खाना कहिले, कति र कसरी खाने ?

  Рет қаралды 379,995

Binu Pokhrel

Binu Pokhrel

Күн бұрын

GUEST: Lila Shrestha
(सम्पर्क न-9849936609
985-2050572)
HOST : Binu Pokhrel
CAMERA/EDIT: Krishna/Arjun
प्रियजन नमस्कार ।
मान्छे भएर जन्मेपछि मान्छे हुनुको पहिलो सर्त हो हाम्रो स्वस्थ । स्वथ्यै भैएन भने यो मानव जीवनको के अर्थ ? तर यति ठूलो विडम्बना आज हामी सामु छ कि आज हामी हरेक एकजना जीवनको उल्लास नै थिच्ने गरी एक र त्यो भन्दा धेरै रोग शरीर, मनमा लिएर हिडिरहेका छौं । यसो भनौं हामी जीवन जीएका होइन, हामी मात्र बाँचेका छौं ।
तर एउटा कुरा नि यो रोग चै लाग्छ कसरी ? आर्युर्वेद भन्छ हाम्रो शरीर बाथ, पित्त र कफ गरी तिन खालको हुन्छ । तीन प्रकृतिको शरीर भएका कारण जुन प्रकृतिको शरीर छ त्यही प्रकृतिको खाना परेन भने मान्छे रोगी हुन्छ । अरे खानाले पनि रोगी हुन्छ भन्ने प्रश्न जन्यो होला हैन ? आयुर्वेद भन्छ -खाना त औषधि हो तर गलत खाना विष हो । गलत खानाका कारण मान्छे रोगी हुन्छ ।
यो कुरा फेरि दोहो¥याउँछु ल । खाना त औषधि हो तर गलत् खाना रोग हो ।
भनेपछि मैले जे जे रोग लाग्यो भनिरहेको छु यो सबै रोगहरु मैले आफैले निम्त्याएको हुँ ? आयूर्वेद भन्छ । हो । त्यसो भए म कुन प्रकृतिको मान्छे हुँ र मैले के खाने के नखाने ? कहिले खाने र कसरी खाने ?
यो कौतुलनता हजुरमा पनि छ ? छ भने आउनुस् आज आफ्नो स्वाथ्य आफै बनाउने बारेको यो गम्भिर संवादमा सहभागी हुनुस् र बाँकी जिवन स्वथ्य बनाएर उल्लासमा जिउनुस् ।
किनकि सम्यक् संवालको यस विषेश श्रृखलामा हुनुहुन्छ । आफ्नो डाक्टर आफै बनौ भन्ने रोग लागेर उपचार गर्न नभएर रोगै लाग्न नदिने विसाल अभियानमा लाग्नुभएकी लिला श्रेष्ट दिदी । आउनुस् दिदीलाई स्वागत गरौं ।
Copyright for this content is with samyak samwad . Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
🔔 Turn on notifications to stay updated with new uploads!
►🌐 www.Binupokhrel...
►👍 / binuebhi
►🐦 / binuebhi
►📸 / binupokhrel9
►📧 Binuebhi@gmail.com
►📞 977-9851177244
#Binupokhrel #binupokhrelinterview #samyaksamwad
© All Rights Reserved
MORE CHANNELS:
#(Binu Pokharel Clips)

Пікірлер: 641
@binuebhi
@binuebhi 3 ай бұрын
लिला दिदीको सम्पर्क नम्बर 👇️👇️ 985-2050572 9841575394
@downsyndromesociety8614
@downsyndromesociety8614 3 ай бұрын
thank you so much for sharing her number with us
@BishnuWosti-y2x
@BishnuWosti-y2x 3 ай бұрын
हजुरले स्वास्थ्य सम्बन्धि धेरै राम्रो सुझाव दिनु भयो तर म्याम कुनखालको बाथछ हाम्रो शरिरमा कसरि थाहापाउने ?
@AmbikaKc-u8p
@AmbikaKc-u8p 3 ай бұрын
Receive नहुने नम्बर के काम ?
