मेरो बिहे भयको बैनिलाई मेरो बुडाले मुखमा आको सबै गालि गर्छ/दिदी रुदै मिडियामा

  Рет қаралды 2,918,313

Kharo Media खरो मिडिया

Kharo Media खरो मिडिया

Күн бұрын

Пікірлер: 1 300
@lilapokharel4117
@lilapokharel4117 5 жыл бұрын
यति राम्रा लाला बाला रहेछन्, दुःख गरेर यि सबै लाई राम्रो संग पालेर, पढाउनु यिनै ले तपाईंलाई सुख शान्ति दिन्छन् बहिनी ।
@sagarsagar221
@sagarsagar221 5 жыл бұрын
म पनि अहिले बाहिर छु बिचरा यो नानी बाबु हरु हेर्दा मेरो मन रोयो
@kantaojha6301
@kantaojha6301 5 жыл бұрын
त्यो पापीलाई जेल हाल्नु पर्छ र बैनी हीक्मत हार्नु हुन्न जिबनमा जति दुख परे पनि षङ्गस गरेर खानु पर्छ
@bimalalama1007
@bimalalama1007 3 жыл бұрын
😭😭😭😭
@ASISHLIMBU-AS22
@ASISHLIMBU-AS22 5 жыл бұрын
😍😍आफ्नो छोरा/छोरी हुन्दा हुन्दै- जो केटा अर्काको बुडी या आईमाई संग लागेको छ भने आफ्नो बुडीलाई 100%टचर गरेकै हुन्छ, तर त्यस्ता थाङ्ने बुडोको कहिल्यै राम्रो हुन्दैन र नहोस पनि.... GOD Bless you.... With your sons &daughter.
@ritukc8533
@ritukc8533 5 жыл бұрын
Tyo khate ra bhutte khukurile teso tyo zpt bolne mukhma retnu parxa euta nari vaya ra tesle diyako pidalae pani sahe ra eutro dukha gare ra.basekoxa ajha badhi bhukdo rahixa teslai life var eklai xoddinu parxa apagga banaya ra ani thik hunxa sale thukka timi haruko euta xori manxelai dekhaune aukat
@subashbagdash1971
@subashbagdash1971 3 жыл бұрын
दर्सबिन मेरो नाम सुबाष परियार हाे यउटा नारि माथि यति ठुलो अन्नय र अत्तया चार भयकाे कसरी हेर्नु बिचार दिदी काे दुखकाे काहानि ले मेरो त मन यक्दमै राेयाे 🙏🙏😭😭😭😭😭😭😭😭😭😭😭😭
@taratara6693
@taratara6693 5 жыл бұрын
बिचरा दिदी हजुर ले कति दुःख पाउनु भयो छ यस्तो पापी लाई कडा भन्दा कडा कारबाही होस्
@madhavdahal3931
@madhavdahal3931 5 жыл бұрын
Yo sala kukur kHako ho?
@laxmirana7603
@laxmirana7603 5 жыл бұрын
Sale khate yasto ramri budi kati dukha ra tochar saher basnu vako raixa didi tasli jel halnu parxa..
@govindasubedi2882
@govindasubedi2882 4 жыл бұрын
@@madhavdahal3931 ppppppppppppppppppp
@govindasubedi2882
@govindasubedi2882 4 жыл бұрын
@@madhavdahal3931 5p
@balibahadursharma1423
@balibahadursharma1423 2 жыл бұрын
@@laxmirana7603 ï8 6
@madandangi5911
@madandangi5911 5 жыл бұрын
महिला अधिकार कर्मी काहा छ न इन्को कुरा सुन्दिनु परेयो बिचार निकै पीडा मा रहेछन् त्यो गोरु लाई कडा कार्वाही होस
@manojbchand5988
@manojbchand5988 5 жыл бұрын
Right
@meenakc4056
@meenakc4056 4 жыл бұрын
😭😭😭😭😭😭
@ushalimboo4059
@ushalimboo4059 5 жыл бұрын
कस्तो पापी बुढो रहेछ सजाय दिनु पर्छ यस्तो बुढालाई चै बिचरा छोरा छोरी हरु
@krishnaalemagar9888
@krishnaalemagar9888 5 жыл бұрын
Usha Limboo
@karmabudhamagar8893
@karmabudhamagar8893 5 жыл бұрын
My name is Ramita tapai haruko filim manpareu😁😁😁😁😁😁😁😁😁
@KamalaKc-i1u
@KamalaKc-i1u 2 ай бұрын
छोरी चेलीलाई जती टेन्सन कस लाई होला 😭😭😭😭😭
@मनिरामअबिष्मरण
@मनिरामअबिष्मरण 5 жыл бұрын
पापी श्रीमान यति असल श्रीमति लाई रुवाउने।कहिले पनि भलो हुँदैन ।यो पापी लाई।हिम्मत नहार्नु दिदी ।छोराछोरी हेरेर अघादी बढनु होला।इज्जत को राम्रो ख्याल गरेर अघादी बढनु होला ।कुनै दिन खुशी को दिन पक्का आउँछ ।
@manubhandari9579
@manubhandari9579 4 жыл бұрын
