कति पैसा जम्मा भयो साना ३ जना नानिहरुलाई Bhagya Neupane Help Video , Birtamode Jhapa

  Рет қаралды 141,615

Bhagya Neupane

Bhagya Neupane

Күн бұрын

Пікірлер: 340
@heerabhandarigadtaula2945
@heerabhandarigadtaula2945 Жыл бұрын
सलाम छ भाग्य न्यौपाने सरलाई।❤
@laxmibk314
@laxmibk314 Жыл бұрын
भाग्य न्यौपानेले कुनै मठ मन्दिर जानू पर्दैन यति ठुलो धर्म गर्नु भयोकी तपाईं आफै भगवान हो😭❤️🙏 बिचरा नानिहरुको दुख देखेर धेरै आँसु आएको थियो अहिले खुसी लागेको छ
@harirokaya6672
@harirokaya6672 Жыл бұрын
Sukriya bhage bother
@Angel_gem_13
@Angel_gem_13 Жыл бұрын
भाग्य भाईकाे अभियानमा पुरा भराेसा छ
@divyadhami9965
@divyadhami9965 Жыл бұрын
❤❤❤❤
@rojgurung1681
@rojgurung1681 Жыл бұрын
Bhagya Neupane सर लाई मन पराउने को को हुनुहुन्छ यता हाजिर 🙏
@AbhishekSarki-jt5wl
@AbhishekSarki-jt5wl Жыл бұрын
#kitchencheflifevlogs
@AminaDhakal-f3d
@AminaDhakal-f3d Жыл бұрын
दिनदेखिको लागि पैसा उठाउने भनेको चाई त भाग्य नेउपने नै हो यो बिचमा हराएर अब चाई नहराउनु है भाई
@shashithakuri2762
@shashithakuri2762 Жыл бұрын
एस
@himarana40
@himarana40 Жыл бұрын
Bhagya sirलाई होइन मन पराउने उहाँको काम लाई मन पराउने चाहिँ यता हाजिर हुनुहोस् ल🙏
@PemaDorje-zv5qv
@PemaDorje-zv5qv Жыл бұрын
​❤❤😊अनुसार
@SaugatChandThakuri
@SaugatChandThakuri Жыл бұрын
यी साना नानीहरुको दुःख सुन्दा आँखाबाट आँशु खसेको पत्तै पाएन। 😢❤️ नानीहरूलाई सधैं राम्रो होस् र सबैको माया मिलोस्। 😌🙏💖 नानीहरुलाई निःशुल्क शिक्षा र हेरबिचार गर्ने सबै जिम्मेवारी सरकारले लियोस्। 🥺 भाग्य न्यौपाने लगायत सम्पूर्ण सहयोगी दाताहरुलाई धेरै धेरै धन्यवाद। 🙏❤️
@AbhishekSarki-jt5wl
@AbhishekSarki-jt5wl Жыл бұрын
#kitchencheflifevlogs. ❤❤❤
@sonitasonita4507
@sonitasonita4507 Жыл бұрын
❤❤❤❤❤❤❤❤
@chemzongsanu
@chemzongsanu Жыл бұрын
भाग्य न्यौपाने जि हजुरको नाम अनुसारको काम हजुर लगायत हजुरको टिम अनि सम्पुर्ण सहयोगी मनहरुलाई धेरै धेरै धन्यवाद 🙏🙏🙏
@renukadhungana8950
@renukadhungana8950 Жыл бұрын
ठुली नानी लाई देखेर मेरो आँखा बाट आँसु रोकियन 😢😢
@KEDARBUDHATHOKI
@KEDARBUDHATHOKI Жыл бұрын
धन्यवाद भाग्य भाइ र सम्पुर्ण सहयोगी लाई।
@AbhishekSarki-jt5wl
@AbhishekSarki-jt5wl Жыл бұрын
#kitchencheflifevlogs. ❤
@geetakharal1167
@geetakharal1167 Жыл бұрын
सबै सहयोगि मनहरुलाइ मनै देखि हृदयदेखि नै मुरिमुरि धन्यवाद , , भाग्यभाइ आज तपाइको अथक प्रयासले यि नानि बाबुको उद्दार भयो , , 🙏🙏🙏