@anushmalifestyles3466
@anushmalifestyles3466 3 ай бұрын
जति गर्दा पनि उठेन हजुर याे फाेन त।उपत्यकामा कहा हाेला भेट्न पाईने कुनसमयमा गर्दा चाहि फाेन उठ्ने हाे
@ruparoka-ph5um
@ruparoka-ph5um 3 ай бұрын
Dd om dd malai bath ra pitta le satairaheko x ma ta hajurkosathmai basna manx
@rameshsubedi-kn7xo
@rameshsubedi-kn7xo Ай бұрын
यसो शिक्षा पठन पाठन मा विषयगत रुपमा पढाई हुने हो भने हामी सबै तीन करोड नेपाली ले आफूलाई जान्दथे बुझ्दछ र निरोगी जीवन जिउँथे जय हो लिला म्याम हजुर लाई धेरै धेरै धन्यवाद यस्तै यस्तै जानकारी गराउँदै अनि यो राज्यमा राज गर्ने हरुले पनि बुझुन सुनाउन र यसलाई वैदिक शिक्षा स्वास्थ्य शिक्षा मा हाम्रा सन्तति हरुलाई राम्रो सँग बुझाउन यस पद्धतिको विकास होस भन्न चाहन्छु ।। जय गौ माता ,जय धर्ती माता।। , जय जय जय ।।। पशुपति नाथ ❤❤
@dewakabhatttarai8015
@dewakabhatttarai8015 5 күн бұрын
dijju ko book ? vndinu na
@RekhaSapkota-b5n
@RekhaSapkota-b5n Ай бұрын
अन्तर्वार्ता भनेको यस्तो हुनु पर्छ । धेरै वर्षको अध्ययन बाट लिएको ज्ञान यति सजिलै हामीलाई बढ्नु भएकोमा लीला दिदी,विनु दिदी को जय जय जय । रोगलाग्न नदिने भनाइ अबको प्रत्येक कक्षा को पाठ्यपुस्तक मा एउटा एकाई हुनै पर्छ ।
@dewakabhatttarai8015
@dewakabhatttarai8015 5 күн бұрын
Book roixa kun ho vndinu na plz koile
@Nithyakapanu
@Nithyakapanu 3 ай бұрын
प्रवचन दिने धार्मिक गुरु, स्कुलमा पढाउने शिक्षक हरु, टिभी, बिभिन्न संचार कर्मी र बिभिन्न उपचार गर्ने डा. हरुले यसरी नै प्रवचन, शिक्षा, उपचार दियो भने समाज मानबिय मुल्य र मान्यतामा बच्ने र बाच्न सिकाउने रहेछ। उहां ले दिएको नाशिका ले ३ दिन पछि घुर्न बन्द भयो। आंखा, गौमुत्र, पुनरवा बुटि, अमृतधारा उपयोग गर्दै छु।कमजोरी हटेको र शरिर मा पाचन शक्ती बढेको छ। यसरी बाहिर आएर र ल्याएर जनता माझ राखिदिनु भएको मा यहां २ बै लक्ष्मी हरु लाई मुरी मुरी धन्यबाद!🙏🏻
@ompundhurba3814
@ompundhurba3814 3 ай бұрын
अति उत्तम ज्ञानबर्द्धक अन्तरवार्ता, सुद्धिकरण गर्नु नगर्नु त तपाई हाम्रो हातको कुरो हो दुबैजनालाई मुरी मुरी धन्यवाद।
@minasitaula9215
@minasitaula9215 2 ай бұрын
कति राम्रो स्वास्थ्य सम्बन्धि जानकारी हजुरहरु दुबैलाई धेरै धेरै धन्यावद❤❤
@sirjanaghimire9593
@sirjanaghimire9593 3 ай бұрын
साह्रै अमूल्य राय प्रस्तुत गर्नु भयो। फेरि पनि यो लीला श्रेष्ठ दिदीको पोट कासस्ट लिनु होला धेरै धेरै धन्यवाद ज्ञापन गर्दछु। जय आमा 🇳🇵जय देश🙏
@jayalimbu212
@jayalimbu212 3 ай бұрын
नमन छ 🙏🙏🙏🙏🙏हजुर दुबै जना मा।अति नै जिबन उपयोगी ज्ञानब्रद्दक ईन्टरभ्यु सुन्नु पाइयो। धेरै खुशी लाग्यो।अब हजुर को जडिबुटी कता तिर पाइन्छ नि??गुरुमा हजुर??हजुर को लोकेसन पाए हुने थियो।
@lbrana6223
@lbrana6223 3 ай бұрын
