खड्काकी छोरीसंग दर्जीको छोरा बिहे भयो तर १२ वर्ष पछि नसोचेको दुर्घटना भयो।

  Рет қаралды 598,320

Kapurbot TV

Kapurbot TV

Күн бұрын

#santoshdeuja
#kapurbotmedia
Host:Santosh deuja
कपुरबाेट मिडिया प्रालि सञ्चालित कपुरबाेट डटकमकाे आधिकारिक युट्युब च्यानल 'कपुरबाेट टीभी'मा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला। .....................................................................................................................................................................
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय कपुरबाेट टीभीमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
सन्ताेष देउजा : / santosh.deuja.9
Whatsapp/viber : +9779855024721
For business enquires please
Name: Rajkumar Deuja
Contact no. : +9779855024721
Email:Rajkumardeuja90@gmail.com
.................................................................................................................
हाम्राे वेबसाइटः kapurbot.com
......................................................................................................................................................................
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना कपुरटबाेट टीभीका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Copyright © Kapurbot Media PVT LTD.

Пікірлер: 365
@padmasharma7014
@padmasharma7014 2 жыл бұрын
कति राम्रो बिचार यो भाईको यस्तो सत्य बोलि छ किन यस्तो धोका दिएको होला बैनि ले छोराको मुख हेरेर फर्किनु जहाँ भय पनि बैनि जिन्दगी नबिगारनू अब बाबू को मुख हेरि दिनुस् न बैनि
@gyalmotamang3434
@gyalmotamang3434 2 жыл бұрын
एउटा कुरा त यो अन्तर जातीय बिहे गर्नु नै गलती होकि जस्तो लाग्छ हो मलाइ त बच्चा भए पछि छोडेर जाने पनि गलती हुन्छ मेरो नि अन्तर जाती बिहे भाको हो सर निकै गारो हुन्छ माइतीले नसिकार्ने बेला 1 2 बर्ष घर बाट खुप माया देखाउछ तेस्पाछी माइती ले सिकार्छ छोरा छोरी हुन्छ घर बाट तेरो बाउको के ल्याको छ भने शब्द निकाल्छ सासु नन्दले देवर ले बिहे भए पछि मेरो पनि अवस्था निकै कठिन्का साथ बितेका छन अब छोडेर जाउ छोरा छोरी को माया बसौं त घर को किज किज लोक्ने मान्छे चुपचाप ले सुनेर बस्छ कता जाउ फुत निस्केर जान सकिन मर्नु पनि सकिन है माइले अफै गरि छोरा छोरी बोकेर निस्केर जाउ कहाजाउ पडाउनु परेउ खुवाउनु परेउ मत गलैँचा बुन्छु तर अलि गारो नै छ तर पनि मन बुजाउदै बस्छु कहिले काहीँ त कति मान्छे हरु आफ्नो बाल बच्चालाई छोडेर जान्छ त्यो देखेर मन मात त्येस्तै सोच आउँछ तर म पाप लाग्छ यसरी छोडेर गयो भने सासू ससुराले कति छुट्टाउनु हुन्छ मैले जन्मेको बच्चालाई त्येस कारन पनि म छोडेर जानू सक्दिन
@surendrakhadka1115
@surendrakhadka1115 2 жыл бұрын
धेरै तमसा गर्नु भब्दा माया पनि पाइने ठाउमा गर्नुपर्छ " मील्ने बुझ्नेले अन्तरजातीय बीबाह पनी गरेका छन " मान्छे मान्छेमा भेदभाव नहुनुपर्ने हो " तर हाम्रो देस मा यस्तो छैन मेरि बीचार मा अन्तरजातीय बीबाह नगरेकै राम्रो " अर्कालाइ टेन्सन कीन दीनु " केटीको गल्ती छ कि बीबाह गर्नै नहुने गरीसकेपछी दाइत्यो नीभाउनुपरो 🤔🤔
@kumarilimbu2282
@kumarilimbu2282 2 жыл бұрын
सहि कुरा गर्नु भयो🙏
@suvashchandsherpaili5530
@suvashchandsherpaili5530 2 жыл бұрын
😭😭
@pramilashahi9764
@pramilashahi9764 2 жыл бұрын
Mero Pani intercaste marriage ho but kehi Testo vayana Ali Ali hepchha Tara afule Pani sahanu parchha.
@sagarale7711
@sagarale7711 2 жыл бұрын
हिम्मत नहार्नुस हजुर सबैको दिन आउछ धैर्य गर्नुस्
@surendrakhadka1115
@surendrakhadka1115 2 жыл бұрын
म चै भन्छु" रुप र रङ्ग हेरेर हुदैन बीबाह चै आ आफ्नै थर सङ गर्नु , कीनकी पछी हेपासी अपहेलित नहोस "
@sarunepz9347
@sarunepz9347 2 жыл бұрын
Ho ni .antarjatiya bibaha gardaima jaat bhaat hatni hoina ni .tyo ta afno thought ho
@surendrakhadka1115
@surendrakhadka1115 2 жыл бұрын
@@sarunepz9347 धन्यवाद " पोजेटिभ सोचको लागि ?
@rajankanxo6894
@rajankanxo6894 2 жыл бұрын
जसरी मेरो दादा लाई थाङ्ना मा सुताएर हिनेकी थि सेम यो दाइ लाई नि तेस्तै गरिछे😊😊
@dazysubba821
@dazysubba821 2 жыл бұрын
Paile hjur ko dada lai xodeko ho??
