कसरी लाग्यो आनीमाथी १८ करोड कालो धनको आरोप? धर्म,जीवन र विवादहरुबारे आनी छोइङ डोल्मा !

  Рет қаралды 230,058

News24 Nepal

News24 Nepal

4 жыл бұрын

कसरी लाग्यो आनीमाथी १८ करोड कालो धनको आरोप? धर्म,जीवन र विवादहरुबारे आनी छोइङ डोल्मा , आनी छोइङ डोल्मा अभियान्ता, गायिका
CHHA PRASNA
SUBSCRIBE : / news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Пікірлер: 319
@brwl2856
@brwl2856 4 жыл бұрын
भारतका संगीत जगतका प्रतिष्ठित व्यक्तित्व ओस्कार अवार्डेड सङ्ग स्टेजमा सङ्गै देख्दा आनी दि हाम्रो गौरव ,गर्वले छाती प्वाक्क फुल्छ दि Really you are Rockstar❤️❤️
@dustyboot1
@dustyboot1 4 жыл бұрын
आनि जस्तो व्यक्तित्व हाम्रो देशको शान हुनु हूँछ ।
@coronavid1932
@coronavid1932 4 жыл бұрын
बिश्वले चिनेको नेपाल सरकारले नचिनेको आनि छोइङ डाेल्मा।म अझ गर्भ काहा लागेको थियो भने atlantic award युरोपको एक univeecity ले आयोजनामा सम्मान गरेको थियो।आफ्नै देश र जन्ताको पक्षमा सहयोग गर्नेलाई किन बाधा?एक करोड kp oli लाई उपचारको लागि दिनु भएको थिएन गरिब दुखीलाई नुन तेल आयात गर्न सहज होस भनेर थियो र विद्यार्थीहरुले पढनको लागि ज्यान नजाओस किन कि उनिहरु देशको कर्न्धार हुन्छन भनेर हो।
@kanxaGaming4386
@kanxaGaming4386 4 жыл бұрын
करोडौं भ्रष्टाचार समाउन सकिदैन अब अानी हरुलाई अारोप लगाउछ , 🤔
@kumarimagar5882
@kumarimagar5882 4 жыл бұрын
एस्तै हो सतिले सरापेको देश हैन भ्रष्टाचारले खाइ सकेको देशमा हुदो रहेछ एस्तै
@nairabazzaz8678
@nairabazzaz8678 4 жыл бұрын
Ani hos pastor hos baba hos arop lagyo vane jachnu pryo k
@deshpardeshkochautari8910
@deshpardeshkochautari8910 4 жыл бұрын
सोह्रैआना माय बैनिको बिचार सहिलाग्यो 👍️
@ramibajra9879
@ramibajra9879 4 жыл бұрын
कालो धनको सही अर्थ के हो नेपालका हर एक नेताहरूलाइ सोध्नु पत्रकार ज्यू।।। त्यागी लाइ होइन।
@hariparsad8718
@hariparsad8718 4 жыл бұрын
अानि हरु जति सबैलाई नमस्कार मेरो तर्फ बाट अरुले जे भने पनि अघि बढ्दै जानू होला
@brwl2856
@brwl2856 4 жыл бұрын
आनि दिदिको स्वर जत्ती मिठ्ठो छ व्यवहार पनि तेत्ती मिठ्ठो लाग्छ मलाई ,love you आनि दि ।
@sanjugurung4142
@sanjugurung4142 4 жыл бұрын
आनि मनको धेरै राम्रो हुनुहुन्छ।
@Zayan_2022
@Zayan_2022 4 жыл бұрын
How do you know?
@sanjugurung4142
@sanjugurung4142 4 жыл бұрын
@@Zayan_2022 के को how do you know नि?? कुन दुनियाँ बाट हो यस्तो इङलिस मा??
@Zayan_2022
@Zayan_2022 4 жыл бұрын
Sanju Gurung how you know?
