अब नेकपा एमाले छोडेर हर्क सर सङ्ग एकता गरेर जानू पर्छ धन जि ।किनकी देस र जनता ले निकास र बिकास पाउने माध्यम भनेको मात्र हर्क ज्यु को अभियान ले हो।
@bishnudumi4814Күн бұрын
पत्रकार को समसामयिक प्रष्न अनि जननेता वडाअध्यक्ष को सुन्दर उत्तर वाउ वडाअध्यक्ष ज्यु ❤❤❤ हजार तोपको सलामी भाबी नगर प्रमुख तपाई हो!
@raihoki531717 сағат бұрын
पहिला सुरु सुरुमा पाटी काे कुरा सुनेर नबुझेर गल्ति गर्नु भयाे उहाँले तर अाज अाएर जनता र बिकास समृद्धि काे लागि सारै राम्रो संग मेयर साबलाई साथ दिदै धराने जनताकाे लागि काम गर्दै हुनु हुन्छ तपाईं प्रति सलाम छ अध्यक्ष ज्यू सत्य लाई यसरी नै साथ दिनु हाेस 🙏
@bikramrai657814 сағат бұрын
पार्टिगत र ब्याक्तिगत स्वार्थ नभएको धरानको एक मात्र वडाध्यक्ष धन बहादुर राई हुन् ।
@ManishaRai-yr5mo20 сағат бұрын
अध्यक्ष ज्यु,,समुन्द्र को हरियो पानी जस्तो कन्चन सफा तपाईंको हृदय सलाम छ,,
@motilalrai733218 сағат бұрын
बिषय विचार सबै सकारात्मक छन् राम्रो लाग्याे पार्टीहरुको आदेश भन्दा जनताको आदेश मान्नुपर्छ।
@dip198613 сағат бұрын
ओडा अदक्षा धन बाहदुर राई ज्यूको बिचार र कामलाई मेरो उच्च संमान समरथन छ ll
@nishamrai822711 сағат бұрын
🙏🙏🙏🙏🙏🙏
@RoshaniBegha13 сағат бұрын
अर्को हर्क साम्पाङ धनबहादुर राइ
@kamanamagar182213 сағат бұрын
सुरुमा मेयरसँग झगडा गर्न खाता खाेल्न सफल राई अहिले आफै मेयरको भिजन बुझेर अगाडि बढ्न सफल व्यक्ति ।
@LunaDel-lv1yr19 сағат бұрын
तपाई साह्रै राम्रो असल विचार भएको मान्छे
@GaneshRai-bp7tj14 сағат бұрын
अध्यक्ष ज्युको कुरा 10000% सहि।
@pradhanrairai927512 сағат бұрын
अध्यक्ष धन बहादुर राइज्युको अन्तिमको शब्द अतिनै तितोसत्य र मन छुने लाग्यो।आफ्नो परिवारमा भोगेको पनि हो।सच्चा ईमानदार समाज सेवि जनप्रतिनिधिको पहिलो हैसियत घोडा चढेर हिड्ने छभने २,३ चुनाव पछी लौरोको सहारामा हिड्ने हुन्छ।तर अबसरबादी भ्रष्टाचार गर्ने फटाहा नेताको खोल ओढ्ने एउटा चप्पल किनेर लाउने हैसियत नभएकोले चिल्ला गाडीहरू चढेर हिड्ने हैसियत बनाउछन।यो कुरा पन्चायतकालमा आफ्नो गाउँ पन्चायतमा देखेको भोगेको सत्य कथा जस्तो लाग्ने यथार्थलाई सम्झिए।तीन जना प्रधान पन्चको हाल पनि धन बहादुर रसि ज्युको जस्तै।पुर्ब याम्खा पन्चायत को तीन जना प्रधान पन्चहरुको।
@wochyu1Күн бұрын
निकै राम्राे, ईमान्दार स्थानिय जनप्रतिनिधि धन बहादुर राई सर, यसै गरी सेवा पुराउँदै जानू हाेला धर सर❤👏🙏
@mrrajendratara7 сағат бұрын
धन बहादुर ईमानदारी राजनीतिज्ञ हुनुहुन्छ। सलाम छ।
@lalrai8200Күн бұрын
धन Bdr Sir को भनाई र काम गराई एकदम ठिक छ,
@RojanGurung-eh2uy16 сағат бұрын
dhan bdr sir mayer sab ko kura milxa abko 84ma maeyr sblai sth denu shalama xa.sir lai
@narabahadurrai289615 сағат бұрын
❤
@ChhetrakalaRai9 сағат бұрын
प्रतिनिधि जितीसके पछि जनताको जनप्रतिनिधि भएर गर्नु पर्छ तेहि हो कसम खाएकै हो गर्नु पर्छ ।
