सम्पूर्णमा नमस्कार, आदरणीय गायिका बीना बूढा मगर र मेरो स्वर, अन्जली अधिकारी र मेरो अभिनयमा रहेको नयाँ लोक दोहोरी "मन परेको मान्छे" लिएर यहाँहरुसामु आएका छौं, यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौं।
@dhurbabishwokarma3 жыл бұрын
सफलताको शुभकामना❤best of luck 👍💯
@sddeepakauji86463 жыл бұрын
Safaltako subha kamana daju
@kedarranabhat67363 жыл бұрын
nice song
@rajkumarpariyarofficial90133 жыл бұрын
कति मीठो गित हो हजुर ।।❤️❤️❤️❤️
@govindakc52623 жыл бұрын
तपाई को स्वर भए पछि गित यसै मिठो। शुभकामना सम्पुर्ण टिम लाई
@D.RSujan3 жыл бұрын
एकदम राम्रो गीत ! सफलताको सुभकामना खेम जि ।
@pusparaj12343 жыл бұрын
खेम सेन्चुरी जि को स्वोर त बयान गर्ने कुनै शब्द नै आएन।यति भन्न चाहान्छु कि कुनै दिन खेम सेन्चुरी जि लाई भेटेर अटोग्राफ लिना पाए भने एउटा् सपना पूरा हुने थियो।
@bhimaranabhat33943 жыл бұрын
No cc coo ho xxx we see
@prabinthapa2872 жыл бұрын
खेम बाइ त अहिले को 1 नम्बर गायक सङ्गीतकार हुन गीतकार नेत्र अर्याल हुन यस्मा दुइमत छदै छैन
@Bharat123313 жыл бұрын
आहा!!!गीत कति राम्रो त्यसै माथी गेम सेन्चुरीको आवाजले मलाई लट्टै बनायो।। सफलताको भब्य शुभकामना है प्रिय कलाकार खेम सेन्चुरी सर ज्यु।।।
@nisginsomaimagar62403 жыл бұрын
मेराे लागि त नाम नै काफि छ खेम भनेसी गितकाे त के कुरा गर्ने अाहाँ कति मिठाे शब्द,लय,स्वर all टिम लाई सफलताकाे शुभकामना🎤🎤🎤🎤👏👏👏👏🙏🙏🙏🙏🙏🙏
@nabinbc36492 жыл бұрын
जब एकान्त मा हुन्छु नि खेम सर को गित सुनेर समय बिताउछु ।खेम सर को सबै गित मन पर्छ। सबै team लाई धन्यवाद
@Gmryas4 ай бұрын
Gu kha
@brotherrahul81423 жыл бұрын
I can't understand the language but the tone gets me dancing....love from Mexico🇲🇽
@nabinthapa25383 жыл бұрын
Thank you so much 🥰 also Love you too from nepal
@rudrasunar11643 жыл бұрын
Thanks so much 🙏🏼
@brotherrahul81423 жыл бұрын
@@rudrasunar1164 j hos ramro xa geet
@incnep3 жыл бұрын
@@brotherrahul8142 🤣🤣🤣bade harami ho
@amritparajuli45312 жыл бұрын
@@brotherrahul8142 बदमास बच्चा
@iamrasodanepal13013 жыл бұрын
Wow beautiful song धेरै राम्रो लाग्यो खेम दादा को गित भने पछि राम्रो नहुने कुरै भएन best of luck all unit ❣️❣️❣️
@NetraAryal3 жыл бұрын
नमस्कार सम्पुर्ण गीत संगित प्रेमी मनहरूमा । मलाइ शुरूवातमा नै मन परेकाे गीत हाे हजुरहरूलाइ मन पर्छ कि नाइ ? माया गरिदिनुहाेला है ।
@sanjayabishwokarma63763 жыл бұрын
हजुर त दाइ शब्दको खानी हो दाइ 😍😍
@Lajumagar3 жыл бұрын
Yo (ghar kata ho bainiko) compose copy vayenara? Paisa kamaune dauma copy nagarum hai we want to some new different songs..
