No video

कथा माइलीको भाग २७ [Katha Maili Ko EP-27] II Tika I Mukunda I | Huma | April 22, 2022

  Рет қаралды 722,958

Tika Sanu

Tika Sanu

Күн бұрын

#TikaSanu #KathaMailiko #Mukunda_Mainali
------------------------------------------------------------------------
कथा माइलीको भाग - 27
------------------------------------------------------------------------
🎬️ Story
Tika Sanu
------------------------------------------------------------------------
------------------------------------------------------------------------
🎬️Direction
Mansingh Khadka
------------------------------------------------------------------------
🎬️ Artists:-
★Mukunda Mainali
★ Tika Sanu
★ Rama Thapaliya
★ Khem Gharti
★ Ramila Bishwakrma
★ Dhanmaya Nepali
★ Huma Bk
★ Mohan Lama
★ Govinda Bibas
★ Govinda Lamichhane
★ Aadtya Century
★ Rita Century
★ Maya Bk
★ Bishnu Kumar Pathak
★ Batuli Khati
★ Nakul Pathak
★ Pabitra Bujel
★ Leliya BK
★ Rajkumari Tarang
★ Lokmaya Thapa Magar
★ Sabin Bastola
-----------------------------------
🎬️ Story / Concept:-
Tika Sanu
© Tika Sanu-2022,
-----------------------------------
KZbin: / tikasanu
Facebook: / tika.sanu.1
-------------------------------------
Tika Sanu is authorized to upload this video. Using uf this video on other KZbin channels without prior permission will be strictly prohibited
----------------------------------
यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
------------------------------------------
Unauthorized downloading and duplicating on KZbin channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.

Пікірлер: 462
@TikaSanu
@TikaSanu 2 жыл бұрын
नमस्कार सम्पुर्न मा ! काम्रो टेलिसिरियल कथा माइलि को नया भाग पनि आइसकेको छ हेरेर प्रतिक्रिया दिनुहोला है ?
@sukbahadur5390
@sukbahadur5390 2 жыл бұрын
Big fandd
@manojghatrimagar2572
@manojghatrimagar2572 2 жыл бұрын
अाहा
@sanjeevshahi870
@sanjeevshahi870 2 жыл бұрын
माइलिको big fan होनि म त शुभकामना छ सबैलाई हाल मलेसिया बाट हेर्दै छु।
@Hiralohani
@Hiralohani 2 жыл бұрын
I'm your big fan Tika sis 🙏always you are my fevriout person❤️❤️❤️❤️❤️best of luck 🙏🙏 love you much❤️❤️❤️ super duper your seriol katha maili😘😘
@himaldai6496
@himaldai6496 2 жыл бұрын
दाम्मी राम्रो लाग्यो भनम सो आज को भाग ले त झन बाला पन झल्कायो मलाइ त tika जि
@manojghatrimagar2572
@manojghatrimagar2572 2 жыл бұрын
अाहा मलाई साहारै मन पर्ने सिरेल कथा माईली हाम्रो गाउँ गर तिर को बिसय बसतु मा समटे को सिरेल म यो सिरेल को बयान गरेर कैले पनि थाक्दैन र कोट लाउनि शब्द नै पाउदैन धेरै धेरै सुभकामना छ टिका दिदि र मानसिङ दाई लगायत सम्पुर्ण कथा माईली टिम्लाई म मलेसिया बाट हेर्दै छु🙏🙏👌👍️❤️❤️🇳🇵
@bishnuthapa8005
@bishnuthapa8005 2 жыл бұрын
India bat 👌💖👌😍
@jiwanshrestha2798
@jiwanshrestha2798 2 жыл бұрын
