खगेन्द्र लामिछाने , सुरक्षा पन्त र विजय कुमार बीच रमाइलो कुराकानी || Dishanirdesh 17'

  Рет қаралды 634,717

DishanirdeshTV

DishanirdeshTV

Күн бұрын

Пікірлер: 555
@DishanirdeshTV
@DishanirdeshTV 3 жыл бұрын
You can find us on TikTok @dishanirdeshplus www.tiktok.com/@dishanirdeshplus?lang=en&is_copy_url=1&is_from_webapp=v1 करिश्मा मानन्धरको जिन्दगीलाई फर्केर हेर्दा | Karishma Manandhar and Vijay Kumar - kzbin.info/www/bejne/pKqxfoKejp2Ahbc निखिल उप्रेती संग एक अविस्मरणिय संवाद ! FULL EPISODE #dishanirdeshclassics - kzbin.info/www/bejne/a56yg4qCadOMj9E नेपाल गएपछि बिहे गर्न पाइन्छ कि पाइदैन भन्ने विचार आउछ || फरर नेपाली बोल्ने कंगोका लुजी - kzbin.info/www/bejne/nJe5dZSLrLZ5atE माओवादी बिरुद्ध गरिएको घेराबन्दी बारे के पी ओलीको विचार || K.P Oli Dishanirdesh 2009 - kzbin.info/www/bejne/nGmolXuQmcdpnNE
@gauleketa1831
@gauleketa1831 3 жыл бұрын
सर म सानो छदा मलाइ अझै पनि याद छ त्यो इन्टर्भिउ कवि तथा गितकार दिनेश अधिकारी ज्यु सङ्ग को इन्टर्भिउ अप्लोड गर्दिनु न । या युटुव मा भए लिङ्ग सेर गर्दिनु भए आभारी हुने थिय ।
@narayanipahari3201
@narayanipahari3201 3 жыл бұрын
सबै हेरे विजय दाजुको एउटा पनि कार्यक्रम सानैदेखि नछुटाई सुन्ने हेर्ने गरेको मैले तर यो भाग हेर्दा छुट्टै खालको आनन्दको अनुभूति भयो मानिस के हो जीवनमा के गर्ने र कसरी अगाडी बढ्दा सहि बन्न सकिन्छ धेरै कुरा सिक्ने मौका मिल्यो खगेन्द्र जी अनि सुरक्षा जी हजुरहरुलाई कुनै बाधा अड्काउ बिना हरेक क्षण हरेक पाइलामा सफलता प्राप्त भइरहोस् हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु साथमा विजय दाजुभाइ सम्मान यसैगरी सधैं यो कार्यक्रम मार्फत हजुरलाइ फलो गर्न पाउँ हार्दिक नमन 🙏🙏
@sangitapokhrel5493
@sangitapokhrel5493 3 жыл бұрын
धेरै पछि एउटा वजनदार अन्तरवार्ता हेर्न पाइयाे मन नै अानन्द भाे😊
@yubarajbhattrai2617
@yubarajbhattrai2617 3 жыл бұрын
मलाई चाहिँ नेपाली कलाकार मा सुरक्षा पन्त र खगेन्द्र लामिछाने अति नै मन पर्छ सलाम दुबै लाई
@mespangrai5240
@mespangrai5240 3 жыл бұрын
intelligent and smart Surakchhya Panta! Very talented Khagendra Lamichhane! Good luck to both
@dhakalnod4942
@dhakalnod4942 3 жыл бұрын
नेपाली कलाकारीतामा सुरक्षा पन्त जस्तो सोच बिचार भएका नायीका कोही पनि देखिन कस्तो राम्रो सोच बौद्धिकताकी धनी म उहालाई हृदयदेखीनै सलुट गर्दछु ।
@nirajanpoudel8387