@snrkhusbu26392 жыл бұрын
Loo
@snrkhusbu26392 жыл бұрын
@@Lajumagar j
@babebabe8498 Жыл бұрын
❤️😘 love this song
@dkvideos14272 жыл бұрын
सबै बन्दा मन परेको यहि गित हो।। यस्तै अरु गितको प्रतीक्षा मा छु है खेम भाइ❤️
@Jeevan.pariyar3 жыл бұрын
कति मिठो भाका एकदमै मन परो त मलाई । सम्मानपूर्ण सबै टिम लाई शुभकामना ।। खेम सेन्चुरी दाइ धेरै माया हाल कतार बाट !!😍😍
@Vijayaryan1003 жыл бұрын
I m from Uttarakhand Don’t understand it completely but I love this song a lot ❤️❤️❤️
@baburamkhatriofficial51423 жыл бұрын
Love you raajaa
@sunitash25032 жыл бұрын
really?
@ramabidari33693 жыл бұрын
आहा कति राम्रो गीत "मन परेको मान्छे"😍🎶 सफलताको शुभकामना टिमलाई 💐💐👏👏🙏🎵🎶🪐
@educationhdofficial31293 жыл бұрын
umm kzbin.info/www/bejne/pZmbg5x3rq2Kh8U
@gopalthapa9623 жыл бұрын
@@educationhdofficial3129 ,
@devendragc11802 жыл бұрын
very nice
@RemGurung3 жыл бұрын
नेपाली लोक-संगीतको स्वर्णीम दरबारको निर्माणमा खेम सेन्चुरी र नेत्र अर्यालको सहकार्यको अर्को अमुल्य योगदान: "मन परेको मान्छे" । हजुरहरुको यो सहयात्राको निरन्तरता कहिल्यै नटुटोस । बिना बुढा मगर लगायत सपूर्ण टिमलाई सधन्यबाद बधाई तथा शुभकामना यति मीठो सृजनाको लागि ।
@SamratMagar-m6y2 ай бұрын
साहारै मन छुने गित सप्पै सर्जक ,तथा निर्देशक गायेक गायिका सम्पुर्ण मा अङिन्ती शुभ कामना ! येस्तै गरि आगामी दिन मा पनि येस्तै परकार को गित उत्पादन गरि प्रदर्शन गर्नु हुने छ धन्ने वाद ।
@nabinshah13413 жыл бұрын
एक दम मन पर्ने गायक खेम सेन्चुरि को अावाज अनि शब्द सर्जक नेत्र अर्याल ज्यु का जति पनि गित सार्वजनिक भयका छन कुनै सुन्न न छुटाए को कोको हुनुहुन्छ यता हाजिर हुम त😀
@6binformation3 жыл бұрын
भारतिय नायक अमिर खान अनि हाम्रो खेम दाइ उस्तै लाग्छ जस्मा आफ्नै छुटै प्रतिभा छ अनि मलाइ अति मन पर्ने वहा दुबै को जे आउछ हिट नै हुन्छ🤗😘😘😘दाइ का गित सुन्दा खुसि का आसु आउछन्🤗❤️❤️❤️य दाइ अब यो गित trend मा गको देख्न मन छ्❤️ मन परेको गित हौ तेसै कहा छोडौला🤗❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@premmagar3 жыл бұрын
हाम्रो छिमेकी ज़िल्ला रूक़ुम को नाम उच्च पार्नु भाको मा सलाम छ बिना जी अजै प्रगतिको कामना छ from baglung हाल uk
@khumrana73223 жыл бұрын
One and only who can run folk song industry is khem senchuri and basanta thapa.....hats off🙏🙏
@spoudel413 жыл бұрын
सहमत
@nepalibabu88993 жыл бұрын
Sai ho❣️❣️
@sunilkchhetri33433 жыл бұрын
I also agree with you on this point khim Rana sir
@sudarshanpoudel78783 жыл бұрын
१ 00 % सही हो ।
@sandeshthapa20033 жыл бұрын
Where is Mr. Saput?? He is the one who makes me love these songs
@kapilrkmagar96433 жыл бұрын
