अब अर्जेन्टीना लाई चिन्ता छैन 2026 बिश्वकपको लागि तर दुखत खबर ब्राजीलको खेल स्तर हेर्दा बिश्वकप छनौट हुन एकदमै गाह्रो देखिन्छ मलाई लागेको मनको कुरा भन्नु पर्दा ब्राजीलको खेल स्तर चाँहि मलाई पनि ट्याक्कै चित्त बुझेन
@bimalsidalee32552 күн бұрын
ब्राजिल जिल्ल पर्न सक्छ। हुन त अझै यात्रा धेरै छ। अझ६ खेल खेल्न बाँकी नै छ।
@laxmankathayat97252 күн бұрын
congratulations Argentina🎉🎉🎉
@HariomBaduwal-o6i2 күн бұрын
Messi
@KulungRai-ko2zvКүн бұрын
Argentina le nai jitx 2026 pni .
@ramchandraphagami86192 күн бұрын
अर्जेन्टिना पुर्ब बिजेता भएको नाताले सिधै छनौट हुन्छ र ब्राजिल पनि टप ६ सम्म भएपनि छनौट हुन्छ भन्ने आशा छ ।
@SurenKunwar2 күн бұрын
पूर्व विजेता सीधै हुदैन, 2002 बाटो हट्यो, श्रिफ आयोजक मात्र हो।
@binodmahato253Күн бұрын
Brazil pàni audai xa
@yagyathapa13252 күн бұрын
अर्जेन्टिना ,उरुग्ये,कोलम्बिया ,ब्राजिल चार टिम नै छनौट हुन्छन् ।
@angelbroken343Күн бұрын
South America bata 6 wata teamle sidai entry pau6 ra 7th placema rahekole play off bata entry pau6 so Brazille ajhai 6 khel khelna bakhi 6.
@thewarrior73462 күн бұрын
Brazil lai anisthshis navanana, Brazil ni qualify hunxa dukka ho
@SurenKunwar2 күн бұрын
समाचार प्रसारण गर्दा ध्यान दिनुहोस्, हजूरहरू ले भनेको समाचार गलत छ, छनोट पक्का भएको छैन। छनोट चरण का खेल जारी छ, अहिले १२औं चरण सकिएको छ अझै ६ खेल खेल्न बाँकी छ।
@SunilBisunke-x4eКүн бұрын
६ खेल खेल्न बाँकी छ त तर सबै खेल हारे पनि छैटाै स्थानमा रहेदै छनोट हुनेछ
@ManirajYonhang-gv7lfКүн бұрын
Purba bisho begeta alread khallnu pouxa 6nout hunxa yo niyam ho
@SurenKunwarКүн бұрын
@@ManirajYonhang-gv7lf पूर्व विजेता सीधै हुदैन, 2002 बाटो हट्यो, श्रिफ आयोजक मात्र हो।
@SurenKunwarКүн бұрын
@@SunilBisunke-x4e फिफा ले पुष्टी गरेको छैन्..... र ARG ले सबै खेल हार्यो र सातौं स्थानमा रहेको टीमको 13 अंक छ र उसले सबै खेल जित्याे भने 31 अंक हुन्छ यसरी छनोट पक्का हुन लाई 7 औ स्थानमा रहेको टीम ले सबै खेल जित्दा 25 अंक हुदैँन भने मात्र पक्का हुन्छ।
@rajshrestha65932 күн бұрын
Haina tyo budho munche(Messi) le once again World Cup uchalxa kya ho? ✌