हाउ,,!! यी माईली नानिको त बोली नि कत्ती नरम,! कति सादा जीवन, उच्छ विचार,,! हेर्दै माया लाग्ने नि!! शिरियल माईलिले नि निशा पो लगायो!! अति राम्रो छ है!! माईली🌺🌹❤️🌹🌺
@Hiralohani
@Hiralohani 2 жыл бұрын
Hajurko yetharth Katha jiwama vognalai dherai badha chha Tika sis tar serial ko rupma herda ramro baneko chha Tika sis❤️❤️❤️❤️🥰 ajhai Pragati gardai janu best of luck🙏🙏🙏Sampurna team Lai pani dherai dherai dhanya bat🙏 arko episode pani xittai herna Pau Tika sis❤️❤️❤️🙏love you
@djbro2932
@djbro2932 2 жыл бұрын
L
@bhaujukunwar147
@bhaujukunwar147 2 жыл бұрын
Dhari ramro x d
@gobindaoli3088
@gobindaoli3088 2 жыл бұрын
आज किना अलि ढिला आयो पर्खिदा पर्खिदा हैरान
@basantasangam2132
@basantasangam2132 2 жыл бұрын
Mani parkhaima basda basdai balla aayo
@shantaghimire3026
@shantaghimire3026 2 жыл бұрын
Nice serial
@Sukumaya_Tv
@Sukumaya_Tv 2 жыл бұрын
नेपाल भरिको 1 नम्बरको सिरियल😉🤩 यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️
@aayankarki9572
@aayankarki9572 2 жыл бұрын
Hjr ta sabai serial ma cmnt garnu hudoraixa ma xai hjr ko fan😊
@nabarajtripathi9152
@nabarajtripathi9152 2 жыл бұрын
Tika sanu
@gyanbdrkhawas4556
@gyanbdrkhawas4556 2 жыл бұрын
Haina nepal ko no 1 serial ta kanxi ra bhunti ho
@padamshrestha8976
@padamshrestha8976 2 жыл бұрын
आजो को भाग ले साच्चै बाला पन को याद दिलायो है टिकुली बहिनी हरु ले बन पाखा बाख्रा गोठालो ऐसेलु र किम्बु खाको
@sujanmaharjan9249
@sujanmaharjan9249 2 жыл бұрын
best of luxk tiki sanu g ramro xhha ni naket seral
@tikaramkami1285
@tikaramkami1285 2 жыл бұрын
यो सिरेले मेरो भित्तृ मन छोयो असाधै राम्रो छ आझै राम्रो गर्दै जानु
@krishnaportel9957
@krishnaportel9957 2 жыл бұрын
सारै मन पर्छ यो सिरियल मन मा बसेको छ
@himaldai6496
@himaldai6496 2 жыл бұрын
नमस्कार साथै धन्नेवाद छ है त कथा माइली का कलाकार हरु लाई छितिज पारी बाट सो आज दुई शब्द लेख्न मन लाग्यो दुख पनि लाग्यो रमाइलो नि लाग्यो आज को भाग हेर्दा कस्तो मलाइ जस्तै भाको बरै मलाइ नि आज हजुर हरु लाई जस्तै भा थेओ सानो छदा बाख्रा हरायर बा ले घर बस्नै दिन्नन भनेर यक रात अरुको गोठ मा बिताको थे हजुर हरु त धन्न घर आउने आट त गर्नु भो सो अब जे होला अर्को भाग मा होला आज लाई सुतम 🙏🙏🙏🙏
@hiralaldong3434
@hiralaldong3434 2 жыл бұрын
Maili ko jyan duplo banaunu paryo
@indrakumarrai8586
@indrakumarrai8586 2 жыл бұрын
कथा माईलीको सिरियल दामी छ निरन्तरता को शुभकामना 🙏🙏🙏 💕👌💕👌💕👌
@shusilgurung6731
@shusilgurung6731 2 жыл бұрын
सबै जान माइलिकाे टिम लाई नमस्कार छ मेरो पनि धेरै धेरै मन छाेयाे याे काथा ले 😭😭😭😭😭😭😭🌹🌹🌹🌺🌺🌺🌺🌹🌹🌹
@parbatrai9008
@parbatrai9008 2 жыл бұрын
अैसेलु र कीम्बु देख्दात अाफुनो गाउँ घर को याद अायो के गर्ने परदेसमा छु। राम्रो छ है सिरेल ♥️♥️♥️♥️🙏🙏
@prkashluhar8263
@prkashluhar8263 2 жыл бұрын
सारै मन छूने कथा छ कथा हेर्दा त कस्तो आंशु आउछ सारै मन छोयो र के गर्नु गरीबी र परिस्थिती ले गर्दा बिभिन्न दु:ख कस्ट को सामना गर्नै पर्छ जे होस सम्पुर्ण लाई बधाई र शुभकामना छ ।
@mahendramayalu5101