आहा सारै राम्रो अनि मन छुने गित प्यारो दाजु खेम सेन्चुरी को आवाज अनि अभिनय उत्कृष्ट लाग्यो साथै सम्पुर्ण होल टिममा सुभकामना
@kantigurung3363 ай бұрын
खेम सेम्चुरिको प्र्स्तुति हरु सबै राम्रो छ "Old is Gold"❤🙏
@ghanashyamchhetri63693 жыл бұрын
नेत्र दाई को शब्द अनि खेम दाईको सगित स्वरको त के बयान गरम र दिदिको शब्द उच्चाहरण शैलि ले पनि मुटु हानेयो ।।♥♥♥
@Kokuuu_jl4ik3 жыл бұрын
खेमजिको कंठमा जादु नै छ,म तपाईको नया गितको प्रतिक्षामा थियो मन परेकि मान्छे यकदमै उत्कृष्ट गित छ लोकप्रिय मोडल अंजलि बहिनि र खेम भाईको नृत्य रोमान्टिक छ र बिनाजीलाई पनि धन्यवाद छ यो गितले सफल्ताको सिखर चुमोस सफल्ता र तिहारको शुभकामना
@bishnugiri30833 жыл бұрын
0
@badribc7093 жыл бұрын
@@bishnugiri3083 hi
@khadgagurung91113 жыл бұрын
@Anita Subedi saawwwwwww 22aaaawww
@neetaadhikari67393 жыл бұрын
@@badribc709 hhh
@harisharma46863 жыл бұрын
DVD
@rupeshalerupeshale57233 жыл бұрын
wow tiktokma dekhera aune ma matra hoki aru pani xan safaltako suvakamana
@VijayKumar-lq1ee3 жыл бұрын
खेम सन्चुरी दाजु को स्वर मा जादुमय छ बधाई छ👌👌 ❤❤❤❤✅✅✅✅❤❤❤
@govendthapa11473 жыл бұрын
8
@shyamkc15203 жыл бұрын
Khim plus didi pani plus netra aryal love u all
@harishsova40633 жыл бұрын
Aaaha 💕💕💕khem daju ko kurai arkai ❤️
@balaramadhikari74153 жыл бұрын
खेम सेन्चुरी , अन्जली अधिकारी नेत्र अर्याल लगायत सम्पुर्ण टिमलाइ सफलता को शुभकामना ।। मलाइ मन परेको मान्छे मैले दुई पटक हेरि सक्य
@sanjeevthapa73393 жыл бұрын
Many CONGRATULATIONS to rhe entire team !!
@sarojdhungana64992 жыл бұрын
🤬😡😈☠️💀👺👹👽️👽️🙊
@Jagdish_chetri2 жыл бұрын
Tesho bhaye ma k garam nacham
@lil6702 жыл бұрын
अतेन्तै राम्रो गीत हाम्रो खेम दाई र बिना दिदी को 😍😍😍😍
@tarapatiaryal46223 жыл бұрын
धेरै राम्रो गित लेखन तथा अभिनय गर्नु भएकोमा खेम जि र अञ्जली अधिकारी लाई धेरै धेरै बधाई तथा शुभकामना 💐💐👍️👍️🙏🙏
@SoniDilOfficial3 жыл бұрын
आहा खेम भाइको के बयान गरनम सबै कला आफैमा भरपुण कुनैपनी काम एक दम मनै देखि सोचेर गरनु हुन्छ खोट लाउने ठाउँ हुदैन यो गीतमा आबद्ध सम्पुरण टिमलाई शुभ कामना छ 💝💞💝💞💝💞💝💞💝👌🎈👏🌷👍
@Nepalipann2 жыл бұрын
जो कोहीले यो कमेन्ट पढ्दै हुनुहुन्छ, म प्रार्थना गर्दछु कि तपाईंको जिबन सुन्दरताले भरिपुर्ण होस , जिबनमा कहिलेपनि बिग्नबाधा नाआओस र तपाईंको हरेक दिन सुभ रहोस🙏
@yagyabibashgotame83033 жыл бұрын
आहा कति मीठो गित यो गितको सबै टिमलाइ सफलताको अग्रिम शुभकामना छ्😘😘😘
@babingaha3 жыл бұрын
निकै उत्कृष्ट छ।
@gangakc71433 жыл бұрын
एकदमै मीठो छ गित खेम को त कुरै गर्न परेन कति मीठो आवाज छ भनेर उत्तिकै मीठो बिना दिज्यु को पनि मीठो आवाज ठाउँ ठाउँ तोते बोली आहा♥️♥️♥️
@mohanb.k.59493 жыл бұрын
आहाँ कति मिठो शब्द सङ्गीत त्यसैमाथि स्वरको त के बयान गरु नामै काफि छ।खेमदाजुको ।सम्पूर्ण टिमलाई बधाई छ ।