@manishagautam247
@manishagautam247 2 жыл бұрын
दुबै जना लाई यकै ठाउमा राखेर गल्ती पत्तालगाउनु पर्छ ।र न्याए पाउनु पर्छ
@shyambasnet4449
@shyambasnet4449 2 жыл бұрын
Yasti papenile kina bacha paunu
@nirmalbabu.official4988
@nirmalbabu.official4988 2 жыл бұрын
यो दाइले न्याय पाउनुपर्छ
@jayantikhadka9251
@jayantikhadka9251 2 жыл бұрын
Naya kasle pauunu parxa paxi tha hunxa
@vogal792
@vogal792 2 жыл бұрын
बिचारा अब मिल्नु हुन्छ सन्तोष सर जहाँ पिडित ले सुख पाउछन् उहाँ
@Amirgr7
@Amirgr7 2 жыл бұрын
नेपालमा हत्या बलात्कार बिकृति अपराध ले गाउँ समाज भाडियो,हर क्षेत्र मा सुधारको जरुरत छ , मानवता अहिसा सनातन हरायो ,
@sonitasonita4507
@sonitasonita4507 2 жыл бұрын
💜💜💜💜❤💚💚💚💚🎄🎄🏕
@jayantikhadka9251
@jayantikhadka9251 2 жыл бұрын
Sanatan harayeko hoina hami veda nabuji cmt garni manxe ko sanatan harayeko ho
@suryabhandari4677
@suryabhandari4677 2 жыл бұрын
देश भित्र भयेका को त बिश्वास हुन्न भने घर छोडेर छोराछोरी छोडेर बिदेश जाने आइमाई लाई बिश्वास गर्नु नै भुल हो! येस्ता आइमाई लाई किन सम्झिनु
@jayantikhadka9251
@jayantikhadka9251 2 жыл бұрын
Tapai jasto purus le garda ho ghar xodna parni mahila le..😯😯😯
@helpingvlog6555
@helpingvlog6555 2 жыл бұрын
@@jayantikhadka9251 😃😃😃😃
@rrtik5468
@rrtik5468 2 жыл бұрын
देस्छाेडेर आकाे 5 बस भयो हामी त घरमा छाेरा छाेरी शीत कुरा गरि र योका छउ सासू ससुरा शीत ऐउटा आईमाइ ले गरदा सबै आईमाई बिक्री का हुन्न
@arunkhatri4631
@arunkhatri4631 2 жыл бұрын
उहाँ धेरै राम्रो मान्छे हुनुहुन्छ र नारिको इजत गर्नि मान्छे पनि हो मिहिनेति पनि हुनुहुन्छ उहाँ को श्रीमती नै न राम्रो बातो हिनेकि हुन उहाँ लाइ न्याय दिनुस सन्तोस सर्🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@bishnuregmi3
@bishnuregmi3 2 жыл бұрын
एकतर्फी कुराले राम्रो छ भनेर जज् गर्न सकिदैन
@ganeshsunar9547
@ganeshsunar9547 2 жыл бұрын
परपुरुष सङ्ग लाग्ने स्त्री ले ६ महीना को बच्चालाई छोड्छन । बाचा कसम को कामै छैन । सबै ले हृदय मा राख्नुपर्ने कुरा माया गर्ने जिबन साथी लाई धोका दिदा ( चोर , अपराधी ) को पासोमा परिन्छ । धोका दिने ब्यक्ति लाई बच्चा को नाउँमा क्षमा नदिएकै राम्रो ।
@sangitadevkota2462
@sangitadevkota2462 2 жыл бұрын
बिचरा कति बुज्नी श्रीमान हो बाबु कति cute
@gitakharel6881
@gitakharel6881 2 жыл бұрын
So understandable gentleman!
@amitsubba5412
@amitsubba5412 2 жыл бұрын
याे आईमाई पाेइला गएकाे हाे।नेपाल मा छाेरि मानछे काे अधिकार बढि भएकाे हाे। नेपाल मा जातभात छैना।जात मात्र २ छ।एउटा छाेरा छ एउटा छाेरि मात्र छ।
@jayantikhadka9251
@jayantikhadka9251 2 жыл бұрын
Teri aama gako hola poila.sala mukh xa control garnus.dekhnu vayo kunai praman ?
@surendrakhadka1115
@surendrakhadka1115 2 жыл бұрын
भनेर नहुने "विभेद उस्तै छ
@MdMd-sk2tr
@MdMd-sk2tr 2 жыл бұрын
सन्तोष जि हजुर को कुरा मिलेन केटीलाई काखा केटा लाई ञै पाखा किहो
@chandrabadanapaudel9896
@chandrabadanapaudel9896 2 жыл бұрын
बिचरा यो भाई त सारै सोझो हुनुहुदो रहेछ यो भाईलाइ न्याय दिलाईदिनु पर्छ ।
@gitabhandari8406
@gitabhandari8406 2 жыл бұрын
एसतै हो आफ्नो जात बाहेको अरू सङ बीहे गरे छी
@sunilmalla4759
@sunilmalla4759 2 жыл бұрын
अहिले धेरै सुख पाएर मातेकाे हाे याे केटिले पछि दुख पाउछ केटि मनतेर हाे बुढाले सुख दिएर मातेर हाे
@freedom5224
@freedom5224 Жыл бұрын
एक अर्काेमा मन भरिएको छ भने समाज या मिडिया या अड्ड अदालत सबै छ, गएर सम्बन्ध विच्छेद गरे भैगोनी, जयन्ती खड्का जि।
@Vivaan078
@Vivaan078 2 жыл бұрын
उहा दाजु धेरै राम्रो मान्छे हुनुहुन्छ उहालाई न्याय दिलाइदिनुहोला 🙏🙏🙏🙏🙏💖💖💖
@jayantikhadka9251
@jayantikhadka9251 2 жыл бұрын
Ghar ma aayera bujne kosis garnus ani ko ramro ko naramro tha hunxa.mahoday.