यस्तो बिषय त स्कुल को पाठयक्राम राख्नुपर्छ
@bishnumalla6337
@bishnumalla6337 3 ай бұрын
दुबै जना लाई नमस्कार स्वास्थय सम्बन्धित ज्ञानका कुरा धेरै राम्रो लाग्यो 🙏🏿🙏🏿👏👏👍
@gangarai8565
@gangarai8565 3 ай бұрын
साच्चीकै जिबन बाँच्नेहरुको लागि यो कार्यक्रम 2जना प्रति आभार 🎉🎉🎉
@bhaktarajpokharel7159
@bhaktarajpokharel7159 3 ай бұрын
कसको के प्रकृति भन्ने कसरी थाहा पाउने दिदि? त्यसको पनि जानकारी पाए आभारी हुने थियौँ ।
@sunitapathak8759
@sunitapathak8759 2 ай бұрын
KZbin ma gayera hernu na hindi ma katti chha aafno prakriti kasari chuttaune bhanera
@ChetkumarMalla
@ChetkumarMalla 11 күн бұрын
0 my god आज सम्म हेरेकै भिडियोहरु मध्य सय मा एक उत्कृष्ट लाग्यो वल्ल आज निन्द्रा वाट व्यूँझे जस्तो लाग्यो अव बाँकी दिन हरुमा यस्तै भिडियो लिएर उपस्थित भइदिन हुन विनम्र अनुरोध गर्दछु❤❤❤❤
@sapkotakipila5626
@sapkotakipila5626 Ай бұрын
धेरै धेरै नमन छ हजुर हरु लाई 🙏🙏🌹❤️❤️ चेतना को लागि।।
@urmilashrestha2384
@urmilashrestha2384 3 ай бұрын
धन्यवाद विनु दिदि हजुर संगकाे मेरो भेट भगवानले जुराइदिएको मा यो अन्तर वार्ता मेरो लागी एकदम फलदायी भयाे दुवै जनामा हासिल नमन
@saritashrestha3151
@saritashrestha3151 Ай бұрын
आयुर्वेदिकमा यत्ति धेरै ज्ञान भएको लीला दिदी र बिनुजीको प्रस्तुति साह्रै उत्कृष्ट लाग्यो🙏🙏
@nirmalashrestha1266
@nirmalashrestha1266 3 ай бұрын
हार्दिक अाभार कृतज्ञभाब हजुरबाट धेरै कुरा सिक्नुपर्नेछ। भेट्न पनि इच्छा छ । समयले साथ दिएपछि अवस्य भेटघाट गराैंला। 🙏🙏🙏
@kumarmohanshrestha8591
@kumarmohanshrestha8591 3 ай бұрын
उत्कृष्ट अनुभव र शिक्षा दिनु भयो,यहाॅ प्रति आभारी छु ।
@deokittamang4976
@deokittamang4976 3 ай бұрын
बिनु बहिनी सधै राम्रो राम्रो ग्यानबर्दक कुराहरू हामी लाई सुनाउनु भएकोमा कोटी कोटी प्रणाम।
@sitabhandari8421
@sitabhandari8421 3 ай бұрын
स्वास्थ्य हुनका लागि धेरै राम्राकुराकाे ग्यान दिनुभयाे दिदी ❤🎉
@alwaystruthNp
@alwaystruthNp 3 ай бұрын
बिषय गज्जब थियो तर कार्यक्रम उँट बन्यो। वाथ,,कफ पित्तको कुरा धेरैपटक आयो तर सबै गोलमटोल भयो यसरी त। यति लामो संवादमा त तिनवटालाई आधा आधा घण्टा छुट्याएको भए बरु बुझ्न सकिन्थ्यो होला, अहिले त के हो के होइन?!, को कस्तो के गर्ने भन्ने सबै मिसिएर आयो॥
@RohanShrestha-uq3io
@RohanShrestha-uq3io 19 күн бұрын
सबै स्कुलहरू मा यो कुरा को प्रचारप्रसार गर्नु जरुरी छ दि किन कि हाम्रो बचा हरूले यो सबै कुरा जानुन
@parbatikadel4281
@parbatikadel4281 2 ай бұрын
दिज्यू नमस्कार ! हजुरको यस स्वास्थ्य सम्बन्धी सम्वाद सुनेर धेरै खुशी लाग्यो कृपया एउटा जिज्ञासा मेटाइ दिनु हुन्छ की वाथ कफ पित्त तिनै वटा समस्या भएको व्यक्तिले खानालाई कसरी खाने त?
