Рет қаралды 27,874
#khenposhirlama #शरणगमन
यहि मिति २०७८ साल असार ०६ गतेको दिन देखि एक महिना सम्म प्रत्येक आइतबार बेलुका ०८ बजे देखि ०९ बजे सम्म हिमालयन बौद्ध शिक्षा तथा सम्भोटा लिपि प्रशिक्षण केन्द्रको आयोजनामा अन्लाईन Zoom मार्फत धर्मगुरु खेन रिन्पोछे शिर लामा ( थुप्तेन येशे) गुरुङ ज्यु बाट बौद्ध धर्मको प्राथमिक शिक्षा अन्तरगत शरण गमन, चित्त उत्पाद, चार आर्य सत्य, भवचक्र र अन्तरभव ( भर्दो) को विषय मा धार्मिक प्रबचन हुने भएको हुँदा उक्त प्रबचन कार्यक्रममा ।।