@sarojsah4994
@sarojsah4994 2 жыл бұрын
@@jayantikhadka9251 ae baine la Hajur pani midia ma aaunu hola khas ma ke ho kura bahira leunu hos sontosh deuja sanga? Balla po taha hunxa ta ?
@Vivaan078
@Vivaan078 2 жыл бұрын
@@jayantikhadka9251 hjr satya hunu hunxa vane kina lukera basnu vako xa tw
@jayantikhadka9251
@jayantikhadka9251 2 жыл бұрын
@@sarojsah4994 m lai testo badname garnu xin midiya le khana dinna daju.thanku
@jayantikhadka9251
@jayantikhadka9251 2 жыл бұрын
@@Vivaan078 m ka lukera base m pardesh xu..sabai sanga contac ma xu.aarop lagayera hunxa.?
@ghanalaxamidahal3620
@ghanalaxamidahal3620 2 жыл бұрын
होइन त्यो उमेर सानै हुदा उसृन्खल दिमाग ले बिहे गरेको हो देउजा भाइ तर केहि भाको भए त न्यायलय त थियो नि त किन लुकेर बसेकि त त्यो बहिनि त्यो बुझ्नुस । किन कि महिला सबै ठिक छन भन्न मिल्दैन र सबै छोरा मान्छे नि ठिक हुन्छन भन्ने छैन ठिक त्यसैले समाज मा बिकृति बढि भएर हो
@jayantikhadka9251
@jayantikhadka9251 2 жыл бұрын
😘
@mangalfreefire4543
@mangalfreefire4543 2 жыл бұрын
Kpojjjoohi.
@user-zq3bv4ue7b
@user-zq3bv4ue7b 2 жыл бұрын
स्तिरिङ फेल भयो तपाईंको बुढी को , बिचरा दाजु बुढीको लागि धेरै दु:ख गर्नु भएछ ,।
@ratnalama9725
@ratnalama9725 2 жыл бұрын
धोकेबाज आईमै
@jayantikhadka9251
@jayantikhadka9251 2 жыл бұрын
Kawadi
@rojitaghimirey309
@rojitaghimirey309 2 жыл бұрын
Jpt kina bollnu ho nabuji
@aashis26
@aashis26 2 жыл бұрын
आचरण हिन आईमाई
@d-r-b5454
@d-r-b5454 2 жыл бұрын
दाईको कुरा सुन्दा धेरै दुख लाग्यो
@arvlogashok2876
@arvlogashok2876 2 жыл бұрын
Ho yar
@gomanepali-jo2lx
@gomanepali-jo2lx 5 ай бұрын
श्रीमती श्रीमान को कस्को के गल्ती छ थाहा भएन तर यो आबोध बच्चाको के गल्ती बाबु को माया लग्यो ।
@suvanmiya778
@suvanmiya778 2 жыл бұрын
जे होस छुवाछुत त मानिसमा नहोला तर छुवाछुत हरानु राम्रोहो तर जात हराउदैन अाफनै जात हेरेर बिबाहा गरनु राम्रोहोला किनकि भोलि अायेर बाल बच्चा लाइ गारो हुनसकछ मामाको घरकाहाँहो ला
@SunuShrestha-sk8kj
@SunuShrestha-sk8kj 4 ай бұрын
😂बैनी❤😂धोकादियक‍ोर❤😂😂थोराको❤❤😂भबिषय❤😂हेन❤😂पथयोर❤😂
@laxmiserpaili2229
@laxmiserpaili2229 2 жыл бұрын
Kati ramro bichar bhako santos bhai hajur lai saman 🙏🙏🙏💞💞
@geetakharal1167
@geetakharal1167 2 жыл бұрын
अब दुख पाउने भैन यो बुइनिले ,,,यति राम्रो घर किन बिगारेको होला ।।
@jayantikhadka9251
@jayantikhadka9251 2 жыл бұрын
Dukha maile hoina dai.yo manxe le pauxa...
