Рет қаралды 460
खराब परिस्थितिमा यो कहानी सुन्नुहोस्।Listen to this story about tough circumstances. Buddhist motivational story.......
#hausala
Email: syangtaniman08@gmail.com
कठिन परिस्थितिमा आत्मविश्वास नहराउनुस्।
दुःखका समयमा धैर्य धारण गर्नुस्।
समस्यालाई अवसरको रूपमा लिनुस्।
चुनौती सामना गर्न साहस देखाउनुस्।
कठिन घडीमा सकारात्मक सोच राख्नुस्।
अँध्यारो समयमा उज्यालोको आशा गर्नुस्।
असफलताबाट पाठ सिक्नुस्।
कठिनाइलाई तपाईको शक्ति बनाउनुस्।
खराब परिस्थितिमा सहनशील बन्नुस्।