No video

khas khus 17 Wilson Bikram Rai || Sunita Gautam || Aruna Karki || Yaman Shrestha || Takme Budha||

  Рет қаралды 1,853,513

Aama Agni Kumari Media

Aama Agni Kumari Media

Күн бұрын

wilson Bikram rai,Aruna karki,sunita gautam,netra raut,bhuwan siwakoti,ajaya regmi,sudip khatiwada,yaman shrestha,sandesh lamichhane Battare,raju master poudel,marichman shrestha Balchhi,birendra mukhiya,palpasa gurung,karan basnet,magne budo kedar ghimire husand and wife ,Gadgets,selfie ,mobile screen, by www.aamaagni.com kedar ghimire hero of chhakka panja यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. thank you. Aama Agni Kumari Media

Пікірлер: 1 200
@conorpol4237
@conorpol4237 8 жыл бұрын
राम्रो छ है खासखुस त मैले हप्तै पिछे हर्ने गर्छु thanks alot अगाडि बड्न चाहान्छु
@ColorfulDirector
@ColorfulDirector 7 жыл бұрын
म अगाडि बढ्न चाह्न्छु yo khas khus dheri ramro lago निकै सूचना मुलक र समय सान्दर्भिक रहेछ खुसी लाग्यो यस्ता चेतना मुलक सो हरु हेर्न पाईयोस अझै सफलताको कामना खासखुसको !
@siladevi3508
@siladevi3508 5 жыл бұрын
Nepale kgd
@rambasnet1796
@rambasnet1796 8 жыл бұрын
निकै सूचना मुलक र समय सान्दर्भिक रहेछ खुसी लाग्यो यस्ता चेतना मुलक सो हरु हेर्न पाईयोस
@nirajanparajuli4509
@nirajanparajuli4509 6 жыл бұрын
हुदैन भन्ने ठाउमा मलाइ यो कुरो मन्पर्यो राख्नु पर्यो
@pojaroypoja6149
@pojaroypoja6149 6 жыл бұрын
Khaas khos ... dharai ramro lagyo 👍👍👍👍👍👍👍👍👍👍
@indrarai2670
@indrarai2670 8 жыл бұрын
खासखुसमा चकाप दह्रै रहेछ। अझ प्रगतिको कामना। Brunei बाट
@mahendrashahi4274
@mahendrashahi4274 8 жыл бұрын
निकै सूचना मुलक र समय सान्दर्भिक रहेछ खुसी लाग्यो यस्ता चेतना मुलक सो हरु हेर्न पाईयोस अझै सफलताको कामना खासखुसको !
@lokendrakumarneupane4492
@lokendrakumarneupane4492 8 жыл бұрын
यो 17औं यपिसोड धेरै सान्दर्भिक र सुचनामुलक रहेछ खुसि लाग्यो ।म अहिले दुबै देखि हेरिरहेको छ। हजुरहरूको कार्यक्रम राम्रो छ। माग्ने बुढालाई पनि मेरो नमस्कार अनि शिघ्र स्वास्थेको कामना। छिटो निको होस र खासखुस कार्यक्रममा छिटो भन्दा छिटो देख्न पाईयोस।सबैलाई (SALUT.) धन्यवाद। लोक प्रसाद न्यौपाने शालिग्राम 1 पर्वत हाल UAE DUBAI.
@Royal-furnishing
@Royal-furnishing 8 жыл бұрын
well finally something new to see.. good job guys keep it up.. every on the team are my favorite..wilson, rajumaster and balchi dhurbey and ofcours battare kancho,,,i am your regular viewer from UAE.
