कथा माइलीको भाग १४४ [Katha Maili Ko 144] Rama, Sabin, Tika, Ibsal, Yan, Shankar, Huma , Rabindra

  Рет қаралды 586,927

Tika Sanu

Tika Sanu

Күн бұрын

Пікірлер: 403
@TikaSanu
@TikaSanu 2 ай бұрын
सबैलाइ नमस्कार 🙏 ❤ हजुर हरुकै माया साथ सपोर्ट ले आज यहासम्म छु र कथा माइलिलाइ पनि निरन्तर अगि बडाइराखेको छौ आज पनि भाग १४४ हेरेर राम्रो नराम्रो के कस्तो लाग्छ सल्लाह सुझाब दिनुहोला है त ❤
@SamitaRawal-offlcial
@SamitaRawal-offlcial 2 ай бұрын
ल सानि असाध्यै राम्रो छ है सानि मलाई हेर्न लाईत कति धेरै हतार हुन्छ नि सानि ल बधाई छ मेरो प्यारि सानि लाई कथा लेखेर कथा बनाएर निकाल्नु भएको मा म असाध्यै खुसि छु हेर्न पाउदा है सानि ल सफलताको शुभकामना छ सानि लगाएत
@KhadkaPrem-qc7ut
@KhadkaPrem-qc7ut 2 ай бұрын
❤❤❤❤❤
@RameshGiri-f5g
@RameshGiri-f5g 2 ай бұрын
❤❤❤❤ राम्रो छ बहिनि ❤❤❤❤❤❤यसैगरी अगाडि बड्नु सुभ कामना छ❤❤❤मेरो प्यारी बहिनी ❤❤टीका सानु❤❤❤
@ghanshyampun2198
@ghanshyampun2198 2 ай бұрын
अतिराम्रो छ नानु
@hirakumarisapkota5047
@hirakumarisapkota5047 2 ай бұрын
दामीछ मभाग यकदेखी अहिलेसम्म हेर्दैछु
@SamitaRawal-offlcial
@SamitaRawal-offlcial 2 ай бұрын
मैले भाग एक देखि 144 सम्म हेरेको छु असाध्यै मार्मिक कथा सिरियल हो के सबै गाउँ घरमा घटेका घटना हरुलाई समेटिएको सिरियल हो अति राम्रो छ है सबै जनाले हेरेर प्रतिक्रिया दिनु होला मलाई अति राम्रो छ कथा माईलि सिरियल ल बधाई छ सम्पूर्ण टिमलाई सफलताको शुभकामना छ रसानि धेरै बधाई छ ❣️❣️❣️🙏🙏
@Sukumaya_Tv
@Sukumaya_Tv 2 ай бұрын
यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️
@JamunaPariyar-g8b
@JamunaPariyar-g8b 2 ай бұрын
❤❤❤❤
@arjunsingh270
@arjunsingh270 2 ай бұрын
❤❤❤❤sachhi kai man kari chhan khanchhi bhunti
@queenrishika6025
@queenrishika6025 2 ай бұрын
मलाई त भुन्टी सिरियल पनि मन पर्छ।
@Hiralohani
@Hiralohani 2 ай бұрын
बहु प्रतिभाकी धनी प्यारी मान्छे💕🙏 कुनै शब्दनै छैन भन्नु पर्ने हजुरलाई 🙏❤️मैले नियमित हेरीरहन्छु कथा माइली एकदमै मन पर्छ❤ शुभ कामना छ अझै राम्रो देख्न पाइयोस🙏❤️ हजुरको वैदेशिक कार्यक्रममा पनी सफलता मिलोस प्यारी मान्छे🙏❤️
@Pustabasel1234
@Pustabasel1234 2 ай бұрын
ल अब चाहिँ कथा माइली हेर्नलाई मज्जा आउने भयो के साथीहरु फेरि पुरानो जे छ जस्तो छ होइन बीचमा अलिकति नराम्रो भयो भने अब चाहिँ एकदम धेरै राम्रो हुने भयो के। एकदम मजा आउने भयो टिका सानुजी एकदम राम्रो छ हैन। अब कथा पनि चेन्ज हुँदैछ पहिलाको जस्तै फर्केर आयो हैन। अब चाहिँ एकदम ठिक छ। सबै राम्रो नै भइरहेको छ यस्तरी नै अगाडि बढ्दै जानुहोला thank you so much टिकाजी जति पनि कथा माइलीमा हुनुहुन्छ सबैलाई मिस्यो है।