@mahendramayalu5101 2 жыл бұрын
आज भोलि मेरो पनि बानी पार्‍यो यो सिरियल हेर्न लाई ल टीका जि धेरै धेरै बधाई छ
@Gayanmaya5841
@Gayanmaya5841 2 жыл бұрын
मत पर्खाइमा थिये खुब मन पर्छ यो सिरेल टीका बोइनि
@haribiwokrama1194
@haribiwokrama1194 2 жыл бұрын
सारै राम्रो छ सबै को अभिनय धेरै धेरै शुभकामना छ है टिका दिदि सम्पूर्ण टिमलाई लाई
@puskalsharma293
@puskalsharma293 2 жыл бұрын
अाहा सारै राम्राे सिरेल गाउघर मा हुने कुरा हरुलाई समेटेर बनाउनु भाकाे छ बधाई छ सम्पुर्ण टिम लाई सफलताकाे शुभकामना छ
@mansinghkhadka3792
@mansinghkhadka3792 2 жыл бұрын
सबैले हेरेर साथ दिनिहोस है
@ummanewpane9559
@ummanewpane9559 2 жыл бұрын
आहा कथा माइलिको हेर्दा गाउको अनि बालापनको सारै याद आयो रमाइलो छ यो कथा अनि बास्तबिकत बोकेको छ सबैलाइ शुभकामना
@pramilaraipramilarai6113
@pramilaraipramilarai6113 2 жыл бұрын
दुख सुखको कहानीको झलक हामिले पनि हेर्न पाउँदा धेरै राम्रो छ सिरियल सुरुवात देखि नबिराइकन हेर्ने गर्छु धेरै सफल्ता मिलोस शुभकामना 🧚‍♀️👌👌💖🙏🙏🙏🙏
@radhakarki9468
@radhakarki9468 2 жыл бұрын
दुख सुखकाे काहानी धेरै रामाे, लागछ
@bhawanis8000
@bhawanis8000 2 жыл бұрын
सारै मार्मीक कथा टिका बैनी को माइली सिरीयल सारै को दुख लागदो काहानी टिका बैनी को सफलता को सुभ कामना छ‌‌‌
@tomlalsubedi3573
@tomlalsubedi3573 2 жыл бұрын
लोकप्रिय लोकगायिकाको जीवनका पूबार्द्धका वास्तविक भोगाईहरु कुनै कुनै त आम दर्शकश्रोतालाई आफ्नै कहानीझैं लाग्छन् ! गाउँबाट शहर र विदेशतिर छिरेका कतिलाई त यो सिरियलले आफ्नै मौलिक स्वरुप र परिवेश संझाएर भावुक नै बनाएको छ । यो सिरियलले निरन्तर गहन सन्देश प्रबाह गरेको छ, प्रेरणादायी र शिक्षाप्रद पनि त्यत्तिकै छ ! यसमा संलग्न सबै पात्रहरुमा हार्दिक नमन् र असीम शुभकामना !!
@chandraprakashkawar1935
@chandraprakashkawar1935 2 жыл бұрын
कथामाइली हेर्दा साचिकै गाउघरको याद आउँछ धेरै राम्रो छ सधै राम्रो गर्दै जानू होला सबैजनालाइ सफल्ताको सुभकामना विशेष टीका सानू लाइ❤️❤️💋💋केमु देख्दा मुख रसायो
@rameshgirirolpa4978
@rameshgirirolpa4978 2 жыл бұрын
कथा माइली को यथार्थ घट्ना समिटिएर ल्याउनु भएको छ सारै मन पर्ने सिरियल टीका सानु लाई उच्च सम्मान त छदैछ सम्पुर्ण कलाकार टिम लाई पनि सम्मान छ धन्यवाद 🙏🙏🙏💘💘💘💘💘🌺💘🌺💘🌺🌺🌺💘💘🌺💘💘💘💘🌺💘💘🌺💘🌺
@rukushrestha7154
@rukushrestha7154 2 жыл бұрын
O0op
@bishnugurung9293
@bishnugurung9293 2 жыл бұрын
भाग २८ लाउनु है टीका बैहिनी कथा माईली
@lhasisherpa7721
@lhasisherpa7721 2 жыл бұрын
La sari ramro xa maili sirel pani 👌👌
@tulbahadurk.c446
@tulbahadurk.c446 2 жыл бұрын
मैले नियमित हेर्ने गरेकोछु सारै राम्रो लाग्यो अझै राम्रो गर्दै जानू शुभकामना
@chudamanibhusal8873
@chudamanibhusal8873 2 жыл бұрын
सारै मार्मिक छ,कथा माइली याे सिरियल हेर्दा मन भाबुक भए र अाँउछ।के गर्ने गरीबी काे जिन्दगी यस्तै यस्तै छ।।सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना छ।।
@dharmarajrokaya5615
@dharmarajrokaya5615 2 жыл бұрын
Use the edit icon to pin, add or delete clips.Use the edit icon to pin, add or delete clips.