@balkrishnaghorsaine4402
@balkrishnaghorsaine4402 3 ай бұрын
अमूल्य जानकारीको लागी धन्यवाद
@damodarbhatt9959
@damodarbhatt9959 26 күн бұрын
प्राकृतिक चिकित्सा विश्वविद्यालय स्थापना गर्न सरकार लाई दवाब दिन कार्यक्रम सञ्चालन गर्नुका लगि अनुरोध छ।
@ShyamBhattarai-y7k
@ShyamBhattarai-y7k 13 күн бұрын
स्वास्थ्य सम्वन्धि शिक्षा हरेक बिधालय मा दिन सके राम्रो हुने थियो ।
@Dhaulagiri1475
@Dhaulagiri1475 18 күн бұрын
Well experienced and knowledgeable present which is incredible beneficial for all of us.
@sujitdhakal5571
@sujitdhakal5571 Ай бұрын
बिनु बैनी र लिला दिदीलाई हृदय देखि नमनछ❤❤❤ बिनु बैनी हजुरकाे माईती झापाकाे कुन ठाउँ हाे।
@binuebhi
@binuebhi Ай бұрын
@@sujitdhakal5571 खुदुनाबारी , नाउ बिर्तामोड ।🙏🙏
@BhupandraPokhral
@BhupandraPokhral 3 ай бұрын
Thank you both ,God bless you❤❤
@Sitabasnet-yn2xy
@Sitabasnet-yn2xy 2 ай бұрын
अति नै जीवन उपयाेगी ज्ञानवर्दककुरा
@aniruddha129
@aniruddha129 3 ай бұрын
This is such an important information. Wish the whole world could adopt this. Thank you from the bottom of my heart for this information mataji. Hare Krsna.!!!
@sumitrabhattarai5469
@sumitrabhattarai5469 3 ай бұрын
सारै राम्रो कुराको जानकारी दिनुभयो
@bhawaniale6506
@bhawaniale6506 10 күн бұрын
सार्है मन छोयो दिदी भेट्न मन् छ। मपनी ग्यास्ट्रिकले पिडित छु।
@purushottamaryal9258
@purushottamaryal9258 3 ай бұрын
जमस्कार ! यति महत्वपूर्ण जानकारि दिनुभाे धरै धेरै धन्यबाद
@gyaneethapa4309
@gyaneethapa4309 3 ай бұрын
धन्य धन्य छाै , हजुरहरुलाइ असिमित नमन् 🙏🙏🙏
@tinupradhan6540
@tinupradhan6540 3 ай бұрын
धेरै राम्रो धन्यवाद ।
@ShreedharaJaisi
@ShreedharaJaisi 3 ай бұрын
एक दमै राम्रो दिदी सारै चित्तबुझ्दो सुझाव तर अहिले कहाँ पाउनु यीखाने कुरा 🙏🙏
@rewatijung3228
@rewatijung3228 3 ай бұрын
अति नै उपयोगी संवाद!!!
@hirakhati6391
@hirakhati6391 3 ай бұрын
यस्तो राम्रो जानकारी को लागि धन्यवाद लिला दिदी
@gitakhatri2353
@gitakhatri2353 2 ай бұрын
मलाई पनि यो कार्यक्रम हेर्नू भनेर पहिलेनै तय भएको रहेछ । भाग्य ले आज हेर्न र सुन्न पाए । मलाई पनि यो आन्द्राहरुको सुध्धिकरण चाहिएको छ ।कसरी काहा गर्ने ? म इटहरी , सुनसरी मा बस्छु। याहा नजिक मा कहाँ सम्पर्क गर्ने होला । जानकारी पाँउन पाए हुन्थ्यो । धन्यवाद लीला दिदी जानकारी को लागि ।🙏🙏
@mabutrar8766
@mabutrar8766 6 күн бұрын
Very good video. Thank you
@RAMSHARAN-h2q
@RAMSHARAN-h2q 2 ай бұрын
Thank you so much madam for such as a great info.about our health & life style.