@RameshGiri-f5g
@RameshGiri-f5g 2 ай бұрын
आहा मेरो मन पर्ने सिरियाल कथा माइली टिका बहिनी UK भए पनि नेपाल मै छिन जस्तो लाग्यो ❤❤❤❤❤धेरै सम्झना छ टीका बहिनी ❤ मेरो मन मुटुमा बसेको सिरियल कथा माइली सिरियल धेरैछन तर मैले हेर्ने यहि मात्र हो❤❤❤❤ धन्यवाद ❤❤❤❤❤❤❤सम्पुर्ण टिम❤❤❤❤
@dbgurung9475
@dbgurung9475 2 ай бұрын
नमस्कार टीका बहिनी कथा माईली नेपाली सिरियल धेरै राम्रो बनाउनु भएको छ। विशेष गरि हजुरलाई धेरै धेरै धन्यवाद छ , अन्य सबै टीमलाई सफल्ताकाे शुभकामना छ कथा माईली भाग १देखि आजको भाग१४४समन नछुटाई हेरेकाे छु धेरै राम्रो छ टीका बहिनी अब त हजुरकाे सिन पनि आउदैन हाेला छ महिना समन हजुर युके जानू भएको छ। अब त खासै राम्रो नहाेला टीका बहिनी हजुर नभए पछि त🙏🙏🙏🙏🙏
@malbsunar1239
@malbsunar1239 2 ай бұрын
सबप्रथम कथा माईली सि😂परीकलपन टिकालाई धेरै धन्यवाद सिरीयाल यथार्थ जीवन काहानी मा बनेको छ सफलता मिलोस यो सिरीयाल लाई र कलाकार टिमलाई बिसेस सफलता को कामान टिकालाई ❤❤ र उहा आज कार्यक्रम को लागी यूके मा हुनुहुनछ यूके को बसाई पनि सफलतापूर्वक रहोस टिकालाई ❤❤❤
@Hemant-d1e
@Hemant-d1e 2 ай бұрын
कति दामी लाग्छ हौ सिरियल री गदैँ हेर्छु । टिका सानू बहिनीलाई देख्न पाउदा अझै खुशी लाग्छ । राम्रो , नराम्रो मिसाएरै त सिरियल बनिएको हो । लौ बहिनीलाई जनै पुणिँमा, राखी बन्धनको लाख लाख शूभकामना साथै सिरियल टिमलाई। ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️👌👌👌👌👌👌👌👌👌👌👌👌👌🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹💥💥💥💥💥💥💥💥💥💥💥💥💥
@SonuKarki577
@SonuKarki577 2 ай бұрын
म बेङ्गलोरदेखि हेरिरहेको छु। धेरै रमाइलो लाग्छ धेरै खुसी लाग्छ गाउँको टिपिकल यथार्थ कुराहरु लुकेको सबै कुरा यथार्थ हेर्न पाउँदा देख्न पाउँदा खुसी लाग्छ❤❤❤❤❤❤❤
@barshaghimire8854
@barshaghimire8854 2 ай бұрын
मलाई मन पर्ने केसरी को छोरा लाई फेरि अर्को रोल मा लाउनु टीका शिष्❤🇳🇵💟💟💟
@PokharaNp-k3d
@PokharaNp-k3d 2 ай бұрын
दामि👌👌👍️👍️मलाइ त एकदम मन पर्छ अनि म टीका सानू काे बिग फेन पनि हु
@Puju-subu
@Puju-subu 2 ай бұрын
अब चाहि पहिलाको जस्तै हुन्छ कि अनि मज्जा आउछ 😊😊😊
@rupkhatri3361
@rupkhatri3361 2 ай бұрын
आहा कति रमाइलो हो कथा माईलि सिरियल सम्पूर्ण टिमहरुमा सफलताको शुभकामना ।🙏🙏🙏🙏🙏🍒
@KabitaThapa-r6m
@KabitaThapa-r6m 2 ай бұрын
अहिले काे भाग चै दामि रैछ ल खुसी लायाे अब सधै यस्तै राम्रो बनाउनु ल धेरै राम्रो छ माईली सिरेल अहिले काे 👌👌🎉🎉❤️❤️👌👌👌
@upendrabhattarai6058
@upendrabhattarai6058 2 ай бұрын