@nirajanpoudel8387 3 жыл бұрын
Rima bk is also not bad
@bdyoutubechannel2796
@bdyoutubechannel2796 3 жыл бұрын
गज्जव लाग्यो बिजय सरको बोल्ने ,सोध्ने तरिका अनि खगेन्द्र सर र सुरक्षाको उत्तर दिने निपुर्ण शैली 👍️👍️
@shivarajparajuli669
@shivarajparajuli669 3 жыл бұрын
Bijay sir lai maile fulbari resort pokhara ma water serve gareko yaad auxa. first exposed
@sarupthapa4072
@sarupthapa4072 3 жыл бұрын
नेपाली कलाकारिताको बौद्धिक चेली कति मिठो सोच !मौका पाए एकपटक प्रत्यक्ष देख्नु मन छ
@Mr.PBk_Gorkha
@Mr.PBk_Gorkha 3 жыл бұрын
खगेन्द्र दाजु र सुरक्षा दिदिको हरेक फिल्म पटक पटक हेर्न रुचाउने म मात्रै होकि तपाईं हरु पनि हो
@sharayu991
@sharayu991 3 жыл бұрын
सुगन्ध मिसिएन भन्दैमा सुन ले आफ्नु गुण छोड्दैन ।। वा वा
@iamsunar3515
@iamsunar3515 3 жыл бұрын
पहिला टिभिमा हेरेको दिशानिर्देश अहिले धेरै पछि हेरे असाध्यै खुसी लाग्यो। कार्यक्रम उत्कृष्ट लाग्यो।
@lilaraj40
@lilaraj40 3 жыл бұрын
नयाँ पुस्ताका कलाकारहरूमध्ये मलाई अति मन् पर्ने खगेन्द्रभाइ र सुरक्षानानु ।
@subasacharya2240
@subasacharya2240 3 жыл бұрын
मेरो हिरो र हिरोईन को अन्तरबार्ता लिएकोमा बिशेश धन्यवाद बिजय कुमार सर # अनि अर्को फिल्मको प्रतीक्षा खगेन्द्र सर
@rambbishwokarma6822
@rambbishwokarma6822 3 жыл бұрын
कलाकार खगेन्द्र लामीछानेको बिचार ह्र्दय स्पर्सी छ,सुरक्षा पन्त बौद्धिक नायीका लाग्यो।
@dineshkathayat3766
@dineshkathayat3766 3 жыл бұрын
फेरि क्या गज्जव। बहुत मजा आयो। कुनै कलाकार सँङ्ग लिएको अन्तर्वार्ता मध्यको उत्कृष्ट अन्तर्वार्ता। मनपर्ने मध्यका तिनजनाको कुराकानि सुन्न पाउँदा कान चोखो भयो।
@pariyarkhadgabahadur8519
@pariyarkhadgabahadur8519 3 жыл бұрын
क्या मज्जा आयो है।
@s.p412
@s.p412 3 жыл бұрын
नयाँ कार्यक्रम चलाएर युवा पुस्तालाई अतिथि बनाएर देशको भावी बिकाशको रणनीति बनाउनु पर्यो बिजय सर ! यो ३ पटक हेरिसकियो उहि कति हेर्नु ?
@thebeastmanishgodar8220
@thebeastmanishgodar8220 3 жыл бұрын
टलकजङ VS टुल्के ,यो निकै उत्कृष्ट चलचित्र दाजुको
@balgurung3185
@balgurung3185 3 жыл бұрын
अति राम्रो कार्यक्रम l नयाँ पिढीले सिक्नु पर्ने सोचहरू l धन्यबाद विजय कुमार जि यो साे को लागि l
@kirtisagarbaral3167
@kirtisagarbaral3167 3 жыл бұрын
organic अभिनेता खगेन्द्र जि ... पशुपति प्रसाद हेरेपछी नेपाली चलचित्र नि यस्तो बन्न थालेछ लाग्यो र नेपाली फिल्म पनि फेरि हेर्न थालियो !