@uttamsapkota125
@uttamsapkota125 8 жыл бұрын
राम्रो छ अझै हेर्न पाइयोस।
@sunilchapagain1990
@sunilchapagain1990 8 жыл бұрын
सही topic उठाएको छ खास खुस ले बिदेश र मोबाईल सम्बन्धी राम्रो लाग्यो,हामी बिदेश मा दुःख गर्ने हरु को पनि मर्म भुझ्नु पर्छ नेपाल मा हुने हरु ले ।
@gangabhim180
@gangabhim180 8 жыл бұрын
यो भाग झन धेरै राम्रो रैछ। खुसी लाग्यो विदेशिको मर्मलाइ समिटिएर प्रस्तुत गरिएको छ। हाल म साउदिमा कार्यरत छु।
@jaygautam2660
@jaygautam2660 8 жыл бұрын
हुदैन हुदैन यसरी त हुँदै हुदैन
@SOREN936
@SOREN936 4 жыл бұрын
😍😍😍😍😎😎😎☺☺👍👍😀😀
@jhukuu
@jhukuu 8 жыл бұрын
exactly.. i agreed w/ Willson Bikram Rai this episode 👌👌
@arjunrai7651
@arjunrai7651 8 жыл бұрын
धेरै राम्रो छ आजको यो खासखुस आगामी दिन हरुमा पनि यस्तै सूचना मुलक खासखुस हेर्न पाउ हामी तपाईहरुमा आशा राखेको छौ। तर तक्मे र माग्ने भए चाहि म लगएत धेरै खुशी हुने थियोउ
@surendraghimire7468
@surendraghimire7468 8 жыл бұрын
समाजमा बसने मानिसको मानसिकता परिवर्तन गर्न खोजीएको छ।यो सिरियल जलदोबलदो र समय सानदरबिक विदेशीएका नेपालीको पिडालाई लक्षित गरि सनदेश दिन खोजिएको छ।ramro lago सन्देश का लागि खासखुस टिमलाई शुभकामना ।अाउदा दिनमा पनि यसतै यसतै िकसिमका नयाँनयाँ सनदेश िददै जानुहोला। हाल साउदी अरब बाट
@nareshjoshi1833
@nareshjoshi1833 7 жыл бұрын
हुदैन हुदैन यसरी त हुँदै हुदैन कसरी हुन्छ लौन माग्ने बुढा चाहियो क्या
@stayfunmalla8172
@stayfunmalla8172 7 жыл бұрын
dami x yesari nai agadi badnus
@aayushnepali4949
@aayushnepali4949 8 жыл бұрын
लहि राम्रो छ दाइ साचो कुरा हाे हामी जस्तो नेपाली बिदेश अायर
@chandrathapa5901
@chandrathapa5901 8 жыл бұрын
nice comedy my boy and me watch reaped......hehe.....god bless you all ....go ahead...from pennsylvania USA love you all........
@dhanubk2128
@dhanubk2128 6 жыл бұрын
Chandra Thapa by ml Damii
@pramilarimal8378
@pramilarimal8378 7 жыл бұрын
this was a very good job of keeping the same time. you can leave a response from the server typically, and it will be expected i
@asimdchy3321
@asimdchy3321 8 жыл бұрын
धेरै राम्रो छ,शिक्षा मुलक पनि छ।धेरै धेरै धन्यवाद ।
@krishnabahadur7794
@krishnabahadur7794 8 жыл бұрын
धेरै राम्रो लाग्यो मलाइ यो वा वा एक दम बबाल छ यो कार्येकरम 🌹🌹🌹🌹🌹🌹💕💕💕💕💕💕💕💕
@aananwonderland932
@aananwonderland932 8 жыл бұрын
Dheri ramro cha love to c it every time
@bhawanamagar12
@bhawanamagar12 7 жыл бұрын
nice chha hau magne bura chai khoi ta hau
@bimolkambang4439
@bimolkambang4439 8 жыл бұрын
सबै लाई सम्झाउनाे तरिका ।बिदेशकाे जिन्दगी यस्तो हुन्छ।अति राम्रो छ।सबै धन्यवाद छ।
@rksparsha1751
@rksparsha1751 8 жыл бұрын
खास खुस कार्यक्रम राम्रो छ। हुदैन हुदैन भन्ने को श्रीमतीको रोलमा खेल्नु हुने कलाकारको अति राम्रो भुमिका छ। अनि कलाकार विल्सन बिक्रम राई को रोल पैले को तक्मे बुढाको नै उत्कृष्ट लाग्यो। यो ऐलेको पनि नराम्रो त हैन तर पैलेको तक्मे बुढाको रोल अनि पैले कै पोशाक प्रयोग गरे झन राम्रो। अनि एक मुस्टमा भन्नू पर्दा खास खुस परिवारका सबै जना कलाकार साथीहरुलाई सफलताको शुभ कामना भन्न चाहन्छु।
@yangmarai3758
@yangmarai3758 8 жыл бұрын
हुदैन हुदैन भएन ......तक्मे बुडा कता हरायो ?