छोटु हराउनु भयो। अती राम्रो कहानी को लागी टीका सानु तथा अन्य कलाकार टीम हरु लाई धेरै धेरै बधाई तथा शुभकामना छ।🎉🎉🎉
@rajendrashripalishripali8895
@rajendrashripalishripali8895 2 ай бұрын
धेरै राम्रो लागेयो सिरियल टीका बहिनी लगायत सम्पुर्ण टिम लाई धनदेवत🙏👍️👍️
@shyambk4406
@shyambk4406 2 ай бұрын
राम्रो छ बयन गर्नी कुनै ठाउँ छैन निरन्तर हेरि र्हन्छु धन्यवाद बधाई साथै सफलता को शुभकामना ।
@Dipshikhamagarr
@Dipshikhamagarr 2 ай бұрын
कथा माईलि भाग अाउदा काे काे खुसि हुनुन्छ यता अायर सपाेर्त गरुम है त❤😊
@sanopul4124
@sanopul4124 2 ай бұрын
,,सम्पुर्णमा नमस्कार कथामाइली रमाइलो छ धेरैधेरैधन्यवाद छ😮😅😊
@renukabiswakarma8341
@renukabiswakarma8341 2 ай бұрын
Katha maili serial suru dekhi nai herdaichhu tara aaj bhag asyadhai ramro lagyo,yasari ramro ramro bhag herna paw 👍🙏🎈 Thankyou.
@deepaktimalsina5170
@deepaktimalsina5170 2 ай бұрын
आफु युके गए पनि हाम्रो लागी खुराक बनाएर गएकि रहिछन् , धन्यवाद छ कलाकार सबै लाई ❤❤❤❤
@sapnarai4904
@sapnarai4904 2 ай бұрын
माइली सिरियल धेरै राम्रो यो सिरियल भग 1 देखि 144 भग सम्म हेरियो 🙏🙏💚💜💜
@debiramgharti6029
@debiramgharti6029 2 ай бұрын
भाग १ देखि भाग १४४ सम्म नछुटाई हेर्ने को कोहनुहुन्छ यता हाजिर हुनुहोस त ❤️🙏🙏🙏🙏
@BhumiKa-mw2yd
@BhumiKa-mw2yd 2 ай бұрын
Dd malai yo serial yakdamai man parxa😇😇
@official-sneha
@official-sneha 2 ай бұрын
Hjr ko siriyal meaily sadhi hyrxu didi sarhi ramro lagx man xunx sarhi mihito bolnu hunx hjr hjr lai vytna man xa didi ma pni sarhi dukha pida hyla ma paryki dukhi hu mero.pida katha oytha ta suru garni bati xin tyti dukhi xu k garni jati pida paryki jati dhoka payni hyla vayni santanko lagi bachnai parni rixa... 🙏🙏😭😭😭😭😭😭
@aashubharati3849
@aashubharati3849 2 ай бұрын
Aaj ekdam ramro aayo ♥️♥️♥️
@chameligurung3907
@chameligurung3907 2 ай бұрын
Tika UK vapani katha aauda khushi lagyo❤
@khemraj4753
@khemraj4753 2 ай бұрын
ल अब चाहि कथा माईलिको हेर्न लाई मज्जा आउने भोयो के साथीहरू फेरि पुरानो जे छ जस्तो छ होनि बिचमा अलिकति नराम्रो भोयो भने अब चाहिँ एकदम धेरै राम्रो गरे र लेउनु होला❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉
@AnitaShrestha-wg7yc
@AnitaShrestha-wg7yc 2 ай бұрын
यो सिरियल १दे :खी१४४ भाग सम्म नछुटाई हेरेको छु । नेपालीहरूको घर घरमा हुने घटना भएकोले गर्दा यो सिरियल असध्य मन पर्छ।
@ashusunar9782
@ashusunar9782 2 ай бұрын