@snehachetri303
@snehachetri303 2 жыл бұрын
@@jayantikhadka9251 Lou didi kina yesto vannu hunxa ki yo dae le yesari KZbin ma bolyo vanera yesto vannu vako hoki k Karan ho
@gangashrestha2
@gangashrestha2 2 жыл бұрын
@@jayantikhadka9251 yo uncle ko wife ko name xa hoi hjr ko 🤔🤔
@utkristgaming4508
@utkristgaming4508 2 жыл бұрын
@@gangashrestha2 budi nai ho yo aaimai Jusko comment ma ni really deki xa
@gangashrestha2
@gangashrestha2 2 жыл бұрын
@@utkristgaming4508 umm ho thhaxa aprko new vdo pani hereko xu yo aunt ko
@GangaSingh-pr8rt
@GangaSingh-pr8rt Жыл бұрын
yasto ramro sriman ra xoralae coder janelae kahilae Valo hune xain
@tarapradhan4809
@tarapradhan4809 2 жыл бұрын
संसार मा जाति भन्ने औरत अनि मरत मात्र हुन जात पात मान्छे ले नै बनाएका हो माथिबाट चै औरत वा मरत मात्र औउछ पहिले आंखा फुटेका थियो हैन अहिले पैसाले बोसोलागेका हुन दु: ख नै भै रहेका भए यस्तो हुने नै थिएन ।
@rakshyapokharel516
@rakshyapokharel516 2 жыл бұрын
Kta ra kti vanne pani kunai jaat xaina hajur...mahila purusma vedvab nagarau...sabai manab hum hami
@pankeshpariyar1829
@pankeshpariyar1829 2 жыл бұрын
Wow Santosh sar ko koisan khtra sodne tarika ramro xa
@sumikanxi7808
@sumikanxi7808 2 жыл бұрын
खै कस्लाइ के भन्नू वास्तविक कुरा केहाे बुझेकाे छैन 🙏🙏🙏🙏🙏🙏
@sibishkagurung9822
@sibishkagurung9822 2 жыл бұрын
Santosh deuja is verry greatest person much love 💕
@geetakharal1167
@geetakharal1167 2 жыл бұрын
छिटो भेटिएको खबर सुन्न पाइयोस सन्तोष भाइ हजुरको हाथमा आएको केस सुल्झन्छ यो निच्चित छ ।।
@jayantikhadka9251
@jayantikhadka9251 2 жыл бұрын
M harayeko xin m dubai ma xu..thanku
@skypro9405
@skypro9405 2 жыл бұрын
Good news Sir
@harikishunshah7529
@harikishunshah7529 2 жыл бұрын
Yo dai ta mero aafno brother jastai sojo lagyo lastai sojo xa dai tapai lai bhagwan le insaaf garxa imtihan xa jindagi 😭😭😭😭😭❤️
@rajendragiri7182
@rajendragiri7182 2 жыл бұрын
जातमा केही छैन भाई इमान्दार भएर सम्वन्ध निभाऊ
@pamphakafle9068
@pamphakafle9068 2 жыл бұрын
Santsh dai ji hajrle sodeko ykdam sahi lagyo aasu nae aayo ysari sodanu vayo.
@bikkythapa3839
@bikkythapa3839 2 жыл бұрын
हिन्दू धर्म कस्तो धर्म🙏 आफ्नै धर्म मा यति ठूलो हेपाई अनि छुवाछुत गाईको मासु खाने चन्द्रमा पुगी सके गाईको मूत खाने पिर्थिबी माई छ तर यो हिन्दू संस्कार ले अहिले समन के बुझेको छ दलित भयेरै हापिनु पर्ने यो कस्तो धर्म हो यस्तो धर्म लाई दलित ले इजेत दिनु काहा समन को मूर्खता होला सबै चल्ने जात नचल्ने मलाई लाग्छ दलित वर्ग ले यस्ता धर्म लाई सधा को लागि बर्कस्त गर्नु पर्छ जाहा की हिन्दू बाटै अपमान हुनु बाट साधको लागि छुटकारा होस मत के भन्छु भने सन्तोष दिउजा जिउ की जात हटाइ बाबा वा आमा को नाम लिखियोस जात मा होइन भनी यो समाज र यो हिन्दू धर्म मा अरु 10000 वर्ष जात भात हेपाइ कधाबि हेटने वाला छैन यो समासिया पकै पनि जातीय र दलित हुनु बाटै घटेको घटना पकै हो
@junamoktan5687
@junamoktan5687 2 жыл бұрын
Right 👍
@g.p.sprashant7086
@g.p.sprashant7086 2 жыл бұрын
sarai ramro bichar sir hajur ko
@jayantikhadka9251
@jayantikhadka9251 2 жыл бұрын
Jatiye bived ko kess hoina.ghar ko hepai le ho.ghar xodne kosai ko rahar hudaina.yathartha kura bujna baki xa.thanku .iam jayanti
@dilipsomai587
@dilipsomai587 2 жыл бұрын
सनातन हिन्दु धर्म मान्नेले चन्द्रमा पुग्नेहरुलाइ राक्षस हुन भन्छन... यो अरु कसैले हैन पुष्पराज पुरुष ले भनेका हुन चिन लाइ अन्तर्बार्तामा... गाइ मुत खानै पर्ने अरे बुद्धिजिबि हुन😁
@bidursharma5334
@bidursharma5334 2 жыл бұрын
धर्मलाई दोष नदिनु मित्र, धर्म भनेको धारण गर्ने चिज हो। तर मान्छेको आचरण बुझ्नु जरुरी हुन्छ।।
@RamBabu-ws9rd
@RamBabu-ws9rd 2 жыл бұрын
पहिलो कुरा हाम्रो देश समस्या भनेको देशको विकास भन्दा बढी जातीय विभेद को विकास धेरै भयो त्यही पढाउ ने टिचर ले कुरा बुझ्दैन भने समाज परिवर्तन ल्याउने कस्ले बुझ्छन् अर्को कुरा तपाईं हरू दुई जना श्रीमान् श्रीमती शिक्षित देखिन्छ जातीय कारण न हुन पनि सक्छ दुवै पाक्छे लाई राखी छाल फल गर्दा राम्रो हुन्छ गल्ती था हुन्छ
@gorkhakhanal6257
@gorkhakhanal6257 2 жыл бұрын
be strong daju...
