मातेर बेहोस भएर अरुले सुताएको मान्छेले एकैछिन पछि बन्दुक लिएर छानीछानी बिरेर्न्द्रकै सन्तान मार्यो भन्दा 5 बर्से बच्चाले पनि नपत्याउने कुरा कति फुकिरहन्छ यो मिडियाहर।
@indigenousgurung41052 жыл бұрын
हो हो you are right.... मातेको मान्छे ले त राम्रो सँग सरसामान बोक्न पनी सक्दैन हौ साथी हौ 😭किन हावा कुरा गरेको यिनीहरु ले
@laxmigautam45042 жыл бұрын
क
@indradahal4072 жыл бұрын
Parasko k hath6 ta sunda ta bekusur6 jasto bechara khate vaye6 ajjkal
@LakpatashiSherpa-hk5wc5 ай бұрын
yo comment herda hasuthdo 😂😂 tar satiya pani ho 👍️👍️👍️
@BirendraPuri-xd8sr4 ай бұрын
Sweet remember ❤
@minaupreti85392 жыл бұрын
पचास चोटि भैसक्यो यो कुरा गरेको हत्याराको चाही खोजी गरेर सार्वजानिक गरे राम्रो हुनेथियो ।
@BigBrain-sx4pm2 жыл бұрын
हत्यारो दीपेन्द्र शाह थियो।
@b-techfuntake32882 жыл бұрын
@@BigBrain-sx4pm hawa kura ho sab Nepali ko buddhi ghas charna gayesi Yestai ho nepal lai yesto banaune sab india ko khel ho Dipendra le mareko vaye uu aafai kina marthiyo
@rockboy-oc6zc7 ай бұрын
@@b-techfuntake3288 sahi bhannu bhayo dai
@sovabharti45334 ай бұрын
U r tiny brain not big brain
@ramajaliyaman532817 күн бұрын
@@BigBrain-sx4pmज्ञानेन्द्र ले हत्या भएको त्रिभुवन सदन भत्काउन लगाउने , रारा तालमा प्रेक्षा लाई हेलिकप्टर दुर्घटना गराई मार्ने यी कुराले ज्ञानेन्द्र माथि शंका धेरै छ यो काम किन ज्ञानेन्द्र ले गरे ?? यो सत्य घटना हो त्यो समयको ज्ञानेन्द्र को हत्याकाण्ड लुकाउने नियत ।
@Rajendraawal11 ай бұрын
म २०६३ साल मा नारायनहिती भित्र काम गर्न जादा नि यो कान्द दिपेन्द्र ले गरेको होइन भने कुरा त्यही भित्र काम गर्ने मान्छे ले भनी सक्या छ मलाई
@binodbastakoti33287 ай бұрын
भारत अमेरिका र नेपाल आर्मि ले गरेको हो
@ramajaliyaman532817 күн бұрын
@@binodbastakoti3328ज्ञानेन्द्र ले हत्या भएको त्रिभुवन सदन भत्काउन लगाउने , रारा तालमा प्रेक्षा लाई हेलिकप्टर दुर्घटना गराई मार्ने यी कुराले ज्ञानेन्द्र माथि शंका धेरै छ यो काम किन ज्ञानेन्द्र ले गरे ??
@jfjfnfifkdkd59912 жыл бұрын
अत्याधुनिक हतियारबाट राजदरबार भित्र तहसनहस पारी गाेली चल्दा ज्ञानेन्द्र शाहकाे सबै सन्तान जिबित रहनु, श्रीपेच लगाउदा गिरीजा प्रसाद मुस्कराउनु, यी सबै घटनाक्रमलाई हेर्दा सुरक्षाकर्मीका नेपाली सेना, प्रधानमन्त्री, ज्ञानेन्द्रका सन्तान सबैकाे मिलेमताेमा नियाेजित घटना घटाईएकाे भन्ने प्रष्ट देखिन्छ,तर जिउदाे हत्यारालाई छानबिन कस्ले गर्ने ?