@सकारात्मकसोच्नचाहानेसाधक
@सकारात्मकसोच्नचाहानेसाधक 3 жыл бұрын
10 पल्ट हेरे तर हरेक पल्ट हेर्दा नया लाग्ने फिल्म पसुपति प्रसाद ।अनि यक्दम मिजासिलो मान्छे । उहाको हसाइ मलाइ सबै भन्दा बढि मन पर्ने हसाइ हो
@laxmibhatta3655
@laxmibhatta3655 3 жыл бұрын
Brilliant!!!!!कस्तो राम्रो ज्ञान भएको सुरक्षा ... कताको पुजा.. कताको सुरक्षा... तुलना गर्नै नमिल्ने।. नेपलाी फिल्म क्षेत्रमा यस्तै बौद्धिक कलाकारहरू जम्नुपर्छ । नकि उराण्डाउला हरू
@roshantimilsena5916
@roshantimilsena5916 3 жыл бұрын
सबैले एस्तै बुझिदिए कति राम्रो हुन्थ्यो होला
@manoz7581
@manoz7581 3 жыл бұрын
सुरक्षा जिको answering शैली राम्रो लाग्यो र smart पनि हुनुहुदोरहेछ ।
@bhattarainaresh
@bhattarainaresh 3 жыл бұрын
सुरक्षा एउटा यस्तो नारी हाे जो एउटा सच्चा नागरिक हिसाब मा डुबेर एक्टिङ गर्न सक्छिन् , चर्चा काे लागि जे पनि गर्न चाहने हरुले केही कुरा सिक्नु पर्छ जस्तो लाग्छ सुरक्षा बाट।
@user-sh8rs1vp7c
@user-sh8rs1vp7c 3 жыл бұрын
क्षमा याचना सहित केही भन्न चाहान्छु । ८ बजे कार्यक्रममा खासै विदेशी शब्द थिएन जस्तो लाग्छ । १० वर्ष अघि तपाईंको कार्यक्रमको भाषामा ५ देखि १० प्रतिशत विदेशी शब्द सुनिन्थ्यो, ५ वर्ष अघि त्यो २० देखि ३० प्रतिशत पुगेको भन्नसक्छु । आजको दिनमा तपाईंको पत्रकारितामा ५० देखि ६० प्रतिशत विदेशी शब्दको भूमिका रहेको देखिन्छ । यसको अर्थ १० वर्ष पछि तपाईंको कार्यक्रमको भाषामा कतै कतै नेपाली शब्द पनि सुन्न पाइएला भन्ने आशा लिएको छु । बधाई छ यहाँलाई लामो समयसम्मको पत्रकारिताको लागि । हामी नेपाली !!! के गाली गर्नु नेता भनाउँदा नेपाली राजनीतिक व्यबसायीहरूलाई कि देशलाई लेण्डुप दोर्जेले झैं सिक्किमीकरण गर्न लागे भनेर । नेतालाई दिशा निर्देश गर्ने महानुभावहरु को बाटो पनि त गैह्र सरकारी संस्थाको लक्ष्य सहितको उद्देश्य जस्तै नै देखिन्छ । म जापानको आफ्नो विश्वविद्यालयमा भन्ने गर्दछु कि, तपाईंहरुको देशमा मात्र एउटा भाषा छ तर मेरो देश नेपालमा त १२३ भन्दाबढी भाषा बोलिन्छ, भनेर गर्व गर्ने दिन अब सकिदै गयो । किनकी, अमेरिका, बेलायत जस्ता देशहरूले लक्ष्य गरेको संसारभर एउटै भाषा र एउटै धर्मको उद्देश्य पूरा हुन अब २०/२५ वर्ष भन्दा धेरै लाग्दैन जस्तो लाग्छ, कम्तीमा विकासोन्मुख राष्ट्रहरूमा । नेपाल पुगेर आउने जापानीहरू त अहिले नै भन्न थालिसके कि, १२३ भाषा भन्नुहुन्छ तर जतापनि हिन्दी र अंग्रेजी बाहेक केही सुनिदैन । जसले आफ्नो के हो भन्ने चिनेर त्यसको प्रयोग, जगेर्ना र सुरक्षा गर्न सक्दैन उसले जुनसुकै विषयमा जतिसुकै राम्रो सन्देश प्रवाह गर्न खोजे पनि - टुकी मुनि अध्याँरो । मलाई क्षमा गर्नुहोला, मन दुखाउने मेरो आसय पक्कै होइन ।
@kashipaudelaayush1382
@kashipaudelaayush1382 3 жыл бұрын
यथार्थ भन्नुभयो मलाई लागेको मनकै कुरा गर्नुभयो नमन यहालाइ
@dhanathakuri4672
@dhanathakuri4672 3 жыл бұрын
बिजय सर तपाइको किताब" खुसी " पढ्ने पाठक हुं म र हेर्न पाए सम्मको , अबसर पाए सम्मको तपाइको टेलिभिजन कार्यक्रमको दर्सक । यति बेला म युरोपमा छु । साथमा यहाँको किताब " सम्बन्धहरु " ल्याएको छु । निकट भबिस्यमा यहांको उपन्यास आउला , प्राप्त गर्ने प्रयास गर्नेछु ।
@nimatamang7471
@nimatamang7471 3 жыл бұрын
बिजय सरको ठुलो फ्यान हु म !