@prakashrajtiruwal18383 жыл бұрын
Mitho geet baneyko xa badhaixa khem ji superhit hunapugos
@yamchidimgr58553 жыл бұрын
अाहा! कति सुनाैँ सुनाैँ लाग्ने नवीन एवम् यथार्तपरक र माैलिक लाेकगित प्रस्तुती । सफलताकाे शुभकामना सप्पूर्ण परिवारलाई।
@chhatrabahadurb.k.18213 жыл бұрын
स्वको धनि दाइ खेम सेन्चुरी लोक दोहोरीको नायक दाजु सलाम छ 🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️🙏🙏🙏🙏
@manjudasaudi39313 жыл бұрын
Khem daju को गित सुनेर पनि अचम्म लागछ कहाँ बाट लेउनु हुन्छ एति राम्रो स।ब्द हरु मलाई मन पर्ने सबै भन्दा हजुकै गना हो 🙏🙏🙏 एउटा् कुरा आज भोलि tiktok मा सबै ले तपाईं कै गित को tiktok बनाउदै छ्न तो देखेर झन खुसी लागछ
@AshimRit1113 жыл бұрын
मन परेको मन्छे खेम सरको कुनै गीत छुटेको छैन..... कमेन्ट मात्र कम गर्ने गर्छू! हरेक गीत मन छुने हुन्छन। 💘❤️
@bigyanshreesh1492 жыл бұрын
Dami xa mero budi le tiktok ma rakhey dheki ramro layo….ani full songs suney ko dami…keep going songs like this❣️❣️❣️loveufrom germany 🇩🇪
@spoudel413 жыл бұрын
गीत निकै मिठो । गीत संग जोडिएका सम्पूर्ण टिम लाइ सफलताको सुभकामना।
@anjilamagar88593 жыл бұрын
कति राम्रो फुपुको गित् सम्पुर्ण टिमलाई सफलता को शुभकामना 😍😍😍😍
@eendrarokamagar23413 жыл бұрын
बिना बुढा मगर हजुर को फुपु हुनुहन्छ
@anjilamagar88593 жыл бұрын
@@eendrarokamagar2341 हजुर
@eendrarokamagar23413 жыл бұрын
@@anjilamagar8859 ए होर तकसेरा हो हजुर को घर
@susanacharya35903 жыл бұрын
Vage ko song
@educationhdofficial31293 жыл бұрын
kzbin.info/www/bejne/gp6VdHpqrtl2q7s
@nilamthapa39033 жыл бұрын
Life ma pahelo chotti dohori geet man paryo vaka saariii ramro 😍😍😍😍😍😍😍💓
@anilshrestha73833 жыл бұрын
अत्यन्तै राम्राे गित सार्है मन पर्याे, सम्पुर्ण टिमलाई सफलताकाे शुभ-कामना🎊🎊❤️❤️
@OppoF-no6wq3 жыл бұрын
आहा खेम दाइ को सिर्जना भनेपछि सधैँ खुसी लाग्छ एकदमै मीठो गित करोड क्लब मा पुगोस धेरै धेरै शुभकामना हस😍😍
@ramthapa16783 жыл бұрын
Sadhai yestai geet haru sunna pai rakhhau dai
@bikashmatara93082 жыл бұрын
La hei ramro geet xahei daju keep uploading ur new song's Love from Manipur India 🇮🇳
@kiss-ihujungxettry10193 жыл бұрын
आहा कति राम्रो गित दाजु खेम सेन्चुरि लाई धेरै धेरै बधाई अनि सफलताकाे शुभकामना ।। कराेड क्लव क्र्स गाराेस 🙏🙏❣️❣️🙏❣️
@badrichhetri60783 жыл бұрын
सार्है मीठो गीत मनै छुने , जति सुने पनि सुनिरहु झै लाइरहनी । सम्पुर्णमा बधाई अनि सफलताको शुभकामना ।👏👏❣️❣️
@Christianmedia-i6e2 жыл бұрын
This man shall must honored by government of Nepal. I have been noticed that Each and every songs that he brought in the markets are trending and supper hit songs. Hats off sir!!!