@r.knepalimusicalchannel48487 ай бұрын
Hawa cmnt nagar vai muji
@यादहरूАй бұрын
Ghatna garaune ehi aileko 7 dal ho, esmaa Gyanendra ko pariwar nirdosh 6
@sagarlamsal82282 жыл бұрын
दरबार हत्याकाण्ड मा भारत सरकारको साथै ज्ञानेन्द्र र पारस को पुर्ण हात छ
@b-techfuntake32882 жыл бұрын
Ganendra ko haat thiyo vane teti sajilai raj gaddi xadnu naparne ho Pad paryo vaidiyeko vaye sajilai rajtantra aantya hudain thiyo Sab pad, ko lagi yemale ,congress maobadi haru ko chai haat xa bughnus ramrari Jana yuddha ma maowadi lai hat hatiyar kasle diyo ,uniharu le use garne wokitoki kasle diyo Nepal ma hastaxep garna bideshi dalal haru le yo sab machako ho Yedi raja vaidiyeko vaye nepal aaja yesto halat ma hudain thiyo
@Anonymous77ww2 жыл бұрын
@@b-techfuntake3288 veda harulai samjayera samaya khera na fyala...bujdainan
@youtubevideos42802 жыл бұрын
J dekhayo tei dekhne sable ho...girija brolai vetera sodhnu paxi k k vko thyo..sab euta marera arko fasaune plan ho
@youtubevideos42802 жыл бұрын
@@Anonymous77ww esma pni euta quesn xa...paila prachanda pm huda..re investigate garne kura lyako thyo...ani tes lagattai uslai pradhan senapati kanda ma muxera..padd bata hataiyo
@dhirendragadtaulaoffical2 жыл бұрын
Right
@नम्रताभाईनिशाड़2 жыл бұрын
यो पारसको बंश सन्तानलाई युगको अन्तसम्मा पनि राजा हुने मौका दिनु नपरोस"पाउनै नपरोस " समय आउनै नपरोस ।
@kabinthapa98702 жыл бұрын
True bro .
@मसानेकेटो Жыл бұрын
युवराज पारस सरकार
@ramajaliyaman532817 күн бұрын
@@मसानेकेटोज्ञानेन्द्र ले हत्या भएको त्रिभुवन सदन भत्काउन लगाउने , रारा तालमा प्रेक्षा लाई हेलिकप्टर दुर्घटना गराई मार्ने यी कुराले ज्ञानेन्द्र माथि शंका धेरै छ यो काम किन ज्ञानेन्द्र ले गरे ?? यो सत्य घटना हो त्यो समयको ज्ञानेन्द्र को हत्याकाण्ड लुकाउने नियत ।
@मसानेकेटो17 күн бұрын
@ramajaliyaman5328 raw लाइ नेपाल को ३ गद्दार दल ले साथ दिएर दरबार हत्या काण्ड घटाइएको हो भनेर सुनेनौ? छैन भने अस्ति को भिडियो पनि हेर भाइ,केही दिन मा यो सरकार जान्छ भनेर सिधै भनेकोछ,कुन दुनिया मा छौ,दरबार हत्या काण्ड मा राजा ग्यानेन्द्र शाह को बंश नास गरेको भए तत्कालिन खाओबादी चण्डे डाकुराम ले जनता लाइ भ्रम छर्न नसक्ने भए पछि राजा ग्यानेन्द्र लाइ आरोप लगाइ एक छाक खान नपाएर चप्पल लगाइ जङ्गल छिरेका आतंककारी हरु लाइ अरबौ को मालिक बन्नु थियो जनता लाइ भेडा गधा बनाएर ढाड मा हग्दै मोज गर्नु थियो,खै कुरा बुझेको,दरबार हत्या काण्ड कस्ले कस्को सहयोग मा भएको थियो अहिले का बच्चा बच्चा लाइ छर्लङ्ग भैसक्यो,तिमि अझै जङ्गल मा आतंककारी चण्डे ले घोकाएको पाठ बिर्सेको रहेनछ
@chandirajghimire1547 Жыл бұрын
मातेको मान्छेले कसरी गोलि हान्छ??