@gitashrestha5777
@gitashrestha5777 2 жыл бұрын
टीका सानू नानी लाई धेरै धेरै धन्यवाद मलाइ सारै मन पर्छ जति ओअनि गित छन सिरियल छन सबै भावुक छन यस्तै मन पर्छ
@tulranamagar7831
@tulranamagar7831 2 жыл бұрын
साह्रै राम्रो प्रस्तुति छ, टीका बहिनी आउँदो दिन मा पनि अझै राम्रो भाग बनाउँदै जानु बधाई तथा शुभकामना।
@mamukoxora3574
@mamukoxora3574 2 жыл бұрын
Nic youko
@khusbukhatri1619
@khusbukhatri1619 2 жыл бұрын
Nepali natak kaile naherni ma aja hjrko natak herdai basxu sarai ramro xa aru vag pani halnu hola ❤
@dipakkoirala3040
@dipakkoirala3040 2 жыл бұрын
@@mamukoxora3574 wall
@princesamirlakandri373
@princesamirlakandri373 2 жыл бұрын
कथा माइलिको wow love whole team🙏😘😘😘😘 From बहराइन
@prembabumahatara170
@prembabumahatara170 2 жыл бұрын
यक दमै मन छुने छ र त घरिघरि हेर्ने बानि परिसक्यो तेसै माथि मलाई यकदमै मन परपने सिङ्गर टिकासानु लगायत सबैलाय miss u
@baltamang9038
@baltamang9038 2 жыл бұрын
सबैको अभिनय एकदमै राम्रो छ। सोझी पवित्र भुजेल बहिनी सोझी नै अभिनय रहेछिन्।।माया लाग्यो।।
@deepakchandchanddeepak4754
@deepakchandchanddeepak4754 2 жыл бұрын
असाध्य राम्रो लागियाे माइली सिरियल सम्पूर्ण टिमलाई बधाई छ अगाडि योभन्दा राम्रो बन्दै जाओश
@deepikasenchuri6713
@deepikasenchuri6713 2 жыл бұрын
आहा! सारै राम्रो लाग्यो मलाई 😊😊❤️🙏🙏
@baltamang9038
@baltamang9038 2 жыл бұрын
टीका बहिनी धेरै राम्रो छ।। पवित्र भुजेल बहिनीको पनि सुमधुर स्वरमा गीत सुन्न पाउँ है टीका सानु।।
@deepapariyar5786
@deepapariyar5786 2 жыл бұрын
सार्है राम्रो यथार्थ मेरो जीवनमा पनि यस्तै भएको थियो त्यो दिन म बाबाको डरले घरमा नै बसिन
@indarbikashyoutubechannel8984
@indarbikashyoutubechannel8984 2 жыл бұрын
Wow tika dd sadhi pargati gardii aghi barnu 💓💓💓💓💓
@nirmalsunar8345
@nirmalsunar8345 2 жыл бұрын
कथा माइली भाग २७ पनि राम्रो बनेको छ यसैगरी अाउदा भगहरु पनि राम्रो बन्नेछ। भन्दै सबै कलाकार टिम लाई धेरै धेरै धन्यवाद ।
@suryagole412
@suryagole412 2 жыл бұрын
धेरै धेरै बधाई तथा शुभकामना छ। टीका बहिनी लगायत् सम्पुर्ण माईली सिरियल् टिमलाई। अझै यहाँ भन्दानी राम्रो सफल्ता मिलोस् ।
@balkumari7956
@balkumari7956 2 жыл бұрын
टिका बहिनी हजुरको सिरियल सार्है राम्रो छ। बहिनी अझै राम्रो गर्दै हुनुहुन्छ।
@jharanakhadka5742
@jharanakhadka5742 2 жыл бұрын
सारै राम्राे मलाइ असाधै मन पर्छु अागामि दिन हरुमा पनि येस्तै राम्राे गर्दै जानु टीका दिजु🙏❤️🌹
@sagarsunar2744
@sagarsunar2744 2 жыл бұрын