@SUNILLIMBU793
@SUNILLIMBU793 Жыл бұрын
रिदय देखि धन्याबाद हजुरलाइ❤❤
@Siruvlog747
@Siruvlog747 Жыл бұрын
हो दाइ पैसा सङसङै अनुसासन पनि हुनुपर्छ है दाइ अलिकती अनुसासन बोली व्यबहार को पनि ज्ञान् दिनुन दाइ यो नानी हरु यकदम अनुसासित हुनुपर्छ जस्तो लाग्छ
@KopilaranabhatKopilarana-xb3ih
@KopilaranabhatKopilarana-xb3ih Жыл бұрын
सहयोगी मन प्रती नमन छ्🙏🙏🙏
@Riderdeepak46
@Riderdeepak46 Жыл бұрын
Bhagya neupane is king ❤❤and god i respect always sir🙏🙏🙏❤️❤️
@thapapurna5139
@thapapurna5139 Жыл бұрын
सहयोगी मन प्रती अग्रिम शुभकामना 🙏🙏
@saritaparajuli2980
@saritaparajuli2980 Жыл бұрын
ति नानि हरु ले खुसि खुसि सित पडन र खान बस्न र सुत्न आनन्द प्राप्त भएकोमा धन्यवाद छ भाग्यनेउपाने भाइ लाइ धेरै धेरै धन्यवाद छ 💞💞💓 साथै अरु सबै सुचना दिने छिमेकि लाइ पनि धन्यवाद टक्र्याउन चाहन्छु जय होस 🌺🌺🙏🙏🌺 नमस्कार हजुर 🙏🎈🇳🇵🇳🇵🇳🇵🙏 राधे राधे राधे
@kabitabk6198
@kabitabk6198 Жыл бұрын
पर्बतमा सहारा बिहिन एउटा नानी छन हेर्नू पर्ने छ भाग्य सर लौन सहयोग गर्नु पर्यो
@niraj_kumar583
@niraj_kumar583 Жыл бұрын
parbat kun thauma ho kabita g
@jeetabhandari8257
@jeetabhandari8257 Жыл бұрын
धन्यवाद नानीहरुको उध्दार को लागि
@ranjitadiyali4288
@ranjitadiyali4288 Жыл бұрын
God bless you Nanu haru ❤❤❤ lot's of love from Darjeeling 🧡🤍💚🙏🙏🙏
@subashbhujel111
@subashbhujel111 Жыл бұрын
मन देखि नै धन्यवाद सहयोगी हातहरु अनि भाग्य न्यौपाने दाजु लाई विशेष धन्यवाद र सपोर्ट सलुट छ हजुर लाई
@bimalaroka7659
@bimalaroka7659 Жыл бұрын
कति खुशी लाग्यो ❤❤❤❤आज
@SaugatChandThakuri
@SaugatChandThakuri Жыл бұрын
हामी सबैजना मिलेर सक्दो पैसा सहयोग गरौं है। 🥹❤️🙏 नानीबाबुहरुको भविष्य राम्रो बनाउनका लागी हामी सबैजना नेपालीहरूको खाँचो छ। 🥺🙏 सम्पूर्ण सहयोगी दाताहरुलाई धेरै धेरै धन्यवाद। 😊❤️🙏
@yuvrajsaud39
@yuvrajsaud39 Жыл бұрын
Respect Bhagya sir ❤🙏
@AbhishekSarki-jt5wl
@AbhishekSarki-jt5wl Жыл бұрын
#kitchencheflifevlogs. ❤❤❤
@bimalsunar8165
@bimalsunar8165 Жыл бұрын
भाग्य दाइ हुदा सम्म हामि जस्तो दुख मा परेको लाइ पनि बाच्ने आस लाग्छ me kidny pidit 😭😭😭😭😭😭
@ramesamazingthapa2967
@ramesamazingthapa2967 Жыл бұрын
यस्तो विशाल मन भएकाे ब्यक्ति चाहिँ पर्धान मन्त्री भए याे देश नै कस्तो हुनेथियाे हाेला 🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔!