@apangamaitrinepal12752 жыл бұрын
ए मित्रहरू सारा नेपाली जनताले पट्याउने कुरा गरौँ न हौं 🤣🤣🤣🤣
@roshanlimbu78092 жыл бұрын
राजा मारेको पारश को सन्तान ले नै हो है। लट्टे झक्री लाई राजा को आत्मा चडाइ सोध्नु पर्छ।
@bksrk58912 жыл бұрын
एत्रो चर्चा परिचर्चा हुँदा पनि तात्कालिक प्रधान सेनापति पर्जोल। शम्शेर भने अहिले सम्म कसैले सोध पुछ। भयको पाइएन
@dashratkumar5242 жыл бұрын
राजनीतिक जास्तो xa k sr
@shristishrestha17652 жыл бұрын
America ma basera cia le palekorakhekocha ke aucha gadar Nepal ma
@krishnap.shrestha2702 жыл бұрын
कालो पदार्थ खाएको ब्यक्तिले ५/६ स्वचालित बोकेको कस्ले पत्याउने
@manandharabhagisaubhagyash73362 жыл бұрын
यस्तो वायात समाचार सम्प्रेषण गर्दा आफुले आफैलाई खुबै गर्व गर्छौ? कि लाईक र भ्यूज बढाउनको निमित्त हो?
@damodardhakal43032 жыл бұрын
Good one 👍
@urmilamishra27202 жыл бұрын
सब हावा बिरेन्द्रको बश नाश गर्ने अरु को हुन्छ?नत्र ज्ञानेन्द्र को पनि नाश हुन्थ्यो यी छ सब कुरा
@JitmanKhati9 ай бұрын
News ko vies badauna naanathari news upload garxan hait
@KedarGiri-l1j11 ай бұрын
राजा बिरेन्द्रकाे हत्या गर्ने पारसका बाबू छाेरा र देशि बिदेशि शक्तिकाे कारण भएको भन्ने कुरा दिउसकाे घाम झै छर्लङ्ग छ। यस्ताे दाइकाे बम्श नास गर्नेलाई राजा मान्न सकिदैन ।
@NBDahalNavin2 жыл бұрын
कति झुठो समाचार देको मिडियाले
@limbu85492 жыл бұрын
बिरेन्द्र राजाको वंश नास गतेर त्यो पापले यो ग्यानेन्द्र र पारसलाइ कहिले चिताको नाआअपुकोश त्यो पापले
@easylife63562 жыл бұрын
साला राजावादीहरु अहिले नि राजा फर्काउनु पर्छ भन्छन राज परिवारको निर्ममतापुर्ण हत्या गर्ने हत्यारालाई राजा बनाउने कुरा गर्छन।
@thundersubedi2 жыл бұрын
यो सबै स्कृप्टेड हो ! दीपेन्द्रले भाइ बहिनिलाइ प्राण भन्दा प्यारो मायाँ गर्थे, आफ्नो सन्तान मारेर पारसेलाइ राजा हुन छोड्लान त दीपेन्द्रले ??? त्यो समयको cc क्यामेरा खोइ ??? बाउ आमा मार्नेले काकालाइ जिम्दो राख्छ ??? बच्चाले नि नपत्याउने हावा गफ हो यो !