@shardapaudel7151
@shardapaudel7151 2 жыл бұрын
कमजोर माइति ,कुरा नबुझ्ने श्रीमान,कचकचे सासु ससुरा र घमन्डि छोरा छोरी झेलेर भय पनि जिबन बिताइरहनु पर्छ यहाँ तर उहा त कति कुरा बुझ्ने हुनुहुदो रैछ।
@ritabhandari5250
@ritabhandari5250 2 жыл бұрын
एक तर्फी कुरा सुनेर ज्ज गर्नु भन्दा पनि एउटा पिडा नभई कुनई छोरी मान्छेले आफ्नो घर विगार्दैन आफ्नो छोरा छोरी छोडन रहर होईन बादेता हुन्छ छोरा मान्छे आरोप पनि लगाउछन धन सम्पत्ति भन्दा पनि बढी साथ माया हो
@dhurghan9456
@dhurghan9456 2 жыл бұрын
पराई पुरुष सिता लागेपछि ६ मैनाकाे बच्चालाई छाेडेरा रमाउछन
@jesuslovemandirathapa6986
@jesuslovemandirathapa6986 2 жыл бұрын
M tapai ko fan ho dada.... akdamai ramro bichar xa tapai sang👈
@VimrajBhandari
@VimrajBhandari 5 ай бұрын
अन्तर जाति बिहे गरेपछि किन पछुतो गनु पछुतो लगेमा बिहे किन गनु छाेरा किन पाएकाे हाेला दिदी छाेराकाे मुखाहेरेर फकिनु बुढाबुढी मिलेर बसनु
@jesuslovemandirathapa6986
@jesuslovemandirathapa6986 2 жыл бұрын
Santos dai Lai m sammn garxu. U r the Good person👈
@binitasubba1389
@binitasubba1389 2 жыл бұрын
So sad... Feeling sorry for him
@kalibahadur8233
@kalibahadur8233 2 жыл бұрын
सन्ताेष शर दुबै जनाकाे कुरा पाईसकेपछि कस्काे गल्ति छ छानबिन गरि यदि समान्य छ भने यी दुबै जनलाई मिलन गराईदिनुपर्याे शर
@ramilarisal1625
@ramilarisal1625 2 жыл бұрын
Santosh daju pal ko lagi Pani boldenu paryo
@pramodshrestha3571
@pramodshrestha3571 2 жыл бұрын
sallaha Mai xutda hunxa hau jayenti jee samparkama aauda ramro
@nandidhimal1365
@nandidhimal1365 2 жыл бұрын
Ramro. Sochara matra bwa garnu parxa very good
@jayantikhadka9251
@jayantikhadka9251 2 жыл бұрын
Thanku
@amritatamang6831
@amritatamang6831 2 жыл бұрын
I am from India
@sapanasharma5455
@sapanasharma5455 2 жыл бұрын
Kati sojho daju..
@sugampokhrel9344
@sugampokhrel9344 2 жыл бұрын
ko. ho. Santosh. dai. poila. gayako. sosnimatra. vereuna. Kam. garni
@krishnabahadurkhadka493
@krishnabahadurkhadka493 2 жыл бұрын
सुंगुरलाई स्वर्ग जान्छस।भन्दा गु खान पाइन्छ र भन्थ्यो रे यो पनि त्यस्तै भएछ।
@gitaamarsunar3754
@gitaamarsunar3754 2 жыл бұрын
सन्तोष दाइको
@bhawanaalemgr9616
@bhawanaalemgr9616 2 жыл бұрын
Nice
@prakashgiri2827
@prakashgiri2827 2 жыл бұрын
Baini saknu hunxa vane tapai haru dui jana sangai basera samasya ko samadhan garnu hola tyo nirdos Sano babu ko barema pani sochnu hola yo media ma aauna vanda pahila nai hjr haru le aafno aafno kura rakhnu parne ho tara ajai pani ek patak bichar garnu hola sano babu ko lagi
@nandidhimal1365
@nandidhimal1365 2 жыл бұрын
Very good news ramro Sochara matra bwa garnu parxa
@BalikaKhanal-p9m
@BalikaKhanal-p9m 4 ай бұрын
2 Jana lai rakheraw bujhanus santosh sir balla thaha hunxa karan k ho ?
@harikishunshah7529
@harikishunshah7529 2 жыл бұрын
Dai ko kura sunera mero aankha ma aansoo nai aayo so sad yasto sojo ko sarap le kahile bato pachdaina paapi Lai narag ma pani thau paidaina
@manpowerthapa7621
@manpowerthapa7621 2 жыл бұрын
त्यो पुरानो दुख भुली गयो प्यारि मान्छे ले😥
@sapna0525
@sapna0525 2 жыл бұрын
यत्रो छोरा भै सकेको रहेछ्न फेरि पढाइ पनि राम्रै रहेछ यतिका बर्स सम्म सङ्गै बसेर अहिले सुख् पाउने बेला किन धोक्का दिएकि होलिन बिचरा बाबु
@jayantikhadka9251
@jayantikhadka9251 2 жыл бұрын
sukha hoina mahodaya ghar vittra ko kahani kosai lai tha hudaina tetikai kosai le xordaina.ghar
@mirashreesmagar2843
@mirashreesmagar2843 2 жыл бұрын
@@jayantikhadka9251 hajur hora uha ko wife name same rahexa
@nishapariyar6795
@nishapariyar6795 2 жыл бұрын
Yo kura sunda dukha lagiyo
@manojlamichane2019
@manojlamichane2019 2 жыл бұрын
Resham vai kahile ho yo ghatana vako
@vishalkings7856
@vishalkings7856 2 жыл бұрын
जती रामरो भरनी दम इ र दे खडका को छोरी जमदैन‌ अब छोरों कती रामरो रछ बिचारा छोढेर हीन बादेबनायो
@aashishgurung6390
@aashishgurung6390 2 жыл бұрын
अब देखि युटुब नै हेर्दिन म //
@bishramgurung8832
@bishramgurung8832 2 жыл бұрын
होईन एऊटा दामिनी खोजेर बिहे ग़र
@sushantlovly8807
@sushantlovly8807 2 жыл бұрын
oe khati taile behind gar
@jayantikhadka9251
@jayantikhadka9251 2 жыл бұрын
@@sushantlovly8807 😘😘
@sommayabal6236
@sommayabal6236 2 жыл бұрын
Deuba ji frndsanga sangai baseara ta photo khichinxa ..tara mero budi vhanera pic taunuko matalab k ho tyo third person le...?????