भाग १४४ काे लागि सबै जना यता हाजिर हुम है मित्रहरु धेरै मार्मिक सिरेल छ माहिलि काे 🇬🇧युके बसाई काे पनि धेरै धेरै सफलता काे शुभ कामना छ❤️🙏🙏🙏❤️💕💕💕💕हजुर लाई ।
@JivanMajakoti-np5tm
@JivanMajakoti-np5tm 2 ай бұрын
आसा भन्ने आइमाई रियलमा यस्ति छ कि रिलमा मात्र हो साह्रै रिस उठ्छ मलाइ त भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है।
@ruparasaily7675
@ruparasaily7675 2 ай бұрын
कथा माईली अती मन पर्ने सिरीयल हो अबा टिका बैनी युके जानु भयो अबा अर्को हाप्ता आउछा कि आउदैना होला टीका बैनी ।
@rajendragc2815
@rajendragc2815 2 ай бұрын
राम्रो लाग्यो।
@dilliramsapkota2454
@dilliramsapkota2454 2 ай бұрын
कथा माइलीको सिरियल म लाई पनि धेरै मन पर्छ ।अहिले सम्म कुनै भाग हेर्न छुटेको छैन ।म अहिले bengalor देखि हो है।
@akashtamang5613
@akashtamang5613 2 ай бұрын
Lassoo fyfulla hai chely hjr saarai ramro xa hai ❤🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽
@Ashimrai246
@Ashimrai246 2 ай бұрын
टिका दिदि हजुरको विदेश बसाई सुखद रहोश 🙏 सम्झी राखेको छौ है ❤❤
@renukabiswakarma8341
@renukabiswakarma8341 2 ай бұрын
Aaj ko Katha maili bhag dherai intresting bhayo herna majaa ayo 👍🙏🎈 Thankyou.
@ShamuMool
@ShamuMool 2 ай бұрын
Continue garne ho sereyal
@kuntirana6490
@kuntirana6490 2 ай бұрын
Malai ta yo daiko cmd act sarai man parxa🙏♥️manxe dekhec haso lagxa😮😅😅
@ThirbahadurDanuwar-f9w
@ThirbahadurDanuwar-f9w 2 ай бұрын
❤❤❤❤❤❤😂😂😂😂 अती मनछुने मार्मिक वास्तविकता लाई समेटेर वनेको कथा माईलीको साउदी अरबको जेद्दा बाट हेरीरहेको छु।
@dilabasnet5185
@dilabasnet5185 2 ай бұрын
मलाई पनि असाध्यै मन पर्छ कहिलै नछुट्टयाइ हेर्छु बेस्ट ओफ लक
@humabk7264
@humabk7264 2 ай бұрын
सबैलाइ नमस्कार 🙏❤️ हजुरहरुकै माया लाइ आत्मासाथ गर्दै अघि बड्नि क्रम मा आज कथामाइलि भाग १४४ आयको छ हेरेर सल्ल्लाह सुझाब दिनुहोला है ❤
@SamjhanaChaudhary-wi1wp
@SamjhanaChaudhary-wi1wp 2 ай бұрын
33e33s333
@RameshKatwal-gl2no
@RameshKatwal-gl2no 2 ай бұрын
याे त पुरानाे भाग हाे कसे हुमा
@SamitaRawal-offlcial
@SamitaRawal-offlcial 2 ай бұрын
आहा कति राम्रो लाग्छ मलाई कथा माईलि भाग हेर्नलाई धेरै हतार हुन्छ मलाई छ हजुरलाई कस्तो लाग्छ भनु होला नि हजुर प्रतिक्रिया दिनु होला है ❤❤❤❣️❣️ सानिलाई धेरै बधाई र सबै कलाकार लाई धेरै सफलताको शुभकामना छ
@KhadkaPrem-qc7ut
@KhadkaPrem-qc7ut 2 ай бұрын
❤❤❤❤
@suryaprasadpradhan6760
@suryaprasadpradhan6760 2 ай бұрын
Tika, your acting are super best interesting organic excellent.... best of luck & Thankyou 🎉🌷⚘👌