आजा सम्म को एक भाग पनि नछुटाई सुरु बाट हेरेको सिरियल भनेको कथा माइलीको हो र यो सिरियल यसै राम्रो छ र यसमा नाटक गर्नु हुने समपूर्ण कलाकार हरु मेरो मन मुटुमा बस्नु भएको छ छुट्याउने त कुरा नै भयन
@jibanbohara2722
@jibanbohara2722 2 жыл бұрын
हार्दिक बधाई छ सम्पूर्ण माइलि टिमलाई कार्यक्रम ले अझै सफलता पावस यहिँ शुभ कामना छ
@sunilrai8417
@sunilrai8417 2 жыл бұрын
Hello...sanu ji good evening How are you ? Katha mali ko ..super super daami chha sanu ji.💞💞😁😁
@balkumari7956
@balkumari7956 2 жыл бұрын
टिका बहिनी म सुर्खेत देखि हेर्दै छु बहिनी सार्है राम्रो बनाउनु भएको छ। 🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀,🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@suryaprasadpradhan6760
@suryaprasadpradhan6760 2 жыл бұрын
Bastbik jeevan kahanima nirmit " MAILI ^ marmik serial nachhutai herinchha, 📲 ramro lagchha Tika Thankyou
@tomlalsubedi3573
@tomlalsubedi3573 2 жыл бұрын
कथा माइलीको सिरियलको यस भागले समाजमा हुने खाने र हुँदा खाने बर्गमा आफन्ती भएर पनि कस्तो मनोबिज्ञानले मान्छेहरु बाँचिरहेका हुन्छन् भन्ने तथ्यहरुलाई अति मिहिन र व्यवहारिक प्रस्तुतिमार्फत सारै सटिक, मार्मिक एवं जीवन्त तरिकाले प्रस्तुत गरेको छ ! अति नै मन छुने प्रस्तुति छ ! यस सिरियलका हरेक कुरा अति प्रिय लाग्छन् किनकि यसमा यथार्थता र जीवन्तपन छ । किंमु, ऐसेलु खाएर बाल सखाहरुसँग भुलेको क्षणहरु र बाख्रा हराएर अभिभाबकबाट खप्की खान परेका दृष्यहरुले आफ्नै बाल्यकाल रिभियू गरेर देखाएझैं लाग्यो !
@jayantikhanal3208
@jayantikhanal3208 2 жыл бұрын
रमा दिदि र टिका सानु को रोल मा हेर्न पाउँदा कथा माइली धेरै राम्रो हुदै आएको छ 💖💖
@reshamyari2646
@reshamyari2646 2 жыл бұрын
टीका जि धेरै राम्रो छ सफलताकाे शुभकामना तर मैले नबुझेकाे याे सुटिङ्ग सल्यानमा गर्नु भएकाे हाे दाङ्गमा ऐसेलु त पाउदैन।
@bishnugurung9293
@bishnugurung9293 2 жыл бұрын
कथा माईली सरई राम्रो लागयाे टीका सानुलाई धेरै धन्यवाद छ
@bomtamu9340
@bomtamu9340 2 жыл бұрын
कथा माईली धेरै राम्रो छ टिका सानु दिदी ❤️❤️😭😭🙏🙏🙏🙏🙏🙏
@yarbdrbishokarmabahadur6722
@yarbdrbishokarmabahadur6722 2 жыл бұрын
आह कती राम्रो सिरियल के शुभ कामना छ टुल्की नानी आझै राम्रो गर्दै जानू ल
@robirobi5740
@robirobi5740 2 жыл бұрын
ए दैबउ कस्ताे मुख बाट पानी अाकाे के मेराे त दिदी बहिनी हरु ले किमु खादा खेरि हा हा हा अग्रिम सुभ कामना छ है दिदी बहिनी हरु लाई
@acharyagopal3448
@acharyagopal3448 2 жыл бұрын
धेरै राम्रो छ गरिब्बकाे जिन्दगी यस्तै हाे