@dikshantfastfood1991
@dikshantfastfood1991 2 жыл бұрын
Bahun chhetri madhesi dalit etc same species people.difference is only religion culture rituals etc.
@jayantikhadka9251
@jayantikhadka9251 2 жыл бұрын
I now dear..this is all layer news..iam jayanti.thanku
@Deranged_channel
@Deranged_channel 2 жыл бұрын
aj voli mahila haru kina asto vako hola
@nirmalachhetri9222
@nirmalachhetri9222 2 жыл бұрын
Contact ma aaunuhos didi hjr yasari ki. Haraunu vako xw yasto yasto ramro Ghar bar xoder gayasi pap lagx ho sano Babu ko mukh herer vayani farkanus
@jayantikhadka9251
@jayantikhadka9251 2 жыл бұрын
M ghar bata nai farkiyeko ho bahini m sabai sanga contact mai xu.harayeko xin.yo few nesw ho..iam jayanti thanku.
@nirmalachhetri9222
@nirmalachhetri9222 2 жыл бұрын
Didi Testo ho vane hjrlae nai galti kin dekhayo aakhir hjr contact Mai Hunu hunx vane didi hjrko husband Le kin xain cantcat ma vannu vyo hjr ko galti Le tw hola vageko vanne bujinx sabai samjh tir yasri kamjor Hunu hunn hjr pni midea .ma aaunus didi Karan k ho khulast pardinus Galat soch vako haru lae maile khi Galat vane ki didi sorry 😔 hjr jasrini midea ma aaunus please 🙏🙏
@tikathapa2406
@tikathapa2406 2 жыл бұрын
Je garnu thiyo sidha gharma sallah garer aghi badheko bhay bhai Hal thiyo ni Dhokewaaj rahichhin #Jayanti
@jayantikhadka9251
@jayantikhadka9251 2 жыл бұрын
Jasle naya paunu parxa nepal ma paudaina.jasle ijjat samjera chupchap basxa.usko badname..thanku.
@basundhararawal5568
@basundhararawal5568 2 жыл бұрын
@@jayantikhadka9251 aile t sajilo xni sis tapailai kunai kura chitta nbujeko vya ya tapai le dukh vognu vko vya divorce ma janu prthyo tapai confused hunu vo jsto x afno khusi ko lagi aafai le honi kdam chalnu prne achel ko jamana ma koi kasailai dabayr rakhna sakidaina basidaina Pani xora manxe vnda xori manxe le sano sano kura vognu prx tyo kasaile dekhdaina aba chai bolnush afulai kasari khusi milx tei grnu duniya le t vuki halx kam nai tei ho
@bishramgurung8832
@bishramgurung8832 2 жыл бұрын
के के नई पाए भनया होला ।
@jayantikhadka9251
@jayantikhadka9251 2 жыл бұрын
Kaslai vannu vako...m jayanti...thanku.
@nandidhimal1365
@nandidhimal1365 2 жыл бұрын
Very good news
@jsjssjsjajjsjsandsam_daboy287
@jsjssjsjajjsjsandsam_daboy287 4 ай бұрын
साला स्कुलमा चांही मास्टरहरू मानव एउटै हो भेदभाव गर्नुहुन्न भनेर खूब शिक्षा दिन्छन्,घरमा चांही कामी-दमाई,सार्की भनेर पर पर पार्छन्।खासमा नेपालमा क्षेत्री-बाहूनलाई स्कूलमा पडाउन पनी नदिनु पर्ने सालाहरूलाई।स्कूलमा औधी सिक्षा दिन्छन् घरमा पूरै त्यसको उल्टो व्यबहार गर्छन्।
@minaramraiminaramrai6990
@minaramraiminaramrai6990 2 жыл бұрын
यो नै समस्या विकाराल हाइफरसोनिक मिसाइल जस्तो स्पिड को गति मा छ
@ushabhandari8283
@ushabhandari8283 2 жыл бұрын
God bless you santos beta
@sabinarijal4051
@sabinarijal4051 2 жыл бұрын
jatiyetako bibhed lingiye bibhed,atantye amanawiye ho yeshko anta garna hamro pustale Thule sagharsha garnu parcha.dhani garibi ko bibedh hataune mehenat ra durupyog nagarda change huncha.
@dineshkumal7619
@dineshkumal7619 2 жыл бұрын
Dae xordeu teo budi lai arko bihe garnu dae. Bihe Gareu poni bacha lai Ramro sangh hernu ra tesmai khusi hunu
@rahulghising1599
@rahulghising1599 2 жыл бұрын
एस्तो घट्ना उहाकोमात्रै होइन छोरिमान्छेको मन्नहो छिनमै कततिर मोडिन्छ थाहहुदैन तेसैले मैलेकुरबुज्द जब यो मित्रबिदेस जानुभो तेसपछी उहाको श्रीमतीले परपुरुस सङगलागेको हुनुपर्छ अहिलेत इन्टरनेट्को जमानाछ
@jayantikhadka9251
@jayantikhadka9251 2 жыл бұрын
M pani pardesh mai xu mahoday .mukh xa samalera bolnus.harek baddyatta hunxan.aru ko ghar vittra ko kura..thanku
@rahulghising1599
@rahulghising1599 2 жыл бұрын
ए भनेपछी तपाइनै होर उहाको श्रीमती उसोभए बिनाकारण किन सम्पर्क बिहिन हुनुभयोत महोदय मोपनी अहिले पर्देसमैछु बिगत 8 बर्सदेखिनै पर्देसी भएकोछु
@jayantikhadka9251
@jayantikhadka9251 2 жыл бұрын
@@rahulghising1599 ok take care.