@PrasiddhaLamichhane-e5h
@PrasiddhaLamichhane-e5h Жыл бұрын
Vagye sir's contrtibution with his unreserved love and support to these orphans has become a good inspiration to humankind.We salute you !!!!!!!
@mohonmohon1057
@mohonmohon1057 Жыл бұрын
सहयोगी मनहरु सम्म vidyo बनाउनु हुने भाग्य दाजुलाई नमन।।।अनि सहयोगी मनहरु।।।अनि सबै छिमेकी दाजुभाइ दिदीबहिनीहरु।।।आमा-बाहरुलाइ।।।नमन।।।❤❤❤❤❤
@ritujoshi3065
@ritujoshi3065 Жыл бұрын
great work dada❤❤❤🙏🙏🙏🙏
@pabitratamang3608
@pabitratamang3608 Жыл бұрын
God bless you nani haru good job sirchori chora ko anuhar ujyalo vako cha sir haru lai derai dhanyabad 🙏
@GovindaGP
@GovindaGP Жыл бұрын
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🥰🥰🥰🥰
@vijaythakuri444
@vijaythakuri444 Жыл бұрын
सलाम छ भाग्य न्यौपाने सर येस्स्तै राम्रो राम्रो काम गर्दै जानू सर हजुर जस्तो मान्छे हाम्रो नेपाल मा खाचो छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏👍️👍️👍️👍️
@aaaa-od8cp
@aaaa-od8cp Жыл бұрын
.bhagya. Vi. Salaam. Hajurli. .ramro. Ramro. Khabar. Leayakoma. 🙏🙏🙏🙏👍👍👍🤭🤭🤭🤭
@SunilGautam-wy5cg
@SunilGautam-wy5cg Жыл бұрын
सकिन्छ बुबा नै ठूलो र care हुन्छ नानीहरूको relatives ले गर्दैनन् पछि पछुताउ नपरोस। ❤❤❤ दुख मा हुँदा वास्ता गरेन आफन्त हरूले पछि पछुताउ नपरोस
@sandhyathakuri1721
@sandhyathakuri1721 Жыл бұрын
बिचरा नानीहरूकाे अनुहारमा खुशी देखदा पनि कति अान् द लागेर अायाे बाेलि कति मिठाे नानीहरू कति राम्रो ज जसले सहयोग गरनु भयकाे छ सबै सबै लाई नमन् 🙏🙏
@khusigrg1031
@khusigrg1031 Жыл бұрын
you are great bagya sir🙏❤️god bless you bachaharu❤️❤️❤️
@kissorlimbu
@kissorlimbu Жыл бұрын
पत्रकरिता भनेको भाग्य न्यौपाने sir bata सिक्नु पर्छ नेपालको पत्रुकार हरुले keep it up ❤️❤️
@rajudangi3406
@rajudangi3406 Жыл бұрын
सदै सुख मिलाेस भाग्य भाई लगायद दुबै जानालाई धन्यवाद
@gorkha12345
@gorkha12345 Жыл бұрын
नानी बाबू यति राम्रा ximaki हरु सन्ज नराम्रो कैलै न गर अनि यस्ता राम्रो अभिभावक लाई xodara अर्को thaau न जाउ है😢♥️♥️♥️♥️♥️
@bhuwankathayat9422
@bhuwankathayat9422 Жыл бұрын
सानाे सहयोग हामीले पनि पठाएका थियौँ । धेरै धेरै धन्यवाद भाग्य जि ! ❤️🙏
@surendrarana9805
@surendrarana9805 Жыл бұрын
Yesto help garnu hunxa hjrle but mero euta dai help gari dinu n dai hjrle plz plz dai gadi दुर्घटना परि थलो परेको छ dai usako lagi help gari dinu n dai plz.plz
@bhuwankathayat9422
@bhuwankathayat9422 Жыл бұрын
