पो भने त । सायद बुझ्नेले गलत बुझेको हुनु पर्छ । यदि कुनै लामाले त्यसो भनेको थियो भने चाहि त्यो लामा confused भएको हुनु पर्छ ।
@bishnudevigurung1475
@bishnudevigurung1475 Жыл бұрын
नमस्कार गुरु हामी सबै जातजाति हरूले आफ्नो भाषा संस्कृति धर्म को जगेर्ना गर्नु पर्छ सबै को मौलिक परम्परा हुन्छ त्यसमा अपाच्य छ भने सुधार गर्ने धर्म कै नाममा संस्कार त्याग्ने हो भने पहिचान मेटिनछ धर्म गुरुहरुले पनि यो कुरा लाई ध्यानमा राखेर सबै मिलाएर लाने हो भने धर्म र संस्कार लाई बचाउन सकिन्छ जस्तो लाग्छ गुरुले भन्नु भएको कुरा चित्त बुझ्दो लाग्यो धन्यवाद
@peacehappiness6734
@peacehappiness6734 Жыл бұрын
पक्का गुरु 🌺🌺🌺🌺🌺
@shambunepali9657
@shambunepali9657 Жыл бұрын
गुरु बुद्ध 🌻🙏🙏🙏🙏🙏🌻
@ashokkumartamang2260
@ashokkumartamang2260 2 ай бұрын
Fyabulla Jyo Jyo....long time no see....
@manjupradhan1719
@manjupradhan1719 Жыл бұрын
Outstanding speech and outstanding translation which made me speech very... Beautiful message thanku thanku thanku so much Tashi dalek
@gatukbhutia505
@gatukbhutia505 Жыл бұрын
Thanks for enlighting precious wisdom to the innocent minds. You are really a great Buddhist master , be it a vajrayan meditation or academic scholars. The discipline is much important in Buddhism.
@ashokkumartamang2260
@ashokkumartamang2260 2 ай бұрын
Bahun shanskriti ta hami manna sakdai nau.....
@jamescopur792
@jamescopur792 10 ай бұрын
म पनि बौद्ध हुने हो। नेपाली पनि बौद्ध हुनुपर्छ
@shivharigurung174
@shivharigurung174 Жыл бұрын
Lord Buddha blessing
@anupalama2892
@anupalama2892 Жыл бұрын
🙏🙏🙏thujexe guru hjr ko dharma sandesh ekdamai ramro lageo fyafulla 🙏 🌷
@edenlama3678
@edenlama3678 Жыл бұрын
Namo Budhaya🙏 Guru , ati simple vasha ma Buddha ko upadesh bujhaunu vayo dherai dhanyabad .
@sabnamgurung6226
@sabnamgurung6226 Жыл бұрын
Namaste guru, ma pani gurule jastai sochera last year bata Buddhism ma lageko chu.pahila ma god ma biswash garne thiyena but Buddhism is totally different from other religions. Namo buddha 🙏🙏🙏
@jasudamlama8820
@jasudamlama8820 Жыл бұрын
Tashi delek guru hajur 🙏🏿🙏🏿🙏🏿 derai derai dheneybath hajur le eti derai gyan badnu vayo ra aagami din ma pani sunnu pairahos.
@sudingrg3096
@sudingrg3096 6 ай бұрын
guru le vaneko kura 100% sai hoo 👍
@taratamang6633
@taratamang6633 Жыл бұрын
Namho Buddhaya 🌹🙏
@aashiqlama5700
@aashiqlama5700 Жыл бұрын
waoo kati mitho kura tasidhelek
@bbgurung3726
@bbgurung3726 7 ай бұрын
गुरु नमस्कार । अझ ष्पष्ट पारि दिनुभएकोमा धन्यवाद गुरु जी
@bishnudevigurung1475
@bishnudevigurung1475 5 ай бұрын
छयछयालो गुरू
@tashideleg1
@tashideleg1 6 ай бұрын
I am impressed with the modern as well as Buddhist knowledge with this Gomchhen Karma. Regarding the birth of Lord Buddha, it is Lumbini without any doubts, but never forget that during the birth of Lord Buddha, there is only a vast or larger Bharat, which is India. Nepal is a new country, but land is not just old but sacred as well.