@ParbatiGc-yy7ns
@ParbatiGc-yy7ns 2 ай бұрын
My favourite serial best wishes serial
@ManishaSunar-h5x
@ManishaSunar-h5x 2 ай бұрын
Ramro xa ❤❤❤
@minasunar4893
@minasunar4893 2 ай бұрын
Mail मन पर्ने सिरियल आछ ❤❤❤
@prakashkalpana996
@prakashkalpana996 2 ай бұрын
कथा माईली आउँदैन की भन्ने पीर थियो आयो खुसि लाग्यो ❤❤❤❤
@GangaGanga-m4c
@GangaGanga-m4c 2 ай бұрын
Ma Dubai Bata hardi ramro xa ❤❤❤❤❤❤
@MilanTandukar
@MilanTandukar 2 ай бұрын
❤😂🎉 aajako. Bhag. Ramro. Lageko. Xa. Tika. Sanu. Mam. Namste. Sanchy. Hunu. Hunxa. Tapaae❤😂🎉😢😮😅😊
@MdIslam-l3h
@MdIslam-l3h 2 ай бұрын
धेरै राम्रो छ कथा माइली सिरियल सधै एसै गरि देखि रन बाउ ❤❤🙏🙏 अनि मेन कथा लेखन् निर्देसन्न गर्ने टीका मेम त लामो समयको लागि विदेश जानू भाको रैछ मलाई त अब बन्द हुन्छ कि जस्स्तो लाक्यो ❤❤❤
@krishnaportel9957
@krishnaportel9957 2 ай бұрын
धेरै मन पर्ने सिरियल
@SangitaCk-l9v
@SangitaCk-l9v 2 ай бұрын
मलाई राम्रो लाग्छ ❤❤❤❤
@maheshwariokheda6392
@maheshwariokheda6392 2 ай бұрын
Nice siryal ❤❤❤🎉🎉🎉
@BinaThapa-r7f
@BinaThapa-r7f 2 ай бұрын
धेरै राम्रो छ माइलि यो भन्दा अजै राम्रो होस अब बल्ल पैला को जस्तो भएछ
@ishabhandari6817
@ishabhandari6817 2 ай бұрын
Yam ji ko sarai ramro lagx real acting Aru pani sabai ramro xa
@SaritaMaya-c2e
@SaritaMaya-c2e 2 ай бұрын
My favorite serial Malli ❤❤❤❤❤❤❤❤❤❤ from Nepal hal Jordan
@NarendraNeupane-t1q
@NarendraNeupane-t1q 2 ай бұрын
अति राम्रो बदाइ माइली टिम्लाइ अझै राम्रो गर्दै जानु
@lalsinghdhami7028
@lalsinghdhami7028 2 ай бұрын
आहा ! यति सान्दर्भिक छ यहाकाे क्षमता लाई सम्मान छ यहि चयेर त प्रगतिकाे पथमा पु्ग्न सफल हुनु भयेकाे छ धेरै धेरै बधाई छ प्रगतिकाे शुभकामना छ
@suryaprasadpradhan6760
@suryaprasadpradhan6760 2 ай бұрын
I am waiting for my favourite serials "KATHA MAILIKO" Ep144, The serials are super best interesting romantic organic heart teaching..Tika best of luck & Thanks all actors🙏⚘
@gobindabahadur7918
@gobindabahadur7918 2 ай бұрын
सफलताको शुभ कामना यो टिमलाई र अलि लामो चाहियो है❤❤
@rinarina2869
@rinarina2869 2 ай бұрын
sarai ramro lauxa ho maili❤❤
@AmbikaBika-q4m
@AmbikaBika-q4m 2 ай бұрын
Sarai ramro garnu vayo
@kopilasunar1411
@kopilasunar1411 2 ай бұрын
गीत होस या कथा दोहोरी होस या भलोग सबै हेर्ने मान्छे म नै हो सुभचिन्तक सब राम्रो छ ❤❤
@anjuanju2703
@anjuanju2703 2 ай бұрын
