धार्मिक र अराम्परा पन्चासे डाडा भिओ देखाउनु भएको मा धन्यबाद पोखरा को सेरोफेरो रमनिय ठाउँ हरु
@aayushbhujel159211 ай бұрын
धेरै राम्रो लाग्यो यो पिछडिएको गाउँ सारा बिस्वलाइ देखाइदिनु भो❤
@phalewas770811 ай бұрын
राम्रो लाग्यो ।
@chandragharti929911 ай бұрын
अाहा कति रमाइलो पाेखरा धेरै रमाइलो पाेखरा
@MountainGurkha1411 ай бұрын
Daami Video ❤💯👍🙏
@arungurung487411 ай бұрын
पवित्र पञ्चासे धाममा विराजमान शिवजी, बुद्ध भगवान सहित सम्पूर्ण देवी देवताले हामी सवैलाई कल्याण गरुन। -जय पञ्चासे धाम ! -जय बुद्ध ! प्रार्थी:- अरुण गुरुङ्ग फेदीखोला हाल अमेरिका
@SRVideo202311 ай бұрын
रमणीय दृश्य ❤❤
@nawarajgurung103011 ай бұрын
Dami vlog hi Jwayi ❤
@NareshKumar-to9ep11 ай бұрын
नमस्कार सर म साउदी बाट पाेखरा पन्चासे दादा काे भिउ देखाउनु भएकोमा धेरै धेरै धन्यवाद मेरो घर पनि पाेखरा लेखनाथ मा पर्छ पाेखरा गाउँ सहर जुन्थाउमा घुम्न गय पनि रमाइलो नै रमाइलो छ सहर काे बारेमा थाहा छ गाउँ काे नाम त थाहाछ गयकाे छैन
@bhimshrestha328711 ай бұрын
Wow
@karangsora739511 ай бұрын
Ramro lagyo daju tapiko videos haru herirakhcchu j hos pokhara sero fero sabai dekhaunu bhaneko chha hats off daju !
@amritmagar70411 ай бұрын
Thanks for video , I used to walk from Pame bazar many years ago , nowadays they have road access so easy to get in there .
@shobhanagurung731811 ай бұрын
🙏🙏🙏🌸🌸🌸
@Kubotahonda511 ай бұрын
यस्तो सुन्दर हरियाली स्थानमा पुरै डाँडा नै फोहोर गरेको देख्दा सारै नै दुख लाग्यो, नेपाली हरू जँहा गयो त्यँही सारै नै फोहर गरेपछि त्यतिकै डाँडा पहाड गाँउ सडक गोरेटो जताततै फोहोर फालेर हिडछन 🤦 , त्यहिभएर EBC TREK मा नेपाली हरू लाई त्यहाँ का local हरू ले मन पराउँदैनन्, नेपाली हरू EBC trek गर्न नआएपनि हुन्छ भनेर दुख पोखाउनुहुन्छ । जता गएपनि फोहोर गरिहाल्ने नेपाली हरू लाई सँसार ले यत्तिकै third class citizen भनेर भनेका छैनन् नी । ट्रेकिङ जाने नेपाली युवा युवतीहरु प्लिज आफ्नो फोहोर आफैले बोकेर घर मा या आफु बस्ने होटेल लज मा लिएर आउनुस , तँपाई हरू ले गर्दा देश कै बेईज्जत भएको छ।
@shekharbhurtel595811 ай бұрын
ठेकेदार भागेको होइन नेपाल सरकारका कर्मचारीको सेटिनमा भगाएका हुन अनि रकम 50 50
@aayushbhujel159211 ай бұрын
होनि जम्मा 3.6 km कालो पत्रेको लागि ४ करोड बजेट छुट्टाइएको थियो कसरी भाग्छ?
@sandip5011 ай бұрын
Scooter janxa ki nai vandinu paryo hajur. Planning to visit next week sp