@rupatamang1024
@rupatamang1024 2 жыл бұрын
👌👌😘😘 nice
@kamalbahadur8739
@kamalbahadur8739 2 жыл бұрын
टीका दिदी हजुर काे याे सिरेल सारै राम्रो लागाे राम्रो सङ्ग अगाडि बडाेस जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🎀🎀🎀🎀🎀🎀🎀🎀🎀🎀🎀🎀🌷🌷🌷🌷🌷🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
@anjanabk298
@anjanabk298 2 жыл бұрын
Kaile Friday aula jasto hunxa kati man xuni katha xa 💕best of luck tika baini 👍👍👍
@paulsunuwar354
@paulsunuwar354 2 жыл бұрын
यो सिरेल निरन्तर हेर्ने गरेको छु धेरै मन छुन्छ किनकी मैले भोगेका दिन को पनि समाबेस गरियेको रहिछ याद दिलायो मलाई यो माइली सिरेल ले अजै पनि फल्दै फुल्दै बिर्धी हुँदै जाओस
@thakurijyoti2184
@thakurijyoti2184 2 жыл бұрын
Nice
@sanjukhatri1831
@sanjukhatri1831 2 жыл бұрын
राम्रो अभिनय छ हजुर 💓💓👌👍👍👍👍 साथि ❤️❤️❤️
@tarabk6083
@tarabk6083 2 жыл бұрын
Ati ramro xa garib ko katha bastu go ahead tika
@nishabantha9155
@nishabantha9155 2 жыл бұрын
धेरै राम्रो छ निरन्तर दिदै गर्नु♥️👌❣️
@manbahadurrasaili5553
@manbahadurrasaili5553 2 жыл бұрын
Aaha kati ramailo lagyo Yao vagpani sabai janalai dane bat xa hi bises gari tika bynilai
@lxtamang1257
@lxtamang1257 2 жыл бұрын
Ajaa voli Maloi pni bani paryo yo sireal herna...... Aja yo vanda ramro banayo vane bani parxa maloi herna
@GB-ty5do
@GB-ty5do 2 жыл бұрын
निरन्तरताको कामना
@susilarasaili3776
@susilarasaili3776 2 жыл бұрын
Ramro Cha maile seriayl ajhai safalta ko suvakamana Cha Tika di🎉💖👍
@HariSingh-mm6cf
@HariSingh-mm6cf 2 жыл бұрын
Very Very nice❤❤❤🙏❤❤❤❤🙏
@jayantikhanal3208
@jayantikhanal3208 2 жыл бұрын
टिका सानु को बोली कति राम्रो छ। तेस माथी रमा दिदि भए पछि यो सिरियल मा अझै राम्रो हुदै गएको छ रमा दि दि लाइ झन बास्तबिक गाउँ घर मा घर सल्लाह गरे जस्तो फिल्म मा पनि साच्चै कुरा गरे जस्तो कस्तो राम्रो देखिएको छ रमा दि दि हजुर लाई धेरै धेरै बधाई छ र सबै कलाकार टिम लाइ पनि ।🙏🏾🙏🏾🙏🏾🙏🏾💖💖💖🙏🏾🙏🏾🙏🏾🙏🏾
@bimalabk9227
@bimalabk9227 2 жыл бұрын
ahha kite ramro good 👍 👌
@hemlama5812
@hemlama5812 2 жыл бұрын
nice sirel
@krishnasampang7213
@krishnasampang7213 2 жыл бұрын
सारै राम्रो सिरियल टीका सानू काे अबियन ❤❤❤शुभकामना छ
@krishnasampang7213
@krishnasampang7213 2 жыл бұрын
अैसेलु र किम्बु देख्दात मलाई सारै खानु मन लागियाे तर केगर्नु म पनि पर्देश माछु ❤❤
@Navajyotiofficial
@Navajyotiofficial 2 жыл бұрын
कथा माइली को झन्झन् राम्रो हुँदै छ!!