sai vannu vo
@पुजादाल
@पुजादाल 5 жыл бұрын
बहिनी त्यास्ताे पापि लाेग्ने लाई माया नर्गुस खाते रैछ थुक खाते यति राम्रो नानीहरू श्रमति हुनुदाहुदै
@gangab.k.1254
@gangab.k.1254 4 жыл бұрын
याे पसुलाई छिटाे भन्दा कारबाहि हुनुपर्छ पापि
@basantbahadur1033
@basantbahadur1033 5 жыл бұрын
मर्ने होइन वैनी सङघर्घ गर्नु पर्छ एक्लै पनि बाच्न सकिन्छ we are support you
@sampang3333
@sampang3333 5 жыл бұрын
तपाई को भोगाई ले मेरो अँखा रसायो दिदी। स्वर्थी दुनिया के गर्ने हुनेको सबै आफ्नो नहुनेको घरकै पराई।
@umeshchettri4234
@umeshchettri4234 2 ай бұрын
कति राम्रो छोरा छोरि रचान इनि हरु को मुख हेरेर दख गरेर भए पनि पालन पोसन गर्नु एक दिन पक्कै पनि शुख को दिन आउछन बहिनि एस्तै पिडा मैले पनि भोगेको हो बहिनि आज छोर हरु को साथ मा खुशि छु
@LilaPariyar-sl3zz
@LilaPariyar-sl3zz Ай бұрын
0 p
@bsst1762
@bsst1762 5 жыл бұрын
सत मा बस्ने लाई येति पीडा र दुख दिन्छ्न र् त कोहि आइमाई बिग्रेर हिड्छ्न नि
@nabinsantosh2560
@nabinsantosh2560 5 жыл бұрын
आजकल प्राय हरेक घरका समस्या यस्तै-यस्तै छन। बिवाह गर्दा निकै सोचबिचार गरेर मात्रै गर्नुपर्छ।
@dipakpraja674
@dipakpraja674 5 жыл бұрын
आफ्नो फेमिली र छोरा छोरी लाई दुख दिने येा कस्तो नबुझ्ने मान्छे हुँदो रैछ र यो इन्टरवियु हेर र धेरै दुःख लाग्यो
@devrajrai7007
@devrajrai7007 5 жыл бұрын
याे,चुतिया,लाई,कार्बाहि,गरउ,र,अाफ्नाे,पाखुरि,चलायर,खानु,बस्नु,बैन,पछि,छाेराे,छा्रिले,हजुर,लाईपालि,हाल्छनि,
@tejashweesunuwar2427
@tejashweesunuwar2427 5 жыл бұрын
Yo bachhako mukh herda Sarai mayalagyo euti Aamale tin Jana bachhako palan posan ko sambawana sambhav xaina janatako sahayog bina God bless you babu Nani harula mero Aashir wad xa
@onlinevlogsbhojpur8035
@onlinevlogsbhojpur8035 5 жыл бұрын
दिदी त्यो खातेलाई न छोड्नु होला छोराछोरीलाई र तपाई लाई एति धेरै दुखा दिएको रहेछ अबो छोटोै जेलमा हाल्नु होला तपाईहरु लाई अबो खरो मिडिया साथीहरू ले साथ दिन्छ होला र हामी पनि छउ
@tirthashrestha8506
@tirthashrestha8506 5 жыл бұрын
😪😪😪😭😭😭😭
@anishgrg897
@anishgrg897 4 жыл бұрын
@@tirthashrestha8506 @
@anujshrestha8424
@anujshrestha8424 4 жыл бұрын
lllllol lol lol lol l .... lulll
@januthapa8690
@januthapa8690 5 жыл бұрын
नरुनु d हार खानु हुदैन बिचरा कुरा सुनेर मन छुयो धेरै आँसु आयो 😭😭
@eshvarsonar6772
@eshvarsonar6772 3 жыл бұрын
5
@tapendrashahi6808
@tapendrashahi6808 3 жыл бұрын
@@eshvarsonar6772 ??h??nyuग्म्अंग्क,@प@ए?ंउउ n#pppp*\p!*#ppoyr!*t
@chitrcalathapamagar727
@chitrcalathapamagar727 5 жыл бұрын
Gadha lai chiso khoharma halnu parxa yasto shirman lai t Dd lai salutes garxu ramro gardai jau dd
@vishnuprasadghimire6838
@vishnuprasadghimire6838 4 жыл бұрын
यी नारी बास्तवमा महान रहिछन् ।अन्याय र अत्याचारको पनि एक सीमा हुन्छ। अन्याय र अत्याचार धेरै सहेर बसेको हुनाले यती लामो समयसम्म कष्ट भोग्नु परेको रहेछ।नानीहरुल्र आफ्नो आमाको हृदय बिदारक कुरा सुन्यौ यस्ती महान आमालाई आफ्नो तर्फबाट कहिल्यै पनि आशु आउन नदिनु। यी महिलालाई मेरोतर्फबाट SOLUTE छ ।
@dewansingpun1863
@dewansingpun1863 5 жыл бұрын
आत्म बल बलियो बनाउनु बहिनी यस्तै हो संसार बरु एकलै बस्नु राम्रो
@pujarai6288
@pujarai6288 5 жыл бұрын