@chandrarai9468
@chandrarai9468 8 жыл бұрын
tei ta
@nigmasherpa3469
@nigmasherpa3469 5 жыл бұрын
Ttfhfjjffgfhhgghghgffyy hook xdgk job Hf gig
@preeyassb707
@preeyassb707 8 жыл бұрын
I like the role of mo agge badnu chahanchu really funny
@rajukatuwal1099
@rajukatuwal1099 8 жыл бұрын
जनचेतना मुलक रहेछ एकदम राम्रो हाँस्दा हाँस्दा आँखा बाट आँसु नै आयो भन्या
@chhabichhimeki1868
@chhabichhimeki1868 8 жыл бұрын
खासखुस भाग १७ पनि मनछुने रहेछ । आफनो औकात भन्दा पनि देखावटी हिसाबले देखासिकी गर्ने प्रवृत्तिको बारेमा चोटिलो व्यंग पस्किनु भएकोमा सबै टिमलाई धन्यवाद । घाँटी हेरी हाड निल्नुपर्छ भन्ने यथार्थता भाग १७ ले दिन्छ । कलाकारहरुको अभिनय अन्य श्रृंखलाहरुको तुलनामा बिशिष्ट श्रेणीमा राख्नुपर्छ । आफनो स्तर र गतिलाई निरन्तरता दिनुहोला । केदार दाईको अभाव भएको धेरै भइसक्यो । चाँडै निको होस भगवानसँग प्रार्थना गर्दछु । निरन्तरताको कामना सहित छबि चौँलागाई बनेपा
@kshitijsinghthakuri6747
@kshitijsinghthakuri6747 7 жыл бұрын
हुँदैन हुँदैन यसरी त हुँदै हुँदैन । कसरी हुन्छ कुन्नी । nice comedy i like
@lovenepal8821
@lovenepal8821 7 жыл бұрын
😅😀😄💘😉
@bikashgurung5132
@bikashgurung5132 8 жыл бұрын
baneko i like khas khus
@Princeprince-he4qz
@Princeprince-he4qz 5 жыл бұрын
जनचेतना को लागि धेरै राम्रो छ।। पैसा बिदेशमा त्यसै बोटमा फल्दैन यो बुझन जरुरी छ जहाँ जतासुकै गए पनि कडा मिहिनेत र परिश्रमले मात्र पैसा कमाउन सकिन्छ।। यो भिडियो अति सान्द्रभिक लाग्यो।। हस्त धन्यावद🙏🙏
@uniklama6766
@uniklama6766 8 жыл бұрын
आज सम्म मैले यो सिरियल सबै हेर्दै आयको छु तर यो भागको अन्तिम्मा राम्रो लग्यो( विल्सन बिक्रम राइ&केदार घिमिरे)लाई धन्देवाद
@nabintamang2256
@nabintamang2256 8 жыл бұрын
wow damii
@frischkanchanbaramgeffen2440
@frischkanchanbaramgeffen2440 7 жыл бұрын
hasayo hai khas khasu le
@munarai620
@munarai620 6 жыл бұрын
Frisch kanchan baram Geffen
@gudumurmu3971
@gudumurmu3971 5 жыл бұрын
Taku ko
@jalanjibanbista4217
@jalanjibanbista4217 8 жыл бұрын
जनचेतना को कुरा धेरै राम्रो छ यश भाग मा धेरै।राम्रो सुचना प्रदान गर्नु भयो आउदो इपिसोड भन्सार सम्बन्धी रहोस धन्यवाद
@jibanbista8342
@jibanbista8342 8 жыл бұрын
धेरै राम्रो सुचना अनि ज्ञान् ग्युन को कुरा पाइयो एउटा कुसस्कार लाई लछित गरेको रहिछ धेरै राम्रो लाग्यो तर माग्ने बुढा कता गाएप हो नि बिल्सन सर अनि हजुर को रोल एक दम राम्रो छ सफलता को सुभकामना बिल्सन बिक्रम सर धन्यवाद
@sharadalimbu8969
@sharadalimbu8969 8 жыл бұрын
सेवारो माङ्ने बुडा र तक्मे बुडो😂😂😂😂😂
@kawlk1753
