आहा नि मेरी बहिनीको कति राम्रो नृत्य ! मलाई त धेरै मन पर्यो ! यसरी संधै राम्रो गर्दै जानु होला ! मेरो धेरै धेरै आशिष तिमीलाई ! र हाम्रो यो YBR Team लाई पनि धेरै धेरै नमन ! जसले गर्दा लुकेका प्रतिभाहरु सबै सामु चिनाउने प्रयत्न YBR MEDIA गरेको छ । बिशेष गरि मेरो बिगबोस यम राना मगर दाई लाई हार्दिक हार्दिक बधाई बधाई अनगिन्ति शुभकामना दाई यसरी नै राम्रो गर्दै जानु होला है ! मेरो कामना ! Im always with u dai
@routineofloksewaexam3 жыл бұрын
Nice
@unluckybrose4903 жыл бұрын
राम्रो छ मेरि भान्जी अजै उत्तरोत्तर प्रगतिको कामना💕💕