आत्म बल बलियो बनाउनु बहिनी यस्तो हो सन्सार बरु एक्लै बस्नु राम्रो हो बहिनी यस्तो हो सन्सार मेरो पनि यस्तो छ तर म हाल साईर्प्रसमा छु बहिनी हिमत नहार्नु बहिनी 😍😍
@प्रेमखनालखनाल
@प्रेमखनालखनाल 5 жыл бұрын
निकै पिडा लागेयो तर सहनु पनि हद हुन्छ ती बच्चा हरुलाई देखेर पीडा लागेयो तर दिदी तपाईं हरेश न खानुस तपाईं सच्चा हुनुहुन्छ जिन्दगीमा सफल पाउनु हुनुहुन्छ मिलेर बस्ने गर्नु होला तपाईंको मनलाई शान्ति अाअोस ।
@shivalalrana1329
@shivalalrana1329 5 жыл бұрын
यस्ता लाेग्ने सँग बस्नु भन्दा यक्लै बस्नु नानि हरु छन सातमा यकदिन तपाईंको मन काे भन्ने भइहाल्छ
@deepchapagain7346
@deepchapagain7346 3 жыл бұрын
पिडित लाइ न्याय र अपराधी लाइ कारबाही हुनुपर्छ।
@rameshkc1568
@rameshkc1568 5 жыл бұрын
कस्तो खालको लोग्ने रहेछ हैट ! यी साना नानी बाबुलाई पनि हेर्नुपर्छ ! बुढी कुट्ने मान्छे त नामर्द हो
@DevuKc
@DevuKc 7 ай бұрын
यी प्यारा छोराछोरी पालेर बस्नुबैनी पछि राम्रो गर्छन ! तेस्को बिजोक हुन्छ ! यसरी सहने कोहि भेट्दैन 😢😢👍️
@bibaslimbu6880
@bibaslimbu6880 5 жыл бұрын
यो सान्सारमा अनेकौं किसिमको मान्छे हुन्छौं, वास्तवमा मानिस भएर मानवताको भावना हुनुपर्छ , अाफ्नो श्रीमती कुटपिट गर्ने मानवताको भाव नभएको राक्षसि कर्मबाट जन्मलिएको, कुन्छे हुन्/
@nabinmagar1294
@nabinmagar1294 5 жыл бұрын
१००% सहि कुरोहो सर
@dillibdr756
@dillibdr756 5 жыл бұрын
बिचरा बच्चाहरुकाे मनमा कति पीडा हाेला ! यति समझदार नारीलाई रुवाउने ब्वाँसाेलाई कडा कार्वाही गराेस सम्बन्धित निकायले । ती लालाबालालाई सुरक्षा र अधिकार दिइयोस् ।
@SubhadraPaudel
@SubhadraPaudel 5 жыл бұрын
यो पशु लाई छिटोभन्दा छिटो जेल हाल्नु परो सम्पुर्ण मिडिया ले हेल्प गरम please
@rohittamrakar5358
@rohittamrakar5358 5 жыл бұрын
Ho संयोग गर्नु पर्छ तर यो खतेलाई कडा भन्दा कडा कार बाई गर्नु पर्छ
@chandushahi8296
@chandushahi8296 5 жыл бұрын
हो
@rameshgotame4757
@rameshgotame4757 5 жыл бұрын
यो साले गधा लाई छाला कार्नु पार्छ
@princessmagor9057
@princessmagor9057 5 жыл бұрын
Suvatra dd le sahi vannu vayo yasta khate harulai sajaya dinai parxa arkako xori .b.a garera dukh dine ho
@nabarajgurung1164
@nabarajgurung1164 5 жыл бұрын
Yasto pashu pani manxi huni rahixa
@sitarai5095
@sitarai5095 5 жыл бұрын
कति राम्रि बहिनी । साले त्यसले पनि हेर्दै होला समय अाउछ
@horizon5935
@horizon5935 5 жыл бұрын
कहाँ हुनु यो आईमाई नै खतम को ख रैछ त्यसैले पो कुट्दो रैछ kzbin.info/www/bejne/jYTVdGV6preYeZY
@ranbahadhur2942
@ranbahadhur2942 5 жыл бұрын
होइन यो बैनी ले बोलेको सत्य हो उस्को मन्ले बोलेको हो किन कि उस्लाइ सारै पीडा भएको छ
@SujanTigelaLimbuOfficial
@SujanTigelaLimbuOfficial 5 жыл бұрын
Wow Very Nice !!!
@JpsSnr
@JpsSnr 5 жыл бұрын
यो बुढी कुटने हात भाचियोस खातेको किन कि महिला नै हिंसा गर्ने लोग्ने काम छैन दिज्यु!
@anilkarki7210
@anilkarki7210 5 жыл бұрын
यो खाते रन्डो लाई कडा भनदा कडा कारभाई होस सबै मिडिया ले खोजी गरोस
@kailaghale8507
@kailaghale8507 5 жыл бұрын
किरा परोस्
@shantal6924
@shantal6924 3 жыл бұрын
Akdam sahi kura garnu vo sis 🥰🥰🥰🥰🥰
@tsetendolkar5906
@tsetendolkar5906 5 жыл бұрын
Domestic Voilence is a crime.This Loser should be put behind bars,jail.Teen auta baccha ko bau,kasto Nisturi,heartless person..