@yagyaratnashakya9108
@yagyaratnashakya9108 Жыл бұрын
Guru after longtime thanks for ur compacinate teaching sadhu, sadhu, sadhu
@tanjenmoktan2708
@tanjenmoktan2708 8 ай бұрын
Guru Lai Mero fyafulji 🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹
@asmitamang7154
@asmitamang7154 Жыл бұрын
Gyan vaneko yo ho,,,❤❤❤,,,
@basantchettrichettri9932
@basantchettrichettri9932 Жыл бұрын
तिब्बतियन र नेपालीमा केही फरक त हुनुपर्यो बिशेश संस्कार ,संस्कृतिमा पनि फरक हुन्छ । यसैले कर्मकाण्डमा पनि तिब्बतियन ह‍ोईन नेपालीपन हुनुपर्यो । यहाँको तर्कको स्वागतयोग्य लाग्यो ।
@gauritamang7285
@gauritamang7285 Жыл бұрын
Namo buddhaya namo dharmaya namo sangaya tasi dhelek khembola
@chakgurung3175
@chakgurung3175 Жыл бұрын
Very good thank you
@narayanrijal2845
@narayanrijal2845 Жыл бұрын
प्रश्नकर्ताले बौद्ध दर्शन बुझ्नुभएको रहेन छ, त्यसैले बौद्ध संस्कृतिलाई बुझ्ने कुरै आएन । फेरि लामाले किन त्यसो भनेका होलान् भन्नेमा पनि दर्शन त छ । तर ती पूजा गर्ने लामाले कसरी बुझेका छन् त्यो त थाहा भएन, तर संस्कृति भनेका आआफ्ना अलग अलग हुन सक्छन् । बौद्ध दर्शन र शिक्षा बुझेर सच्चा बौद्ध अभ्यास गर्नेहरुको पनि आफ्नै संस्कृति हुन सक्छ र त्यसलाई नै प्राथमिकतामा राख्न खोज्ने बौद्ध पनि छन् । त्यो कुरा बिर्सिनुहुंदैन ।
@sangpolama1985
@sangpolama1985 7 ай бұрын
Right
@arjunghale1456
@arjunghale1456 Жыл бұрын
🌷🌷🌷शाधु शाधु शाधु 🙏🙏🙏 लामा गुरुज्यु काे शन्देस खुबै अानंन्द लाग्छ , हजुर काे अन्तरबार्ता हेर्ने गर्छु , म भारत काे असम राज्यबाट हजुर 🙏
@suryatamang9588
@suryatamang9588 Жыл бұрын
Tapaiko purkhanai india hoki,tapai matra hajur?
@gyanthing48
@gyanthing48 Жыл бұрын
अनादी काल सनातन देखी नै बुदध सब्यता भएको देश हो बुदधभुमी नेपाल अहीसाँ धर्म शिक्षा दीक्षा को सासन संस्कार संस्कृति भएको देशमा विभिन्न काल खण्डमा विभिन्न बर्ग जाती हरुले आफु अनुसार को संस्कार सब्यता आएतित वाद को विभिन्न धर्म लादीदै आेजेल मा पार्दै ल्याएको हो जस्तै जहानिया राणा बिबेद को शिक्षा दीक्षा को शासन संस्कार आएतित गर्दै देशमा हुकुमी सासन लादे यता अनादी काल देखीका बाैद धर्म लाई पुरैबन्चीत गरे यस्को ईतिहास मा जाने हो भने धेरै बुधिष्ट हरुले बुधिसत्व हरुले आफ्नो धर्म नछोडे को कारण बलि दीन बाध्दे पारेको ईतिहास जीबितै छ कति लाई जेल जीवन बोकेर जानू पर्यो भने कतीले लाई फ्यासी दीए बल्ल २०१७ यता मात्र महेन्द्र राजा ले देश को शासन सत्ता आफुमा निहेत गराएपछी समाबेसी गर्दै मारी सकेको बुधिष्ट धर्म लाई सुरु गरेको हो खेन्बोर्छे लामा गुरु वर हरुले यस्तो दर्दानाथ ईतिहास भनेको छैन ?