@Zayan_2022
@Zayan_2022 4 жыл бұрын
Tell me the right one .
@Zayan_2022
@Zayan_2022 4 жыл бұрын
I was Buddhist before I become Christian, The reality is different behind every sense lol ):
@sanudumirai9500
@sanudumirai9500 4 жыл бұрын
आनिको बोलिमा कत्ती शिष्ट शैली। अनि ईमानदारता छ रुपमा ।सङ्गीत देखि लिएर सामाजिक योगदान वा सलाम छ उहाँलाई
@laxlimbu4537
@laxlimbu4537 4 жыл бұрын
she is a legendary...g8 respect as always ever
@gavingems731
@gavingems731 4 жыл бұрын
यो गधा ले चलाउने सरकार हो । यहाँ राम्रो मान्छे ले इमान्दार ले कमाको धन् कालो । चोर् फटाहा भ्रष्ट ज्यानमारा ले कमाको धन् लाई सेतो रे । हे भगवान फेरि एउटा पृथ्वीनारायण शाह जन्माउनु पर्यो नेपाल मा ( I like आनी छोइङ डोल्मा )
@lexilindermann8240
@lexilindermann8240 4 жыл бұрын
Aaunus na tapai ra milera janmau. Euta le pugdaina hola dui jana chahinxa
@krishnashahi3067
@krishnashahi3067 4 жыл бұрын
Aa
@dolmayaneopane8519
@dolmayaneopane8519 2 ай бұрын
वन्दना आनि डोल्मा हजुरका सबै उपदेश ले बुध्दको समयमा बैशालीमा 14:03 पर्जापती भिछुणि भइ अर्हन्ति हुनु भएको समयझैं महसुस् गर्छु धन्यवाद।
@pashanglama
@pashanglama 4 жыл бұрын
Salute ani mam , presenter is very talented n beautiful
@lama562
@lama562 4 жыл бұрын
गरीबलाई साथ सहयोग गर्ने मान्छेलाई यो देशका नेताहरू जस्ता शिष्टता नहुने जस्तै अकुत सम्पती कामाउने ले आफूलाई मात्रै पोसने चाहियो अनि मात्रै यो नेताहरूले जे पनि गर्न दिन्छन्। यो बाट नि थाहा हुन्छन् बौद्ध धर्मलाई कसरी हेरिन्छ। यहाँ
@friendsmp1513
@friendsmp1513 4 жыл бұрын
Dhondub Lama
@beenilama1045
@beenilama1045 4 жыл бұрын
ho vane
@ranjugrung2628
@ranjugrung2628 4 жыл бұрын
She is my inspiration and my idol.
@sadroseanyol4962
@sadroseanyol4962 3 жыл бұрын
🙂
@rammoktan6621
@rammoktan6621 4 жыл бұрын
दुनियाँले धर्म सस्कार प्रती आधार सम्मान गरेर दिएको दानालाइ पनि गिद्धे नजर राख्ने भ्रस्टाचारी सरकारलाई के भन्नू।
@namsuhuinchenmagar6652
@namsuhuinchenmagar6652 4 жыл бұрын
आनि आनि मनको धनी हो।कुनै त्यो आनि लाई अरोब लगाउने गधा जस्तो हाम्रो आनि होइन।आनि हाम्रो मुटु हुनुन्छ।कसैले आरोप लगाउदैन कसैले पत्तौदैन।
@HAPPY-zs1ge
@HAPPY-zs1ge 4 жыл бұрын
राम्रो काम garne लाई कहाँ ठाउँ xa त??आनि जि ले भ्रस्टाचार ???? जस्तै 💕 महाबिर पुन 💕 रबि दाइ 💕 धुर्मुस सुन्तली लाई पनि त dislike aauxa
@rajaharukoraja4644
@rajaharukoraja4644 4 жыл бұрын
Hamro deshma ramro kam garneko kam xaina nani
@zenden5946
@zenden5946 4 жыл бұрын
Sati le sarape ko desh ho nepal🇳🇵
@khagenvlogsmt8267
@khagenvlogsmt8267 4 жыл бұрын
AanI is my best hEro 🥰🥰😍😍 KasaiLe naramRo vannA paUdaiNa
@landurisherpa5181
@landurisherpa5181 3 жыл бұрын
Waw good derai ramro parshna sodnu bayo khusi lago good. Sis
@indirathapa6688
@indirathapa6688 4 жыл бұрын
U r so great mam God bless u always🙏♥️
@innocentperson3182
@innocentperson3182 4 жыл бұрын
सोच बिचार होस् त आनिको जस्तो 😊
@amarhada3986
@amarhada3986 4 жыл бұрын
Aane is our nation`s inspiration 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@happyamar1
@happyamar1 4 жыл бұрын
Gayera afno dhan sampanti sabai dinu ni ta tyatiko maya lagchga vane
@happyamar1
@happyamar1 4 жыл бұрын
Kasari inspiration vo? K gareko chha samaj ko lagi..