@manishadhami368
@manishadhami368 4 жыл бұрын
बैनिलाई न्याय दिनुहाेला
@gurungbahadur3565
@gurungbahadur3565 5 жыл бұрын
त्यो मुजिकाइ कडा कार्बाही गर्नु पर्छ नत्र मलाइ कन्ट्याक गर्नु म ठिक पार्छु सालेलाइ चिकेर बच्चा पायर मात्र हुन्छ
@tejuchettri3331
@tejuchettri3331 5 жыл бұрын
tapai sanga bhetnu man lagyo didi himmat garnu hos keta manxe yestai ho
@Laxmi-Gautam
@Laxmi-Gautam 5 жыл бұрын
बुढी सोझो भयो बुढा खत्तम पर्ने बूढो सोझो भय बुढी खत्तम पर्ने के हो के भाग्य को खेल 😭😭 ...
@collegelifebb1012
@collegelifebb1012 5 жыл бұрын
Bichara timlaai garo xa hai laxmi
@dilkumarrai6902
@dilkumarrai6902 5 жыл бұрын
You are absolutely right what is luck??
@rebikayakha6687
@rebikayakha6687 5 жыл бұрын
Sarai chitta bujdo kura garnu bhayo ,,
@rajinaghimire9768
@rajinaghimire9768 5 жыл бұрын
Chachai ho kina hola yasto he vagawan
@deepukarki4822
@deepukarki4822 5 жыл бұрын
It is call destiny नियति
@ambikapandey2669
@ambikapandey2669 2 жыл бұрын
नेपालमा यस्तो अपराधी लाई कारबाही हदैन ?यो बदमासलाई समातेर थुनामा राख्नु र त्यो निर्दोस बहिनी र बालबालिका लाई सुरक्षा दिनु सबै को कर्तब्य हुन्छ /
@kiransahu5377
@kiransahu5377 5 жыл бұрын
कोहि नहुनेको भगवान हुन्छन् । पिर नगर्नु दिदि ।
@NarmayaBhujel-z9b
@NarmayaBhujel-z9b 7 ай бұрын
बैनि किन हिम्मत हारेको तेस्ले कुटदा के हेरेको तेसलाई पनि दुई टुकुरा पारनु नि लोग्ने मान्छेको अचानो भएर बस्ने होईन तिदेरुले जस्तो बेभार गर्छन तेस्तै गर्नु पर्छ बैनि
@beautifulch9470
@beautifulch9470 5 жыл бұрын
Didi sadai khusi hunu his god bless you Amen
@binitakhanal1186
@binitakhanal1186 3 жыл бұрын
बिचरा दिदी 💘।पापि रैछ ।तेसलाई सजाय होस।
@dipaknegi9048
@dipaknegi9048 5 жыл бұрын
थुक्क साला पापी यस्तालाइ जिउदै आगो लगाउन पर्छ।
@swostishrestha3624
@swostishrestha3624 5 жыл бұрын
Dipak Negi 👏
@MAHENDRACHHETRIOFFICIAL
@MAHENDRACHHETRIOFFICIAL 5 жыл бұрын
यस्तो दुखको कुरा छोरा छोरीको अघि गर्दा मानसिक तनाब हुन्छ
@gangagurung4617
@gangagurung4617 5 жыл бұрын
Wfff really really heart touching god bless you bhine
@inuthapa2240
@inuthapa2240 3 жыл бұрын
A
@indrashrestha2142
@indrashrestha2142 2 жыл бұрын
दिदी हिम्मत नहार्नु नानीहरु ठुला भैसकेको छन अवस्य हजुर्को दिन फिर्ने छ ।
@krishnapathak9521
@krishnapathak9521 5 жыл бұрын
तपाईंको बोल्ने कला अतभुत छ ! एक्लै बसे पनि केही गर्न सक्नु हुन्छ ! त्यो पति भनाउदो सङ सम्पर्कनराक्नु बहिनी !
@amarbhai3874
@amarbhai3874 4 жыл бұрын
सबै comment राम्रो सबै जनाले गनुभाको छ यो comment हेरेर पनि चित बुझाउनु होला दिदी यो पापि सनसार मा यसताई पापी छ
@susilsingh2430
@susilsingh2430 5 жыл бұрын
Video view ko lagi matra navaya raa दिदिलाइ न्याय मिलोस
@raiparmila1859
@raiparmila1859 5 жыл бұрын
दिदी तपाईले मर्ने कुरा नगर्नु होस् यी नानी बाबुहरूको भबिस्स सम्झिनु पर्छ केटी हामी केटी मान्छे को जिन्दगी यस्तै हो 😭😭
@krishnakumari665
@krishnakumari665 5 жыл бұрын
बैनि अाफ्न‍‍ो बालबच्चा समालेर अाफ्नो मन बुझाउनु कुरा सुन्नै सकिन अासु अायो
@seemagc5936
@seemagc5936 5 жыл бұрын
M nee royko chhu
@lokrajb7143
@lokrajb7143 5 жыл бұрын
Yo 1000 parsen vaalu ho jati kura garepAni yo kura sab bijnu parxa
@lokrajb7143
@lokrajb7143 5 жыл бұрын
Sab khate kura hun yo i maai ko
@jitmaya3605
@jitmaya3605 5 жыл бұрын
Tesle maya gardaina vne nisturiko.lagi.kina aasu jharnu hau...tpailai maya ta gardaina vne aasuko mol tirna sakx...????xora xori baddai xan herxan..