Malai ta aba yo serial aaudain hola jasto lageko thiyo aayo khusi lagyo naroknu haai tika didi serial
@RamBaraili-mc6km
@RamBaraili-mc6km 2 ай бұрын
अति राम्रो छ सिरियल टीका दि याे टिम लाई सफलताकाे शुभकामना ❤❤❤🎉🎉🎉🎉🎉
@binitakc2684
@binitakc2684 2 ай бұрын
राम्रो छ सिरीयल
@puskalsharma293
@puskalsharma293 2 ай бұрын
धेरै राम्राे सिरेल कथा माईलि❤❤❤
@monasmanoas7467
@monasmanoas7467 2 ай бұрын
good.sanu❤❤❤❤
@kanchanregmi3444
@kanchanregmi3444 2 ай бұрын
आहा माइली आयछ
@narmayag502
@narmayag502 2 ай бұрын
Very very nice 💯
@monkumarilimboo5228
@monkumarilimboo5228 2 ай бұрын
ठिक पार्यो जेठाजू लाइ कूरा लाऊने लाइ अब मते ठिक पार्यो रिठे ले ठिक पार्यो
@chudalamichhane9848
@chudalamichhane9848 2 ай бұрын
धेरैराम्राेछ टिकाबैनि सफलताकाे शुभकामना।
@RameshKumar-i4g3v
@RameshKumar-i4g3v 2 ай бұрын
टीका बिदेशमा भय पनि यो सिरियल चाहिँ आउनु पर्यो है❤❤
@kamalraj2345
@kamalraj2345 2 ай бұрын
Super duper xa serial dherai dherai Babaal xa super hit chha good actors all people happy new-year all team good luck congratulations new baby Maili ji
@gobindabahadur7918
@gobindabahadur7918 2 ай бұрын
म त नछुटाई हेर्ने गर्छु है❤❤
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 2 ай бұрын
❤❤❤❤❤❤❤❤❤ WOW- WOW- WOW- WOW Beautiful, organic tele serial ! ❤❤❤❤❤❤❤❤❤❤ Long live beautiful Tika Sanu ji ji ji with your creativity. : ❤❤❤❤❤❤ Have a wonderful journey to UK Tika Sanu ji ji ji : ❤❤❤❤❤❤ Be careful , UK is really a cold county and winter is approaching. ❤❤❤❤❤❤❤❤❤ Stay safe and healthy : Health is a real wealth. ❤❤❤❤❤❤❤❤❤
@AAshikBk-r8x
@AAshikBk-r8x 2 ай бұрын
सम्पूर्ण टिम लाई धन्यवाद र टिकासानु लाई हिरदयदेखि नै धन्यवाद छ बैईनि ❤
@NaveenKumar-cv4kn
@NaveenKumar-cv4kn 2 ай бұрын
बेली मैल पुरै सिरियल हेर्न पायको थियन अहिले हेरे यकदम राम्रो लाग्यो
@bjyamagar8704
@bjyamagar8704 2 ай бұрын
,धेरै राम्रो छ ❤❤❤❤❤❤
@RupsibistaBogati
@RupsibistaBogati 2 ай бұрын
Aati ramro ❤❤❤
@dampuoli
@dampuoli 2 ай бұрын
Ramro xa dd❤❤❤❤❤
@SamyogDahal-d2d
@SamyogDahal-d2d 2 ай бұрын
Very very nice❤❤❤❤❤❤
@SushilaThapa-yt1qj
@SushilaThapa-yt1qj 2 ай бұрын
Very nice ❤❤❤❤
@NetraBk-m9k
@NetraBk-m9k 2 ай бұрын
गोपाल भाइ लाई अर्को रोल मा ल्यानु पयो सिस
@bemlabemla9842
@bemlabemla9842 2 ай бұрын
Sarai man chune serial katha maili ko😍😍😍😍😍♥️♥️🙏🙏🇧🇭🇧🇭🇧🇭🇧🇭
@dhanmayatamang3051