@kawlk1753 6 жыл бұрын
ok
@rajankarki2500
@rajankarki2500 8 жыл бұрын
म अगाडि बढ्न चाह्न्छु मलेसिया बाट
@kkmagar1320
@kkmagar1320 8 жыл бұрын
+Kamala B k mero taruni KO man bujna sakinaa
@kkmagar1320
@kkmagar1320 8 жыл бұрын
+Kamala B k हस अबको दिन मा भनु पर्ला भयो पछी
@surendrakhadka1196
@surendrakhadka1196 8 жыл бұрын
+Kamala B k hudaena hudaena yasari tw hudae hudaena ni ya Saudi ma taruni nay xaena ma Saudi batw aagadi badna chahanxu...... hahaha joking kyy
@AnjanaKhaling
@AnjanaKhaling 8 жыл бұрын
Beautiful conversations 😂😂
@ajjetajeet7939
@ajjetajeet7939 7 жыл бұрын
ne
@regmigokarna9008
@regmigokarna9008 8 жыл бұрын
जन चेतना मुलक छ धन्यवाद खास खुस टमलाई हाल साउदि
@ameertamang5897
@ameertamang5897 8 жыл бұрын
एक दम राम्रो लाग्यो मैले खासखुस को १७ भाग साम्म सबै हेरेको छु र प्रगतिको कामना
@rajeebthapa5283
@rajeebthapa5283 8 жыл бұрын
यो भाग एकदम ठिक छ तर अन्तिममा अलिकति EnDing मिलेन जस्तो छ,आउदो हप्ता भन्सार सम्बन्धि जो बिदेश बाट ल्याउने सामानको बारेमा अनि तक्मेको रोल गर्नु पर्यो यो बिल्कुल सुहाउँदैन
@rajeebthapa5283
@rajeebthapa5283 8 жыл бұрын
म कतार बाट हो
@user-sw5bx5qe5w
@user-sw5bx5qe5w 8 жыл бұрын
+Thapa Rajeeb hora
@gorkhalidon4688
@gorkhalidon4688 8 жыл бұрын
+Thapa Rajeeb भन्सार सम्बन्धि गर्नु पर्यो पिलिज हामी जनता लाई ठूलो मर्का परिसको केहि सहयोग गरिदिनुस कमेडि मारफत
@wweraxisyakup785
@wweraxisyakup785 8 жыл бұрын
how lakha he
@BhimThakuri-sw9yd
@BhimThakuri-sw9yd 7 жыл бұрын
Dami ramro xa
@anjalidewan770
@anjalidewan770 4 жыл бұрын
Ya jora
@ameertamang5897
@ameertamang5897 8 жыл бұрын
एक दम राम्रो लाग्यो ,मैले खासखुस को १७ भाग साम्म सबै हेरेको छु,र प्रगतिको कामना
@birendrakhadka9641
@birendrakhadka9641 7 жыл бұрын
Very good message, keep it up
@pranubasnet1365
@pranubasnet1365 6 жыл бұрын
l love kaskus
@rajankarki2500
@rajankarki2500 8 жыл бұрын
मैले यो खासखुस comedy मा धेरै पटक comment गरे तर comment को कुनै अर्थ भएन।खास मा हाकिम को रोल मा तक्मे चाईयो।म मात्र हैन तक्मे का फ्यान सबै ले चाहेको यो रोल हो तर यो हाकिम को रोल ठिक छैन।यसरी त हुदैन हुदैन हुँदै हुदैन।अर्को epoisode मा चै तक्मेको रोल चाईयो।
@AamaAgnikumariMedia
@AamaAgnikumariMedia 8 жыл бұрын
kina wilson le yo role garnu paryo ? tesko pani kehi badhyata hola ni, ahile lai yati bujhi rakhnos
@premdb5997
@premdb5997 8 жыл бұрын
+Aama Agni Kumari Media जब हामिलाई यो रोल भन्दा तक्मेबुढाको नै मन पर्छ भने तपाईहरुको जबर्जस्ति चल्छ??