@krishnaalemagar9888
@krishnaalemagar9888 5 жыл бұрын
Krishna Kumari ह
@bishwakarmapadambahadur7790
@bishwakarmapadambahadur7790 5 жыл бұрын
दुई पछ्यलाइ राखेर सत्ते तथ्थे बुझेर आमा बाउ को सरोकार भयन तर इ तिनवटा नानी बाबू हरु को भबिस्से को लागि बाउ को चल अचल सम्पती मा हक दाबी गरि न्याय दिलाउन पर्यो आदरनिय नेपाली दाजु भाइ दिदी बहिनी र मिडीया कर्मिले आफ्नो भिउस मात्र बडाउनी काम नगर्नु होला
@bhimbabukoirala7915
@bhimbabukoirala7915 5 жыл бұрын
बिचारा यि नानि हरु लहै मिडिया कर्मि हरु यस्तो कुरामा ध्यान दिम पिडितलाइ न्याय दिलाउ खालि अघोरि बाबा को पछि मात्र नलागौ
@basantirai5326
@basantirai5326 5 жыл бұрын
चाेर रहेछ बुढाे
@bhimbabukoirala7915
@bhimbabukoirala7915 5 жыл бұрын
@@basantirai5326 chor matra hor Maha chor
@dipsanthapa9226
@dipsanthapa9226 5 жыл бұрын
gunda ho अघोरी बाबा त
@bhimbabukoirala7915
@bhimbabukoirala7915 5 жыл бұрын
@@dipsanthapa9226 सहि भन्नु भयो
@rochakbhusal5690
@rochakbhusal5690 3 жыл бұрын
Xora xori naxodne manxe kahilae Galat hudaena god bless you sis
@nabinkhapangi8462
@nabinkhapangi8462 5 жыл бұрын
नारी को सम्मान गर्नु पर्छ ।तर दुबै तर्फको कुरा नसुनी प्रतिक्रिया दिनु उचित नहोला।। जे होस दुख चाहिँ परेको होला
@indirathapa4346
@indirathapa4346 5 жыл бұрын
bichara mero jastai rhex tr har mannu hudain Mt x oder bisesh ma xu bcha hatu ramro sag padai rhexu
@purnsaudpurnsaud5733
@purnsaudpurnsaud5733 4 жыл бұрын
आफ्नो श्रीमती को र श्रीमान को मानसम्मान नगर्ने पुरुष र महिला को कहिल्यै पनि सुख र सान्त्वना पाउदैन !
@subaslopchan7659
@subaslopchan7659 5 жыл бұрын
कस्तो डुङ्गा जस्तो मन भको मन्छे रहेछ मन्छेको नममा रछेस नै रहेछ नि ..!!! यी दि को कुरा सुन्द धेरै दुख लगेउ।।।
@xtrakw5487
@xtrakw5487 5 жыл бұрын
harikala didi teyo kukuralai naxodanu didi hami nadilai pida katixahai bichara
@ishwaribasnet7516
@ishwaribasnet7516 5 жыл бұрын
छाेरी मान्छे काे भाग्य नै खाेटाे भने गर्छन् साच्चै हाे हामी छाेरी मान्छेले धेरै जसाे दिदीबहिनीले जीवन जिउने अाधार पनि हुदैन
@saritaijam2457
@saritaijam2457 5 жыл бұрын
Single life is rock 😘😘 i love my life and i also single mom😘pir namanu dd himat kasnu parxa sakinxa nani haru hurkadi raxan hamro nepal ma yastai xa eaklo kt manxe dekhe paxi gidha haru ghumxan tara himat harnu hunna😘😘
@braverytrust2671
@braverytrust2671 4 жыл бұрын
सैतानी सोच भएका पुरुश महिला जो कोहि जीवन मा प्रत्यक्ष अप्रत्यक्ष असर भै नै रहेको छ मित्रहरु । साकिनी डाकिनी भुत प्रेत मरि मसान राहु केति ले भरिएको सतानी खोपडाको नतिजा यहि नै हुन।बाध्य भएर मिडिया धाउनु परेको अबस्था महसुस भएको छ मित्रहरु अब राज्यले न्याय दियोस ।दम्पती जीवन यापन गर्न गार्हो नपर्ने गरि पिडित पक्षको समश्या समाधाब गरियोस ।
@Shreya305
@Shreya305 5 жыл бұрын
Bichara yo nani haruko dimakh ma kati asar pareko hola😑
@winlord5443
@winlord5443 5 жыл бұрын
I am GARENA live so yo yesto Kanda huna batw rokna media let dherai sahayog garnu paryo
@ckrtikhtari6593
@ckrtikhtari6593 5 жыл бұрын
बिचरा एउटा महिलालाई पनि यति हेप्ने
@sirisshrestha1316
@sirisshrestha1316 5 жыл бұрын
Jiudai mattitel halera jalaunuparx testalaai
@ambaradhikari3123
@ambaradhikari3123 3 жыл бұрын
म सानाे हुदा मेरि ममिलाइ पनि यस्तो अबस्था थियाे सेम ।यसरी नै रुनु हुन्थियाे ममि ।।
@ritubista7417
@ritubista7417 5 жыл бұрын
sis न रुनु,,, यस्तै हुन्छन् केटा हरु,,को जात ,, बुझेर पनि अबुझा हुने गर्छन् ,,,
@yambahadurghartimagar9809
@yambahadurghartimagar9809 3 жыл бұрын
त्यो त हो खुकुरी ले हान मिल्दैन हो कार्बाही हुन्छ खुकुरी को केश लाग्छ नि
@baburana1473
@baburana1473 5 жыл бұрын
त्यो पापी राक्षस ले अर्कोको कुरा मात्र सुन्दा रहेछ!! यदि बहिनीकाे कुरा सत्य हाे भने त्यसलाई कानुनी अनुसार कडाभन्दा कडा कार्वाही हुनुपर्छ !!