@tigerkavreli8488
@tigerkavreli8488 4 жыл бұрын
आनिमाथी यस्तो आरोप लगाउनु भनेको महाअपराध हो
@namsuhuinchenmagar6652
@namsuhuinchenmagar6652 4 жыл бұрын
फुलको आखामा फुलै सन्सार काडाको आखामा काडै सन्सार।
@monkumarikumari2258
@monkumarikumari2258 4 жыл бұрын
Om Mani Padme Om Aani Love you 🙏❤❤❤❤❤❤❤
@baburajalama3420
@baburajalama3420 4 жыл бұрын
नेपाल सरकारलाई वा कर्मचारी तन्त्रलाई एउटा सारांशमा प्रश्न गर्दै आनीको त्यो १८ करोड पैसा या अरु सम्पतिमा औंला ठड्याउँदै प्रश्न गर्नेहरुमा मेरो बिनम्र अनुरोध गर्न चाहन्छु । फोकड़मा १ करोड पाउँदा खुशीले गदगद हुँदै धन्यबाद दिने अनि अहिले यो पैसा कहाँबाट भनेर प्रश्न गर्ने औंट कताबाट आयो । बुझ्न जरुरी छ १०० हुने कसैले खुशीले १०० अरुलाई सहयोग या फोकड़मा दिंदैन तर ऊ संग १,००० या त्यो भन्दा बढी १०,००० वा १,०००,००० भएमा मात्र केहि अंश सहयोग या कसैलाई दिन्छ जसले समाजलाई परिवर्तन गर्न त्यो पैसा माध्यमको रुपमा काम गरोस भन्ने सोंच राख्छ । आनी छ्योयांगको पनि त्यहि सकारात्मक सोंचले जनतासंग प्रधानमन्त्री कार्यक्रममा समाजलाई परिवर्तन र मानवजातिको हितका खातिर दिनु भएको हो नेपाल सरकारलाई बिशेष कामको लागि । धन्यबाद !!! यसबारेमा मेरो धारणा क्रमश बुझाउने प्रयासले लेख्दै जाने छु है हजुरहरुलाई मेरो धारणा दिंदै जाने छु फेरी पनि धन्यबाद सबैमा !!!
@bigyanyonjan7420
@bigyanyonjan7420 4 жыл бұрын
The way of presenting, and way of delivering answers is really big great... i am big fan...Om mani Padme hung!
@sugribkarkee2417
@sugribkarkee2417 4 жыл бұрын
जिज्ञासा,सँसय मेटाईदिनु भयो ।आनी धन्यबाद।
@MareechiatTheHalkhoriyaTimes
@MareechiatTheHalkhoriyaTimes 4 жыл бұрын
Interviewer bahini intelligent, talented and noble lady. News24 good choice!