@ChanchalRaaz80
@ChanchalRaaz80 3 жыл бұрын
अन्तरबाता मीठो लाग्यो मित्र खगेन्द्र जी कलेज लाइफ को सहयात्रा को सम्झना पनि आयो ।
@shreesh807
@shreesh807 3 жыл бұрын
कलाकार को बोल्ने शैली यो हो नि। गजब 👏👏 बिजय सर सधै सबैको प्यारो अनि आदरणीय 🙏🙏
@dechenlepcha5130
@dechenlepcha5130 3 жыл бұрын
One of the best intellectual interviews of khagendra and suraksha pant both are my fav nepalese actors..
@teetekarelaa6064
@teetekarelaa6064 3 жыл бұрын
मिठो लाग्यो सम्बाद। यस्ता यथार्थ सोच र क्षमता भएको कलाकार ले पाउनुपर्ने स्थान पायको छ। कति जिल्ला अञ्चल र प्रदेश छ भन्ने याद सम्म नभएका हरु कलाकार हुँ भन्दा यस्ता कलाकाराहरुको अपमान भएको महसुस हुन्छ।
@roshantimilsena5916
@roshantimilsena5916 3 жыл бұрын
होनि
@musicmania8883
@musicmania8883 3 жыл бұрын
i believe this is the most organic genuine interview ever, talented guests and interviewer as well , we proud of you guys...
@yagyakafle2573
@yagyakafle2573 3 жыл бұрын
कुनै कुनै interview दोहोर्‍याएर हेर्न मन लाग्छ,
@prakritioli6993
@prakritioli6993 3 жыл бұрын
Jastai yo matw 3 patak herisake
@knavin7
@knavin7 3 жыл бұрын
Such a inspirational interview wow great khagendra lamichhane and surakshya pant ji what a confidence also big fan of bijaya kumar 😊Keep going
@sitarijal8374
@sitarijal8374 3 жыл бұрын
सुरक्षा जि को अर्गानिक बोली मन पराउने को को हुनुहुन्छ??
@dinukamagar6396
@dinukamagar6396 3 жыл бұрын
Me👋
@harikoirala4788
@harikoirala4788 3 жыл бұрын
I am also
@utubenepal2496
@utubenepal2496 3 жыл бұрын
Surakshya ko sabai kura man paraune ma !!
@premrai5667
@premrai5667 3 жыл бұрын
It's very much an inspiration interview that has taken by Bijaya Kumar Pandey. Please bring artist Dayahang also and take interview regarding Nepali film industry as well.
@gopigurung3712
@gopigurung3712 3 жыл бұрын
Dear khagendra and surakchha i am so delighted to hear both of your beautiful thought. You guys are most natural artist wish you all the best from hong kong.
@Bimal-Rawal
@Bimal-Rawal 3 жыл бұрын
#Bijaya Kumar you are a black diamond of Journalisam industry. I most like the way you talking to people.
@श्रीराम-ग9त
@श्रीराम-ग9त 3 жыл бұрын
Writing has always been his passion ,and he has exceled in it.... I met him a year ago at a book centre at jamal and i was fortunate enough that he gave his precious half an hour for me where i learnt that you can buy anything with money but simplicity comes from your soul......dai i donot idolize heroes i idolize simplicity with talent....i idolize you dear dai...
@adrsujan
@adrsujan 3 жыл бұрын
I followed only one Nepali actress on instagram and that is SURAKSHYA PANTA ❤💎
@amritapandey3977
@amritapandey3977 3 жыл бұрын
कुनै कुनै अन्तर्वार्ता हरु दोहिर्याएर हेर्न मन लाग्छ 😊❤️ after haribansh acharya and madan krishna Shrestha sir's interview I'm repeating this interview more and more❤️❤️
@bibashsubedi2161
@bibashsubedi2161 3 жыл бұрын
I respect both actor from inner core of heart ❤️
@dipeshrayamajhee5803
@dipeshrayamajhee5803 3 жыл бұрын
Gems 💎 of Nepali film industry ❤️
@ganesh.7107
@ganesh.7107 3 жыл бұрын
कस्तो धरातलिय कुरा गरेर च्वास मन छुने काम गरेका हुन यार मोराहरुले 😊 😐️
@bipanakhatiwada5761
@bipanakhatiwada5761 3 жыл бұрын
Latest nepali movi
@sabinabaral3691
@sabinabaral3691 3 жыл бұрын
I love u khagendra g and surakchya g.....very inspiring interview.......!!!! thank u bijaye sir..!!🙏🙏🙏
@BhalGmc
@BhalGmc 3 жыл бұрын
अहिले पनि सायद कतिपय नेपाली यी दुई कलाकारलाई नचिन्ने पनि धेरै होला किनकी उनिहरुलाई trending मन पर्छ ,यो जोडि त्यो जो जोडि ,दुनिया थरिका ताई न तुईको interview मन पराउछन जस्लाई general knowledge नि थाहा भएको हुन्न तर यदि म जस्तै तपाईलाई पनि सुरक्षा पन्त,खगेन्द्र लामिछाने जस्ता कलाकार मन पर्छ भने तपाईसङ्ग nepali film industry को quality test राम्रो रैछ भन्ने बुझ्छु ।।They are just underrated actors but actingwise noone can beat them - Big fan of yours
@padammahara03
@padammahara03 2 жыл бұрын
that's 100% true
@madhukarsapkota7996
@madhukarsapkota7996 3 жыл бұрын
हजुरहरुको interview हेर्दा नै पुरै चित्र देखिएको अनुभब भएको छ
@pranitshrestha3981
@pranitshrestha3981 3 жыл бұрын
The way bijay sir walk in the ad and the person he is feels like the difference between sky and land.