@namerajmallathakurimalla6340
@namerajmallathakurimalla6340 5 жыл бұрын
Yo khatee leee chot napayko ho
@namerajmallathakurimalla6340
@namerajmallathakurimalla6340 5 жыл бұрын
Yaslaee yasto shojo budi ko pap lagx
@KRishnakumar-nq4um
@KRishnakumar-nq4um 5 жыл бұрын
Omg 😥😥😥 maro man royo dide 😭
@nxtamitffgamer5729
@nxtamitffgamer5729 3 жыл бұрын
Patrakar dai yo ddlai jasari vayapani nyay dilaidinus plz🙏🙏🙏
@bhimbabukoirala7915
@bhimbabukoirala7915 5 жыл бұрын
सारै राम्रो दोहोरि गाउने दिदि पो देख्छु इन्द्रेणि मा दोहोरि सुनेको
@dalbhadurbasnet4523
@dalbhadurbasnet4523 5 жыл бұрын
कसम यो मान्छे को कस्तो मन होउ अर्काको छोरि लाई कस्तो गरेको दिदी तपाई को साथमा हामी chau
@shyamgurung7336
@shyamgurung7336 5 жыл бұрын
कति सारो अन्यायमा 😭😭
@ganeshbk8787
@ganeshbk8787 5 жыл бұрын
तपाइको कुरा एक्दम ठिक छ तेस्तो पापी संग बस्नु ठिक छैन एक्लै बस्नुस तपाइले छोरा छोरिलाइ हेर्नुस तपाइको जित हुन्छ
@rameshjoshi5681
@rameshjoshi5681 5 жыл бұрын
त्यो केटालाई पनि माडियामा ल्याऊनू पर्यो अलि हरामि छ क्याहो
@narayanjungale4959
@narayanjungale4959 3 жыл бұрын
अनि ती तीन नानीहरू यस्तै मन नमिल्दा पनि कसरी भयो? मन मिल्दा मेला नमिल्दा झमेला l
@janakbasnet3041
@janakbasnet3041 5 жыл бұрын
मेरो आमा कसम यो खाते लाई मैले भेट्न् पाय 1 घन्टा फुटबल खेल्थी यार।
@durgashrestha147
@durgashrestha147 5 жыл бұрын
Janak Basnet 😰😢😢
@nareshgorkhali5197
@nareshgorkhali5197 5 жыл бұрын
Ma ni xu la bro 2jana bhaye paxi kick handai pass garna sajilo hunxa
@vzonpun1130
@vzonpun1130 5 жыл бұрын
same here bro
@meenakhanal6902
@meenakhanal6902 5 жыл бұрын
Heeee kati hashnu bhayo
@janakbasnet3041
@janakbasnet3041 5 жыл бұрын
@@meenakhanal6902 kina hasnu vako ta hjr
@Dikchhyakhajum
@Dikchhyakhajum 5 жыл бұрын
Didi tapai strong hunu porcha tapai fari farkinu hudaina tyo deen Lai vullnu porcha. Anta tapai koile poni naharnu hos tapai swathtranta vayera jewnu hos .