@devnarayan2041
@devnarayan2041 8 жыл бұрын
sahi vanu vo k karanley ho ki karan khulayar vanus takmeko roll aauna kehi din lagx vaner hoen vane phataha boler jhukaune kaam nagarnus yo ta ati vo tapaiharuko
@milanrai2644
@milanrai2644 8 жыл бұрын
मेरो बिचार मा यो निकै भाग सम्मन पहिले नै खिचिसकेको ,,जस्मा तक्मे को रोल नभको,,,हुनाले हामिले भने अनुसार ,,तक्मे बुढा को रोल नभको हुन सक्छ ,पक्कै पनि आगामी सुटिङ हरुमा तक्मे लाई देख्ने सक्ने छौ,,,साथमा ,,हाम्रो माग्ने बुढा को पनि स्वास्थ ठिक भये पछि सङै हेर्न पाइन्छ भन्ने मेरो अनुमान छ है
@anishshrestha4743
@anishshrestha4743 7 жыл бұрын
malai chahi tyo hudaina vhannai nai sabvhanda ramro lagyo
@padambk5513
@padambk5513 8 жыл бұрын
निकै पारिवारिक अनि सन्देशमुलक लाग्यो,,,
@PappuSingh-nh8no
@PappuSingh-nh8no 8 жыл бұрын
yo hudaina hudaina dilog last man.paryo yeslai na hataunau.hola plz.
@krialama2702
@krialama2702 8 жыл бұрын
motivation show.
@rbsojherai
@rbsojherai 8 жыл бұрын
सहि कुरो गर्यो हुदैन हुदैन बाजेले.. बिदेशको पिडा यस्तै खासखुसले देखाए जस्तै छन...
@prembahadirrasaili1600
@prembahadirrasaili1600 8 жыл бұрын
साह्रै राम्रो लाग्यो खास खुस कमेडी 😍 तक्मे कोल चाहिँ भए हुन्थ्यो
@subashpoon864
@subashpoon864 8 жыл бұрын
I want to see takme😊no hudaina hudaina 😂
@balonemgr4301
@balonemgr4301 8 жыл бұрын
nepal ma basne haru haru leh yo kuro kaile bujne???
@sabinasunuwarmukhiya6442
@sabinasunuwarmukhiya6442 8 жыл бұрын
लो यो भाग को कुरा चाहिँ सार्है मन पर्यो दामी छ ...।।
@thaqureemailaraaaza4312
@thaqureemailaraaaza4312 8 жыл бұрын
खै त्यति मज्जा आएना नि होउ राई & घिमिरे जि अझै चाख लाग्दो बनाउन पर्यो केमा नमिले को जस्तो जस्तो भएको छ
@sheelasumi9620
@sheelasumi9620 7 жыл бұрын
good job
@anurana4084
@anurana4084 5 жыл бұрын
Yes☺☺
@sujatashrestha518
@sujatashrestha518 7 жыл бұрын
magne budha kata gayo ????