@kishorbhujelofficial1661
@kishorbhujelofficial1661 3 жыл бұрын
Mark my words यदि नेपाली चलचित्र क्षेत्रमा खगेन्द्र लामिछाने , ऋचा शर्मा , सुरक्षा पन्त , दयाहाङ राई , सौगात मल्ल , प्रकाश पौडेल, सिसिर वाङ्देल , विपिन कार्की , कर्मा , विल्सन विक्रम , विधि तामाङ , विजय बराल , अरूणा कार्की , ससंक मैनाली , दिया मास्के , महायान राजेश हमाल , जस्ता कलाकार नियमित रही रह्यो भने नेपाली चलचित्र क्षेत्र धेरै माथि उठ्छ।
@ashokgreatlife
@ashokgreatlife 3 жыл бұрын
where is मिथिला शर्मा maym🙄❤️
@sharayu991
@sharayu991 3 жыл бұрын
You miss soo many names
@kishorbhujelofficial1661
@kishorbhujelofficial1661 3 жыл бұрын
@@sharayu991 some name is missed you can add according to list .
@sharayu991
@sharayu991 3 жыл бұрын
@@kishorbhujelofficial1661 there are so many names actually 🤣🤣.kameshwor chaurashia. rabindra thakur buddhi tamang etc maile ni dherai xutae samjhidai coment garumla😃
@kishorbhujelofficial1661
@kishorbhujelofficial1661 3 жыл бұрын
@@sharayu991 haha yes same , I also forget so many names . Rabindra singh baniya , Rabindra Jha , Arpan thapa , Hari har Sharma , Nir Shah, Jyananad lama etc ....
@rajgiri6734
@rajgiri6734 3 жыл бұрын
One of the best interview i had ever seen.Both are very intelligent and smart.Khagendra is my best actress.🙏👏👏👏
@frail1raj
@frail1raj 3 жыл бұрын
These personalities can make a huge change in the society.. but we r so so unlucky can't value the terms of dimonds in search of gold.🙏
@endongraee3326
@endongraee3326 3 жыл бұрын
सुरक्षा पन्त जतिकाे वाैद्दिकता भएकाे नेपालमा कुनै पनि नायिका अहिलेसम्म पनि जन्मेकै छैन 100%
@mespangrai5240
@mespangrai5240 3 жыл бұрын
intelligent and smart Surakchhya Panta! Good luck!
@bishnupaudel9723
@bishnupaudel9723 3 жыл бұрын
Kevin Adhikari as well.
@bishnupaudel9723
@bishnupaudel9723 3 жыл бұрын
Keki
@endongraee3326
@endongraee3326 3 жыл бұрын
@@bishnupaudel9723 In what sense is keki?