@lisalhamo4126
@lisalhamo4126 5 жыл бұрын
Oh I'm so sad 😭 I can't control teare 😥😥😥😥😥
@एम.बि
@एम.बि 5 жыл бұрын
पापीलाई तुरुन्तै जेल हाल्नु पर्छ।यत्रो हुर्केका छोराछोरी हुँदा हुँदै हेला गर्ने पशुलाइ कार्बाही होस्।मन थाम्नै सकिन।कसैले पनि आफ्नो श्रीमतीलाई यसरी नरुवाउनु होला
@rajkarki7682
@rajkarki7682 5 жыл бұрын
कस्तो राम्रो बुजन्सिल बुडि के गर्नु आफ्नो भागेमा यस्तो बुडि पहिदैन।
@surangicom8732
@surangicom8732 5 жыл бұрын
🤣🤣😄😄
@rklimbu3383
@rklimbu3383 5 жыл бұрын
कस्तो रहे छ त्यो गोरु को अनुहार पनि मिडिया मा देखाउनु पर्यो यत्रो छोरा छोरी छन कति अबुज रहे छ
@subinshrestha471
@subinshrestha471 5 жыл бұрын
येकतर्फी कुराले निचोड आउदैन। को सहि को गलत पहिचान गर्न गारो हुन्छ ।
@tamangselorajulama9825
@tamangselorajulama9825 5 жыл бұрын
200% sahi kura grhu vyo hjrle
@rajalama9983
@rajalama9983 5 жыл бұрын
यो महिलाको पनि केही गल्ती जस्तो लाग्छ है निकै चनमते रैछ कति प्यातर प्यातर गरेकी हो
@arusshrestha353
@arusshrestha353 5 жыл бұрын
Sahi kuro ho 1 trfi kuromA bswas ngarou
@I_am_a_big_fan_of_Rachna_Rimal
@I_am_a_big_fan_of_Rachna_Rimal 5 жыл бұрын
जस्ले झुट बोल्छ त्यो मान्छे ले कसरी बोल्छ प्रष्ट हुन्छ तर यी दिदी को कुरा हेर्नुस र कुनै पनि आमाले आफ्नो बाल बच्चा आफै संग च्यापेर झुट बोल्दैन सहि कुरा चिन्न सिक्नुस
@omtamangsamarpan4318
@omtamangsamarpan4318 5 жыл бұрын
यो आसुको श्राप उसलाई पक्कै लाग्ने छ!नरुनुस दिदी तपाईको साथमा छोरा छोरी छन् उनिहरु तपाईलाई पाल्ने सम्मानको भैसकेको छ!!
@ranakoxorama6408
@ranakoxorama6408 5 жыл бұрын
कस्ताे पापि बुढाे रहेछ साले
@katiiaseel2792
@katiiaseel2792 5 жыл бұрын
कुकुर हरु यस्तै हो साले हरु
@kalakalapana524
@kalakalapana524 5 жыл бұрын
मान्छे भय पो मान्छे को बेबार गर्छ त्र कुकुर भयर पो कुकुर को बेबाहर गरेको होला नि बिचरा बाबू नानि हरु लाई देखेर मेरो छोरी सम्झिय त्र टेन्सन नालिनु दिदी बाबू नानि को मुख हेर बस्नु
@asmishal485
@asmishal485 5 жыл бұрын
Do not worry,be strong...dukha sukha chhora chhori lai ramro sang padaunu.
@narendrashahi1403
@narendrashahi1403 5 жыл бұрын
Budo thikxa budi thikxina
@krishgolden7584
@krishgolden7584 4 жыл бұрын
Sale kukur raicha mero budi lai ta maile Aaile sam ek japat haneko tha xaina budi ta maya sat saput denu parcha
@NBbatha
@NBbatha 5 жыл бұрын
छोरी चेली लाई मेरो आग्रह हेन्सम र धनी केता भन्दा एक असल केता सङ्ग बिहे गर्यो भने जिन्दगी सहज हुन्छ होला ।
@पुजादाल
@पुजादाल 5 жыл бұрын
खाते पापी यो नानीहरू को पाप लग्छ थुक यस्तो नानीहरू को भबिस्री बर्बाद परेको
@gagansinghdhanuk5952
@gagansinghdhanuk5952 5 жыл бұрын
Call glo Bal
@sabitastha2378
@sabitastha2378 4 жыл бұрын
yek dam sahi kura garnu vayo baini mero ta aankhai rashayo ..vhitri man xoyo yestai hunxa..xora manxeko jat..ushle je gare pani jati pite pani sahera bashnu parne hami ..uniharulai timi vanne sabbada nikalna hundaina😩😩 yesto manxelai tesai chodna hundaina ..k tha kunai din jamma ka vet vayera mari po halxa ki..
@sarozgaming1856
@sarozgaming1856 5 жыл бұрын
अति गरेकाे रहेछ दिदी बच्चा हरु शङ्ग अलग बश्नु बरु गालि खानु कुटाई भन्दा
@purnimagurung3122
@purnimagurung3122 5 жыл бұрын
k garnu sansar astai rahe6.kasaiko kasto buda.kasaiko kasto... tens nagarnu hola.same astai 6........