@mkkhadka7627
@mkkhadka7627 8 жыл бұрын
dherai ramro hami bidesi haruko dukha sametnu vayako ma
@shyambabuuprety386
@shyambabuuprety386 8 жыл бұрын
हुदैन हुदैन...... लौ राम्रो छ है यो कार्यक्रम
@vishalnumang2165
@vishalnumang2165 8 жыл бұрын
plz tell me the name of hudai hudaina bhanne actor ...a like this character
@soniashrestha3538
@soniashrestha3538 5 жыл бұрын
welsion bikram rai takme buda
@krishnab.c7192
@krishnab.c7192 5 жыл бұрын
VISHAL NUMANG nb
@krishnab.c7192
@krishnab.c7192 5 жыл бұрын
living sync gggbivcv
@keshbahadurmagarsomai
@keshbahadurmagarsomai 8 жыл бұрын
म पनि अगाडि बध्न चाहन्छु ।
@dineshranpal648
@dineshranpal648 8 жыл бұрын
यो episode चै हामी परदेशिको पिडाको वातबिक्तामा आधारित खुब सादर्बिक लाग्यो धन्यवाद खास खुस परिवारलाई। next episode को लागि अग्रिम सुभकामन ।
@balupurja443
@balupurja443 8 жыл бұрын
राम्रो लाग्यो, चेतनामुलक यो भाग । हाकिम को रोल पनि राम्रोनै छ अझै तक्मे को रोल नि छुट्टै गरे झन राम्रो । (तरुनी ....... हुदैन हुदैन यसरी त हुँदै हुदैन ........ )
@gopalbc1344
@gopalbc1344 8 жыл бұрын
rramro
@chhetrikto6397
@chhetrikto6397 8 жыл бұрын
Nice
@saindrarai381
@saindrarai381 8 жыл бұрын
निकै सान्दर्भिक अनि चेतना मुलुक सो हेर्न पाइयो खुसि लाग्यो सफलता को कामना खास खुस लौन म अगाडि बड्न चाहान्छु कतार देखि नेपाल सम्म हुदैन हुदैन हुँदै हुदैन
@Gopibahadurbohora
@Gopibahadurbohora 8 жыл бұрын
हैन मग्ने काकालाइ कस्तो छ आहिले।उहाको सुस्वाथ्य र दृघायुको कामनाको। साथमा खासखुस मा छिटोभन्दा छिटो आउनु पर्यो भन्ने मेरो आग्रह हो। र यो भाग यथार्थ र चेतना मुलक छ त्यस्को लागि खासखुस टिमलाइ हृदय देखिनै धन्यवाद दिन चाहन्छु। र आउदो शृङ्खलामा भन्सारको बारेमा केही कुराहरु राख्दिनु पर्यो कतै सम्बन्धीको कानमा पर्छ कि त। धन्यवाद खासखुस टिमलाइ।
@ashishshresth5043
@ashishshresth5043 8 жыл бұрын
यो हप्ता को खास खुस एक्दमै राम्रो लाग्यो अब आउने एपिसोड हरु अझ रोचक कथा बस्तु शाहीत को खस खास खुस कार्यक्रम अझै राम्रो हुन्थ्यो ।
@suyanglawatilimbu5027
@suyanglawatilimbu5027 8 жыл бұрын
ek dam ramro episode baneko chha malai ekdamai ramro lagyo safai yestai ramro ramro episode haru herna paiyos
@gopirai7094
@gopirai7094 6 жыл бұрын
अति राम्रो सन्देश्मुलक video ....
@lalitthapamagar5532
@lalitthapamagar5532 8 жыл бұрын
मलाई यो हजुरहरुको एपिसोड एकदमै मन पर्यो! तपाईँहरूको आउँदो कार्यक्रम अझै राम्रो बन्दै जाओस मेरो यहि कामना !!