@Bikumaster7
@Bikumaster7 3 жыл бұрын
Ekdam sahi suraksha panta is best
@dillirajawasthi5774
@dillirajawasthi5774 3 жыл бұрын
Khagengra bro👍️ You makes me compelled to watch full interview
@rekha4175
@rekha4175 3 жыл бұрын
Malai khagendra sir ko smile chai khub man paryo 😍😍😍😍😍
@jagadishbk5312
@jagadishbk5312 3 жыл бұрын
Wow Very nice interview... I am watching from UAE. 🙏🙏🙏
@jkvikiran
@jkvikiran 3 жыл бұрын
हार्दिक सम्मान, ३ बौद्धिक व्यक्तित्व प्रती🙏❤️❤️
@padamupadhayay7583
@padamupadhayay7583 3 жыл бұрын
क्या गजबको अन्तरवार्ता हेर्न पाइयो ।😍😍
@anilpaudel3299
@anilpaudel3299 3 жыл бұрын
definitely two true gem of nepali film industry
@amarbudhachhetri9106
@amarbudhachhetri9106 3 жыл бұрын
1000% Agreed bro😘💕
@urgenlamashrestha6662
@urgenlamashrestha6662 3 жыл бұрын
Mero 9 yr ko chora le dhanapati film herepachhi khagendra g ko sarai Maya lage6 💝mero chora le dhanapati ko manchhe tehi Restro ma kaam gar6 hami gayara alikati paisa help garauna vandaithiyo 😂😢💝💖tapai 2bai Jana ko movie haru derai ramro6 ramro lag6 .💝💝💝💝
@saralsejuwal4993
@saralsejuwal4993 3 жыл бұрын
❤️
@noonakhadka2415
@noonakhadka2415 3 жыл бұрын
Humble &intellectual personality ❣️
@geetathebelimbu1246
@geetathebelimbu1246 3 жыл бұрын
मलाई राम्ो लाग्छ,खगेन्द् जि को अभिनय 🙏🙏🙏
@manojraya755
@manojraya755 3 жыл бұрын
निकै सभ्य सरल अनि बौद्धिक बहस सुन्दा अत्यन्तै आन्न्द आयो समय बितेको पत्तै भएन
@mannusibakoti4872
@mannusibakoti4872 3 жыл бұрын
film indrsty ma film नै पिच्छे कहिले पल शाह कहिले शुदर्शन थापा अहिले आकाश श्रेष्ठ सङ टासिएर news बन्नु भन्दा आफ्नो पहिचान बिना हिरो सग टासिएर सफल करिएर बनाउदा राम्रो होला जस्तो लाग्छ ।
@Nepal_Kunja
@Nepal_Kunja 3 жыл бұрын
नेपाली फिल्मी क्षेत्रका 2 हस्ती🤘🤘 हेरेर खुसी लाग्यो,केहि मज़्ज़ा आयो, केहि शैली सिक्न पनि पाइयो💗💗💗
@pratishthamalla6644
@pratishthamalla6644 3 жыл бұрын
बिजय सरकाे सुरुमा कल्पना घिमिरे काे अन्तर्बाता असाध्यै राम्रो लाथ्याे फेरि कल्पना काे अन्तर्बार्ता हेर्न पाय हुन्थ्यो
@highonlife5542
@highonlife5542 3 жыл бұрын
Thanks for coming into film industry guys. Atleast we have someone to respect. And more thanks for sharing such a beautiful thought 😍
@bharatlimbu9829
@bharatlimbu9829 3 жыл бұрын
निक्कै राम्रो बहसको लागी बिजय सरलाइ धन्यवाद ।
@krishnaadhikari7706
@krishnaadhikari7706 3 жыл бұрын
नायक = खगेन्द्र लामिछाने ,विपिन कार्की ,दयाहाङ राई ,साैगात मल्ल, निस्चल बस्नेत नायिका = सुरक्षा पन्त ,ऋचा शर्मा 🙏🙏👏
@Uraaz-c2q
@Uraaz-c2q 3 жыл бұрын
Eyes never lie !!! Both khagendra and surakshya 💞💞💞soo muchh innocence
@anishghimire8162
@anishghimire8162 3 жыл бұрын
Beautiful and inspiring interview. Thank you! Khagendra dai le bhaneka duita kuraharu ekdami man paryo: 8:30 30:37
@pratishthamalla6644
@pratishthamalla6644 3 жыл бұрын
अामा फिल्म हेरे पछि सुरक्षा काे फ्यान भय अामामा राेल गरेकि सुरक्षाले मैले भागेकाे पीडा हाे त्याे अाेम हस्पिटलमा कुदेका दिन पीडा अ हाे
@jeewanlamichhane8210
@jeewanlamichhane8210 3 жыл бұрын
i got a bit different and gentle expression of artists.very ideal interview.bijaya sir an excellent interviewer.