@shaktikumargodar3893 жыл бұрын
अब यो गितले देश खायो कति मीठो मेलोडी मनजित्यो ❤️❤️
@nawrajacharya78022 жыл бұрын
अति मिलेको गित स्वर लग पनि नेपाली मौलिक पनको उजागर गर्ने खालको छ , समग्रमा अत्यन्तै राम्रो छ लोक दोहोरी गितको जगेर्ना गर्ने तपाईं हामी सबैको कर्तव्य हो सबै टिमलाई हार्दिक धन्यवाद छ ।💕💕💕
@SarojAcharyaOfficial3 жыл бұрын
ल आज पनि कमेन्ट गर्न आए है प्यारो दाजु खेम जि ,,,म बार्हैमासे हजुर को सुभचिन्तक सरोज आचार्य छेत्री ,,,धेरै धेरै सुभकामना ,,,netra दाइ ले शब्द मा र हजुर ले सङीत मा अनि आवाज मा कस्ले भेट्न् सक्छ,,,😁😋😋😋😋😘❤️
@mikaale2814Ай бұрын
Huna tw ma lok geet KO fan haina ,,Tara mero sathi ley recommend gareko theyo yo get sunnna ,,,I really love it🥰🥰🥰🥰❤️❤️Khem century dada future ma Pani aastai ramro ramro geet launu hola
@aashishsunarofficial88513 жыл бұрын
सम्पूर्ण टिमलाई बधाई अनि घेरै सुभकामना❤🙏
@sanjayabishwokarma63763 жыл бұрын
खिम दाइ हजुर हजुर लोक दोहोरिको किङ हो गाउना तेस्तोई सङ्गीतमा तेस्तोई मोदोलमा तेस्तोई हजुरको गित ले मेरो youtube भरिएको छ दाइ 😍😍😍
@pobithapa36963 жыл бұрын
खेम जि ... गित अति राम्रो बन्यो तर अडियो सुन्दाको अान्नद भिडियो हेर्दा पाउन सकिन। गायनमा बिना बुढा मगर अति अटल सुभकामना छ । 🌺🌺🌷🌺
खेम दाईका गीतहरु सबै उत्कृष्ट लाग्छ । सफलताको कामना ।
@dharmeshkumar97943 жыл бұрын
आहा कति रामो सिर्जना गरनु भो गित खेम जि र मन पर्ने मोडेल अ़ंन्जलि सिस लगाईत संम्पुणटिमलाई 🙏🙏🙏🙏🙏💞💞💞💞💞💖💖💖💖💕💕💕
@durgabahadur77693 жыл бұрын
सरब पृरथम खेमजी को फ्यान हुउम गाना धेरै धेरै दामी छ र सपुण टीमलाई शुभ कामना छ 🙏
@kamalbhusalofficial85693 жыл бұрын
मलाई पनि एकदमै मन परेको मान्छे तपाईं खेम सेन्चुरि❣️
@शमसेरबिश्वकर्मा3 жыл бұрын
खेम सेन्चुरीको प्रायः सबै गित उत्कृष्ट हुन्छन र यो पनि कुनै भन्दा कम छैन/
@heerarana70512 жыл бұрын
Dddeeeeeeww
@YambahadurgDurg6 ай бұрын
🙏👍️🙏Super top song khem century bhai🇳🇵🇳🇵🇳🇵
@bimalarokamagar21593 жыл бұрын
Love u bina dd badhai x hajurko purai teamlai yati mitho geet hjurlai suhaundo sirjana garne khem vailai pani muya x
@ashokbihari72083 жыл бұрын
एक दमै राम्रो गित ♥️♥️सफलताको शुभकामना सम्पुर्ण टिम लाई 🌷🌷
@birendraBohara-l4l11 ай бұрын
सार्है राम्रो मोउलिक गीत 👌👌👌🙏🙏❣️❣️
@balu_magar16713 жыл бұрын
असाध्यै मन पर्यो गित को शब्द, लय ,स्वर अनि अभिनय सम्पूर्ण टिम प्रति सफलताको निम्ति शुभकामना 🙏🙏🙏🙏