@HerneSunneBujhne
@HerneSunneBujhne 8 жыл бұрын
थोरै भय पनि वैदेशिक रोजगार का हरु को पनि कुरा आयो खुशी लाग्यो सामाजिक सन्देश पनि फैलाउनु यसरी अगाडि बढ्नु
@pradeeprajpandey3856
@pradeeprajpandey3856 8 жыл бұрын
समय सान्दर्भिक बनाउनु हुन्छ ।।।।।। सबै एपिसोड मोबाईल मै हेर्ने गर्छु ।।।।। हुदैन हुदैन तेसरित हुँदै हुदैन।।।।। सारै मन पर्छ ।।।।। #teyseer_security_service_co_will_Qatar बाट.... अहिले भाग १८हेरेर अगाडि बढिरहेको छु।।।।।। सबै सारै राम्रो छ।।।। कुनै फेर बदल नगर्नु होला।।।।।।।।
@rajendrathapa7736
@rajendrathapa7736 8 жыл бұрын
धेरै राम्रो छ सूचना मुलक र समय सान्दर्भिक रहेछ
@krishnarimal2306
@krishnarimal2306 8 жыл бұрын
हुदैन हुदैन त्यसरी त हुदै हुदैन मलाई अति मन पर्ने थेगो अनि बुडिलाई तरुनी भनेको नि मन पर्यो म अगाडी बढ्न चाहन्छु
@mashekhar20
@mashekhar20 8 жыл бұрын
samasth nepal maa basne hamro pariwaor ani chineko manxe harule yo saab kura bujnu parxa. yesari sabaile gift magne kaam hudaina hudiana...... dhayebad khas khus program ...
@thakurale1732
@thakurale1732 8 жыл бұрын
किन मलाई हाकिम कि तरुनी असाध्यै मन पर्छ? कारण उहाँ को एक्टिङ्ग एकदम रियल लाग्छ।गाउले परिवेश को एक्टिङ्ग ,यस्तो लाग्छ कि महिले उहाँ स्क्रिन मा नभएर मेरै अगाडि यो दृश्य भइरहेको छ अनि म प्रत्यक्ष उहाँ लाई हेरि रहेकोछु। साह्रै राम्रो छ खासखुस all the best.बहराइन बाट।
@raksiranglivetv7892
@raksiranglivetv7892 8 жыл бұрын
खास खुस निकै सन्देश मुलक छ । तर हाकिम साब को रोल ठिक छैन ।हामी लाई तक्मे बुढा चाहियो । अन्ततः केदार घिमिरे (माग्ने ) दाजु को शिघ्र स्वास्थ लाभ को कामना ।
@arjunsarswoti8182
@arjunsarswoti8182 8 жыл бұрын
अति राम्रो कायक्रम यो मोबाइल को बिसय मा त झनै राम्रो। सबै नेपाली दाजु,भाई,दिदी, बहिनी यो खास खुस कायक्रम हेर्न नभुन्नु होला ल।
@kumarshyam6127
@kumarshyam6127 8 жыл бұрын
जन चेतना र सरकार लाई मर्म बुझ्ने गरी नयाँ भागमा हामी नेपाली बिदेश बाट घर फर्कने क्रममा भन्सार कार्यालयमा ठगिएको भन्ने विषयमा रोल गरी हाम्रो मेहनत गरेको सामान पसिना बगाएर कमाएको पैसाले किन हो सरकारले मर्म न बुझ्ने प्रयास गरेको प्लिज यसरी त हुदै हुदैन
@jayasshahi
@jayasshahi 8 жыл бұрын
hudaina hudaina hudai hudaina yesarita ka hunchha vhanna namilne ekdum ramro chha khas khus ok god job ok ma aaghadi bade
@fhinjusherpa2952
@fhinjusherpa2952 8 жыл бұрын
यो खास खुस कार्यक्रम मलाई धेरै राम्रो लाग्छ त्यसैले नियमित हेर्ने गर्छु।
@pushpagajmer7123
@pushpagajmer7123 8 жыл бұрын
sarai ramro episode rahex....sathai ramro sandesmulak pane x....just keep it up...
