भिडियो राम्रो छ, यो हाटबजारमा कुखुराको पोथी सुपथ लाग्यो।
@RajendraPuri-n3dКүн бұрын
Good work
@narendranepal513512 сағат бұрын
अाधुनिक प्लास्टिककाे भाँडा बिस्तापित गरि हाम्रा नेपाली अर्गानिक सामान प्रयाेग गर्नुपर्छ ।
@miyononlinetv21 сағат бұрын
wow
@RameshDhamala-rh7ebКүн бұрын
First comment
@roshanraee5932Күн бұрын
❤❤❤
@surajrai572722 сағат бұрын
हाेनि दाई
@Nechali-u4pКүн бұрын
हौ ओखल्ढुङ्गा खबर त्याहाँ तीन सय सम्मको खुकुरी पाइन्छकि सोध्देउ त
@SupremeGurung-en3xr7 сағат бұрын
त्यो ठेकि बेच्नी दाजु हाम्रो चितवन् को हुनु हुन्छ
@lpsp6024Күн бұрын
Hello dai namaste 🎉🎉🎉🎉🎉🎉
@sanitarai9104Сағат бұрын
Fapar chahi kinna janu parla 2 muri jati chahiyko xa
@SherpaTiger23 сағат бұрын
ओखलढुंगा बजार धेरै पहिले एकदमै ठूलो भिड लाग्ने गर्थ्यो।आजकल जताततै सडक र गाडिले गर्दा बजार कम भएको छ।नगरपालिकाले पहिलेको हटिया लाग्ने ठाउँमा कार्यलय भवन बनाएर बजारलाई एकदमै अव्यवस्थित र साँगुरो बनाएको छ।स्थानिय स्तरमा उत्पादित तरकारी बेच्ने वास्तविक किसान ले ठाउँ नपाउने अनि ठेकेदार हरुले बाहिर बाट गाडिका गाडी तरकारी ल्याए पछि वास्तविक किसान मर्कामा छ।मैले देखेको छु थोरै ताजा तरकारी बेच्ने किसानले आजकल बसेर बेच्ने ठाउँ पाउन मुस्किल छ।किनकी एउटै ब्याक्तिले सँधै भरी आफ्नै राजिनाम भएको जस्तो गरि प्रत्येक हप्ता ठाउँ कब्जा गरेको पाईन्छ नत कर तिर्छ यश बारे तपाईं ओखलढुंगा खबर बजार व्यवस्थापन समिती र नगरपालिका ले कदम चालियोस अनि ओखलढुंगा बजारमा ७०प्रतिशत ताजा तरकारी बिगुटार बाट आउने गर्छ ।