@rekharana1006
@rekharana1006 3 ай бұрын
Very nice 👍 ❤ Health Tips ❤❤ Thank you 🙏 for sharing!
@lbrana6223
@lbrana6223 3 ай бұрын
interview दिने खुब सुन्दर छ interview लिने ठिक ठिकै छ
@vimalalbhattarai4674
@vimalalbhattarai4674 6 күн бұрын
Really Interesting 👍
@sushamamadhikarmy5514
@sushamamadhikarmy5514 3 ай бұрын
लिला ज्यू तपाइलाई भेट्न मन लागेको छ। कहाँ र कसरी भेट्न सकिन्छ please!
@lokdarshanshakya9604
@lokdarshanshakya9604 Ай бұрын
राम्रो लाग्यो
@DurgaAcharya-xt9cq
@DurgaAcharya-xt9cq 3 ай бұрын
Thanks for both of you
@Motivatenepal240
@Motivatenepal240 9 күн бұрын
Lila dd hajurlai dherai dhanebad❤❤❤❤
@Subedisoyam
@Subedisoyam Ай бұрын
अति सुन्दर अन्तर्वार्ता
@lilawatisaru9326
@lilawatisaru9326 2 ай бұрын
thank you ❤❤❤ you ma'am salla ra sujabko lagi ani prastota ko lagi ma'am lai poni❤❤❤🎉 feri aru astai kura sunna pau❤
@RishiGautam-sy4iu
@RishiGautam-sy4iu Ай бұрын
Dherai dherai 🙏🙏🙏🙏🙏jankari dinu vayeko ma kehi tha xaina hami abuj lai pahilei yesto kura suneko vaye cancer lagdaina thiyo hola malai 😢😢😢🙏🙏🙏dhnyebad hajur koti koti namn🙏🙏🙏🙏
@gitakhatiwada8019
@gitakhatiwada8019 3 ай бұрын
म कुनै दिन काठमाडौ आए भने हजुरलाई भेट्न अवस्य आउनेछु।हजुरको सल्लाहको मलाई धेरै खाचो छ।
@DipaKumaridhami
@DipaKumaridhami 2 ай бұрын
धेरै धेरै धन्यवाद दिदी लाइ।
@KumariKumari-sx4mi
@KumariKumari-sx4mi Ай бұрын
Thank you Sis Pranam 🙏🙏🙏❤
@lilashrestha9361
@lilashrestha9361 3 ай бұрын
१५ बर्षसम्मको बच्चालाई आमाले आफ्नो सामिप्यता मा राख्नु पर्दछ भन्न खोजेको हो ।
@krishnaacharya506
@krishnaacharya506 3 ай бұрын
मोटाउन के के गर्नुपर्छ हजुर म बाथ प्रकृतिको मान्छे जस्तो लाग्यो 🙏
@iakrishnapremi1253
@iakrishnapremi1253 10 күн бұрын
दाेय बीदुषी बैनी मा बधाई छ💐🙏
@anitarai9257
@anitarai9257 3 ай бұрын
Tapaiko sujhable malai yati dherai parbahit paryoki jira ___ jira ta ma sadai paryog garxu tar aaj nuna ko Sato pani jira nai lagayexu mero halta k vako xa malai matar thaha xa anyatha nalinuholo thank you both of you
@DeepMusic50
@DeepMusic50 3 ай бұрын
धेरै राम्राे भिडियो हेर्न पाइयो।
@roshanmagar24
@roshanmagar24 11 күн бұрын
Great information dịju😍😍
@jyotirai547
@jyotirai547 3 ай бұрын
Yesssssssssssss 💯💯💯💯💯 hospital gaera dabai khanu bhaneko chahi Rog lai kehi samay dabaunu nai ho, last ma paisa pani sakyo, jyan pani sakyo nai hune ho.
