Рет қаралды 7,043
#fishing #lifestyle #Khem_thapa_magar #fishingvideo
प्रस्तुत भिडियो गाउँले जीवनमा आधारित रहेर खोलामा गई मौलिक तरिकाले माछा खोजेर देखाउने कोसिस गरेको छु।
भिडियोमा देखिएको खोला नवलपुर जिल्ला गैंडाकोट नगरपालिका अन्तर्गत आँप खोला भन्ने ठाउँको हो जुन प्राकृतिक दृष्टिकोणले अत्यन्तै सुन्दर र रमणिय हुनुका साथै स्वीमिङ पुल र इनार जस्ता लाग्ने दर्जनौं दृष्यहरू सँग मज्जाले रमाउन सकिन्छ।
अन्य कुनै बिधि -प्रविधीको प्रयोग बिना सामान्य बाल्टिन र बाटाको प्रयोग गरी रह/दह को पानी छिमोलेर बाहिर निकाल्दै माछा खोजेको दृश्य कैद गरेर देखाउने कोसिस गरेको छु, भिडियो अन्तिम सम्म हेरेर रमाउनुहोला साथै मेरो च्यानलमा नयाँ हुनहुन्छ भने अहिले नै subscribe गर्नुहोला।🙏