@dibasskr197711 ай бұрын
Yes❤
@Birbahadur93222 жыл бұрын
सबै नेपाली लाई थाह छ कि बीरेन्द्र शाहको बंश नास गर्ने ज्ञानेन्द्र र ज्ञानेन्द्रको छोरा पारस हो भन्ने
@b-techfuntake32882 жыл бұрын
Yedi uniharu le mareko thiyo vane teti sajilai gyanendra le raj gaddi xodnu naparne ho Teti innocent desh lai maya garne manxe Kasari marya vannu hunxa proof k xa rapai sanga Birendra marna ma india ko haat xa Teti pani bughna nasakne hami janata murkha hau Aaba pani ganatantra nepal ma vayo vane nepal cangaal hunxa Chor netaharu le desh bigari sake Aaba pani sachet vayanau vane aarko fiji,shrilanka nepal banxa Raja bina nepal ko ijjat ,iman pratistha kei pani xain
@gudmorning28712 жыл бұрын
Sala paras ko puchar,
@Anonymous77ww2 жыл бұрын
@@b-techfuntake3288 veda janta lai k samjauxau
@ghumnajaam2 жыл бұрын
Yesto Kura chai Neta ko chaak dhune jholey le garxa Bhai praman xa bhane Dekha nabhaye dherai na bhuk ... J payo tyahi Dosh lagaune ho bhane ta ne tero bau ko choro hainas ...
@Anonymous77ww2 жыл бұрын
Yo sabai prachanda ko khel ho...tesle budhi chai lagako xa..Gyanendra ko pariwar lai bachayo..ani paras lai kasle maro vanda dipendra le..dipendra ko rup ma 3jana ako thye...investigate garda ni sabai moiast ka manxe thye Natra Gyanendra le gareko vane kina court ladainan ta kinaki darauxan...
@sandesoken7752 жыл бұрын
Parash shah ko life regreat mai janii bhayo... iniharu sabai milera mareka hunn ....
@sudiprai96492 жыл бұрын
Aaj aam Nepali Aavibhbak Bina vhaya ko Tuhuro xora xori jasto vhaya ko xa . Shree Pachha Birendhar Sharkar Hoi bakse ko vhaya . Aaj ko vhanda derai Bikas ra unnati huntiyo aani Shanti .ra Aatma Bisuwas Nisjaf Milne tiyo Shatai aam Nepali janta harule Birendhar Sharkar ra Rani Aaisowriya Sharkar sit sidha kurakani hune tiyo .
@nojshrifepun70092 жыл бұрын
oh
@chandbahadurrana96293 ай бұрын
5:45 सत्य को जित अवस्य हुन्छ असत्य को हार अवश्य नै हुनेछ त्यो समय अवस्य आउने छ
@AbirajBenzon8 күн бұрын
यो विषय सधैं ओझेल मा रहिरहने छ।नेपाली ले मार्ने व्यक्ति नै चिने पनि केही गर्न सक्ने छैनन् देश नै भारत मै गाँभिए पनि नेपाली जनता मौन रहनेछन्।
@rajanpratapsinghbasnyat51422 жыл бұрын
Your titleis mistake? what Birendra told tobParas has not mentioned?
@ramnathsharma73762 жыл бұрын
गलत समाचार , बन्द गर !
@kumarsubba17082 жыл бұрын
पारशले मारेको भन्छ
@roshnikingring357811 ай бұрын
Where was himani shah when that incident happened. I was so curious himani shah lai Kina kehi wound haru vayana she also the part of party
@Nanìram.k.c11 ай бұрын
If you are actual journalist ask question that who killed singer prabin gurung with parash.and why killed to him
@bharatsaud70262 жыл бұрын
बाहिर फााइरिग हुँदाभित्र घाईते भएको थिए भने पछि अरु पनि थुप्रै थिए गोलि चलाउने हरु को हिनकोहि त भन हजुर सत्य कुरा दरवार मा अरु को को थिय
@MrKewalrai2 жыл бұрын
Pratakshya darsi Paras matrai hoina Hatyara pani tyahi ho.