@ishabudha4203
@ishabudha4203 2 ай бұрын
Super good advice thanku maam sadhaiba yesta advice pauna asha ma ani hajur lai Saman sorup salam
@PrabhaPanta
@PrabhaPanta 2 ай бұрын
सधैं दिदिको कुरा सुन्दै आएकाे छु तर दिदिलाई भेट्न गार्‍हो अनि फोनपनि उठाउनु हुन्न मलाई पनि पन्चानब्बे खाना मन छ कसरी भेट्ने ।
@bishnusanba850
@bishnusanba850 3 ай бұрын
आहा अत्यन्तै राम्रो
@minadahal770
@minadahal770 2 ай бұрын
Lila sister ko kura sunda audhi ramro lagyo , swastha ko barema kati dherai gyan rahexa uhalai samman xa , tara uhale vane jasto sabai kura ta samvab nai xaina ni
@harigaire3901
@harigaire3901 3 ай бұрын
❤ॐ
@SabitraSubedi-wt8yx
@SabitraSubedi-wt8yx Ай бұрын
Liladilai dildekhi dhanyabad om shanti.💥💥❤️❤️🙏🙏🙏🙏👍️👍️🌹🌹🌹
@MaayaNepali-pr9yl
@MaayaNepali-pr9yl 3 ай бұрын
Lila didi hajule sarai ramro kura garni vayo kura sunera sarai Khushi lagyo Thank you so much didiharulai🙏🙏❤❤🌺🌺
@subhadraoli853
@subhadraoli853 3 ай бұрын
Ate uttam sarer swasth ko Beslesan sabeko het ko khanpan karekram Dhanyebad dedi ju haruma namaskar**
@niranira4948
@niranira4948 2 ай бұрын
Lila Didi lai vetnu chahada kaha janu parxa hjr ma Birami xu plz 🙏🙏🙏
@sumitrayonjon2082
@sumitrayonjon2082 2 ай бұрын
दिदी नमस्कार ।११ बर्ष देखि राेग शुरू भयो ।क्रमश: निका् पार्दै आज ६२ बर्षकाे हुदा पाठेघर ,पित्त थैलि आउट गर्नै पर्याे।सुगरले 9 बर्ष पिडित भएँ।प्राकृतिक चिकित्सा र जडिबुटी बाट मुक्त भएको 4 बर्ष।पुन: थायाेराईडले पिडित छु।प्राकृतिक तरिका रआैषधि 5० mg काे सेवन चलिरहेको छ।अहिले अन्य के के भईरहेकाे छ।वाक्क लाग्छ ।जिबनभर पेटकाे पीडा छदैछ । के गराैं ,मातिया बिन्दु पनि छ।
@istutikhatri
@istutikhatri Ай бұрын
Wow🎉
@sarojshrestha3492
@sarojshrestha3492 3 ай бұрын
लिला दिदी जोजोलपा बाथ कफ र पित्त प्रबिधि का रोगहरुको बारेमा अझै एउटा भिडियो बनाइदिनु भयमा आभारी हुने थिए दिदी जोजो लोपा 🙏🙏🙏
@kalpanarijal1641
@kalpanarijal1641 3 ай бұрын
लिला दिी हजुरको दर्शन गर्न अातुर छु
@rupapun170
@rupapun170 3 ай бұрын
नमन हजुर दुबै जनालाई, धन्यवाद अनि शुभकामना साह्रै सरल भाषामा साह्रै मिठो तरिकाले प्रस्तुति दिनु भयो, खुसी लाग्यो काफा, भाटा पिटा भनेको के हो थोरै भए पनि बुझ्न पाए ।
@pushparai7417
@pushparai7417 Ай бұрын
येकदमै चित्तबुझ्ने कुरा भन्नू भाे🙏🙏
@ShyamChhetri-gb7qy
@ShyamChhetri-gb7qy 3 ай бұрын
नमन गर्दछु।
@shreeramthapa6885
@shreeramthapa6885 2 ай бұрын
हरेक मानिसले जाननु परने याे कुरा।
@HyNisha
@HyNisha 3 ай бұрын
नमस्ते मेम यति धेरै जानकारी को लागी ❤❤❤❤❤
@RadheRadhe-gx4xn
@RadheRadhe-gx4xn 3 ай бұрын
