नमस्कार अग्रज गायिका मिठो आवज को धनि आदरणीय दिदि शिला आले र निकै मिठो आवज को धनि लोक स्वर सम्राट आदरणीय राजु परियार को आवज मा रहेको दोहोरी हेरेर प्रतिक्रिया दिनु होला है
@aaryavpokharel76710 ай бұрын
😂😂
@belkumarisunar69010 ай бұрын
राजु दाई शिला दिदी मन्जु बहिनी सबै मन पर्ने कलाकार हुनुहुन्छ 🎉🎉🎉❤❤❤❤❤
@tulnarayan945910 ай бұрын
आनि निकै मिठो होईन मन्जु ज्यु लोक स्वर सम्राट लोकदोहोरिको बादशाह हो नि । राजु दाईको जत्ति स्वर नेपाली लोक संगीतको फाटमा कसैको पनि छैन । यो हामी नेपाली जनतालाई आवगत नै छ । यसमा मैले हाजुरलाई थोरै ब्युझाई हाले । मैले यो भनिरहदा हाजुरले केहि आप्ठेरो नमान्नु होला। हाजुरले पनि केहि भन्नु हुन्छ कि कृपया गार्हो नमानीकन भन्दिनुहोला । 💞💞💞💞💞🙏💞💞💞💞💞
@krishnarasali10 ай бұрын
Manju nanu ❤❤❤
@purnarai139 ай бұрын
Xxx a Wes ze N to see if Ato 😅@@tulnarayan9459
@suryapariyarofficial96379 ай бұрын
लहै सबै लाई गोर्खे सलाम है लोक दोहोरिका राजा सोरसम्राट राजु परियार र शिला आले मन्जु दिदि झन् खत्रै काडा छ 🙏
@amritbudhachhetri11110 ай бұрын
साह्रै मीठो दोहोरी गित।सफलताको शुभकामना मन्जू जी!
@bheshrajbanjade10 ай бұрын
सर्वोत्कृष्ट प्रस्तुती ❤❤ दुबै जनाकाे शब्द चयन पनि उत्तिकै उत्कृष्ट ❤❤ एक छिन् निकै भावुक बनायो ❤❤ दुवै कलाकार लाई लाख लाख सलाम ❤❤
@rambudhathoki106310 ай бұрын
नेपाली लोक दोहोरी का महा गायक राजु परियार ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
@RameshPariyar-g6e10 ай бұрын
आहा आदरणीय दाजु र दिदी को मिठो मन मोहित जादुमय स्वर सुरुकै टुक्का ले मन मोहित बनायो अति रुचाइएको उत्कृष्ट भाकामा मिठो उत्कृष्ट प्रस्तुती हेर्ने सुन्ने मौका मिल्यो दाजु र दिदी लाइ सधै यस्तै हासि खुसी स्वास्थ एकसाथ देख्न पाउ 🙏👍❤️।
@nandapun499910 ай бұрын
लोक दोहोरी क्षेत्रका बादशाहा, राजा राजु परियार भाई अनि रानी शिला आले बैनीको हरेक प्रस्तुति राम्रा हुन्छन ! सुपर डुपर प्रस्तुति ! मन्जु बैनीको युट्युब च्यानलको उन्नति प्रगतिको हार्दिक शुभकामना !!
@fzre5di30010 ай бұрын
आहा निकै मिठो र रमाईलो दोहोरी मन पर्ने कलाकार को साथमा अब मञ्जु र राजु को ठाडो भाका पनि ल्याउनु पर्छ ❤❤
@ArjunPatel-l1e10 ай бұрын
Wow easto ho dohori vanako Nepal Ko nbr ,1singer sila dd sor ka dhani Raju dada live you ♥️♥️♥️♥️♥️♥️
@tulnarayan945910 ай бұрын
वा वा वा सुपर धेरै मिठो छ । यो हो दोहोरी भनेको 💐💐💞💐💐
@suryabahadursunar274710 ай бұрын
आहा कति मिठो स्वर ओजिलो शब्द प्रयोग गर्नु भएको राजु परियार र शिला आले मगर को दोहोरि गित सारै राम्रो लाग्यो सफलताको शुभकामना