@susheelrajopadhyay7032 жыл бұрын
१३ः१० देखि १३ः३९ सम्म ध्यान दिएर सुनौं । पारशले दाइ (दीपेन्द्र घाइते अवस्थामा)आफुसंग रहेको छ भनेको छ । अनि उता अझै फायरिङ्ग भइरहेको छ पनि भन्छ । यदि दीपेन्द्र नै हत्यारा हो भने, उ एक्लैले सबै हतियार चलाएको हो भने, उ आफै ढलिसकेको हो भने, अर्को तिर अझै फायरिङ्ग कसरी हुन्छ ????? यसको मतलब गोलि हान्ने अरु पनि थिए भन्ने प्रमाणित हुँदैन र ???? बुझ पचाए पछि कस्को के लाग्छ । कठै मेरो देश ।
@BabitaThapa-r2e5 ай бұрын
My
@maheshkunwar54802 жыл бұрын
I think dipendra might got killed while he was sleeping and his duplicate did all this
@mahatofficialvlog4442 жыл бұрын
And that duplicate was paras
@sashanecron217 Жыл бұрын
Yeppp
@sajgautam10 ай бұрын
५. राजाको सवारी ८.३० तिर जमघटमा भयो १.सुन्दर भन्ने ADC ?... २.ढोका फुतायर भित्र को को छिरे कि बाहिर को को भागेर पनि गए होलान ? ... ३.शोभाले किन weapon खोसी र म्यागजिन झिकी ? उसलाई मग्जिन झिन्न आउछ कि आउदैन ? ४.Wishkey cocktail लट्ठ आफै उठ्न नसक्ने भए पछि पनि मान्छे कसरी उठन सक्छ कि सक्दैन ? त्यसबेलाको प्रज्वल समशेरले के भन्छ त्यो कहाँ छ ?
@ramajaliyaman532817 күн бұрын
ज्ञानेन्द्र ले हत्या भएको त्रिभुवन सदन भत्काउन लगाउने , रारा तालमा प्रेक्षा लाई हेलिकप्टर दुर्घटना गराई मार्ने यी कुराले ज्ञानेन्द्र माथि शंका धेरै छ यो काम किन ज्ञानेन्द्र ले गरे ?? यो सत्य घटना हो त्यो समयको ज्ञानेन्द्र को हत्याकाण्ड लुकाउने नियत ।
@sujendratuladhar9834Ай бұрын
पाप धुरीबाट कराउछ भन्ने यहि हो त्यहि पाप ले गर्दा आज सिंगो जिवीत राज परिवार सर्वसाधारणको जीवन व्यतित गर्न वाध्य छ र सिंगो देशलाई पनि अहिले सम्म दुखित बनायो के गर्ने मंगले आफ्नै धंगले
@ramshyam73672 жыл бұрын
Hatya kanda ma bacheka le bhaneko kura patyaune ki mana gadante harule bhaneko kura patyaune?
@bhimacharya76802 жыл бұрын
के,भनेकारान,मलाइ,नमार,नमार,भने होलान।
@gyanustha13772 жыл бұрын
फटाहा
@Timemanageviews21 күн бұрын
ज्ञानेन्द्र को हैन पारसको हूँन सक्छ
@ramajaliyaman532817 күн бұрын
ज्ञानेन्द्र ले हत्या भएको त्रिभुवन सदन भत्काउन लगाउने , रारा तालमा प्रेक्षा लाई हेलिकप्टर दुर्घटना गराई मार्ने यी कुराले ज्ञानेन्द्र माथि शंका धेरै छ यो काम किन ज्ञानेन्द्र ले गरे ?? यो सत्य घटना हो त्यो समयको ज्ञानेन्द्र को हत्याकाण्ड लुकाउने नियत ।
@Animekpop-z6g2 жыл бұрын
Afale hane ko honi.bhanu bhayana janmara
@manbirlimbu60432 жыл бұрын
हत्यारा पारसलाई फाँसी हुनैपर्छ।।
@b-techfuntake32882 жыл бұрын
Lado muji uniharu le mareko k praman xa sala khate
@b-techfuntake32882 жыл бұрын
J vaye nih hamro prince ho samman gwrna sik
@manbirlimbu60432 жыл бұрын
कुन देशको prince हो साथी ?