@gitagaire1071
@gitagaire1071 2 жыл бұрын
Sati ramaelo lago love you lots
@amarsunar3796
@amarsunar3796 2 жыл бұрын
हामी सबैकि प्यारी माइली सिस् 💐❤️🙏
@suryajoti3031
@suryajoti3031 2 жыл бұрын
कथा माईली यथार्थलाई अात्मसाथ गर्दै अाएको कथा 😍😍😍🤗😍😍
@pandeytv2871
@pandeytv2871 2 жыл бұрын
1qazx2
@sarmilarijel1778
@sarmilarijel1778 2 жыл бұрын
याे टेलिसिरियल महिले भाग 1 देखि नै हेरदै अाईरहेकाे छु सारै राम्रो छ बालापन याद दिलाई दियाे😍🙏🙏🙏
@puskalsharma293
@puskalsharma293 2 жыл бұрын
किमु खादाखेरि सारै राम्राे देखियकाे गाउघर काे झल झलि याद अायाे
@rajubk2351
@rajubk2351 2 жыл бұрын
झर्न लाछु के अन्टि रे टिकुलि चाेरिनि😀😀😀😅😅😅😅बाेल्न कति जानेकि भईभरि झरेछरे😀😀😀
@kwtkwt9191
@kwtkwt9191 2 жыл бұрын
धेरै राम्रो छ टीका सिरेल नछुटाई हेरीरहेकीछु बधाई छ सबैटिम्लाई हाल म कुबेत बाटहो हजुर 💕🙏🙏🙏💕🇳🇵🇳🇵
@devkrishnapariyar7547
@devkrishnapariyar7547 2 жыл бұрын
अति राम्रो लाग्यो बधाई छ सबैटिम लाइ
@haribamsaadhikari1736
@haribamsaadhikari1736 Жыл бұрын
यी नानिहरुले किम्मु र ऐसेलु कतिरमाईलाे सङ्ग खाए ।
@kamalab.k6182
@kamalab.k6182 2 жыл бұрын
mero bahini tika ko seriyal lasti man parxa
@janakmagar9118
@janakmagar9118 2 жыл бұрын
माईली केहाे साेल्तेनिहरुत हाम्रै दाङतिर हुन्कि केहाे बोली सुन्दा उतै तिरका जस्तो लाग्यो, अजै राम्रो गर्दै जानू माईली
@indirasubedi8550
@indirasubedi8550 2 жыл бұрын
Aaha kati ramro
@ganeshbahadurhamal6547
@ganeshbahadurhamal6547 2 жыл бұрын
सारै मन छुने सिरियल सम्पुर्ण टिमलाई धेरै धेरै बधाई सम्मान
@kumargurung7351
@kumargurung7351 2 жыл бұрын
Sarai ramro sabai Tim Lai thkns
@muskanruchal9042
@muskanruchal9042 2 жыл бұрын
Wow malai man parne sirel ko parkhai ma thiya
@pabitratamang3352
@pabitratamang3352 2 жыл бұрын
Damii xhi
@santalama8436
@santalama8436 2 жыл бұрын
Maili number 1 serial 😋 Yo serial ta ramro aaru Pani ramro serial banaunu👃👃👃
@rajendrashripalishripali8895
@rajendrashripalishripali8895 2 жыл бұрын
अती राम्रो लागेयो👍️👍️👌
@anupoudel7530
@anupoudel7530 2 жыл бұрын
Kati ramro ho seral ho kata mali
@keshabbisunke4311
@keshabbisunke4311 2 жыл бұрын
nice
@yambahadursen8051
@yambahadursen8051 2 жыл бұрын
कति राम्रो सिरियल के सारै मन पर्यो
@narbahadurrajalimagar6590
@narbahadurrajalimagar6590 2 жыл бұрын
Dherai Ramailo Lagyo
Unveiling my winning secret to defeating Maxim!😎| Free Fire Official
00:14
Garena Free Fire Global
Рет қаралды 16 МЛН
So Cute 🥰
00:17
dednahype
Рет қаралды 44 МЛН
АЗАРТНИК 4 |СЕЗОН 2 Серия
31:45
Inter Production
Рет қаралды 676 М.
Square Pilaf Fit for Royalty: A Uniquely Endemic Azerbaijani Wedding Dish
24:11