@suryalamalamasurya5661
@suryalamalamasurya5661 Жыл бұрын
🎉🎉🎉🎉❤❤❤साधु साधु
@rinchenlamu9445
@rinchenlamu9445 Жыл бұрын
Thashi delek guru🙏
@chandragurung9329
@chandragurung9329 Жыл бұрын
Tasshi delek la 🎉thanks hajur 😊
@karmadawakarmadawa4982
@karmadawakarmadawa4982 Жыл бұрын
Namaste guruji❤
@sapnadevi225
@sapnadevi225 Жыл бұрын
The best lama karma gomchhen
@jayagurung3771
@jayagurung3771 Жыл бұрын
Thank you Guru
@sumanmoktan3133
@sumanmoktan3133 Жыл бұрын
he is the best lama guru🌹🙏🌹🙏🌹🙏
@Noah-wr8wd
@Noah-wr8wd 5 ай бұрын
🙏🙏🙏
@sangaysherpa5564
@sangaysherpa5564 Жыл бұрын
Tashi delak lama la thank you
@shyambahadurgurung4089
@shyambahadurgurung4089 Жыл бұрын
नमस्कार गुरु । नमस्कार त्रिरत्न टि बि सम्वाददाता । अन्तर्वार्ता अत्ति समसामयिक सेरोफेरोमा थियाे । सोध्नेले दुईदुई पल्ट सोधिएको प्रश्न दुवैपल्ट नै कार्यक्रम हेर्ने त्रिकोणात्मक सन्तुष्ट छन्। यद्यपि सर्वसाधरणको । चित्त बुझ्दो भए जस्तो लाग्दैन । सही कुरा हो सँस्कृति , संस्कार , रीतिरिवाज , वंशपरम्परा यी सब सबैको विशुद्ध निजी प्राइभेट हो। त्यसमा गम्भीर सेन्टीमेन्ट गाँसिएको हुन्छ । कसैले दखल गर्नु कसैलाई हक छैन। बुद्धद्वारा प्रतिपादित बौद्ध धर्म ? बौद्धशिक्षा अनुसार संसारमा विभिन्न भाषा अनुसार प्रचारप्रसार गराउन प्रेरित गरे , आआफ्नो कल्चर,चाडपर्व ,संस्कारलाई पनि सँगसँगै लैजान सन्देश दिइएको थियो । हेर्नुहाेस् What Buddhist Believe by K Dhamananda page No 305.
@buddhatamang1190
@buddhatamang1190 Жыл бұрын
wow guru 🌸🌸🌸
@chandragurung9329
@chandragurung9329 6 ай бұрын
Tasshi Delekg la Guruhajur ko kurama ma pani Sammrthan garchxu fram U S
@dilbhu
@dilbhu Жыл бұрын
One of the thing lot of Nepalese are conflating is the birth place of Buddha and Buddha Dharma. Buddha was born in Nepal doesnot automatically mean Nepal is the birthplace of Buddhism. Also the particular form of Buddhism the people in the Himalayas practice has nothing to do with Nepal. It’s a Nalanda tradition and it is preserved and developed in Tibet under the patronage of Tibetan Kings. If you observe carefully all of the practitioner of this form of Buddhism are ethnically Tibetan. Not saying they are Tibetan now. Best comparison is the people of Darjeeling, Indian but Nepali. Their written language is still Tibetan. For political expediency people call it Sambhota language. To those who don’t know Sambota was Srong tsen gampos minister, who was sent to India on scholarship to study by king.
@basantchettrichettri9932
@basantchettrichettri9932 Жыл бұрын
नमस्कार ❤ हजुरको दर्शन पाए । खुशी लाग्यो । हजुर अहिले कहाँ हुनुहुन्छ ?