@haribhatta20382 жыл бұрын
Howa
@s2kgamig8752 жыл бұрын
Tapaile Direct Birendra vanera chae na vannu vayeko vaye hune j vaye ni hami sabai KO pyaro Raja ho Birendra Raja Vanda k Chae hune ho ra ? Samman gardinu hola Vanne Anurodh. Dhanybadh 🙏🙏
@shristishrestha17652 жыл бұрын
Bachna sakne rajkumari shrutilai ta jaani jaani mareko cha ajja bachaune pryas re...
@upendrabhattarai60584 ай бұрын
हावा कुरा भन्नु भयो।कुरा मिलाएर भन्नु भयो।पारस ले भनेको कुरा लाइ कसले पत्याउला र।
@bharatbasnet28109 ай бұрын
यो अपराधी पारसे हत्त्यरा को बनोउती बयान लिने र सुनाऔने पनि हत्ताराको मतियार नै हो साअला!!
@indraphagami263515 күн бұрын
Vram ho sabai yo kura kasaile ptaudaina
@laxminakarmi28923 ай бұрын
Ho / Hoina Bhanne Manxe Mari Sake. Jasle Je Sukai Katha Banaye Pani Marne Manxe Uthera Aune Hoina.
सायद यो कुरा गलत होला तर कुरा उल्टो छ सतौनी को या जात नमिल्ने भएर महेन्द्र राजा ले निकाले लाई अनि बदला पनि लिएका होलान् जस्तो लाग्छ यो कुरामा केही न केही गलत छ
@ashokghimire29312 жыл бұрын
Taile nai hanya hola daka.
@janakrajpathak1405 Жыл бұрын
Yo ghatana ishwora mathi bhagawan tala bhayeko ho.Devata le sakdainan.Pitri lai vaikuntha samjhera nirantar khoj garnuparchha.
@हाम्रोनलाङसेरोफेरोधादिङ2 жыл бұрын
बिरेन्द्र को परिवार मार्ने नै एहि पारस हो तेसैले त ग्यानेन्द्र ले राजा बाट हटेर साइड लागेर बसेको किन कि आफ्नै छोरा गद्दार निक्लेको छ तेसैले ग्यानेन्द्र राजा ले कतै मार पिट झुलिस नउठाइ राजा को काम छोडेर बसेको हो
@parshuchaudhary181811 ай бұрын
बिरेन्द्रको बंश नाश गर्ने पारस हो।
@shristishrestha17652 жыл бұрын
Hatyara lai pani same tesari mareko news sunn paye huncha manche piche ko kura cha ....
@justiceforeveryone832711 ай бұрын
जाॅड ,whiskey लागेको मान्छेले ,,कहि त्यती धेरै मान्छे मार्नै सक्दैन ! जाड खाए पछि बास्तीबकता खोल्छन!!यो एकदम अपरीत्यालो कुरा हो !!जाॅड लागेको मान्छे ,,यस्तो गर्न् नै सक्दैन!!
@RankanaRai6 ай бұрын
यो 100% झुठ बयान हो कसैले पताउदैन
@GitadhakalBajgai19 күн бұрын
Yo dipendrale garekai hoina . Yo tatkalin rajnitik pariveshlai madhya najar gardai tatkalin aandolnarat janta, sattapakshadal rajsansthabhitra raheka jojivit chhan tinko sanlagnata ra bidesi rajnitik sangh sasthako sanlagnatama bhayako ho. Jay nepal
@ParkashRai-t9v2 ай бұрын
Haena birendra ko voot lay vhano????####
@DbDhami-y8n5 ай бұрын
बिरेन्द जिउदाे हुन्जेल ज्ञानेन्द्रकाे पालाे कहिले आउने थिएन याे एक भयानक याेजना थियाे जसलाई साथ बिदेशीकाे थियाे।
@sovabharti45334 ай бұрын
As if u know everything
@bishnupandey62802 жыл бұрын
नाटक नाै टङ्कि पापिहरु
@madanmagar97602 жыл бұрын
यो त बनौती हुन सक्छ!
