खनातीसम्म देख्नुहुने ८९ बर्षिया आमा भन्नुहुन्छ, "मलाई गोलिनै ठोकेपनि म येशुलाई छोड्दिन।"(Testimony)

  Рет қаралды 659

Ashish Hamal

5 жыл бұрын

#LifeTestimony #TulasaBhujel #89YearsOld
खनाती सम्म देख्नुहुने ८९ बर्षिया तुलसा भुजेल आमा भन्नुहुन्छ, "मलाई गोलिनै ठोकेपनि म कुनै पनि हालतमा येशुलाई छोड्दिन ।" तुलसा भुजेलकाे याे जिउँदाे शक्तिशाली गवाही हेर्नुहाेस् । उहाँको गवाहीबाट आशिषित हुनुहोस् । कृपया तपाइलाइ याे गवाही कस्ताे लाग्याे? तल कमेन्ट गर्नुहाेला । र याे भिडियाे धेरैभन्दा धेरै प्रभुकाे जनहरूमा पुराउन शेयर गरिदिनुहाेला ताकि उहाँहरूलाइ पनि यसबाट आशिष तथा उत्साह मिलाेस् । परमेर्श्वरले तपाइहरूलाइ आशिष् देउन् ।
Host: Ashish Hamal
Church: Tikathali
Thanks for watching. Please SUBSCRIBE this channel for more inspiring and blissful videos.
यस्तै अरू थुप्रै आशिषमय भिडियाेहरूको लागी कृपया यस च्यानललाई SUBSCRIBE गरिदिनु होला । धन्यबाद !

Пікірлер: 2
@shaatikamrs8340
@shaatikamrs8340 5 жыл бұрын
sarai ramro gabae hajur aamako
@AshishHamal1
@AshishHamal1 5 жыл бұрын
Shaatika Mrs hajur ekdam ramro gawahi chha aama ko. Aashishit aama hunuhunchha.
Don't look down on anyone#devil  #lilith  #funny  #shorts
00:12
Devil Lilith
Рет қаралды 46 МЛН
Крутой фокус + секрет! #shorts
00:10
Роман Magic
Рет қаралды 41 МЛН
This mother's baby is too unreliable.
00:13
FUNNY XIAOTING 666
Рет қаралды 38 МЛН
Don't look down on anyone#devil  #lilith  #funny  #shorts
00:12
Devil Lilith
Рет қаралды 46 МЛН