@sujansujanhappy2290
@sujansujanhappy2290 5 жыл бұрын
अैलेको जमनामा मन नमिले बुडा बुडि अलग बस्न पाउने अधिकार छ बैनि तिमी त यैउटा कलाकार पनि हो तिमिसंग सीप छ कला छ हिम्मत छ मिडियाको अगाडि दस धारा रोएर सत्रु हसाँउनु भन्दा बरु अलग बसेर दुख सुख गरेर छोराछोरी को भबिस्य बनाउने तिर लाग किन हिम्मत हार्छोै तिम्ले जस्तै मैले पनि धेरै दुख कस्ट भोगेर काल को मुख बाट फुस्केर मेरा 3 छोराछोरी लिएर श्रीमानको घर गाउँ सदाको लागि छोडेर माईति गाउँ मा बसेर छोराछोरी हुर्काएँ बढाएँ अैले मेरो छोरा छोरी पनि बुज्ने भए दुख सुखमा साथ दिने भए अैले म धेरै खुसि छु बैनि श्रीमानले दुख दियो भनेर येसरि मन कमलो गरेर रोको राम्रो होइन मन दरो पारेर हिम्मत गरेर आफु अगाडि बढ्नु पर्छ मेरो भोगाई अनुसार है
@bhagabatikhatiwada9457
@bhagabatikhatiwada9457 3 жыл бұрын
राधिका बहिनी नरुनु मेरई जस्तैः काहानि रहेछ मेरो अासु रोकियेन कस्तो पापि रहेछ
@reesukshetri4914
@reesukshetri4914 5 жыл бұрын
बिचरा दिदि कति दुख भोग्नुभयको रहेछ |के गर्नु हामि पुरुष प्रधान देशमा जन्मियेउ |मलाई लाग्छ हाम्रो देशमा 80% बिबाहित नारी येस्तै समस्या बाट पिरोलियका छन | हरेस नखानु दिदि परिश्रम गर्नुस त्यो नालायक को अगाडि झन सहज र सरल भएर बाच्नुपर्छ
@ujyaloproductions1127
@ujyaloproductions1127 5 жыл бұрын
Nepali women need to learn how to be independent like American women
@sarswotisharma4899
@sarswotisharma4899 3 жыл бұрын
र$षनैरहेछ
@surendramagar6538
@surendramagar6538 5 жыл бұрын
हार खानु हुदैन है दिदी, अब बाबुनानिको भबिस्यको लागि भएपनी केही गर्नपर्छ।
@bhimgurung6602
@bhimgurung6602 5 жыл бұрын
मिडिया कर्मी जस्ले यो भिडिओ बनाउनु भयो तपाइबाट के कदम चाल्नु भोत? विडिओ बाट पीडा देखाएर Viewers बढाउने मात्र काम हो तपाइँको?
@BalBRai
@BalBRai 5 жыл бұрын
तपाईको भनाईकेहो हेलौ सर ऐत्रो दुख पोखाउदैछ दिदिले तपाईं ऐस्तो कुरा लेख्नु हुन्छ कि तपाईं पनि यो दिदी लाई कुट्ने दधाको पाटनरत होईन
@bhimgurung6602
@bhimgurung6602 5 жыл бұрын
@@BalBRai हामी पनि सहयोग गर्ने समूहकोनै हो।तर भजमय गोलमोटल गरेर भएन।कानुनी सहयोग,महिला हक,शिक्षा,कुन प्रथमिकता हो भन्ने बारेमा तपाइको ठम्याइ सुझाव त केही होलानी।सुनेर पीडा भयो हमिलाइ।तर पीडा लिएर मात्र भएन।के कस्तो सहयोगहोत तपाईं प्रतक्ष जानाकार समाज सेविले अलिकती सूचना दिन पर्‍यो सर।
@nirmalapanday9714
@nirmalapanday9714 5 жыл бұрын
tettikai ta aasu ta aaudainani?
@sabito5197
@sabito5197 5 жыл бұрын
@@nirmalapanday9714 ઙ
@sabito5197
@sabito5197 5 жыл бұрын
!
@dwarikadahal103
@dwarikadahal103 2 жыл бұрын
निच मानिस रहेछ याे घरेलु हिसा रहेछ कानुनकाे सहारा लिनु हाेस , कार्वाहि हुन्छ। अब सहनु हुदैन।
@min1dc190
@min1dc190 5 жыл бұрын
दिदि यस्ते खाते लाइ सुरोको फेलानपरेर हो दिदि सन्केको तेस्लाइ पनि दसाले गेरेर ठउमाइ लिउछ दिदि परखेर मात्र बस्न पर्छ देख्नपाइनछ
@sitamalla2760
@sitamalla2760 5 жыл бұрын
हे भगवान यो आईमाको को जुनि किन पाईयो जस्तो लाग्छ मलाई त 😥😥 मेरो आज ४७ उमेर भयो अझै पनि भगवान सङ्ग प्रथाना गर्छु , यो आईमाई को जुनु नदिउ ,, आईमाई को जन्म पसुनु नै हारेको क्रम हो
@surendramagar6538
@surendramagar6538 5 жыл бұрын
सीता मल्ल दिदी तेसो नभन्नुहोला छोरी भनेको ईश्वरको बरदान हो। कम्जोर भएर है साहसी भएर डटेर लडेर येस्ता नामर्द पुरुषहरुलाई समाजबाट नाङेझार बनाउन पर्छ।
coco在求救? #小丑 #天使 #shorts
00:29
好人小丑
Рет қаралды 82 МЛН
Миллионер | 3 - серия
36:09
Million Show
Рет қаралды 2,2 МЛН
I thought one thing and the truth is something else 😂
00:34
عائلة ابو رعد Abo Raad family
Рет қаралды 16 МЛН
Aradhak Podcast | Ep-3 Season 02 | ft. Anil Tamang(MusicTeacher)
53:46
coco在求救? #小丑 #天使 #shorts
00:29
好人小丑
Рет қаралды 82 МЛН