Very nice advice. 100%
@DammarkumariGurung-g5u
@DammarkumariGurung-g5u 24 күн бұрын
@SabitraSubedi-wt8yx
@SabitraSubedi-wt8yx Ай бұрын
Dherai ramro barta lap dubai jana didi bahinilai dilbat dhanyabad om shanti .💥💥❤️❤️🙏🙏🙏👍️👍️🌹🌹🌹
@hirathapa4966
@hirathapa4966 3 ай бұрын
कोटी कोटी नमन्
@shantikhadka4914
@shantikhadka4914 2 ай бұрын
❤❤❤❤
@taraghimire5941
@taraghimire5941 Ай бұрын
राम्रो कुरा गर्नुभयो उहाँले 😊
@shantisharma9314
@shantisharma9314 2 ай бұрын
फोक्सोको क्यान्सर मा के खानेदिदि हजुरको अफिस कहाँ छ
@LilSARS
@LilSARS 21 күн бұрын
ज्ञान बाँड्नु पनि धर्म नै हो धन्यवाद दिदी 🙏
@LaxmiKandel-x4e
@LaxmiKandel-x4e Ай бұрын
Dherai Dherai dhanaibad didi Radhe Radhe
@kamalkhadka4363
@kamalkhadka4363 3 ай бұрын
👏👏👏👏
@anybodycancookwithme5389
@anybodycancookwithme5389 2 ай бұрын
धेरै धेरै ❤❤❤
@Shree12364
@Shree12364 3 ай бұрын
🙏🏻धेरै धेरै धन्यवाद मेडम🥰
@rameshthakuri7969
@rameshthakuri7969 3 ай бұрын
Jaya hos
@kausilaacharya7253
@kausilaacharya7253 3 ай бұрын
Om🙏🏽💕🙏🏽
@sabitrikandel8104
@sabitrikandel8104 3 ай бұрын
Thank you so much
@RajkumarNepali66
@RajkumarNepali66 3 ай бұрын
संवाद हेर्दा र सुन्दा गजबको लागे पनि लिला श्रेष्ठ को बारेमा जान्न खासै पाइएन ?बिश्वास कस्को गर्ने भन्ने अन्योल मात्रै हो हिजोआज यस्ता-यस्तै कुरा युट्युब भरी हजारौं छन?जानकारी पाउ त यिनको बारेमा
@jyotirai547
@jyotirai547 3 ай бұрын
Jo j bhae Pani prakritik upachar eautai eautai lagyo, byabahar ma lyauna bhane Ali garho rahexa
@allinformation6574
@allinformation6574 3 ай бұрын
हावा हो इनको कुरा
@prabhanepal9924
@prabhanepal9924 3 ай бұрын
अति उपयोगी ,साह्रै स्वादिलो संवाद ,धन्यवाद
@sharmistharai5518
@sharmistharai5518 3 ай бұрын
Only hosts voice is auditable Pl.provide the auditable microphone like the hosts
@pradeeptmgvlog
@pradeeptmgvlog Ай бұрын
एकचोटि सुनेर पुगेन फेरि सुन्दैछु|
@binuebhi
@binuebhi Ай бұрын
@@pradeeptmgvlog 🙏🙏❣️
@panchasheelakakshapati6421
@panchasheelakakshapati6421 Ай бұрын
शरद ऋतुमा त दीदी, दशैं तिहार जस्ता ठूला चाडपर्व पर्न‌‌ आउँछ। मांसाहारी हरुका लागि त मासु मेलै हुन्छ।
@LilSinjapati
@LilSinjapati Ай бұрын
🙏🙏🙏 🙏🙏🙏
Новый уровень твоей сосиски
00:33
Кушать Хочу
Рет қаралды 4,9 МЛН
Will A Guitar Boat Hold My Weight?
00:20
MrBeast
Рет қаралды 246 МЛН
ПРИКОЛЫ НАД БРАТОМ #shorts
00:23
Паша Осадчий
Рет қаралды 6 МЛН
Running With Bigger And Bigger Lunchlys
00:18
MrBeast
Рет қаралды 107 МЛН
Новый уровень твоей сосиски
00:33
Кушать Хочу
Рет қаралды 4,9 МЛН