@ritatamang4224
@ritatamang4224 4 ай бұрын
गुरलाई प्रणाम, हजुरहरुको करा सुने पछि ज। लामा लाई यो एक प्रश्न गर्न मन लाग्यो कि के बुद्धिष्ट भयेपछी हामीले संकार। र संस्कृती के पालन गर्नै पर्छ त कपाल काटेर पनि छोरा हरु तास जुवा खेलिरहेका हुन्छन्, अनि मधपान र धुम्र पान गरीरहेका हुन्छन्, यस्ताहरु लाई नि के भन्न चाहानु हुन्छ, ,,,गाऊं बस्ती मा होस् या शहर मा यस्तै भ ईरहेका छ,यस बेला हजुर हरुले प्रबचन दिन अवश्यक छ कपाल काटछ नुन बार्छ तर सिग्रेट खैनी जाड़ रक्सी रम बियर खाई रहेका हुन्छन् किन की तिनीहरु कोरामा हुदैन, , लामाहरुले आज्ञा त दिनु हुन्छ नी कपाल काटेर नुन बार भनेर तेतिबेला गुरु छेउमा नहुदां के के खान्छ खान्छ, ,गुरुहरले शिलमा राखेर कसम खुवाई डर चाहिं देखाउनु पर्यो नत्र लामालाई पाप लाग्ला कि ? सबै एकै हुदैन कति त समाजलाई देखाउनु मात्र पनि मात्र पनि कपाल काट्दछ, ,यस्तै प्रश्न मिडिया ले प्रश्न गर्नु होला, ,, ई
@urgenlama7302
@urgenlama7302 Жыл бұрын
Sadhu Sadhu Sadhu 🙏🙏🙏 ; Hajur ley vannu vayeko sabai kura sahi xa matra Shakyamuni lai Vagwan hoina vannu vayo, Ailey chaleko vagwan ko artha bises gari Hindu Version ma Vagwan ko artha Sristi karta type ko hoina vannu vayeko hunu parxa. Yaha Vagwan Buddha lai VAgwan vannu ko artha (Jasley Raag lai vanga garnu vayo, jasley dwesh lai vaang garnu vayo, Jasley Moha lai vanga garnu vayo) , Jo 32 Saririk Lakxan tatha 84 anubyanjan ley susovit hunu hunthyo, Jasko kriti 3 Loka mai byapta xa, Jo Janmidai 4 disa ma 4 dhaan haru ley variyeko Ghada (Gardhan) utpatti vayeko thiyo jasbata waha ko naam Siddhartha rahyo (Siddha -Artha) , Jo Saririk roopma Narayan Baal (1lakh haati ko baal) ley yukta hunu hunthyo, Jo 10 Baal ( gyan Baal) ley ukta hunu hunthyo. Tesailey Shakyamuni lai Varat Barsha ma pahilo patak "Vagwan ", vanera samodhit hunu vayeko thiyo , paxi aru ley pani tyo "Vagwan" sabda apniyeka hun.
@Vatulvasava
@Vatulvasava Жыл бұрын
Ra yo sabda " Bhagavan" South asia ko itihasma , paila Buddha lai prayog gareko ho . Tyasko 5-600 barsha pachhi matra Hindu harule Ram Krishna Shiva lai prayog gareko ho .
@user-ij3jf7wj6u
@user-ij3jf7wj6u 4 ай бұрын
Nepalko Lumbima ho
@shyamtamang2554
@shyamtamang2554 Жыл бұрын
नमो बुद्धाय गुरु हजुर को बचन अति राम्रो उतम लाग्यो हजुर गुरु नेपाल मा कुन ठाउँ मा बस्नु हुन्छ हामी ले पनि हजुर को सिक्षा लिन पाए हुन्थो
@shyamtamang2554
@shyamtamang2554 Жыл бұрын
नमो बुद्धाय धन्यबाद त्री रत्न टि भी लाई
@durgeshlama5948
@durgeshlama5948 Жыл бұрын
Sai ho
@sonuyonjan7569
@sonuyonjan7569 Жыл бұрын
Tashidelek Guru 🙏🏻🙏🏻🙏🏻🌹🌺💐
@sitagurung3518
@sitagurung3518 6 ай бұрын
Thank u guru bhixxu
@frankcharlie2620
@frankcharlie2620 3 ай бұрын
Bhikchhyu haina hoi Karma ji ek dhyani maatra ho ........ Gomchhyen naam rakhdaimaa gomchhyen hunu ko fal k chh ta ?