@सिहँमानतामाङ
@सिहँमानतामाङ 3 жыл бұрын
beautiful nd talented lovely persons 😍😍thank u the bijay sir
@shyambabu7199
@shyambabu7199 3 жыл бұрын
Super thought both of you and i like to way asking questions
@ratanraj8410
@ratanraj8410 3 жыл бұрын
म यक बैदेसिक रोजगार मा कार्यरत २८ बर्सिय युवा हु ।अनि बिजय सर लाई म फ्लो गरिरहन्छु र आज यो कार्यक्रम हेरे पस्चात म धनपती फिल्म सर्च गरि आफ्नो निन्द्रा लाई मारेर हेर्न पुगे र सायद यो फिल्म मेरो युटुब को नेपाली पैलो फिल्म हो ।अति नै राम्रो लाग्यो जुन फिल्म हेरे पछि अनि सुरक्षा जि लाई नजिक बाट चिन्न पाय नत्र उहालाइ मैले साधारण जाने को त छिपछिप पानी मा लेउ भन्ने लोकदोहोरी गित बाट चिन्थे । मैले भन्न खोजेको के भन्दा बिजय सर मार्फत दुई कलाकारिता fild को हस्ती लाई चिन्न पाय खुसी लाग्यो । आगामी दिन मा दुबै कलाकार लाई सफलता को कामना अनि बिजय सर लाई पनि खोजमुलक प्रत्रकारिता निरन्तर चलीरहोस ।सुभ कामना ।अनि यो युटुब को प्रथम कमेन्ट पनि । मन छोयो फिल्म ले ।
@bhubooooooooo
@bhubooooooooo 3 жыл бұрын
Maile yesari sabai sakinjhel interview kasai ko ra kaile pani hereko thyena bado maja aayo totally worth it watching 🙏
@lalitashris2190
@lalitashris2190 3 жыл бұрын
Same here
@nabinasapkota8995
@nabinasapkota8995 3 жыл бұрын
You both are natural and real heroes in nepali film industry 🇳🇵♥️🦋😊
@Khanalju
@Khanalju 3 жыл бұрын
बिजय सर मेरो आगि आउदा नर्मस भयेको छ भनेर चै सोद्न तपाईंले छोडनु ।।। राम्रो सुनिन्न
@tilakmalla4848
@tilakmalla4848 3 жыл бұрын
Very intellectual personalities!🙏
@hemlama39
@hemlama39 3 жыл бұрын
Gem of Nepali Film Fraternity!!! Love you both & salute to Vijay Sir!!!
@eirosgame8701
@eirosgame8701 3 жыл бұрын
Khagendra ji was right ,मान्छे आफ्नो लागि बाच्छ । I have been telling people every time first म तिमी अनि हामी . बौदिक चिनतन चाह्न्छ ,किताव पढेर हुदैन Life is easy to run but need to calculate in right way to/for run and future master plan for 5- 10 years
@mespangrai5240
@mespangrai5240 3 жыл бұрын
intelligent and smart Surakchhya Panta! Very talented Khagendra Lamichhane! Good luck to both
@skrsundar1014
@skrsundar1014 3 жыл бұрын
क्या सम्वाद हो। Class just class.
@mespangrai5240
@mespangrai5240 3 жыл бұрын
Super intelligent and smart Surakchhya Panta! Very talented Khagendra Lamichhane! Good luck to both
@ramsharansapkota5443
@ramsharansapkota5443 3 жыл бұрын
मेरो नजरमा नेपाली सिनेजगतको अब्बल कलाकार खगेन्द्र ।
@shantiprasaddahal3404
@shantiprasaddahal3404 3 жыл бұрын
बिजय कुमार सर ! तपाईकाे प्रस्तुती,शैली,शब्दचयन मुस्कानले मलाई असाध्यै अाकर्षण गर्दछ । हरेक तपाईका अन्तरबार्ता हेर्ने गर्दछु,लाग्छ-पत्रकार त यस्ताे पाे त ! सम्भव भए एक पटक भेटेर २-४शब्द बाेल्ने सारै ठूलाे धाेकाे छ ।
@Potato_Online.
@Potato_Online. 3 жыл бұрын
पैसाले सुविधा दिन्छ सुख हैन what a impressive word 🥺💝
@sudeepshrestha8180
@sudeepshrestha8180 3 жыл бұрын
one of the fine artist of nepalese industry.. big fan of surakshya pant
@kiranphuyal9153
@kiranphuyal9153 3 жыл бұрын
these 3 r my best .Bijaya sir one of the best journalist .