@rameshphagami7489
@rameshphagami7489 8 жыл бұрын
saarai ramro sandesh mula episode safslta ko shuva kaanama khas khus pariwar lai
@minbishwokarma2907
@minbishwokarma2907 8 жыл бұрын
सन्देश राम्रो छ ।अझै सुधार होस ।
@samarpan123anjanlimbu2
@samarpan123anjanlimbu2 8 жыл бұрын
गजफ लाग्यो यो भाग पनि एक दम राम्रो छ यसरी नै अघि बढ्नु होला धन्यवाद खास खुस मेडिया गुरुप
@ArambhaOfficial
@ArambhaOfficial 8 жыл бұрын
रामरो ६ यो पालि को खासखूस।बिदेस मा दूख गरने हरु को मरम को पनि कथन गरिएको ६।
@rajeshchauhan1682
@rajeshchauhan1682 8 жыл бұрын
ramro chha..aagami dinharuma...aajai pragati gardai januhola....khas khus team lai dheari dherai suvakamana...
@dhanudulal1790
@dhanudulal1790 8 жыл бұрын
hajur haru le hami bidesi daju bhai dd bahini sabai ko marma bujnu bhayo aagami din ma yasta sandesh mulak kura haru prastut garidinu hola malai asaddai man paro ma malaysia bata khaskhus pariwar sabai lai dhanyabad
@sarakaghaulerolpalithito6636
@sarakaghaulerolpalithito6636 8 жыл бұрын
Dherai Dherai Dherai Ramro cha supper All time Besta ma Agi Bandana chahanchu very very very supper cha
@kamalakhatiwada1197
@kamalakhatiwada1197 8 жыл бұрын
bideshma basneko pida pardeshi lai matra tha hunxa thank u so much sandeshmulak episode ko lagi hope to see takme for new episode
@basantapmgr2098
@basantapmgr2098 8 жыл бұрын
माग्ने बुदा न हुदा खास खुस त सारै खल्लो भयो +बान्द्रे
@mayasunam9190
@mayasunam9190 8 жыл бұрын
धेरै राम्रो छ। सन्देश मुलक छ ।
@suzensingn1588
@suzensingn1588 8 жыл бұрын
bikram dai himi bideshiko lagi sayog garnu vayo thanks u aaj pani ramro lagi yasari aagadi janu hola all the best kedar dailae pani xito bolanu hola
@aafnaisampatimaakhhusihunu3332
@aafnaisampatimaakhhusihunu3332 8 жыл бұрын
akdam raamro laagyo yo episod hajur.. dhanyabaad.
@meronepal2738
@meronepal2738 5 жыл бұрын
सहि सन्देश दिनु भएको छ, बिदेश गएको छ भन्दैमा मोबाइल को डिमान गर्नेहरु लाई ,
@kumarvai8921
@kumarvai8921 8 жыл бұрын
तक्मे बाजे यो हुदैन हुदैन भन्ने त बन्दा भएन अरु त सबै ठिक छ आर्को हप्ता तक्मे चाहियो हामी लाइ
@arslanrafique5615
@arslanrafique5615 8 жыл бұрын
जनचेतनामूलक छ best up luck
Cute kitty gadgets 💛
00:24
TheSoul Music Family
Рет қаралды 12 МЛН
OMG what happened??😳 filaretiki family✨ #social
01:00
Filaretiki
Рет қаралды 13 МЛН
Parenting hacks and gadgets against mosquitoes 🦟👶
00:21
Let's GLOW!
Рет қаралды 13 МЛН
Nepali comedy khas khus 16 Takme Budo || Yaman Shrestha || Bandre ||
26:21
Aama Agni Kumari Media
Рет қаралды 2,5 МЛН
Nepali film BULAKI review #reviewbykanchan
4:59
REVIEW by KANCHAN
Рет қаралды 1 М.
Jire Khursani, 16 February 2015, Full Episode 516
26:23
RamSar Media Pvt. Ltd
Рет қаралды 531 М.
Cute kitty gadgets 💛
00:24
TheSoul Music Family
Рет қаралды 12 МЛН