@lekjomghising3128
@lekjomghising3128 4 жыл бұрын
Aani thshi dhelek🙏🙏🙏🌹🌈💖
@tenzinlama95
@tenzinlama95 4 жыл бұрын
The Interviewer has no patience to listen to the answers. But She does have a lots of questions. 😥 Dil Bhusan should have been in her place.
@indrrrbddd6815
@indrrrbddd6815 4 жыл бұрын
नेपाल मा जो सङ्ग धेरै धन छ तेहि ठुलो भ्रष्टाचार र देश मारेर कमायको धन ।
@yangbhutia1789
@yangbhutia1789 4 жыл бұрын
लामा खयेन्नो लामा खयेन्नो लामा खयेन्नो ओम मानि पेदमे हु मान्छे हरुले राम्रो काम गरेको देख्यो भने। एतै हो तर मोचाई के भन्छु भने हाम्रो आनिलाई फल भएको रुखले कति झटारो खान्छ त्यो रुखलाई मात्र थाहा हुन्छ सहनु चाई पर्यो आनिला तपाईं ले नै गाउनु भएको छ फुलको आँखामा फुलै संसार काँडाको आँखा मा काड़ै संसार बनेर तपाईं नडराऊ सबै ठिक हुन्छ लस
@rameshlama8593
@rameshlama8593 4 жыл бұрын
अाराेप लगाउने मान्छे काे हाे
@manishyonzan560
@manishyonzan560 4 жыл бұрын
Kati ramro antarbarta 😍 dherai Gyan kaa Kura haru xan yasma ❤️
@chankutamang6315
@chankutamang6315 4 жыл бұрын
It verey good 💓 love thank you maam
@sonamgrg.mustangi3389
@sonamgrg.mustangi3389 4 жыл бұрын
अनि लाई सलम छ
@mekkaucha2345
@mekkaucha2345 4 жыл бұрын
Namo Buddhaya Aani g ur voice is so spiritual nd Devine as you are
@newhyeserart6226
@newhyeserart6226 4 жыл бұрын
Ani has very wonderful voice.
@ochyanglama
@ochyanglama 4 жыл бұрын
We are proud of her. We love you.
@bibashgurung6156
@bibashgurung6156 4 жыл бұрын
Wow salaam salaam. Hajur. Salaam
@tikaramsenchury7053
@tikaramsenchury7053 4 жыл бұрын
सरकारलाई करोडौं रुपैयाँ सहयो गर्ने आनि माथी कुनैपनी अभियोग लगाउन गलत।
@ashishdhungana7666
@ashishdhungana7666 4 жыл бұрын
Happiness is only real when shared - Into the wild
@bishalrai9606
@bishalrai9606 4 жыл бұрын
एउटै संसार , एउटै सूयॅ , एउटै परमेश्वर छ । यी बिभिन्न धमॅ ,ईश्वर ,रीति रीवाज चाहिॅ मानिसले बनाएका हुन ,बुझनुहोला र सत्यलाई पक्रनु होला नत्र आत्मा परमेश्वरकहाॅ नपुगी दु:ख पाउने छ ।
@msmklang7685
@msmklang7685 4 жыл бұрын
राम्रो काम गर्ने लाई यस्तै हुन्छ नेपालमा
@nisma52tamang56
@nisma52tamang56 4 жыл бұрын
You are my idol ❤️
@Suppalama
@Suppalama 4 жыл бұрын
Yo sansar ma dharma garne jamana gayo we love aani we believe aani and we trust allways to aani 🙏🙏🙏
@mrtrueman6469
@mrtrueman6469 4 жыл бұрын
very great this Buddhist nun speech, what can we help your nunnery ? what kind contribution can we do your perception in future on so ?