@rahulghising1599
@rahulghising1599 2 жыл бұрын
@@jayantikhadka9251 is,t ok छिटै सम्पर्कमा जानुहोला अफ्नो श्रीमान र छोरको बिगतका गल्तिहरुलाइ भुलेर अफ्नो हिराजस्तो छोरा र श्रीमान सङग पुर्नमिलन होस सुभकामना
@taratamang7365
@taratamang7365 2 жыл бұрын
@@jayantikhadka9251 अरुसङ पल्केकी नक्कली यहाँ बकबक गर्छे तलाई घोडाको चाहियो
@GangaSingh-pr8rt
@GangaSingh-pr8rt Жыл бұрын
Daele nya paunu parxa
@karunarai6288
@karunarai6288 2 жыл бұрын
Bichara dai
@beenabantawa9895
@beenabantawa9895 2 жыл бұрын
बुडिको मन अर्कै तिर लागेको हुन सक्छ,मन बद्लियो नि ,त्यै दुबै तिरको पुरुषसंग लागेको हो,
@punsanam1274
@punsanam1274 2 жыл бұрын
खोई के था दुबै जना लाई संगै राखेर सोधपुछ गर्नु होला अनि प्रस्त हुन्छ
@kalpanawright5616
@kalpanawright5616 2 жыл бұрын
Yate ramro husband Ta kassi la ne paudaina ho. Kate understanding husband yo jamana ma pane😍
@sarojsah4994
@sarojsah4994 2 жыл бұрын
@@jayantikhadka9251 teso vane midia ma aaunu na kena luki luki coment gareko ta je payo tehi gatixada Aaimai?
@jayantikhadka9251
@jayantikhadka9251 2 жыл бұрын
@Nairak777 dida hunxa..redy vako vaye
@jayantikhadka9251
@jayantikhadka9251 2 жыл бұрын
@@sarojsah4994 tapai gatixada manxe le aru ko vidiyo nabuji cmt nagarda hunthyo ta.gatixada manxe le nai ho jpt cmt garni
@rajdhaniktm1152
@rajdhaniktm1152 2 жыл бұрын
@@jayantikhadka9251 Logne Man Naparne , Paisa Chahi Man Parne ...
@freedom5224
@freedom5224 Жыл бұрын
@Na Ira07 🤣🤣🤣
@youvarajbistha8169
@youvarajbistha8169 2 жыл бұрын
यो दरजि यो कामी सार्की दमै भनेको केहो तेहि पनि अतर जातिरे के हो यो हेरमा त माछे न‌ै हो त सन्तोष सर अतर जाति भनेर भिदियो किन बनाउने र सन्तोष ले दलित भन्के होइ
@rakshyapokharel516
@rakshyapokharel516 2 жыл бұрын
Praye paripakka umer navai zindagi kei nabujhi maya prem vanera bakiyera bihe ta garihalxan tara paxi manasik rupma bektitwa bikas hudai gayepaxi uniharu bich vinnata aauna thalxa ani ki ta kta le kti lai tension garauna thalxa kunai casema ra kunai casema kt le ktalai tension garauna thalxa...bihe paripakka vayepaxi matrai garnu parxa
@pabitrabhattarai1512
@pabitrabhattarai1512 2 жыл бұрын
On Wed,
@Comedy-club-k5t
@Comedy-club-k5t 2 жыл бұрын
अन्तर जाति बिबाहा गर्नु नै गलहो मलाइ पनि पछुतो लागि राछ
@dilbahadur1603
@dilbahadur1603 2 жыл бұрын
उति बेला मन परेयो अहिले पछुतो रे😮
@ishworlove9470
@ishworlove9470 2 жыл бұрын
आईमाई मान्छे लाई धेरै अधिकार दिए पछि यस्तै हो
@romanbabuvlogs2372
@romanbabuvlogs2372 2 жыл бұрын
सनंतोष देउजा ले. रेणु दहाल को? पिये काम छोडनु भएछ
@kumarilimbu2282
@kumarilimbu2282 2 жыл бұрын
यो जात जाति केही होईन भनेर भने त शव्द मा मात्रै हो एउटि नारी लाईआफ्नो जन्म दिने बाबा ममिलाइ साथिसगि त्यागेर बूढो को घर मा आउदा भोलि त्यहि घरका परिवारले अनि जस्को साथ मा आएको हो उसैले नबुझे पछि बिचरि नारि ले के गर्छ यति कै कोहि पनि हराउदैन केहिन केही विक्लप छ नत्र आफ्नो सब थोक त्यागेर आको बुढो आफ्ना मुटु भन्दा प्यारो छोरा छोरी छोडेर कहि हिडदैन जब मान्छे लाई अत्याचार हुन्छ नि तब मान्छेले जस्तो सुकै अव्स्था पनि अगालन सक्छ मैले पनि भोग्दै आईरहेको छु मेरो पनि सानो उमेर मै बिहे गरेको अन्तर जातिय बिहे गर्दा को पीडा मेरो पनि छ 😥
@dineshsunwar2406
@dineshsunwar2406 2 жыл бұрын
God bless u babu
@Neeshani-li
@Neeshani-li 2 жыл бұрын
केही नभई चाहिँ आफै contact बिहिन नहुनु पर्ने 🤔🤔🤔🤔🤔🤔🤔
@arjunpariyar9470
@arjunpariyar9470 2 жыл бұрын
हिन्दु मुजि हरु को समाज मा यस्तै हो... जात र हैसियत हेरिन्छ.. तर मुस्लिम र इसाइ हरुमा न जात हेरीन्छ.. न त आौकात.. बस मन मिल्नु पर्छ..