आँखिर स्वाभिमानी नेपालीकाे सबैभन्दा राम्रो बिशेषता यहि हाे। काेहि पनि गरिबी, दु:खमा परेर सडकमा आएर हात थाप्नु नपराेस भनी क्षणभरमै कुनै पनि दु: खिकाे उद्दार हुन्छ । कुनै ठुलो राेग लागेर पैसाको अभावमा अस्पतालमा अलपत्र परेकाे बिरामीको क्षणभरमै उपचारका खर्च सहयोग गरेर नयाँ जीवन प्रदान गरिन्छ । याे निस्वार्थ सहयोग र करुणा नै बुद्ध भगवानकाे आदर्श पनि हाे । याे भुमि त्यतिकै बुद्ध र शिव - पार्वतीकाे भुमि हाेइन । याे देशमा नागरिक कहिल्यै पनि सडकमा मागेर बाँच्ने दिन नआओस ! यस्तै अभियान्ता र समाजसेवीहरुकाे सकारात्मक प्रभाव बढ्दै जाओस ! 🙏
@nepaliviralvideos
@nepaliviralvideos Жыл бұрын
International OTP system राखि दिनुस् सर SMS बाट found दिने खालको त्यसरी सजिलो हुन्छ त्यसरी धेरले सजिलै सहयाेग गर्न सक्छन्। रियालिटी सो हरूमा SMS Voting System जस्तो बनाई दिनुस्। bank system अलि अप्ठ्यारो हुन्छ।
@chamlingchamling7743
@chamlingchamling7743 Жыл бұрын
उठेको पैसा नेपाल बैंकमा मुद्धती खाता जिल्ला प्रशासनको रोहबरमा यी नानीहरू सबै साबालक नहुन्जेल सावा निकाल्न नपाउने र प्राप्त ब्याज चलाउन पाउने गरी बैंक बाटै ५/५ बर्षमा नबिकरणको प्राबधान राखी सदुपयोग गराईदिनु होला भाग्य जी सहित अभियान कर्ताहरूमा नत्र पैसाको अगाडी महादेवको तिन नेत्र उखान छ नि
@pranitakarki6302
@pranitakarki6302 Жыл бұрын
मेरो पनि दिदी गाडी दुर्घटना भएर मृत्यु भयो। नानी हरु 12 बर्ष को 2 जना जदुवा र बाबू 8 बर्ष को थिए अहिले 2 बर्ष हुन लागो ।आमा बिनाको जिबन कति गारो हुन्छ भान्ने त मेरो नानी हरु लाई देखेर आँसु रोकिदैन आफुले मात्र सबै सहयोग गर्न गार्‍हो नै हुदो रछ।
@arjunneupane2100
@arjunneupane2100 Жыл бұрын
खुसि लाग्यो बाबु नानिको खुसि देख्दा उज्वल भबिस्यको कामना🎉
@rossu393
@rossu393 Жыл бұрын
Write same❤❤❤
@pardasijivan
@pardasijivan Жыл бұрын
@@rossu393 ❤❤❤❤
@ramakumari-i9r
@ramakumari-i9r Жыл бұрын
धर्म गरन मन्दिन धाउनु पर्दैन भाई यसै गरि अगाडि बडनु होला ❤❤❤❤❤
@SupriyaRana-i4b
@SupriyaRana-i4b Жыл бұрын
हाम्रो स्याङ्गजा मा पनि यिनी नानी बाबु हरु जस्तै 3 जना नानी हरु छन बाबु आमा 2 बष आगाडी 1 बष को फरक मा बित्नु भो आफन्त हरु छन यिनी हरु लाई केहि वास्ता हुदैन यिनी हरु लाई जस्तो सहयोग को खाचो छ स्याङ्गजा आयर सहयोग गर्न मिल्छ भनि गरिदिनु होला
@sanjaypoudel6528
@sanjaypoudel6528 Жыл бұрын
भन्छन छोरो रुन हुन्न म त्यो नरुने मान्छे कसम यो नानीहरुले कहानी देखेर एक्लै रोए . मैले बाहिर गएर $२० को केहि खादा नि नानीहरुको याद आउछ . म त अहिले usa मा छु नेपाल आउदा पक्का भेट्न आउछु . हजुरले भनेको ठिक हो नानी हरुको अबको भबिस्य तिर लाग्नु पर्छ ..