@puntegurung620
@puntegurung620 4 жыл бұрын
OM Mani Padme Om Namaskar Ani hajur haru lae
@iffat3547
@iffat3547 4 жыл бұрын
I love the peace in every monastery & also the wisdom of lamas.... Love you Ani mam, i also experienced the trauma you did. Good to see you found your peace and place. I love the way you speak 💕💕 take care mam
@ratnarajthala8234
@ratnarajthala8234 4 жыл бұрын
Mz N
@sajjanmahaajan3709
@sajjanmahaajan3709 4 жыл бұрын
आनी ❤️❤️❤️❤️
@dolmalama4136
@dolmalama4136 4 жыл бұрын
Thik. Bhannu. Bhayo aani..tapaiko. Interview herchhu Mann Shanti hunchha🙏🙏🙏
@nagendrapoudyal2667
@nagendrapoudyal2667 4 жыл бұрын
आनिलाइ बिबाह किन नगरेको जस्तो आशएको प्रश्न नै गलत हो। यिनिहरु बिबाह नगर्ने बाचा कसम खाएका हुन्छ्न भन्ने हेक्का राखेर प्रश्न सोध्दा राम्रो हुन्थयो की प्रस्तोता जि।
@gurungurkin9755
@gurungurkin9755 4 жыл бұрын
Ani chhoeying Dolma ko bichar lahi salut chha..
@govinsubba1657
@govinsubba1657 4 жыл бұрын
आनी छोइङ डोल्मा...सायद नेपालमै जन्मेको भएर पनि होला...नेपाली भाषामा अति शुद्धपना नेपाली बोल्नु हुन्छ...तर हाम्रो देशमा योस्त पनि मानिसहरु छन्...जो नेपाली नागरीक्ता बोकेर छाती ठोकेर नेपाली हुँ भन्दै हिड्छन्...तर नेपालको राष्ट्रीय नेपाली भाषा बोल्न जान्दैनन्...अचम्म लाग्छ...जो चाँही नेपाल देशक नागरीक्ता मात्रै छ तर तर उस्को जन्म चाँही पुरा पुरी भारतको कुनै राज्यमा भएको हुन्छ...यस्तो प्रचलन पनि छ नेपालमा...
@sureshbastola7813
@sureshbastola7813 4 жыл бұрын
Ani u r great.... bhagwan jee bless u always....
@ramtamang173
@ramtamang173 4 жыл бұрын
नमन आनि ।।।
@user-mp2xx6xv6p
@user-mp2xx6xv6p 4 жыл бұрын
वहा ले निर्वाह गर्नु भएको अथवा चाहनु भएको जिन्दगी आफु अनुकुल वा यस्मा नै सन्तुष्ट छु भन्नु भयो त्यो कुरालाई सम्मान गर्छु म तर विवाहित भएर घर गृहस्ती सम्हालेर बस्दा यस्तो हुन्छ भनेर जुन अभिब्यक्ती दिनु भयो त्यसको उत्तर अलि चित्त बुझ्ने पाईन। मैले त बुझे तपाई ले भन्न खोज्नु भएको आशय सम्मान र स्नेह छ तर आम मानीस ले बुझ्दा चै घर गृहस्ती सम्हाल्दा काम गर्नु पर्ने, भनेको ठाँउमा जान नपाईने, दुनिया भरीको तनाव लिनु भन्दा चै आनी भएर बस्नु/ बसेको हो भन्ने बुझिन्छ। तर संसार आज चलेकै माया प्रेम, स्नेह, आपसी समझदारी र सहयोग ले नै हैन र? तपाई प्रति को सम्मान सधै छ।।।
@saritapudasaini4738
@saritapudasaini4738 4 жыл бұрын
भगबान्ले हरेक नारीहरूलाई यस्तै सद्बुद्दी दीउन्
@dipakmoktan6302
@dipakmoktan6302 4 жыл бұрын
Aani jasto manxe lai yasto aarop lagaunu vaneko ta aani prati apman ho uha jasto karuna daya maya ko dhani lai
@sureshbastola7813
@sureshbastola7813 4 жыл бұрын
Keep doing good and good and good........bhagwan jee on ur ... heart.... thankyou..