@Princegaming-jf9it3 жыл бұрын
Ekdamai ramro chha hajurharuko geet ajhaipani yestai yestai ramro geet ko pratichhayama basnechhu dhaneyabad
@Devendrapariyar16023 жыл бұрын
५०० चोटि पनि हेर्दा धीत नमर्ने कति मीठो सुरीलो राम्रो उत्कृष्ट गीत बनाउने ख्याम सेन्चुरी दाइ ,बीना दिदी लाई अर्बौ अर्ब शुभकामना साथै सम्पुर्ण टीम लाई करोडौं करोडौं शुभकामना ।। all the bast ..
@sunamtara97533 жыл бұрын
Congratulations khem jii my singar🌺
@rajendrabaraili13693 жыл бұрын
Khem century my best singer and geet video ati dherai ramro lago sampurna tim lai suvakamana chha
@pramilabasnet5023 жыл бұрын
खेम सेन्चुरीको श्वर र संगितलाई मान्न पर्छ उत्कृष्ट छ🙏🙏🙏
@dilbahadur39413 жыл бұрын
सही हाे ।
@Bharat123313 жыл бұрын
मलाई पनी अत्यन्तै मन पर्छ प्रमिला जी खेम सेन्चुरीको गीत भने पछी एकदमै हुरुक्कै हुन्छु।।
@kamalgurung1562 жыл бұрын
Obulbpvhp ho hpchchphpvyco
@sarishmatimilsina30122 жыл бұрын
@@Bharat12331 in be
@gopaladhikari94562 ай бұрын
Mitho bhakako gite ra Ramri pyari baini sundari bhayesi wa super x hai.
@yubrajsubedi3 жыл бұрын
खेम जि को सिर्जना केही नौलो पक्कै हुन्छ😃 राम्रो अती राम्रो
@बागलुङसेरोफेरो3 жыл бұрын
कति मिठो स्वर अनि तेहिमाथी गितका शब्द हरुनी मनै छुने सम्पूर्ण मा हृदय देखिनै नमन गर्दै आगामी दिनमा अझै राम्रो प्रस्तुति हरु देखन सुन्न पाइयोस।
@roshanshrestha89083 жыл бұрын
कति मीठो स्वाद र आनन्द भएको नेपाली अर्गानिक कोसेली जति सुन्दा पनि नअगाउने मनै देखि धन्यबाद ।
@mamatabistha31293 жыл бұрын
कति मिठो गित।। बधाई छ सम्पुर्ण टिमलाई।।❤️🙏
@SuzanKhadka3 жыл бұрын
आहा कति मिठो स्वर हो प्यारो खेम दाजुको सुनु सुनु लाग्ने आवाज सफलताको शुभकामना छ है। 🥰🙏
My best acter anjali adhikari ❤❤and vocal khem sir❤❤🎉🎉my best both ❤❤🎉🎉i love you both
@mansuntamu48353 жыл бұрын
सफलताको धेरै धेरै सुभकामना❣️
@santoshlamgadye7313 жыл бұрын
Khem century hajur ko geet ekdam man paryo love you brother 😊❤❤
@DariDeepak3 жыл бұрын
Geet भनेको यस्तो पो mind Blowing Yar Love You Khemu Daju ♥️😘😘
@heartbroken45643 жыл бұрын
धेरै राम्रो छ खेम दाजु ❤️
@shivrajbista61473 жыл бұрын
जादुमय स्वोर अनि शब्द लय अति राम्रो छ दर्शक श्रोता को मन जित्न सफल भयको छ सम्पुर्ण टिम लाई धन्यवाद
@sivasunar84932 жыл бұрын