@MohanKarki-b6d5 ай бұрын
Dr upendra depkota ko kura suna pahila kina badi kura garnu paryo ra 😡😡😡
@jeevanAyer-yc7ji8 ай бұрын
बिष्णु को राज गदि खालि गर्ने राज दरबार हत्या काण्ड गर्ने अपराधीलाई जोसुकै भए पनि कारबाही गरि कानुन को कटघरामा उभ्याउन पर्छ
@SujanMagar-n3l11 ай бұрын
Bharat America Ka ko design ho ,this video is no thing
@sorithaa4697 Жыл бұрын
हतियारा पापीं को चै नश्ट भएर जाहोस
@justiceforeveryone832711 ай бұрын
यिमनीहरुलोई जेलमा कोचेर सोध्नुपर्छ @!जाॅड लागेको मान्छेले 30 second मा एकनाले ,यस्तो हर्केत गर्न नै सक्दैन @!
@ramkrishnakarki87262 жыл бұрын
Marne belama birendra le tero baau khoi vane holan daka.. hawa kura lekhxa.. kahako lantadi
@babukajigiri665Ай бұрын
बच्ने जति सबै किनेको हाे, प्लान देश बिदेश सबै को हो, याे प्लान मेन भारत अनि अमेरिका , किनेकाे १ नम्बर सेनापति अनि अरु अरु हरु हाे।
@मसानेकेटो Жыл бұрын
युवराज पारस सरकार 🇳🇵🙏
@sashanecron217 Жыл бұрын
A murderer
@chandrkumarigc922010 ай бұрын
पारस बाेले का हैन्न नाटक बनाउने मानछे बाेलेका हुन नाटक पनि कती जानेकन हुन पापि हरु
@dekdek-mh4jn11 ай бұрын
सबै झुठो कुरा हो
@gurungmina21382 жыл бұрын
Namaskar bhae dherae dherae dhanayabadchha namaskar raja berendhara ko familyko atmaladantepaos sorgamabasnapaos g b u g w s
@premrana14102 жыл бұрын
बकवास सिधै थाहाछ नि कस्को काम हो भन्ने ।
@Kamal.lama25297 ай бұрын
मलाई नाहान पारस भन्यो होला।
@premthapa73942 жыл бұрын
के सेयर गर्नु र राजा रानी मार्ने मान्छे नेपाल मै लुकेर बसेका होलान् नि ।
@dhirendragadtaulaoffical2 жыл бұрын
सब गलत बोलिदै छ यो कुरा जनता लाइ स्विकार छैन।
@GuruDarlamiКүн бұрын
यो हत्याकाण्ड मा भारते या गोरे या पारसे खलकहोस् अरु खाते पातेहोस् जो कोई होस् यो कुनै सरकारले केहि गदैन्।हत्या काण्डमा मुख्य पात्रहरु लाई हामि राजाबादी हौ भन्नेहरु तिमीहरुले अझै थाह पाएनौ,त्यस ,पछित,कति मान्छे,मार्छ, ?
@gurungparu41413 ай бұрын
Where is the Army is the Natak show only
@bhagirathdevkota11 ай бұрын
Fataha.
@lobpenlongsal5285 Жыл бұрын
पारस जस्ता ट्यापेको बयान? हा हा हा हा हावा हावा हावा सब हावा!
@sarozanu62812 жыл бұрын
I don’t know why but I alway think the first person who died was dipendra then someone else acting like him killed everyone
@sashanecron217 Жыл бұрын
You're right.Check out Lal Bahadur Lamteri ko statement.
@jhabindragyawali54162 жыл бұрын
Tanna पियो भने सबै bakchha।
@RamchandraBhattrai-u3b21 күн бұрын
ciA and Raw ani यिनैका मतियार सेना अनि पुलिस हुन सबै बिदेशी झोलेले मारेको हो यी सबै कपोल कल्पित हो