@mahendragurung5146
@mahendragurung5146 3 ай бұрын
🙏🙏🙏🙏🙏🙏🙏
@msgrg1337
@msgrg1337 Жыл бұрын
I have the questions to the host of this programmer. When did Gurung, Tamang, Monger, etc,. start shaving their heads especially at the time of someone death rituals? Or just copying from others' cultures or forced to do so and later become cultures? Do you guys have any scientific researched, datas, histories, analysis, etc,. All this questions are only for the Triratna Tv channel. "YOGI JI" already clarified that Buddha Dharma and cultures are different. Why to mix? Do one thing at a time. True Buddha Dharma will liberate us from the six realms of the suffering and worldly karma will make us to come again and again because of the attachment, aversion, and delusion (i.e. Raga, Dvesa, and moha).
@buddhatamang1190
@buddhatamang1190 Жыл бұрын
🌸🌸🙏🌸Guru
@Max-ty4xm
@Max-ty4xm Жыл бұрын
nice ❤️❤️🌷🌷🌹🌹💐💐🙏🙏🙏
@bimalagurung6574
@bimalagurung6574 5 ай бұрын
🙏🙏🙏🙏🙏
@janjantimalsina1465
@janjantimalsina1465 2 ай бұрын
🕉 ☸️
@lhakpasherpa8361
@lhakpasherpa8361 Жыл бұрын
हामीले जहासम्म बुजेको बुद्धको जन्म नेपालको लुम्बिनिमा भएको यस्मा दुई मत भएन ,६ बर्ष तपस्या बोदगयमा गरेको र बुद्ववत्व प्राप्ति पश्चायत बुद्ध शिक्षा भारतमा फैलाउदै त्यस पश्चात टिबेट हुदै नेपालमा आएको भनिन्छ ,तेसैलेत सबै बुद्ध स्क्रिप शुरुमा पाली भाषामा र त्यस पछि तिबेती भाषामा लेखेको पाईन्छ,नेपालको कुनै पनि भाषामा लेखेको छैन ,तेसैलेत बुद्ध धर्मको १०८ ठेली पुस्तक (कग्युर )को अर्थ क को अर्थ बुद्धको स्पीच अथवा शिक्षा र ग्युरको अर्थ उल्थ गरेको अर्थात कग्युरको अर्थ (पाली भाषाबाट तिबति भाषामा ट्रान्सलेट गरेको ) भनेर भुजिन्छ ,जे भए पनि बुद्ध धर्म धर्म भन्दा पनि बिज्ञानसंग रिलेटेट छ ,कुनै पनि धर्म आफैमा खराब छैन ,धर्म भनेको जीबनलाई अनुशासित मार्गमा डोर्याउने एउटा माध्यामहो जस्तो लाग्छ 🙏🙏🙏
@SunitaGurung-ys1ch
@SunitaGurung-ys1ch Ай бұрын
🙏🙏🙏☸️☸️☸️🙏🙏🙏
@rekhatamang8454
@rekhatamang8454 Жыл бұрын
Hjr lae vetna pay aavari June thiy🙏🙏🙏🌹🙏🌹🙏
@sanchitdude8103
@sanchitdude8103 Жыл бұрын
जय गुरूदेव 🙏😁
@OSHIN431
@OSHIN431 Жыл бұрын
पत्रकार मित्र ले लामा गुरु हरुले राम्रो काम गरेको खबर सुन्नु भएको रैनछ। नराम्रो मात्र सुन्नु भएको रैछ।
@chandagautam2915
@chandagautam2915 Жыл бұрын
Naman 🙏🙏❤️🇳🇵❤️
@SimplyDelish11
@SimplyDelish11 Жыл бұрын
🙏🙏🙏 wandana guru hajur sadhu sadhu sadhu 🙏🙏🙏🌺🌺🌺🌺🌺🌺🌺🌺🌺
@bindughale4642
@bindughale4642 Жыл бұрын
🙏🙏🙏🌼🌺🌼
@jaimalatamang7614
@jaimalatamang7614 4 ай бұрын
😇🙏
@gyurmethlodroe1774
@gyurmethlodroe1774 3 күн бұрын
40.58 Buddhism is a flexible religion. Anyone who wants to shave their heads to mourn can do it. If any Guru tries to stop it, they didnt understand the message of Buddha. I am sure only few lama "harulay" will try to stop this tradition. Instead of implying hateful comments, generalising and saying "haru lay and haru lay", Nepal should be very very careful about the Christians converting the poor people in thousands.