@milanneupane9412
@milanneupane9412 3 жыл бұрын
The best 😘😘
@bishalkarki5462
@bishalkarki5462 3 жыл бұрын
The best one🤞
@bedbahadurchaudhary1297
@bedbahadurchaudhary1297 3 жыл бұрын
अत्यन्तै राम्रो तिनजनानै मनपर्ने कलाकार पत्रकार खुशी लाग्यो।।
@indrahitang
@indrahitang 3 жыл бұрын
what A question and gteat reply from khagendra ji and suraksha bahini . Great suggestion to new generation thank you both of you also bijay sir - from palpa
@harkaayerayer8017
@harkaayerayer8017 3 жыл бұрын
Beautiful talk, Real actor, writer Mr. Khagendra Beautiful actress Suraksha All the best
@1gamer853
@1gamer853 3 жыл бұрын
My best nepali kalakar haru,salam khagendra and surksha ji
@tamupadam695
@tamupadam695 3 жыл бұрын
सुरक्षा जि किन होल्स आज त नर्मस देखियो त। सन्चो नभएर नै होला सायद। सुरक्षा पन्त र खकेन्द्र लामिछानेको ठुलो फ्यान हो।
@aashishpandey7661
@aashishpandey7661 3 жыл бұрын
Everything is good but Generation Gap ले गर्दा कुरा देखि लियर बिचार पनि मिल्दैन अर्को कुरा आफ्नो पेसालाई कहिले पनि घमण्ड गर्नु हुदैन 🌹
@bhaktakafle3965
@bhaktakafle3965 3 жыл бұрын
मलाई मन पर्ने कलाकार भनेको नै यी दुई जना हुन ।
@musklimbu4042
@musklimbu4042 3 жыл бұрын
Good to see great people in one frame ,Finally something best content to watch... Waiting for more ...
@ganeshshrestha541
@ganeshshrestha541 3 жыл бұрын
यस्तो interview सायदै हेर्न पाइएला ।
@devkotaprakash
@devkotaprakash 3 жыл бұрын
खगेन्द्र जि काे र मेरा मान्छे आफ्नाे लागि बाँच्नुपर्छ वा बाँच्छ भन्ने बिचार खासगरि र अन्य विचार पनि मिल्दाे रहेछ । खगेन्द्र जिकाे ठूलाे फ्यान म ।
@biraloentertainments6011
@biraloentertainments6011 3 жыл бұрын
Life has changed watching you. No kidding I watched 3 times this episode because u are three Salute to u legends of life and this life Sala jindagi yo ho ni ta!!! Jai ho
@bishnusubedi4905
@bishnusubedi4905 3 жыл бұрын
इन्टरभ्यु, यो हो, केही शिक्षा दिने खालको।
@tulasidhungana6019
@tulasidhungana6019 3 жыл бұрын
अन्तरबार्ता निकै राम्रो लाग्यो
@usernamemaharjan7149
@usernamemaharjan7149 3 жыл бұрын
Last line chai khatra bhanu bhayo bijay sir “suganda mesiyena bhandaima suun la aafno guun chordina”👊👍
@narayanprajapati4809
@narayanprajapati4809 3 жыл бұрын
खगेन्द्रजी को एक्टिङ एकदम राम्रो लाग्छ।
@saugatlimbu9540
@saugatlimbu9540 3 жыл бұрын
सबै भन्दा मन पर्ने नायिका
小蚂蚁会选到什么呢!#火影忍者 #佐助 #家庭
00:47
火影忍者一家
Рет қаралды 91 МЛН
Ozoda - Lada ( Official Music Video 2024 )
06:07
Ozoda
Рет қаралды 28 МЛН
REAL 3D brush can draw grass Life Hack #shorts #lifehacks
00:42
MrMaximus
Рет қаралды 5 МЛН
Зу-зу Күлпаш 2. Бригадир.
43:03
ASTANATV Movie
Рет қаралды 684 М.
Rabindra Mishra on Dishanirdesh with Bijay Kumar
59:17
RamSar Media Pvt. Ltd
Рет қаралды 532 М.
On Air With Sanjay #153 - Khagendra Lamichhane
1:59:09
Sanjay Silwal Gupta
Рет қаралды 99 М.
Novel- 'KHUSHI', part:1,  writer- Vijaya kumar pandey,
55:02
उर्मिला सुब्बा Official
Рет қаралды 8 М.
SUKUL GUFF I SEASON 1 EPISODE 2 I FEAT. KHAGENDRA LAMICHHANE
40:52
EXHIBIT STUDIO
Рет қаралды 291 М.
小蚂蚁会选到什么呢!#火影忍者 #佐助 #家庭
00:47
火影忍者一家
Рет қаралды 91 МЛН