@mingsherpa572622 сағат бұрын
dherai ramro safa maan bako janapratinidhi hunhunxa dhan bahadur ji ❤❤❤❤
@KamalaRai-v1r16 сағат бұрын
Kati sundar bichar hjr ko 🙏🙏🙏! Yatiko hunu parxa sir
@sunilsubba33229 сағат бұрын
वहाँ कुनै नोवल किताब जस्तै सुन्दर अनि खुल्ला लाग्छ ।
@ganganamnuma176318 сағат бұрын
My favorite 4 ko wada adxchhya jue🙏😍😍😍😍😍✊️
@KumarraiofficialvlogКүн бұрын
🙏🙏🙏Dhan B Rai ji u ko molai sabai kura man prchh....... Rai is kings ❤️❤️👏👏👏
@GobindaTamang-x1mКүн бұрын
Good🤙🤙🙏🙏
@chakrachakra7509Күн бұрын
साह्रै सान्दर्भिक प्रश्न पत्रकार ज्युको वडा अध्यक्ष ज्युको पनि तेस्तै राम्रो उत्तर उहाँ पार्टी भन्दा पनि समाजिक अभियान्ता हुनुहुन्छ राम्रो छ बधाई अझै राम्रो गर्दै अघि बढ्नु होला शुभकामना मलाई मन पर्ने उहाँ नै हुनुहुन्छ ktm
@bikashrai83047 сағат бұрын
यो प्रस्न गर्ने पत्रकारको प्रस्न सोध्ने लवज सरैमन पर्यो❤❤❤
@ManikalaRai-m1eКүн бұрын
👍️👍️👍️👍️
@bimlalimbu512913 сағат бұрын
Dharanko wadaadaxya madheko sab vanda rambro bichar vako janpratinidhi👏👏
@risidhojrai299616 сағат бұрын
Ward no.4 adakshya jiu ko interview rasilo dami hunxa uhan ko interview sunda time gako pattohudaina sarai wide mainded ko hunuhunxa jantako pratinidhi sabai hjr jastai hunuparxa dhanne bat sir lai
@AI70909Күн бұрын
himro dhan bdr sir ekdam sahi mnchey lkxa mlai❤❤
@NabarajRai-n3v21 сағат бұрын
Very good वडध्यक्ष ज्यू!
@3dcolordesignkathmandu484Күн бұрын
Harka sampang KO sath dinu hola 4 KO adakxya jyu natra pata sap hunxa...
@SantoshRai-d6hКүн бұрын
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@BG-tw9yl13 сағат бұрын
Mr Dhan bahadur is gem of Dharan.
@kiranrai81721 сағат бұрын
Salam xa wada 4 adakxya g lai.
@gurkhascapital24066 сағат бұрын
You should be the next Mayor in Dharan, when Mayor Harka goes to higher post! You are a fine person who deserves to lead Dharan in future.
@BahadurmagarBahadur18 сағат бұрын
पाटी होइनन् सोतनत्र सोतनत्र बननुस अधक्षय जियु
@nurbusherpa2325Күн бұрын
👍
@hiramanirai808312 сағат бұрын
देवाहाङ भाइ पहिले गाउँ घरमा हामिले बर्षको ५,६ दिम श्रम गर्न्थ्यो।अहिले धरान लाइ हेर्दा बर्षौ चल्यो।यो हो फरक
@PaninnaRaiКүн бұрын
Kam ta ramroi gardai hunuhunx ajhai gardai janu hola sir
@krr8695Күн бұрын
Sarai safa man bhayeko manxe❤❤❤
@gangalimbu385217 сағат бұрын
Aba Hambro dharan ko mayor sahab pati Farkinu paryo 🙏🏻🙏🏻
@KhadkaMagar-v7dКүн бұрын
Dhan bdr sir tapaiko bato Aba harka sirko lineho hai
@gangalimbu385214 сағат бұрын
Aba Feri Harka sampang ko patti Farkinu paryo 🙏🏻🙏🏻 ple
@TirthaPun-q6nКүн бұрын
Aru patrakar vlogarharle parsna sodne uhabat sicda ramro