@ManishaAdhikari-u8k
@ManishaAdhikari-u8k Жыл бұрын
भाग्गे दाजुको जस्तो काम अरुको पनि यस्तै मन हुनु
@shantibaral2498
@shantibaral2498 Жыл бұрын
❤❤❤❤
@b-carethakuri9330
@b-carethakuri9330 Жыл бұрын
Well done 👏 ✔️ 👍 👌 bro keep it 💯 👍 👌 💪 upp
@endhungel8940
@endhungel8940 Жыл бұрын
नानी बाबुहरुको लागि कुनै सस्था वा ब्यक्तिले पढाउने ब्यबस्था गरिदिनुस र नानिको बाबालाइ पनि उपचार गराएर नया जीवन दिलाउनु होला
@samjhanaachary470
@samjhanaachary470 Жыл бұрын
नानीलाई यकलाे छाेडन भनदा कुनै अासरम मा राखिदिनु
@suryamanshrestha1925
@suryamanshrestha1925 Жыл бұрын
Ek samajsevi vyaktile abhibhavak bhaer hervichar garidinu aavshyak chha ! God bless you 🙏 healthy, happy and long life ❤ !
@jeewon20
@jeewon20 Жыл бұрын
thank you so much everything for helping him 💖💖😊
@yamunasatyal8012
@yamunasatyal8012 Жыл бұрын
थ्याङक्यु भाग्ये सर तपाईले ठूलो काम गर्नुभयो 👍
@Rupalimbu-zv4cb
@Rupalimbu-zv4cb Жыл бұрын
डाक्टर होइन राम्रो पडेर जागिर , खान ुनै ठुलो कुरा मानिसहरु र म भन्छु एघार देखि सरकारले पडाॐने बाताबरण बनाइदिनुहोस
@rebelsuman2676
@rebelsuman2676 Жыл бұрын
Wow bhagya jee great work..keep it up...wishing all the best👏🏼😍
@KushiThamag-xl6og
@KushiThamag-xl6og Жыл бұрын
Dhaney bad vagey neupaney sir lai ra sayog garnu huney sawogi hat haru lai mero tarfabat dharii dharii dhaneybad🙏🙏🙏🙏sabailai🙏🙏🙏
@anurai4136
@anurai4136 Жыл бұрын
cylinder stove alik safety hunna sano nani haru chan! alik safety banaidinu paryo ,,ceiling ma plastic dekhe
@Limbukanxa321
@Limbukanxa321 Жыл бұрын
Great job❤❤
@Aarushvlog-s3r
@Aarushvlog-s3r Жыл бұрын
salam cha Bagye neupane vai
@narendrapandey8055
@narendrapandey8055 Жыл бұрын
Aaha patrakar hos t Bhagya neupane jiu jasto hos n ❤❤ her 1500 media khoi t timiharu netako jhole halau ye patrakar KZbinr haru ho Bhgya neupane ❤❤ jiuko sik ho sik ❤❤ Bhagya neupane jiu tapaiko bhagawanle sadhai sadhai rcxa garun❤❤ M dubaibat ❤❤ Ho tapaile t Ramesh prasai jiulai pni❤❤
@kristiadhikari9530
@kristiadhikari9530 Жыл бұрын
म धेरै रूय यो नानी बाबु देखेर आमा भन्दा ठूलो संसारमा कोही छैन भगवान रुपमा हजुरहरू आउनुभयो धेरै धेरै धन्यवाद 😢😢