Aaha kati ramro git ho k jati hara ne man na baraine wow so beautiful song deraii ramro geet fav song in Nepal ❤️❤️😘😘
@lokpremikhyamshai13183 жыл бұрын
असाध्यै मीठो गीत यहाहरुको होल टिम्लाई सफलताको शुभकामना 🙏❤️
@gc94333 жыл бұрын
Kati ramro sabda khem dai ko sabai geet man parxa🙏 Best of luck all team
@sunitash25033 жыл бұрын
Sabda नेत्र अर्यालजि को हो
@nidupndeedorji552 жыл бұрын
So beautiful song and lyrics even singer and dancers are mind-blowing best wish to entire team love from Bhutan 🇧🇹
@tikarambudhathoki7473 жыл бұрын
आहा कति राम्रो शब्द भाका दुबैलाइ सफलता को शुभकामना र खेम सर को माहान्ता सधैब सबैलाइ साथ दियर साथ दियर अघि बढनु हुन्छ सलाम्म्छ बैनिको शोर पनि मिठो लागेयो।
@subaskc10573 жыл бұрын
अत्यन्तै मिठो अनि मौलिक गितको लागि खेम सेन्चुरीजीलाई हार्दिक नमन छ ।
@kausilabarali8913 жыл бұрын
Badhai xa khem sir ramro geet 👏 ko lagi best song👌🔥🔥🔥dherai chote nache khusi lagyo😁🤪❤️❤️🔥🔥🔥
@sunilsunar6313 жыл бұрын
Daju,thank you for special song.acting fabulous❤️👌
@ishwarpoonmagar49623 жыл бұрын
हजुरको भिडियो देखेर उत्साहित हुँदै।आइरहेको महान चार्ड तिहारको हजुर लगायत स- परिवार सम्पूर्णमा सु-स्वस्थ अनि हर्स र उमङ्ग छावस। YOU HAVE A LOVELY TIME🌹❤️🦋🙏🏿👌
@bhumirajkandel87513 жыл бұрын
Aha yesto mittho sword bhayeki Bina budha magar ji aaj samma America lokera basnubhayeko rahexa pahilo geet mai yetti ramro swor 👏👏👏👏👏👏👏👏🙏🙏🙏🙏🙏
@akashkumar-jf7qg3 жыл бұрын
Super duper hos yo song dheroi ramro x khem dai all the best ❤️❤️👌
@bharatpokhrel71343 жыл бұрын
सारै राम्रो गीत best wishes for whole team 🙏🙏
@durgabahadur77692 жыл бұрын
सारै मीठो गित जति सनेपनी उतीनै सुनु सुनु विशेष धनै बात खेम भाई
@DammarBohara1433 жыл бұрын
Wow यो समय को मलाइ एकदमै मन परेको गित ❤️❤️ सम्पुर्ण टिम लाई बधाई छ ❤️❤️
@rameshbc293 жыл бұрын
Khem century is my best singer and he always try to give something new for music industry.thank you khem ji..
@RajKumar-yl8mk3 жыл бұрын
Lok dhohori kharlapai khani vo yo khem senchurile junai git nikaleni ramro sabda lay hunxa
@Rawmex2 жыл бұрын
लोक गित धेरै फलो नगर्नी मान्छे म फ्यान भए यार ,कति राम्रो गित हो❤️❤️🔥
@hiranthapa3 жыл бұрын
अत्यन्तै मिठो अनि उत्कृष्ट गीत बनाउनु भएकोमा बधाई तथा धन्यवाद । खेम सेन्चुरीको लय र नेत्र अर्यालको शब्दमा बनेको हरेक हरेक गीत मन छुने हुन्छन् ।