@thechaser2973
@thechaser2973 4 жыл бұрын
कर्म गरी खाने लाई पनि छोडेन यो नस्लीय सरकारले .
@bimayatamang1399
@bimayatamang1399 2 жыл бұрын
Dherai ramro boli bachan ani sis
@kunsangmoktan3328
@kunsangmoktan3328 3 жыл бұрын
Tashi delek Aani namo Buddha.
@tashidolma9991
@tashidolma9991 4 жыл бұрын
Omg wat type of interview is that, she dun hav time to listen to the wat ani is trying to say.
@maladangol7456
@maladangol7456 4 жыл бұрын
I can said good people always comes end good they don’t have to give any proved.
@mailylama9032
@mailylama9032 4 жыл бұрын
Aashi deleke 🙏🙏🙏😍
@karmadoma6830
@karmadoma6830 4 жыл бұрын
Sansar ma mancheko sochai nai astai ho...anee josto manchi lai asto aarop lawnu sab banda paap ho...One a legend always a legend...kuzu zangpo Anee lha..From Sikkim Gangtok
@Hungry__Eyes
@Hungry__Eyes 4 жыл бұрын
प्रश्न अनि उत्तर दुबै उत्तम ❤️❤️
@janakshrestha9721
@janakshrestha9721 4 жыл бұрын
सहि कुरा गर्नु भयो!
@bimlalimbuofficial8847
@bimlalimbuofficial8847 4 жыл бұрын
ओम माने पेमे ओम हिर्दय बाट सम्मान आनी छोइङ डोल्मा ज्यू🙏💛💚
@user-lo1zn8el6f
@user-lo1zn8el6f 4 жыл бұрын
aani didi salam xa💓❤️
@lokbahadurmangrati7721
@lokbahadurmangrati7721 4 жыл бұрын
Salute xa hajur lai
@pushpagurung4055
@pushpagurung4055 4 жыл бұрын
most favourite person Ani choying dolma 🙏🙏🙏
@mingmasherpa2630
@mingmasherpa2630 4 жыл бұрын
I love Ani she is doing good don't interfere in her life she is a good nun😘😘👍🏼
@santarai3799
@santarai3799 4 жыл бұрын
हाम्रो नेपालमा राम्रो लाई नराम्रो , नराम्रो लाई राम्रो भन्ने कु दृस्टीहरुको कम छैन तेसैले यो चलिरहेको हुन्छ , तर आनि छोईङ डोल्मा सत्य हुनुन्छ ,
@ak-47madeindharan78
@ak-47madeindharan78 4 жыл бұрын
She is my idol 🙏🙏🙏
@eaglelion457
@eaglelion457 4 жыл бұрын
Honest is best policy in your life Think positive life positive I think she is right n loyal women she throw good vibes in our nepali society
@user-dx8ud2ly6e
@user-dx8ud2ly6e 6 ай бұрын
Congratulations 👏👏👏
@arjuntamang4655
@arjuntamang4655 4 жыл бұрын
हो येस्तै येस्तै सोचाइले गर्दा नै नेपाल को यो हालत भको हो।
@bishbaba1605
@bishbaba1605 4 жыл бұрын
Anne ,, om mana perme Ho... You always happy, but you're students is always pain. Siddhartha is great .... ~
@deeparai2183
@deeparai2183 4 жыл бұрын
आनी छोईंग डोल्मा मेरो बिचारमा एक अन्तर्राष्ट्रिय व्यक्तित्व हुनुहुन्छ यो गौरवको कुरा हो र उहाँ बाट धेरै कुरा सिक्न सकिन्छ !
@setigurung6632
@setigurung6632 4 жыл бұрын
Nepal ko media pone topic ke lekcha interview arkoi garcha view badaunu ko lagi ho la. Respect cha Ani Choying Dolma ❤️.