@dhanmayatamang3051 2 ай бұрын
हो नि माया त कति हो कति तर के गरनु रिठ्ठे को बानि कहिले सुदरेन ऐ माइलि कति दुख दिएको होला है आब माइतमा गएर बसा रलिन आयो भने ठुलो बालाइ भनेर मारपिट गरनु लाउनु है सहेर नबस्नु है टिका जि मैले भनदे को छु नि ए म आसटलियाबाट हेरदैछु नि हजुर
@gitaaryal1494
@gitaaryal1494 2 ай бұрын
sarai ramro lagyo bhag 1 dekhi 144 samma herirakheki xu sarai man parxa dhanyabad❤❤❤❤
@JeevanBhandari-d3w
@JeevanBhandari-d3w 2 ай бұрын
आसा को व्यबहार मन परेन जेठानी दिदी लाई सारै हेप्ने कस्ती देउरानी हो कुन्नी रिस मात्रै उट्छ 🙏विशेष धन्यवाद all टिम लाई आभारी छु म सिरियल सारै राम्रो छ अझै राम्रो हुँदै जाओस नमस्कार
@Srijana214
@Srijana214 2 ай бұрын
Tika dejju gopal sacchai namareyko banaidenuna gOpal Padera aafna ghrko samasya hal garni aa baba lai ajahi bhujni sakxam Bau )ni ali kati mehenati vako herna paye seriyal sunma sughandha hunxa ❤❤❤🎉🎉 dherai maya sbai team laai ma pokhara bata 🙏🙏
@sirjanakhadka7671
@sirjanakhadka7671 2 ай бұрын
Aba chai raamro vayo
@kanchanregmi3444
@kanchanregmi3444 2 ай бұрын
अब माइली को बढो राम्रो बन्न पर्छ
@bishnuramdam1695
@bishnuramdam1695 2 ай бұрын
Ramro x ahileko vag
@KalpanaAle-h1z
@KalpanaAle-h1z 2 ай бұрын
Asha ra sarule dukha pako herna man xa
@ganeshacharya5048
@ganeshacharya5048 2 ай бұрын
Sari Ramo serial kata maila serial tika baini ji ❤❤❤
@PremLama-w1q
@PremLama-w1q 2 ай бұрын
Maro taraf dekhe rakse mastar 2vai lai dhanbad ar namskar🙏🙏🙏🙏❤️❣️❤️
@ritabika767
@ritabika767 2 ай бұрын
सबै परिबन्द मिलायर यो सिरियल माईलि हामी दरसक माज पस्कनु भकाे छ सारै मनछुने भाग टीका बैनिलाई सफलता काे कामना
@sapanakhatrimatw20min39
@sapanakhatrimatw20min39 2 ай бұрын
यक भाग देखि राम्रो छ
@admmgaming1237
@admmgaming1237 2 ай бұрын
Dami Cha hajur ❤❤❤❤❤
@Anubishwokarma-iv2bf
@Anubishwokarma-iv2bf 2 ай бұрын
Aba dherai ramro vayo bichama ali khalko vako thiyo ❤❤❤
@BhagisharSubba
@BhagisharSubba 2 ай бұрын
Dami cha❤❤❤❤❤❤❤❤❤❤
啊?就这么水灵灵的穿上了?
00:18
一航1
Рет қаралды 89 МЛН
Хасанның өзі эфирге шықты! “Қылмыстық топқа қатысым жоқ” дейді. Талғарда не болды? Халық сене ме?
09:25
Демократиялы Қазақстан / Демократический Казахстан
Рет қаралды 353 М.
VAMPIRE DESTROYED GIRL???? 😱
00:56
INO
Рет қаралды 9 МЛН
Who’s the Real Dad Doll Squid? Can You Guess in 60 Seconds? | Roblox 3D
00:34
啊?就这么水灵灵的穿上了?
00:18
一航1
Рет қаралды 89 МЛН