@diknathmd6702
@diknathmd6702 Жыл бұрын
धन्यवाद भाग्य भाइ र सम्पुर्ण सहयोगी लाई।
@gomachhetri8336
@gomachhetri8336 Жыл бұрын
Dherai ramro Kam garnu vo bhagge NIU pane babu 👍👍♥️❤️❤️👌😀
@kim97sooya
@kim97sooya Жыл бұрын
I am from Kolkata every time i am watching your video you are doing great job bhai, i solute what ever you are doing for
@lhundolkar9000
@lhundolkar9000 Жыл бұрын
god bless them cutie kids thank u so much for all tread 🙏🙏🙏🙏🙏
@Rebanta_Thapa
@Rebanta_Thapa Жыл бұрын
पत्रकारिता भाग्य सर बाट सिके हुन्छ झोले पत्रकार हरु
@LalitaLimbu-n4y
@LalitaLimbu-n4y 6 ай бұрын
eini tin bahha haru lai Pahilo pataka dekin d .a r aahi le dekan Pau .da dhari farka ma de. kiyo .Bhagya jiu r hjr haru ko Team's le dha .rai dhuka garnu vayo r Aaja Nani haru ko an .uhar ma yo kuhsi dek .na Paye ko xau.hami Shabai le hjr haru le y .esari dhari din duki h .aru ko Vhagya nai ba .nai dinu Vaye ko Xani Hau.Aaja ko yo kaliqu .ga ma ko kasle po ye .sri daya maya garla v .ane galat uudaran Ta .Bhagya jiu hjr r hjr ko Vagwan Sarup Team's haru le garer dekai di .nu Vayo.r ma r mero Sagi Shati haru bata d .hari dhari Badhai Xa . jay Pathivar mata ji le hjr haru lai Raxeya ga .run hai. 🙇‍♂️🙇‍♂️🙏🙏🌹🌹🥰🥰
@ramkumarigurunf3742
@ramkumarigurunf3742 Жыл бұрын
Choralai lai speech thetapyma sampark garidinu
@narjanggurung5945
@narjanggurung5945 Жыл бұрын
SEWA NAI DHARMA HO BHAGYA NAUPANE RAMRO KAM GARDAI XA THANKS FROM UK.
@shankarpoudel6122
@shankarpoudel6122 Жыл бұрын
धन्यवाद भाग्य ब्रो🥰🥰
@RudraBahadur-sf7rn
@RudraBahadur-sf7rn Жыл бұрын
Sab ta thik vyo aba tyo babuli ni ek choti medical ma dekhayra bokni banauni vya kati ramro hunthyo sar
@tikadhital2447
@tikadhital2447 Жыл бұрын
भाग्य हैन मलाई त भगवान जस्तै लाग्न थाल्यो❤❤❤❤❤
@menukamenuka6959
@menukamenuka6959 Жыл бұрын
M pni hu bhagay newpane sir good jop m pni dherai phila dekhi herne grxu ati ramro ....
@wakilrai4954
@wakilrai4954 Жыл бұрын
Bhagya sir.tyo nalayak hajur bau.ra gu Khane mama harulai panic dekhaunu paryo.aba.