@karnarai3162
@karnarai3162 4 жыл бұрын
Satya kura thaha napaai jay jay kaar garne nepali lai sadbuddhi dinus vagwan🙏🙏
@dearfriend-sn8ys
@dearfriend-sn8ys 4 жыл бұрын
अध्यात्मिक मानिसलाई पैसा र धनको कुनै महत्व हुँदैन धनको मुख्य प्रयोग नै बिलासिता मा प्रयोग हुने हो आनि लाई आरोपित गरिएको हो
@lamaaasyaang8932
@lamaaasyaang8932 4 жыл бұрын
Kala dhan ! Ha ha ha.... ......sea and think first her personality and her way path. " Om namo buddhay.''
@lashhangtamang7977
@lashhangtamang7977 4 жыл бұрын
Kati ramro kura garnu vayo hajur la
@minurai4538
@minurai4538 4 жыл бұрын
Ramro lagxa malai ani chhoing drolma g ko kura haru
@aaronlama6464
@aaronlama6464 4 жыл бұрын
Jiban ma derai udarchadab auxan. Akdin satte ko jit hunxa. Ani Didi Tashi delek.....💓..💘.💖
@driverhazzs9989
@driverhazzs9989 4 жыл бұрын
So nice aani ra aani lai arop lagaunu bhaneko afno ghudama afaile bancharo hannu ho yasto bhanu dherai galat 6 aani bhaneko beast singar ra ramro manchhya ho
@ngimatenzing4505
@ngimatenzing4505 4 жыл бұрын
We love ani.
@nirugrg6258
@nirugrg6258 4 жыл бұрын
You are best 🙏🙏🙏🙏
@ritabaral979
@ritabaral979 4 жыл бұрын
She is one of the most generous person. I like her very much
@seemalamalopchan2268
@seemalamalopchan2268 4 жыл бұрын
नालायक हरुले आनि जस्तो लाई पनि आरोप लाउने कति लाज मर्दो कुरा उफ्फ्स्स ।।
@kamalpandey359
@kamalpandey359 4 жыл бұрын
J hos ani is best
@lamakumar3018
@lamakumar3018 4 жыл бұрын
राम्रो काम गर्ने खोज्नु नै हुन्न किन होला हाम्रो नेपाल मा हुँदा हुँदा आनि लाई धरी आरोप ल्याउन खोजी रहेकोे छ
@sentvchannel
@sentvchannel 4 жыл бұрын
कालो धन जसको पनि होस खोज तलास गर्नु पर्छ चाहे क्रिस्टियनको होस् चाहे हिन्दु चाहे बुद्धिस्टको होस् चाहे साई बाबा को होस चाहे राजनिश ओसोको होस् चाहे नेताको होस् चाहे दलाल गुण्डाको होस् /
@lakpasherpa4692
@lakpasherpa4692 4 жыл бұрын
good
@Ajitgurung117
@Ajitgurung117 4 жыл бұрын
अानि नमस्ते 🙏🙏🙏
@kalukalugrg9303
@kalukalugrg9303 4 жыл бұрын
🙏🙏🙏good to see anee 🥰
Incredible magic 🤯✨
00:53
America's Got Talent
Рет қаралды 78 МЛН
100❤️
00:19
MY💝No War🤝
Рет қаралды 22 МЛН
LOVE LETTER - POPPY PLAYTIME CHAPTER 3 | GH'S ANIMATION
00:15
When You Get Ran Over By A Car...
00:15
Jojo Sim
Рет қаралды 29 МЛН
On Air With Sanjay #063 - Ani Choying Drolma
1:24:12
Sanjay Silwal Gupta
Рет қаралды 89 М.
LIFE2014: Nun Ani Choying - The Singing Nun of Nepal
31:14
Incredible magic 🤯✨
00:53
America's Got Talent
Рет қаралды 78 МЛН