Dai la ekdam good exercise video banaunu paryo back pain huda pani lower abs exercise garne tarika . Please please
@bodybuildingnepal13 сағат бұрын
@@planetonlinetv9042 Lower back pain हुँदा सकेसम्म याब्सको व्यायाम एकदम कम गरेको राम्रो। पहिले Crunches गर्न मिल्छ जसमा Lower Back एकदम कम चल्छ। अनि अर्को कुरा चाहिं कतिको दुखेको छ भन्ने कुरामा निर्भर गर्छ।