@jeevangurung1646
@jeevangurung1646 5 ай бұрын
गुरूको आधिकारीक फेसबुक ID पांउ न।🙏🙏🙏
@Vatulvasava
@Vatulvasava Жыл бұрын
Buddha has not said to cut your hair or not cut your hair as Gomchenla has said. But the anchor thinks that Tamangs etc are changing by not cutting their hair. He thinks everybody should follow the Hindu method of cutting the hair . But the Buddhists all over the world do not cut their hair as cutting their hair is not Buddhist culture. Yo anchor le yo boojhena ki Bauddha Sanskriti 2000 barsha dekhi afnai chha . Feri pain masino kisimile sabaile Hindu pratha nai mannu parchha ra Buddha Dharma Hindu Dharma ko hanga ho bhanne bankafuse kura lyayo , ghumauro kisimle .
@bibeksharma270
@bibeksharma270 Жыл бұрын
हो, मल्ल/शाह/राणा कालमा बौद्धहरु पेलिएका छन् जस्ले गर्दा यी अबौद्ध तत्त्वहरु र संस्कारहरु नेपालका बौद्ध धर्मावलम्बीमा यत्र/तत्र देखिन्छ। २५०० बर्षदेखिको बौद्ध अटुट परंपरा र व्याख्या प्रणालिलाईनै पच्छ्याउनु पर्दछ।
@Goto147
@Goto147 Жыл бұрын
हजुरले सही भन्नुभयो। बौद्ध जनजातिले खासै आफन्त मर्दा कपाल काट्ने चलन त हैन। तर, विगतको शताब्दीमा हिन्दूकरण भएका मगर समुदाय र काठमाडौंका नेवार बौद्धमा यस्तो देखिन्छ।
@angrymohan3534
@angrymohan3534 Жыл бұрын
Very true. The interviewer seems obsessed with Buddhists abandoning certain cultural practices. He doesn't seem to realize that they were Hindu cultural impositions in the first place.
@user-bj3dl3wp3n
@user-bj3dl3wp3n 2 ай бұрын
🎉🎉🎉🎉🎉🎉🎉
@experiencesoflife3007
@experiencesoflife3007 Жыл бұрын
H.H 16TH R R D may bless all beings namo namo namo
@mangoltiger3895
@mangoltiger3895 Жыл бұрын
गुरुला🙏🙏🙏❤️❤️❤️
@mohanmoktan2038
@mohanmoktan2038 Жыл бұрын
♥️♥️♥️
@jaimalatamang7614
@jaimalatamang7614 4 ай бұрын
🌹🌷💐🌺😇🙏
@rekhatamang8454
@rekhatamang8454 Жыл бұрын
Tasidelek guru hjr lae kaha vetna sakinxa🙏🙏
@kamalmoktan1794
@kamalmoktan1794 Жыл бұрын
🙏🙏🙏🌹🌹🌹
@rinsang2447
@rinsang2447 Жыл бұрын
Tibat ko palo lama haru le kapal katteko chai na ningma pa le bhihe garchu mila Reba hernu unki guru lai hernu 🙏🌻
@dawasherpa4314
@dawasherpa4314 9 ай бұрын
❤❤❤❤❤
@buddhatamang5327
@buddhatamang5327 Жыл бұрын
🙏🙏🙏🌷🌷
@kungalama123
@kungalama123 Жыл бұрын
🙏🏽🙏🏽🙏🏽
@SukRamLama-k6s
@SukRamLama-k6s 12 сағат бұрын
हैन तपाईं प्रश्न कस्तो कुरा
@thinlaybhutia2137
@thinlaybhutia2137 4 ай бұрын
Karma gomchen la hazur le Buddha Ani Raja Prasannajit ko Katha alikati hernus tyaha bhagawan le samaj ka foshro riti bare bhannu bhaeko cha. Patrakar jiu ko questions haru atti nai immature lagyo. Alikati jankari liyera prashna uthaunu bhae asal hune thiyo.