@sitamajhi3275
@sitamajhi3275 Жыл бұрын
Patrakar vaneko esto hunuparx gharib dukhi Lai sahayog Arne jepaetei vidio dekhera vairal hune patrakarko kamxina kasko budi poila gayo kasko berkap vayo vandai vidiyo banaunuko laik pani na garau kasaile
@tara2725
@tara2725 Жыл бұрын
कसरी सहयोग गर्न सकिन्छ म पनि गर्न चाहान्छु
@simaxetree7883
@simaxetree7883 Жыл бұрын
धन्यवाद भाग्या नेउपाने सर हजुर तो ठाउ मा पुग्नु भयोर आज यो नानी बाबुको उदार गर्न सक्षम हुनु भाछ धेरै जना 🙏🙏🙏
@lalbilla896
@lalbilla896 Жыл бұрын
घर अलि बलियो खालको बनाउन पनि पर्न देखिन्छ ।
@gitasinha4334
@gitasinha4334 Жыл бұрын
In nani haru Lai eklai basn ramro hoin nani Lai koi Galat manchche Galat Pani garchcha
@chhetrinim
@chhetrinim Жыл бұрын
Acount number pani description ma haleko vaya sahi hune theo sir
@csquarekadayat5265
@csquarekadayat5265 Жыл бұрын
Great work ❤❤❤
@Grgdanu
@Grgdanu Жыл бұрын
Good job bhagye dai 👏👏👏
@munasunar6244
@munasunar6244 Жыл бұрын
भागे सर यो नानी हरूकाे घर बनाइ दिनु परयाे किन कि दिन दिन‌ै बुइनी हरू हुर्कदै हुनु हुन्छ ताे बास काे घरमा अलिक असुरक्षित हुने हाेकि सानाे पक्रा काे घर बनाइ दिनु ठुलो मान्छे पनि छैनन् घरमा फटा मान्छेको डर हुन्छ दराे घर बनाइ दिनु ल सबै मिलेर
@ईलामेलिदुर्गा
@ईलामेलिदुर्गा Жыл бұрын
अब खाना खएको चै कहिले आउँछ होला 😊
@saginasubham6912
@saginasubham6912 Жыл бұрын
Hamro nepai man lai grand salut xa
@limbumanjila980
@limbumanjila980 Жыл бұрын
Voli ko Dinama pani yasri nai help garnu hola bhai
@sunitadhakal1085
@sunitadhakal1085 Жыл бұрын
Vagya vai tpi lai pramessor le dherai aasis dinu vayeko hos
@himshikhar367
@himshikhar367 Жыл бұрын
Dherai dherai dhanyabad Bhagya g ra chimeki harulai
@tirdevdhakal9486
@tirdevdhakal9486 Жыл бұрын
सानो भाइ को उपचार चै गर्नु पर्छ सर सुरू मा❤❤❤
@UshaPoudel-g4f
@UshaPoudel-g4f Жыл бұрын
sahayogi man haru lai dhanyawad 🙏🙏🙏
@pramilaregmi6129
@pramilaregmi6129 Жыл бұрын
Sanu banulaie bolna sekayr bolnie banauna paryo
@MilanBudhathoki-up1gb
@MilanBudhathoki-up1gb Жыл бұрын
Bhagya dada Hjr ko Kam lai Salam x Ra sayogi man haru Lai dherai dhanyabad xa
@karunaambulance3211
@karunaambulance3211 Жыл бұрын
Best video ' love from india❤
@मायारुम्बातामाङ
@मायारुम्बातामाङ Жыл бұрын
God bless you nani babu haru🕉️♥️ dherai dherai dhanyabad vagya sir hjr lai🙏🙏
@ishworpandey-le5vf
@ishworpandey-le5vf Жыл бұрын
Nani haru ko ac nbr halnu na plz sir
@os9234
@os9234 Жыл бұрын
Baba lai bhetyo bhane nani haruko paisa ma aakha lagaucha.
100 Identical Twins Fight For $250,000
35:40
MrBeast
Рет қаралды 52 МЛН
GIANT Gummy Worm Pt.6 #shorts
00:46
Mr DegrEE
Рет қаралды 97 МЛН
ПРИКОЛЫ НАД БРАТОМ #shorts
00:23
Паша Осадчий
Рет қаралды 6 МЛН
Minecraft Creeper Family is back! #minecraft #funny #memes
00:26
Halka Ramailo gariyo bhagya Neupane Sir Sanga 😊🙏
11:00
Hill Gangtok
Рет қаралды 7 М.
100 Identical Twins Fight For $250,000
35:40
MrBeast
Рет қаралды 52 МЛН