@AnuKC-u3b
@AnuKC-u3b 2 жыл бұрын
तपाईले जे धर्म मानेपनि अरुको धर्मलाई गालि गर्नु सभ्य होईन। समाजमा यस्ता आईमाई धेरै हुन्छन, हरेक जातमा हुन्छन, हरेक धर्ममा हुन्छन। तर कुनै एकले गल्ती गर्यो भनेर पुरै अर्को परिवार र समाजलाई गाली गर्नु हुन्न।
@gautamg8324
@gautamg8324 2 жыл бұрын
तेरि मा चिक्ने दमाई मुश्लिम ले 4 जना आईमाई बिह्र गर्छ हेर फ्रीडम नै हुदैन साला जात जनाउछस
@arjunpariyar9470
@arjunpariyar9470 2 жыл бұрын
@@AnuKC-u3b तर पनि खालि हिन्दु हरुकै घरमा मात्र किन यस्तो भएको... नेपाल मा ..मुस्लिम हरु पनि छन्.. इसाइ हरु पनि छन्.. उनिहरुको कहिलै पनि युटुबमा आउँदैन त...हिन्दु हरुमा धर्म पनि छैन संस्कार पनि छैन
@AnuKC-u3b
@AnuKC-u3b 2 жыл бұрын
@@arjunpariyar9470 यो हेर्ने दृष्टीकोण हो बाबु मैते त ये सबै जातजातिमा पनि देख्छु उदाहरणको लागी मगरको र राई जातिको बिचमा, मैले मेरै आखाले देखेको छु। तर यी सबै बिकृतिहरु हाम्रो समाजमा बिधमान छन् र यस्ता बिकृतिहरुलाई तपाईजस्ता युवाहरु एकजुट र जागरुक भएर हटाउन सकिन्छ। अनि शुरुवात आफ्नो आफ्नो घरबाट शुरु गर्नुपर्छ। म कथित क्षेत्री हु तर मेरा साथिहरु नेपाली र बश्वकर्मा थिए म उनिहरुको घर जान्थे र खाना नि खान्थे। जब मलाई गाली गरिन्थो तब म घरमा उनीहरु र ममा फरक देखाउन चुनौति दिन्थे जसको कारण मेरो परिवारमा केही परिवर्तन भयो। यसरी नै सबैले घर घरबाट नै प्रयास गर्नुपर्छ र आफ्नो परिवारलाई चेन्ज गर्न सकिन्छ हैन र ?
@rizamagar1818
@rizamagar1818 2 жыл бұрын
dharma vaneko jat sang jodine hoin k vai timlai thaha xoin dharma nirapakx desma bser dharma vaneko bisws ho kunei dharmalai tl parn hudein dharm hoin manxeko socha kharab ho vaii
@bikramchhetri8680
@bikramchhetri8680 2 жыл бұрын
Yo sansar ma alag jate x Tara sab saman ho mero lagi behe chai aafnai jaat saga garnu parx
@econsave2051
@econsave2051 2 жыл бұрын
यो दिदिलाइ tike tok देखेकाे छु धेरै पटक घर पोखरा हो भन्नुभएको थियो
@laxmigurung7613
@laxmigurung7613 2 жыл бұрын
Tiktokma nm k xa
@sarojsah4994
@sarojsah4994 2 жыл бұрын
@@jayantikhadka9251 ae baine m pani Baral chhetri ho ahile ko jamana ma jaatpaat kehi haina yeti ramro parebar rahexa bichara xora ani husband pani ramro bujne hunuhudo rahexa? Tesile sapparka ma aaunu hola paxi tapai le dukha paunu hunxa ?
@jayantikhadka9251
@jayantikhadka9251 2 жыл бұрын
@@sarojsah4994 hass thanku
@minashaa2935
@minashaa2935 2 жыл бұрын
Tiktok I’d dekhaunuta malai batoma dekhe jhai lagyo
@pramilashahi9764
@pramilashahi9764 2 жыл бұрын
Yo darjiko kehi Galti chha .yesle bichma aruketisita lageko chha hola.
@tekbahadur7602
@tekbahadur7602 2 жыл бұрын
Darji and khadak No marigh ok
@gitasubedi5069
@gitasubedi5069 2 жыл бұрын
सरसर्ती हेर्दा केति गलत छे खद्का हुन खोजेहोली तर अब ,,,,,,????
АЗАРТНИК 4 |СЕЗОН 1 Серия
40:47
Inter Production
Рет қаралды 1,4 МЛН
Touching Act of Kindness Brings Hope to the Homeless #shorts
00:18
Fabiosa Best Lifehacks
Рет қаралды 18 МЛН
WORLD BEST MAGIC SECRETS
00:50
MasomkaMagic
Рет қаралды 33 МЛН
АЗАРТНИК 4 |СЕЗОН 1 Серия
40:47
Inter Production
Рет қаралды 1,4 МЛН