@suryatamang9588
@suryatamang9588 Жыл бұрын
🙏🙏🙏🙏🙏🙏🙏♥️♥️♥️♥️♥️♥️♥️gurulai kaha vettn sakinch?
@anupalama2892
@anupalama2892 Жыл бұрын
fyafulla mehme 🙏 🌷
@Dheanchen
@Dheanchen Жыл бұрын
🙏🙏🙏🙏💐💐💐🌹
@chandagrg4012
@chandagrg4012 Жыл бұрын
🙏🙏🙏🙏🙏🙏
@lachhimigurung1416
@lachhimigurung1416 9 ай бұрын
🙏🙏🙏🙏🙏🙏🙏❤❤❤
@premkumarisherchan4555
@premkumarisherchan4555 Жыл бұрын
🙏🏼🙏🏼🙏🏼🍀🌹🌹🌹🙏🏼🙏🏼🙏🏼
@nepalgharjaggaprali
@nepalgharjaggaprali Жыл бұрын
यो जकल्टेले अर्काको बुडि टाप ठोकेर लेर गाको छ्।
@rajkumartamang1231
@rajkumartamang1231 10 ай бұрын
🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹
@godhacker4013
@godhacker4013 Жыл бұрын
Guru is wright but according to religion there is difference but shaving hair or not shaving does not matter on dharma dharma is connected to the positive point.
@bakevlogs4553
@bakevlogs4553 Жыл бұрын
Right❤
@bishalrai1992
@bishalrai1992 10 ай бұрын
बुद्ध, राम,कृष्ण अल्लाह कोही इश्रर होइन यीनिहरूले मुक्ति पाएको छैन र अरूलाई पनि दिन सक्दैन। यीनिहरूले येशूले पापाको वलि चढनु र पाप क्षमा दिशे अधिकार पाउनु र मुक्तिदाता बन्नुहुने छ भनि आफनो धमॅ शास्त्रमा लेख्नु भएको छ । येशू बाहेक अन्य सबै झलगनेॅ काम शैतानको हो किनकि शैतान परमेश्वरको शत्रु विरोधी हो । परमेश्वरको कामलाई बाधा दिने काम गछॅ । मानिसलाई शैतानसंग मिलेर नकॅ हाल्ने काम गछॅ । यदी यो ईश्वर र धमॅ हो भने मुक्ति पाउने हो भने सारा संसारमा सारा मानिसको विचमा इसाइ धमॅ झै फैलिनु पर्ने थियो । एउटा संसारको दुईटा ईश्वर हुनै सक्दैन । हिन्दु र अन्य धमॅमा यही गल्ति छ ।
@frankcharlie2620
@frankcharlie2620 3 ай бұрын
तेरी मा छिक्ने फत्ता बोल्छस् जाठठा।
@sumanmoktan3133
@sumanmoktan3133 Жыл бұрын
karmayogi guru lai kasari contact garne hola??
Mama vs Son vs Daddy 😭🤣
00:13
DADDYSON SHOW
Рет қаралды 43 МЛН
Summer shower by Secret Vlog
00:17
Secret Vlog
Рет қаралды 12 МЛН
Secret Experiment Toothpaste Pt.4 😱 #shorts
00:35
Mr DegrEE
Рет қаралды 30 МЛН
3. Buddhist Meditations By Tulku Jamyang | Tashi Television
51:27
Waka waka 🤣 Which video is the best 1,2,3,4? 🤩
0:13
Adani Family
Рет қаралды 4,8 МЛН
Gymrat CAT is a CHEATER?! 🙀 #kitten #cat #cute #aicat
0:45
Stunning Cat Stories
Рет қаралды 30 МЛН
MAGIC DRINK TRICK TUTORIAL 😱😳
0:20
Milaad K
Рет қаралды 28 МЛН
Matt Kills Dexter's Deer | Dexter: New Blood S1E1 | #Shorts
0:51
Clashed PR
Рет қаралды 13 МЛН
КЕПКА КОМАРОВ
0:16
KINO KAIF
Рет қаралды 4,3 МЛН